PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • शाहरुख र आलियाको डियर जिन्दगीको पहिलो भिडियो

    शाहरुख र आलियाको डियर जिन्दगीको पहिलो भिडियो

    गौरी सिन्धेको डियर जिन्दगीको पहिलो टिजर सार्वजनिक भएको छ जसमा जोडी बाँधिएका छन् शाहरुख र आलिया भट्ट। एक मिनेट लामो भिडियोमा ५० वर्ष नाघेका हिरोले भर्खर २३ वर्ष लागेकी हिरोइन आलियालाई जीवन दर्शन बुझाइरहेको देखिन्छ।  शाहरुखले ट्विट गर्दै जीवनको सुखद यात्रा थालनी भएको भन्दै टिजर सार्वजनिक गरेका छन्। And so it begins. The sweet journey of life... Here you go, @aliaa08 . #DearZindagiTake1 https://t.co/eXBegUM86g…

    विस्तृतमा पढ्नुस्

  • लोकमान विवादकै बीच संसदमा बन्यो महाभियोग समिति

    काठमाडौं : कार्यव्यवस्था परामर्श समितिले महाभियोग समिति गठन गर्ने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो। सम्भवत: केही बेरमा समितिका सदस्यहरुको नाम सार्वजनिक हुनेछ। सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठन सम्बन्धी प्रस्ताव संसद बैठकमा पेश गर्ने कार्यसूची छ। समितिमा ११ सदस्यीय रहेका छन्। जसमा नेपाली कांग्रेस र एमालेबाट ४/४ जना, माओवादी केन्द्रबाट २ र राप्रपा नेपालबाट १ जना…

    विस्तृतमा पढ्नुस्

  • किन हटाइयो क्रिसमसमा विदा?

    ललितपुर : राष्ट्रिय ख्रिस्टियन महासङ्घले क्रिसमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ।   राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ।   महासङ्घका अध्यक्ष सिबी गहतराजले क्रिसमसका दिन पहिले दिँदै आएको सार्वजनिक बिदालाई गृह मन्त्रालयले केही वर्षदेखि इसाई कर्मचारीका लागि सीमित…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटको अमेरिकामा च्यारिटी म्याच

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका ७ खेलाडीले अमेरिकामा च्यारिटी क्रिकेट म्याच खेल्ने भएका छन्। नेपाली क्रिकेट टीमको इन्जुरी रिलिफ फण्डको लागि नेपाली राइनोज टीमबाट अमेरिकामा च्यारिटी म्याच खेल्न लागेका हुन्।  नेपाली टीमका कप्तान पारस खड्कासहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल र सिद्धान्त लोहनीले नेपाली राइनोज टीमबाट खेल्नेछन्।  आगामी नोभेम्वर ६ मा ह्याट्सभिलेमा हुने खेलमा…

    विस्तृतमा पढ्नुस्

  • ड्राइभरले मोबाइल र गाडी सँगै चलाएपछि दुर्घटना

    भीमदत्तनगर : दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको बस पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डस्थित मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।   ना ३ ख ९४३६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुनुमा चालकको लापरबाही रहेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताएका छन्।   घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य…

    विस्तृतमा पढ्नुस्

  • स्क्रब टाइफसले नेपालमा लियो ९ को ज्यान

    नारायण ढुंगानारत्ननगर (चितवन) : देशभरमा गरी ६ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ।   विभिन्न जिल्लाबाट बैसाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट २ सय ४६ र स्क्रब टाइफसबाट हालसम्म ३ सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ।   महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण…

    विस्तृतमा पढ्नुस्

  • ४ सय वर्ष पुरानो मुर्ति चोर्ने ४ जना पक्राउ

    काठमाडौं : ४ सय वर्ष पुरानो बुद्धको मृर्ति चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।   महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपु्र नौदोबहालमा रहेको बुद्धको मुर्ति चोर्नेलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक भीमखोरी-३ घर भई बनेपा बस्ने ३६ वर्षीय गणेशलाल श्रेष्ठ, रामेछाप गाउसरा-४ घर भई ललितपुर इमाडोल बस्ने ५३ वर्षीय मानबहादुर मगर, दोलखा लाँकुरीडाँडा घर भई बनेपा बस्ने…

    विस्तृतमा पढ्नुस्

  • आज बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा केके कुरा उठ्दैछ?

    काठमाडौं : स्थानीय तहको संख्या र मापदण्डका विषयमा निर्णय गर्न आज कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्य विषय स्थानीय तहको निर्माण र त्यसको निर्वाचन भए पनि पार्टीका आन्तरिक विषयमा पनि छलफल हुनेछ।   ‘मुख्यत: कांग्रेसले स्थानीय तहको संख्या र चुनावका विषयमा धारणा बनाउने विषय बैठकको मुद्दा हो,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव…

    विस्तृतमा पढ्नुस्

  • किकअफ र कीर्तिपुर फुटसल विजयी

    काठमाडौं : रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल विजयी भएका छन्। किकअफ फुटसलको होम ग्राउन्ड सीतापाइलामा भएको खेलमा किकअफले बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० गोल अन्तरले पराजित गर्‌यो। एकपक्षीय खेलमा किकअफका कप्तान समेत रहेका राजेश कुँवरले ह्याट्रिक गरे।  किकअफका प्रवेश जोशी र कृष्ण लामाले १/१ गोल गरे। किकअफ फुटसललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान…

    विस्तृतमा पढ्नुस्

  • तमलोपाले माग्यो सरकारको धारणा

    काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा माग गरेको छ।     तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताप्रति  ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले अहिलेसम्म सरकारमा सामेल प्रमुख दलद्वारा कुनै औपचारिक निर्णय नहुनुले सरकारको नियतमाथि नै शङ्का उत्पन्न भएको जनाएको छ।     तमलोपाको केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद एवम्…

    विस्तृतमा पढ्नुस्

  • नेपाल फर्किँदा लोकमानको अनुहार मलिन

    नेपाल फर्किँदा लोकमानको अनुहार मलिन

    काठमाडौं : सर्वोच्च अदालतले आफ्नो योग्यता सम्बन्धी मुद्दा पुनरावलोकनको लागि निस्सा दिएपछि सम्भावित कारवाही छल्न विदेश गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किएका छन्। भदौ ३१ मा अदालतले पुनरावलोकनको आदेश दिएपछि तामेलीको म्याद जारी गर्न अगावै हतार हतार असोज ३ मा कार्की क्यानडा गएका थिए। अन्तर्राष्ट्रिय सम्मेलनका लागि भन्दै १० दिनको बिदा लिएर गएका…

    विस्तृतमा पढ्नुस्

  • स्वदेश फर्किएपछि लोकमानले थाहा पाएको पहिलो खबर- आफ्नै निलम्बन

    स्वदेश फर्किएपछि लोकमानले थाहा पाएको पहिलो खबर- आफ्नै निलम्बन

    प्रभात भट्टराई काठमाडौं : नेपाली समय अनुसार बुधबार दिउँसो ४ बजेतिर दुबईबाट उड्दा लोकमानसिंह कार्कीको ध्याउन्न एकतिर मात्र थियो; अदालतलाई जवाफ दिनु।   अदालतले उनको योग्यता सम्बन्धी मुद्दा पुनरावलोकनको आदेश दिएसँगै म्याद तामेली लम्ब्याउन उनी विदेश गएका थिए। अनेक हर्कत गर्दा पनि अदालतलाई म्याद बुझाउनबाट रोक्न नसकेपछि उनी बुधवार साँझ स्वदेश फर्किए।   तर, काठमाडौं आइपुग्दा नपुग्दै उनले नसोचेको झड्का बेहोर्नुपर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • ​च्याम्पियन्स लिग : मेसीको ह्याट्रिक मद्दतमा बार्साको शानदार जित, ब्राभोलाई रातो कार्ड

    ​च्याम्पियन्स लिग : मेसीको ह्याट्रिक मद्दतमा बार्साको शानदार जित, ब्राभोलाई रातो कार्ड

    निकै उतारचढाव देखिएको युरोपियन च्याम्पियन्स लिगको गएराति भएको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि स्पानिस जायन्ट बार्सिलोनाले इंगलिस क्लब म्यानचेष्टर सिटीलाई ४-० ले पराजित गरेको छ। समूह सी को खेलमा दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए। प्रशिक्षक पेप गोर्डिओलाको लागि आफ्नो पूर्व क्लब विरुद्धको खेल फेरि एक पटक बिर्सनलायक रह्यो। यस्तै बार्सिलोनाकै पूर्व गोलरक्षक क्लाडियो ब्राभाले सिधै रातो कार्ड…

    विस्तृतमा पढ्नुस्

  • २ सय ८२ भूकम्पपीडितले पाए ६ हजार क्युफिट काठ

    दमौली : डेढ वर्षअघि गएको भूकम्पमा परी पीडित भएका तनहुँका २ सय ८२ जनालाई ६,१७५.६९ क्युफिट काठ वितरण गरिएको छ।   सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन पैदावर आपूर्ति समितिबाट गरी उक्त परिमाणको काठ ती व्यक्तिलाई वितरण गरिएको जिल्ला वन कार्यालयका प्रमुख अम्बिकाप्रसाद पौडेलले बताए। २ सय ८१ जनालाई सामुदायिक वन उपभोक्ता समिति र एक जनालाई जिल्ला वन पैदावर…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा दुई हप्तापछि साझाका थप ३० बस सञ्चालनमा

    उपत्यकामा दुई हप्तापछि साझाका थप ३० बस सञ्चालनमा

    काठमाडौँ : अबको दुई हप्तापछि नै काठमाडौँ उपत्यकामा साझाका थप ३० बस सञ्चालनमा आउने भएका छन्।   काठमाडौँ महानगरपालिकाको रु १० करोड लगानीमा साझाले पछिल्लो समय उपत्यकाका लागि थप ३० बस सञ्चालन गर्ने तयारी गरेको छ। ३० वटै बस भारतबाट असोजको पहिलो साता नै ल्याइसकेको भए पनि प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापन लगायतको काम भइरहेकाले दुई…

    विस्तृतमा पढ्नुस्

  • पूर्व-पश्चिम राजमार्गमा ट्रक र बस जुध्दा ३ जनाको मृत्यु, १३ घाइते

    लहान : सिरहाको मिर्चैया–६ मा गएराति ट्रक र बस जुध्दा तीन जनाको मृत्यु भएको छ। घटनामा १३ यात्रु घाइते भएका छन्। मृत्यु हुनेहरुमा सबै बसमा सवार यात्रु हुन्।   काँकडभिट्टाबाट काठमाडौंका लागि हिँडेको ना ५ ख ४८८९ नम्बरको मकालु बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गको मिर्चैयामा राति २ बजे जुधेका थिए।  …

    विस्तृतमा पढ्नुस्

  • कहाँ बेपत्ता भए नोबेल पुरस्कार विजेता बब डाइलन? हप्ता दिनदेखि सम्पर्कविहीन

    कहाँ बेपत्ता भए नोबेल पुरस्कार विजेता बब डाइलन? हप्ता दिनदेखि सम्पर्कविहीन

    स्टकहोम (स्वीडेन) : यस वर्षको साहित्य विधातर्फ नोबेल पुरस्कार विजेता बब डाइलन करिब एक हप्ता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन्। नोबेल पुरस्कार समितिले यी अमेरिकी स्रष्टालाई सम्पर्क गरी विजयको घोषणा र पुरस्कारको राशि बताई पुष्टि गर्ने प्रयास पनि त्यागिसकेको जनाइएको छ।   स्वीडेनको नोबेल पुरस्कार प्रतिष्ठान (स्वीडिस एकेडेमी) का स्थायी सचिव सारा डेनियसले भनिन्, 'अहिले त हामी केही पनि…

    विस्तृतमा पढ्नुस्

  • ७ फोटोमा हेर्नुस् राराको सौन्दर्य, जहाँका होटल अहिले भरिभराउ छन्

    ७ फोटोमा हेर्नुस् राराको सौन्दर्य, जहाँका होटल अहिले भरिभराउ छन्

    मुगु : रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो रारा ताल। राराको यही विशिष्ट सौन्दर्यमा रमाउन कै लागि हजारौं डलर खर्च गरेर विदेशीहरु घुम्न आउने गर्छन्। रारा तालको  जैविक विविधता अवलोकन गर्न सन् २०१४ मा १ सय ४१ पर्यटक रारा पुगेका थिए। सन् २०१५ मा थप पर्यटक तानेको छ। पर्यटकको सङ्ख्या बढेर १ सय ८१ पुगेको छ।  विदेशी मात्र होइन आन्तरिक पर्यटक…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम टेलिभिजन बहस : राष्ट्रपतिको चुनाव हारे परिणाम अस्विकार गर्ने ट्रम्पको भनाइ

    अन्तिम टेलिभिजन बहस : राष्ट्रपतिको चुनाव हारे परिणाम अस्विकार गर्ने ट्रम्पको भनाइ

    आगामी नोभेम्बर ८ मा हुने अमेरिकाको राष्ट्रपति पदको चुनावका मुख्य प्रतिस्पर्धी डेमोक्रयाटिक हिलारी क्लिन्टन र रिपब्लिकन डोनाल्ड ट्रम्फबीचको अन्तिम टेलिभिजन बहस गएराति भएको छ।   चुनाव हुनु करिब तीन साताअघि भएको बहसमा रिपब्लिकन उम्मेदवार ट्रम्पले 'यदि चुनावमा आफू हारे त्यसलाई स्वीकार नगर्ने' बताएका छन्। उनले यस चुनावले धोका दिने काम गरेको भन्दै चुवानी हार अस्वीकार गर्ने बताए। लस भेगासमा भएको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा दुई महिनाभित्र स्क्रब टाइफसबाट पाँच जनाको मृत्यु

    कैलालीमा दुई महिनाभित्र स्क्रब टाइफसबाट पाँच जनाको मृत्यु

    कैलाली : स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ।   सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दिपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी सार्कीको ज्यान गएको सेती अञ्चल अस्पतालले जनाएको छ।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell