PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • काठमाडौं उज्यालो पार्न महानगरको यस्तो योजना

    काठमाडौं उज्यालो पार्न महानगरको यस्तो योजना

    काठमाडौं : काठमाडौं उपत्यकाका  विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ।   काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो। उक्त कार्यका लागि कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र बिके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरेका छन्।   सम्झौतानुसार…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराईको नयाँ शक्ति पनि लोकमानविरुद्ध

    काठमाडौं : लोकमानविरुद्ध अभियान चलिरहँदा घुमाउरो पारामा उनको पक्षमा वकालत गर्ने नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई अन्तत: लोकमानविरुद्ध नै उभिएका छन्। उनी नेतृत्वको नयाँ शक्ति नेपालले आज विज्ञप्ति जारी गर्दै लोकमान प्रकरणमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ।     ‘संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार उन्मूलन…

    विस्तृतमा पढ्नुस्

  • लोकमान प्रकरणले रोक्यो ओलीको बंगलादेश यात्रा

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश प्रस्थानको कार्यक्रम स्थगित भएको छ।   अध्यक्ष ओली आज दिउँसो बंगलादेशको अवामी लिग पार्टीको २०औं त्रैवार्षिक सम्मेलनमा भाग लिन जाने कार्यक्रम थियो। भ्रमण स्थगितबारे पहिलोपोस्टलाई जानकारी दिँदै नेकपा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, 'अहिलेको पछिल्लो राजनीतिक अवस्थाले गर्दा नै उहाँको भ्रमण स्थगित भएको हो।'   एमालेले आइतबार व्यवस्थापिका संसद बैठकमा आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • लोकमानविरुद्ध अर्को मुद्दा : तत्काल सुविधा खारेज गर, प्रमाण नष्ट हुन रोक

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई सरकारले दिएका सबै सेवा सुविधा रोक्का गर्न माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।   अख्तियारमा लोकमानको नियुक्तिका लागि योग्यता नपुग्ने दावी सहित सर्वोच्चमा मुद्दा हालेका अधिवक्ता ओमप्रकाश अर्यालले नै पुरक रिट दायर गरेका हुन्।   शुक्रबार दायर गरेको रिटमा आइतबार सुनुवाइ हुनसक्ने संभावना रहेको छ।   रिटमा संसदमा महाभियोग…

    विस्तृतमा पढ्नुस्

  • मह सञ्चारले सघाउँदै जात्रा निर्देशकलाई

    काठमाडौं: हास्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको फिल्म निर्देशनको जिम्मा दिने बताए। ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले सो जानकारी दिएका हुन्। फिल्मको गीत केहि दिनमा सार्वजनिक हुँदैछ। प्रदिप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ, 'त्यसैले उनको दक्षता र मेहनतप्रति हामीलाई पूर्ण विश्वास छ,' हरिवंशले…

    विस्तृतमा पढ्नुस्

  • तीन हिरोइन रोमियोको जुलियट बन्दै

    काठमाडौं: एचआरके प्रोडक्सनको नयाँ प्रोजेक्टमा एकसाथ तीन नायिका देखिने भएका छन्। शंखर कार्कीको निर्देशनमा बन्ने भएको फिल्म 'रोमियो'मा नयिका निशा अधिकारी, मेलिना मानन्धर र ओशिमा बानुको मुख्य अभिनय रहने भएको हो। किरण घिमिरेको कथामा बन्न लागेको फिल्ममा तीन हिरोइनको अपोजिटमा देखिँदै छन्- अभिनेताहरु भानु प्रताप ढकाल र हसनराजा खान। फिल्ममा अन्य कलाकार बिपिन मिक्की गुरुङ, विकास खतिवडा, अफिशा श्रेष्ठ, स्यालन महर्जन,…

    विस्तृतमा पढ्नुस्

  • चिताबाटै उठायो प्रहरीले नारायणको शव

    कैलाली : दाह संस्कारका लागि घाट लगिएको शवलाई परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।   धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल अस्पतालमा पुर्‍याएको छ।   उपाध्यायको बिहीबार एकाएक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई…

    विस्तृतमा पढ्नुस्

  • अन्यत्रभन्दा काठमाडौंमै मूल्य कम!

    काठमाडौं : तपाईँले बजार भाउ बढेको अनुभव गर्नु भएको होला। तर, नेपाल राष्ट्र बैंकले भने मूल्य बृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ। उसले भदौ महिनाको मूल्यबृद्धि दर अघिल्लो वर्षको भदौसँग तुलना गर्दै घटेको जनाएको हो। गत वर्षको भदौमा बजार भाउ ८.६ प्रतिशतले बढेको थियो। यसपाला भने यो घटेर ७.९ प्रतिशतले मात्र बढेको छ।   चिनी, चिनीजन्य पदार्थ, फलफुल, दाल तथा गेडागुडी,…

    विस्तृतमा पढ्नुस्

  • गुरुराज घिमिरेल भने : षड्यन्त्रसाथ महाभियोग हस्ताक्षर, हामी पनि सहभागी हुन्थ्यौं

    काठमाडौं : एमाले-माओवादी सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्टदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा यही विषयमाथि तर्क-वितर्क चलिरहेको छ।   केन्द्रीय सदस्यहरुलाई सभापति शेरबहादुर देउवाले खुलेर आफ्ना विचार राख्न आग्रह गरेका कारण केन्द्रीय सदस्यहरुले थरीथरी तर्क गरिरहेका छन्।   यही क्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरुभन्दा फरक तर्क राख्दै लोकमान कारबाहीको लायक नै देखिए पनि…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगमा एमालेको छापामार शैली

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेलाबखत एउटा शब्द प्रयोग गर्छन् ‘छापामार शैली’ । १० वर्षे सशस्त्र द्वन्द्व र छापामार युद्धको नेतृत्वकर्ता प्रचण्डले राजनीतिक तरलतामा आफूले खेलेको भूमिका स्मरण गर्दै घटनाक्रमलाई छापामार शैली बताउँछन्।   तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउँदा छापामार शैलीमा काम गरेको प्रसंग प्रचण्ड अक्सर दोहोर्‍याउँछन्। शिविरमा रहेका लडाकुमाथि सुरक्षा थ्रेट…

    विस्तृतमा पढ्नुस्

  • रञ्जित रे विरुद्ध एमाले भातृ संगठन

    काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले नेपालका लागि भारतिय राजदुत रंजित रेको अहिलेको राजनितिक गतिविधिलाई लिएर आपत्ति जनाएको छ। युवा संघ नेपालले आज विज्ञप्ती जारी गर्दै रेले पदीय मर्यादाको हेक्का नराखी नेपाली राजनितिमा हस्पक्षेप पुर्ण गतिविधि गरेको भन्दै आपत्ति जनाएको हो।  युवा संघले जारी गरिएको गतिविधिमा भनिएको छ, 'नेपालको आन्तरिक मामिलामा भइरहेको अनावश्य र पदीय मर्यादा भुलेर कुनै…

    विस्तृतमा पढ्नुस्

  • स्कुलमा बम विच्छ्याउने मुख्य अभियुक्तको कठालोमा एक महिनापछि प्रहरीको हात

    काठमाडौं : असोज ४ गते बिहानै राजधानीमा बम आतकले सबैलाई त्रासित बनायो। राजधानीका ११ बटा विद्यालयमा बम भेटिए। दुईवटा विद्यालयमा सेनाको डिस्पोजल टोलीले निस्क्रिय पार्‍यो। अन्य विद्यालयमा भने बम जस्तै देखिने वस्तुहरु कुकरमा तार जोडिएको भेटियो। घटना भएको दिनै प्रहरीले बम राखेको अभियोगमा काठमाडौंको बौद्धबाट दुई जनालाई पक्राउ गर्‍यो। बम काण्डका मुख्य योजनाकार भनिएका मीनबहादुर देवकोटा भने फरार थिए। फरार अभियुक्तलाई…

    विस्तृतमा पढ्नुस्

  • ​रसियामा हुने विश्वकप फुटबलको मस्टक 'जाबिभाका द वल्फ'

    ​रसियामा हुने विश्वकप फुटबलको मस्टक 'जाबिभाका द वल्फ'

    सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबको अफिसियल मस्कटको नाम 'जाबिभाका द वल्फ' राखिएको छ।   अन्य दुई प्रतिस्पर्धी टाइगर र क्याटलाई पछि पार्दै वल्फ मस्कटको लागि छनोट भएको हो। वल्फले ५३ प्रतिशत मत प्राप्त गरेको थियो भने टाइगरले २७ तथा क्याटले २० प्रतिशत मत प्राप्त गर्यो। इकातेरिना बोचारोभाले उक्र मस्कटको डिजाइन गरेका हुन्। शुक्रबार टेलिभिजन मार्फत सार्वजनिक गरिएको मस्कटलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’, बैंकद्वारा ग्राहकलाई कार्डको पिननम्बर परिवर्तन गर्न अाग्रह

    भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’, बैंकद्वारा ग्राहकलाई कार्डको पिननम्बर परिवर्तन गर्न अाग्रह

    नयाँ दिल्ली : भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन्।   बैंक अधिकारीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक गरिदिएको बताइएको छ। एटीएम नेटवर्कमा भाइरसको…

    विस्तृतमा पढ्नुस्

  • ​म्यानचेष्टर युनाइटेडका पूर्व बोस एलेक्स फर्गुसनलाई जर्मनीमा सम्मान

    ​म्यानचेष्टर युनाइटेडका पूर्व बोस एलेक्स फर्गुसनलाई जर्मनीमा सम्मान

    म्यानचेष्टर युनाइटेडका पूर्व व्यवस्थापक सर एलेक्स फर्गुसन जर्मनीमा प्रतिष्ठित अवार्डबाट सम्मानीत भएका छन्। फर्गुसनलाई शुक्रबार नुरेमवर्गमा वाल्थर बेनसमन अवाडबाट सम्मान गरिएको हो।  ७४ वर्षे स्कटिस बोसलाई फुटबल क्षेत्रमा पुर्‌याएको आउटस्ट्यान्डिङ योगदानको कदर गर्दै सम्मान गरिएको हो। जर्मन फुटबलका पायोनियर मानिने बेनसमनको मेमारिमा उक्त अवार्ड प्रदान गरिएको हो। उनले सन् १९२० मै जर्मन स्पोर्ट्स म्यागेजिन 'किकर'को सुरुवात गरेको थिए, जुन अहिलेपनि…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा अझै ९ सय भूकम्पपिडीतले पुर्ननिर्माण आवास अनुदान रकम पाएनन्

    बनेपा : काभ्रेपलाञ्चोकका नौ सय भूकम्पपिडीतले अझै पुर्ननिर्माण आवास अनुदान रकम पाउन सकेको छैनन्। जग्गाधनी प्रमाणपूर्जा नभएको, गुठी जग्गामा बसेको, सुकुम्वासी र जग्गा दर्ता छुट भएका भूकम्प पिडीतले आवास अनुदान रकम पाउन नसकेको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका योजना अधिकृत धोलकराज ढकालले बताए। जग्गाधनी प्रमाणपूर्जा नभएका त्यस्ता भूकम्प पिडीतलाई पुर्ननिर्माण आवास अनुदान रकम उपलब्ध गराउने बिषयमा कुनै कार्यविधि र स्पष्ट निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • साइबेरियामा हेलिकोप्टर दुर्घटनामा १९ जनाको मृत्यु, ३ घाइते

    साइबेरियामा हेलिकोप्टर दुर्घटनामा १९ जनाको मृत्यु, ३ घाइते

     मस्को : रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु छ।   शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हुँदा १९ जना घाइते भएको उद्धारकर्ताले जनाएका छन्। साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै गरेके परेको हेलिकोप्टर दुर्घटनामा परेको हो।   आपत्कालिन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पष्ट नभएको जनाएको छ। घटनामा परी घाइते भएका ३ जनालाई…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको हेडक्वार्टरमा लोकमानलाई महाभियोगबारे छलफल हुँदै

    माओवादीको हेडक्वार्टरमा लोकमानलाई महाभियोगबारे छलफल हुँदै

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिं‌ह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रमा आज बिहानदेखि छलफल भइरहेको छ।  आफ्नै सांसद प्रस्तावक रहेको र प्रमुख प्रतिपक्षी दल एमालेका सांसद समर्थक रहेको महाभियोग प्रस्तावबारे छलफल गर्न आज बिहान ११ बजेदेखि पार्टीको बैठक हेडक्वार्टर पेरिस डाँडामा सुरु भएको हो। समाचार तयार पारुन्जेल बैठक जारी छ।  यसअघि संसदीय दलको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • 'पानी पर्‍यो, असिना झर्‍यो..' का गायकको कन्डमसम्बन्धी नयाँ गीत युट्युब टप टेन ट्रेन्डमा

    'पानी पर्‍यो, असिना झर्‍यो..' का गायकको कन्डमसम्बन्धी नयाँ गीत युट्युब टप टेन ट्रेन्डमा

    काठमाडौँ : 'पानी पर्‍यो, असिना झर्‍यो...' बोलको डान्स गीतले चर्चित अल्मोडा राना उप्रेतिको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ। सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै युट्युब नेपालको ट्रेन्डिङ भिडियोको टप टेनमा उक्लन यो गीत सफल भयो।  आफ्नै संगीतमा अल्मोडाले गाएको यो गीतमा सुजाता वर्माले साथ दिएका छन्। गीतको शब्द काठमाडौँ उपत्यकाका यातायात मजदुरहरुले लेखेको दावी भिडियोमा गरिएको छ।  एमटिभी स्टेइङ…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस् लोकमानविरुद्ध महाभियोग पारित गर्नुपर्ने माग गर्दै 'पागल'हरुको प्रदर्शन

    १५ फोटोमा हेर्नुस् लोकमानविरुद्ध महाभियोग पारित गर्नुपर्ने माग गर्दै 'पागल'हरुको प्रदर्शन

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसि‌ह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्नुपर्ने माग गर्दै माइतिघर मण्डलाबाट डा. गोविन्द केसीका समर्थकहरुको 'सोलिडारिटी फर डा. केसी'ले आज प्रदर्शन गरेका छन्।  माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो।  टाउकोमा 'पागल' लेखिएको कालो फेटा बाँधेका प्रदर्शनकारीहरुबीच डा. गोविन्द केसीले सम्बोधन पनि गरेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell