PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • महाभियोगबारे कांग्रेसभित्र चर्क्यो बहस

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन्। केही केन्द्रीय सदस्यले महाअभियोगका प्रस्ताव व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलसँग कुनै सरसल्लाह नगरी आएकामा आक्रोस…

    विस्तृतमा पढ्नुस्

  • ​युरोपा लिग : म्यानचेष्टर युनाइटेडको जितमा पोग्बाको २ गोल

    ​युरोपा लिग : म्यानचेष्टर युनाइटेडको जितमा पोग्बाको २ गोल

    फ्रेन्च स्टार पउल पोग्बाले दुई गोल गरेपछि युरोपा लिगमा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले टर्कीस क्लब फेनरवाचेलाई ४-१ ले पराजित गरेको छ।  गएराती घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका कप्तान वायन रुनीले पुरै समय खेले। यस्तै विश्व कीर्तिमानी रकममा युनाइटेड पुगेका पोग्बाले पनि २ गोल गर्दै यसअघि राम्रो प्रदर्शन गर्न नसकेको आलोचाना केही कम गरे। युनाइटेडको जितमा एन्टोनी मार्टियस र…

    विस्तृतमा पढ्नुस्

  • लोकमान महाअभियोग प्रकरण : एमालेको छापामार शैली

    लोकमान महाअभियोग प्रकरण : एमालेको छापामार शैली

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेलाबखत एउटा शब्द प्रयोग गर्छन् ‘छापामार शैली’ । १० वर्षे सशस्त्र द्वन्द्व र छापामार युद्धको नेतृत्वकर्ता प्रचण्डले राजनीतिक तरलतामा आफूले खेलेको भूमिका स्मरण गर्दै घटनाक्रमलाई छापामार शैली बताउँछन्।   तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउँदा छापामार शैलीमा काम गरेको प्रसंग प्रचण्ड अक्सर दोहोर्‍याउँछन्। शिविरमा रहेका लडाकुमाथि सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • ​लुइस स्वारेजलाई दोस्रो पटक 'युरोपियन गोल्डेन बुट' अवार्ड

    ​लुइस स्वारेजलाई दोस्रो पटक 'युरोपियन गोल्डेन बुट' अवार्ड

    बार्सिलोनाका उरुगवेली स्ट्राइकर लुइस स्वारेजले दोस्रो पटक युरोपियन गोल्डेन बुटको अवार्ड प्राप्त गरेका छन्।  गत सिजन युरोपमा सर्वाधिक गोल गरेका स्वारेजलाई विहिबार उक्त अवार्ड प्रदान गरिएको हो। उनले २०१५/१६ को सिजनमा ला लिगामा बार्सिलोनाका लागि ४० गोल गरेका थिए। उनले आफ्नै छोरा छोरी बेन्जामिन र डेल्फिनाबाट अवार्ड ग्रहण गरे। अवार्ड पाएपछि आफ्नो परिवार सबैभनदा महत्वपूर्ण रहेको बताउँदै स्वारेजले भने, 'यस सपनामा…

    विस्तृतमा पढ्नुस्

  • गुडिरहेको गाडीबाट हाम्फालेर घोप्टेभीरमा एक बेपत्ता

    रत्ननगर (चितवन) : चितवनको घोप्टेभिरमा आज बिहान गुडिरहेको गाडीको ढोकाबाट हाम्फालेर एक व्यक्ति बेपत्ता भएका छन्।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लास्थित दारेचोक–३ को घोप्टेभिरमा गाडीको ढोकाबाट हाम्फालेका व्यक्ति बेपत्ता भएका हुन्। भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु १ ख ६४६६ नंको बसको ढोकाबाट हाम्फालेर रामेछाप चुरचुरे–६ बस्ने ३८ वर्षीय रोशनकुमार गुवाजु बेपत्ता भएका हुन्।   आज बिहान करिब २:३५…

    विस्तृतमा पढ्नुस्

  • तीन हप्ताबीचमा फेला परे तीन बेवारिसे शव

    रोल्पा : रोल्पा जिल्लामा पछिल्लो एक हप्तामा तीन बेवारिसे अवस्थामा रहेका शव फेला परेका छन्। जिल्लाको कोर्चवाङ, जुगार र जौलिपोखरी गाविसमा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।   असोज २८ देखि कात्तिक २ गतेभित्र एक महिला र दुई पुरुषसहित तीन शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए।   कात्तिक…

    विस्तृतमा पढ्नुस्

  • ​युइएफएका नयाँ अध्यक्ष केफरिन भन्छन्- 'च्याम्पियन्स लिग फाइनल न्युयोर्कमा गर्न सकिन्छ'

    ​युइएफएका नयाँ अध्यक्ष केफरिन भन्छन्- 'च्याम्पियन्स लिग फाइनल न्युयोर्कमा गर्न सकिन्छ'

    युरोपियन फुटबल संघ युइएफएका नयाँ अध्यक्ष अलेकजान्डर केफरिनले च्याम्पियन्स लिगको फाइनल युरोप बाहिर खेलाउन सकिने बताएका छन्। स्लाभेनियन केफेरिनले फाइनल आयोजनाका लागि खुल्ला दोबदारी प्रस्तुत गर्न सकिने र न्युयोर्कमा पनि खेलाउने सकिने बताए। 'यो एउटा उपाय हो तर यसका बारेमा हामी सबैले बोल्नुपर्छ', गत महिना युरोपियन फुटबलको सर्वोच्च पदमा नियुक्त भएका केपेरिनले भने। अहिलेसम्मका ६१ फाइनल युरोपमै आयोजना भएको थियो…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयहरुमा बम बिस्फोट गराउने मुख्य योजनाकारसहित दुई जना पक्राउ

    काठमाडौं : असोज ४ गते राजधानीका विभिन्न ११ वटा विद्यालयमा बम विस्फोट गराउने र आतंक मच्चाउने मुख्य योजनकारलाई प्रहरीले पक्राउ गरेको छ।   बम काण्डको मुख्य योजनाकार बताउने मीनबहादुर देवकोटा र क्रान्तिकारी कम्युनिस्ट केन्द्रका पार्टी सचिव केशव दाहाललाई प्रहरीले पक्राउ गरेको हो।   पक्राउ परेका दुई जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने महानगरीय अपराध महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीको बंगलादेश भ्रमण स्थगित, रोकिने भए खनाल र नेपाल पनि

    एमाले अध्यक्ष ओलीको बंगलादेश भ्रमण स्थगित, रोकिने भए खनाल र नेपाल पनि

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश प्रस्थानको कार्यक्रम स्थगित भएको छ।   अध्यक्ष ओली आज दिउँसो बंगलादेशको अवामी लिग पार्टीको २०औं त्रैवार्षिक सम्मेलनमा भाग लिन जाने कार्यक्रम थियो। भ्रमण स्थगितबारे पहिलोपोस्टलाई जानकारी दिँदै नेकपा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, 'अहिलेको पछिल्लो राजनीतिक अवस्थाले गर्दा नै उहाँको भ्रमण स्थगित भएको हो।'   एमालेले आइतबार व्यवस्थापिका संसद बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • ​रञ्जित रेको गतिविधि प्रति युवा संघको अपत्ति

    ​रञ्जित रेको गतिविधि प्रति युवा संघको अपत्ति

    काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले नेपालका लागि भारतिय राजदुत रंजित रेको अहिलेको राजनितिक गतिविधिलाई लिएर आपत्ति जनाएको छ। युवा संघ नेपालले आज विज्ञप्ती जारी गर्दै रेले पदीय मर्यादाको हेक्का नराखी नेपाली राजनितिमा हस्पक्षेप पुर्ण गतिविधि गरेको भन्दै आपत्ति जनाएको हो।  युवा संघले जारी गरिएको गतिविधिमा भनिएको छ, 'नेपालको आन्तरिक मामिलामा भइरहेको अनावश्य र पदीय मर्यादा भुलेर…

    विस्तृतमा पढ्नुस्

  • सार्कका लोगो डिजाइनर शैलेन्द्र महर्जनको नेपालमा पहिलो एकल चित्रकला प्रदर्शनी

     ललितपुर : झन्डै तीन दशक फ्रान्समा रहेर चित्रकलामा सक्रिय कलाकार शैलेन्द्र महर्जनको नेपालमा पहिलो एकल चित्रकला प्रदर्शनी बुधबार सुरु भएको छ।   दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को लोगोसमेत तयार पारेका महर्जनको फ्रान्समा १० भन्दा बढी एकल प्रदर्शनी भइसकेको छ। कला अध्ययन र कलाकारिताका क्रममा उनी २७ वर्ष फ्रान्स बसेका थए। स्वदेशमा पहिलोपटक प्रदर्शनी गर्न लागेकाले आफू उत्साहित भएको कलाकार…

    विस्तृतमा पढ्नुस्

  • ​घाट लगिएको शव प्रहरी नियन्त्रणमा

    कैलाली : दाह संस्कारका लागि घाट लगिएको शवलाई परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।   धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल अस्पतालमा पुर्‍याएको छ।   उपाध्यायको बिहीबार एकाएक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई…

    विस्तृतमा पढ्नुस्

  • ​पिलर उठाएपछि विवादमा परेको रानीपोखरीभित्रको मन्दिर अब पुरातत्व विभागले बनाउने

    ​पिलर उठाएपछि विवादमा परेको रानीपोखरीभित्रको मन्दिर अब पुरातत्व विभागले बनाउने

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट पुनर्निर्माणको थालनी गरिएको रानीपोखरीभित्रको मन्दिर अब पुरातत्व विभागले बनाउने भएको छ।   पुरातत्व विभागले दिएको डिजाइन अनुसार काठमाडौं महानगरपालिकाले काम नगरेपछि पुनर्निर्माण प्रभावित बनेको थियो। अब पुरातत्व विभागकै डिजाइन अनुसार मन्दिरको पुनर्निर्माण हुनेछ।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको कार्य टोली तथा पुरात्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • ​महाभियोगको दवाव दिन सोलिडारिटी फर डा. केसी अलायन्सको र्‍याली

    काठमाडौं : सोलिडारिटी फर डा. केसी अलायन्सले लोकमान कार्की माथि दर्ता भएको महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित गर्न संसद तथा राजनीतिक दलहरुलाई दबाब दिन आइतबार र्‍याली निकाल्ने भएको छ।   कार्तिक ६ गते शनिबार ११ बजे माइतीघर मण्डलामा र्‍याली आयोजना गर्न लागेको आयोजकले जनकारी दिएको छ। लोकमान प्रवृतिको बिरुद्द यो निर्णायक लडाई हो भन्दै लडाईलाई अन्तिम बनाउन राजनीतिक दल,…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानले पाएका सबै सुविधा खारेज गर्न माग गर्दै रिट, आइतबार सुनुवाइ हुनसक्ने

    ​लोकमानले पाएका सबै सुविधा खारेज गर्न माग गर्दै रिट, आइतबार सुनुवाइ हुनसक्ने

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई सरकारले दिएका सबै सेवा सुविधा रोक्का गर्न माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।   अख्तियारमा लोकमानको नियुक्तिका लागि योग्यता नपुग्ने दावी सहित सर्वोच्चमा मुद्दा हालेका अधिवक्ता ओमप्रकाश अर्यालले नै पुरक रिट दायर गरेका हुन्।   शुक्रबार दायर गरेको रिटमा आइतबार सुनुवाइ हुनसक्ने संभावना रहेको छ।   रिटमा संसदमा…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्धको मुद्दा भए पनि लोकमानको केसमा सरकारी सहयोग नहुने

    सरकारविरुद्धको मुद्दा भए पनि लोकमानको केसमा सरकारी सहयोग नहुने

    काठमाडौं : महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नियुक्ती विवादमा उनको बचाउ नगर्ने प्रष्ट पारेका छन्।   श्रेष्ठले सरकारलाई सहयोग र सर्वोच्चले गर्ने फैसलाको प्रतिरक्षा गर्ने बताएका हुन्।   लोकमानको काम कारबाहीबारे सबैखाले छलफल सदनमा हुने र सर्वोच्चमा विचाराधीन नियुक्ति सम्बन्धि मुद्दामा पनि महान्यायाधिवक्ताले उनको बचाउ नगर्ने जानकारी दिए। 'महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चलाई बचाउने पक्षमा काम…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमा थपिएको नयाँ फिचर तपाईँ पनि प्रयोग गर्ने कि?

    फेसबुकमा थपिएको नयाँ फिचर तपाईँ पनि प्रयोग गर्ने कि?

    यसै वर्षको सुरुवातदेखि सुरु भएको फेसबुकको लाइभ भिडियो फिचर निक्कै लोकप्रिय भयो। विश्वभर यसको प्रयोग भएकाले अब सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको कम्पनीले भेरिफाइड पेजबाट सेड्युल लाइभसमेत प्रसारण गर्न सक्ने बनाउँदैछ। सुरुमा यो भेरिफाइड अकाउन्ट हुनेहरुका लागि मात्र उपलब्ध हुनेछ। फेसबुक प्रयोगकर्ताले लाइभ गर्ने एक साताअघि नै सेड्युलमा लाइभ राख्न सक्नेछन्। केही सातापछि नै नन भेरिफाइड फेसबुक प्रयोगकर्ताले पनि यो सुविधा…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रचण्डले जे बोले

    संसदमा प्रचण्डले जे बोले

    प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा आफूमाथि उठेका सबैजसो विषय र पछिल्लो भारत भ्रमणको विषयमा मन्तव्य दिए। उनको मन्तव्य सुन्नु भएको छैन भने यहाँ छ भाषणको पूर्ण पाठ :  पुष्पकमल दाहाल प्रचण्ड - १. नेपालको संविधान कार्यान्वयन गर्नको लागि आवश्यक कानूनहरुको विधेयक तयार गरी व्यवस्थापिका संसदमा पेश गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छ । यस क्रममा संविधान वमोजिम सम्पन्न गर्नु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • अभिषेक ऐश्वर्या आउट, अमितावले थाले काम

    अभिषेक ऐश्वर्या आउट, अमितावले थाले काम

    बलिउडका मेगास्टार अमिताव बच्चनले रामगोपाल वर्माको सुपर हिट फिल्म सरकारको तेस्रो सिक्वेल सरकार ३ मा काम थालेका छन्। सरकार, सरकार राजपछि बन्न लागेको यो फिममा पनि उनी सुवास नागरेकै भूमिकामा देखिनेछन्। अमिताव बच्चनले फिल्ममा काम थालेको माइक्रोब्लगिङ साइट ट्विटरमार्फत् सार्वजनिक गरे। सरकार ३ को पहिलो दिन भन्दै उनले काम थालेको जनाएका हुन्।   T 2414 - SARKAR 3 ka pehla…

    विस्तृतमा पढ्नुस्

  • सलमानलाई हाइ कोर्टले निर्दोष भने पनि मानेन सरकार, भन्यो : थुन्नै पर्छ

    सलमानलाई हाइ कोर्टले निर्दोष भने पनि मानेन सरकार, भन्यो : थुन्नै पर्छ

    बलिउड स्टार सलमान खानलाई निर्दोष ठहर गर्ने उच्च अदालतको निर्णयविरुद्ध राजस्थान सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सन् १९९८ मा हरिणको सिकार गरेको मुद्दामा हाइ कोर्टबाट सफाइ पाए पनि सलमान खानको संकट सकिएको छैन। ‘राजस्थान सरकारले चालेको कदमले केही राहत दिएको छ,’ जनावरको अधिकारका लागि संघर्षरत एस विसोनीले भने। राजस्थानका एडिसनल एड्भोकेट जनरल शिभमंगल शर्माले उनीमाथिको विशेष सुनुवाई छिटै हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell