जनकपुर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका बेला भएको सहमति अनुसार छठसम्म संविधान संशोधन विधेयक नआए आन्दोलन थाल्ने चेतावनी दिएका छन्। मंगलवार प्रेस फोरम धनुषाले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले तीन बुँदे सहमति अनुसार सरकारले आफूहरुले उठाउँदै आएको मुद्दा सम्बोधन हुने गरी संशोधन विधेयक नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन्। संविधान संशोधन नभए…
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने त्यो आफूहरुलाई मान्य नहुने बताएका छन्। सहमति अनुसार छठसम्म संविधान संशोधन विधेयक नआए नयां जनक्रान्ति सहित जनआन्दोलनमा जाने चेतावनी उनले दिए। मंगलवार प्रेस फोरम धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन बुँदे सहमति अनुसार सरकारले आफूको मुद्दा सम्बोधन हुने गरी संशोधन विधेयक नल्याए आन्दोलनमा…
जनकपुर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोगको कारण अझै अस्पष्ट रहेको बताएका छन्। मंगलबार प्रेस फोरम धनुषाले आयोजना गरेको अन्तरक्रियामा पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष यादवले महाभियोग प्रस्ताव दर्ता गराउने दलले आफूहरुसँग कुनै छलफल नगरेकोले महाभियोग आफ्नो विषय नै नभएको बताए। ‘महाअभियोग लगाउनेहरु नै लोकमानलाई नियुक्त गरेका हुन, आखिर…
लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको वर्चस्वलाई समाप्त पार्दै एथ्लेटिको मड्रिडका फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजमन ला लिगाको उत्कृष्ट खेलाडी बनेका छन्। सोमबार ला लिगाको वार्षिक अवार्ड समारोहमा ग्रिज्मनले पहिलो पटक अवार्ड जित्ने क्रममा मेसी र रोनाल्डोको अधिपत्य तोडे। 'फ्यान्स फाइभ स्टार प्लेअर'को अवार्ड पनि ग्रिज्मनले नै जिते। यस्तै अवार्ड समारोहमा एथ्लेटिको मड्रिडका खेलाडीले कुल ४ अवार्ड जित्यो। एथ्लेटिकोका प्रशिक्षयक डियगो सिमोनीले…
काठमाडौँ : परराष्ट्रमन्त्री एवं काँग्रेस नेता प्रकाशशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय गर्ने कुनै हतारो नरहेको बताएका छन्। नुवाकोट–काठमाण्डु पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा महतले लोकमानबारे कांग्रेसले हतारमा निर्णय नगर्ने बताए। महतले समय आएपछि त्यस सम्बन्धमा कांग्रेसले निर्णय लिने उल्लेख गरे। यद्यपि उनले लोकमान विरुद्धको महाभियोगको पक्ष वा विपक्ष के मा निर्णय लिने भन्ने…
काठमाडौं : ठुलो मात्रमा धनमालको खाल थापी जुवा खेल्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले सोमवार राति १६ जनालाई पक्राउ गरेको हो। नक्साल भगवतीबहातस्थित होटल गणपतिको पहिलो तलाको कोठा नम्बर १०५ मा जुवा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालीका ४ कपन वस्ने ३३ बर्षिय राजकुमार अधिकारी सहित १६…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आगामी एक वर्षे कार्यकालको लागि अध्यक्ष पदको चुनावी प्रतिस्पर्धामा नरेन्द्रलाल श्रेष्ठसँग पराजित भएका कर्माछिरिङ शेर्पाले १५ औं साधारण सभाबाट आफूलाई ठूलो ऊर्जा प्राप्त भएको बताएका छन्। सोमबार भएको चुनावमा श्रेष्ठसँग ५ मत अन्तरले हारेका शेर्पाले मंगलबार बिहान आफ्नो फेसबुक पेजमा यस्तो लेखेका हुन्। उनले लेखेका छन्, 'यसले ऊर्जा मिल्नुका साथै अझै व्यवस्थित र…
काठमाडौँ : अख्तियार प्रमुख लोकमानसिह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावमा आजदेखि छलफल सुरु भएको छ। आज अपराह्न ३ बजे बसेको संसदको बैठकमा महाभियोग प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रस्ताव पेश गर्दै उनलाई महाभियोग लगाउनु पर्ने कारण प्रष्ट पारे। प्रस्तावको समर्थन एमालेका भानुभक्त ढकालले गरेपछि संसदमा यसबारे छलफल भएको हो। छलफल सकिएपछि यो प्रस्ताव महाभियोग सिफारिश समितिमा जान्छ।…
काठमाडौँ : युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले आफू नेपाली खेलकुद विकासको लागि गुरुयोजनाको खोजीमा रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष चुङवोन चोईको सम्मान तथा आसन्न शुभदीपावली र छठपर्वको शुभकामना आदानप्रदान गर्न आज आयोजित कार्यक्रममा उनले भने, 'नेपाली खेलकुदमा नीतिगत परिवर्तन, व्यावहारिक कार्ययोजना र समग्र गुरुयोजनाको खाँचो छ, हामी त्यस दिशामा अघि बढिरहेका छौँ।' नेपाल तेक्वान्दो सङ्घले…
पाकिस्तानको बलुचिस्तान प्रशान्तको कवेट्टा शहरस्थित पुलिस एकेडेमीमा मंगलबार भएको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको पाकिस्तानी अफिसियलले जनाएका छन्। मारिनेमा अधिकांश पुलिस क्याडेट र गार्ड रहेका छन्। द लस्कर ई जान्ग्भी (लेज)ले आक्रमणको जिम्मेवारी आफुहरुले दिने दाबी गरेको छ। घटनापछि बलुचिस्तान प्रान्तको सबै सरकारी हस्पिटलहरुमा इमर्जेन्सि घोषणा गरिएको छ। ट्रेइनिङ एकेडेमीमा क्याडेटहरु बस्ने र सुत्ने स्थानमा मंगलबार करिब ६ जनाको…
चीन : चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने सान्सीमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी १४ को मृत्यु भएको छ भने, १४७ जना घाइते भएका छन्। फुगु राज्यको छिङमिन शहरमा निर्माणाधिन घरहरुलाई लक्ष्यगरी स्थानीय समयअनुसार मध्याह्न २ बजे सो विस्फोट भएको थियो। घाइतेहरु मध्ये १०६ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ४१ जना उपचारपछि घर फर्किएको मङ्गलबार जनाइएको छ। मङ्गलबार बिहान मात्रै उद्धार…
काठमाडौं : विभिन्न व्यक्तिलाई विदेश लगिदिने भन्दै मोटो रकम असुल गरी फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सुनसरी जिल्ला धरान नगपालिका वडा नम्वर १३ बस्ने ३६ वर्षकी रिता आलेलाई धरानबाट पक्राउ गरेको हो। आलेले विभिन्न २० जनालाई रोजगारीको लागि सिगापुर, मलेसिया लगायतका देशमा पठाइदिन्छु भन्दै लाखौ ठगी गरेको खुलेको छ। काठमाडौ जिल्ला अदालतले २०६५ साल भदौ ४…
काठमाडौं: चार वर्षपछि फिल्मी क्षेत्रमा पुन: फर्किएकी सञ्चिता लुइँटेल र जीवन लुइँटेल अभिनित फिल्म 'राधा'लाई तिहारको कोसेली भन्दै प्रचार गरिएको छ। योगेश घिमिरे निर्देशित फिल्ममा जीवन राम पात्रको भूमिका निर्वाह गर्दैछन् भने सञ्चिताले राधाको। विष्णुमणि दाहाल र सुशील कार्कीले निर्माण गरेको फिल्म राधाको नेपालमा पूर्व इलाम, झापा लगायत ठाउँमा खिचिएको छ भने भारतको दार्जिलिङमा यसको छायंकन भएको छ। हेर्नुस् निर्माताले…
काठमाडौं : नोभेम्वर २ देखि मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा घोषणा गरिएको टोलीमा ३ गोलरक्षक, ८ डिफेन्डर र समान ६ मिडफिल्डर र फरवार्ड रहेका छन्। प्रारम्भिक छनोटमा कुल ३० खेलाडी रहेकोमा चोटका कारण यसअघि नै प्रकाश बुढाथोकी र विकास तामाङ टीमबाट बाहिरिसकेका थिए। बाँकी…
संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्व महाभियोग प्रस्तावमाथि छलफल जारी रहेको बेला बेलायत भ्रमणमा रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापा भने बेलायतमा टेनिस खेल्नमा व्यस्त छन्। भ्रमणमा क्रममा रहेका राप्रपा अध्यक्ष थापा बोल्टनमा भएको नर्थवेष्ट इन्डोर टेनिस टुर्नामेन्टमा उपविजेता बनेका छन्। बोल्टन एरेनामा भएको फाइनलमा थापा मार्क कोनेलीसँग ६-१ र ६-० को सोटो सेटमा पराजित भएका हुन्। यसअघि सेमिफाइनमा…
काठमाडौं : तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन्। पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै नेपाल तेक्वान्दो संघले सम्मान गरेको हो। चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले अभिनन्दन पत्र प्रदान गरे भने सिचाईं मन्त्री दीपक गिरीले दोसल्ला र नेपाल ओलम्पिक कमिटीका…
काठमाडौं : पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा मिक्स डबलसतर्फ स्वर्ण पदक जितेता दिदी भाइ नङशल तामाङ र रत्नजितसहितको ७ सदस्यीय नेपाली टोली बुधबार स्वदेश फर्किएको छ। शुक्रबार सम्पन्न प्रतियोगिताको मिक्स डबल्स फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित नेपाली ब्याडमिन्टनको इतिहासमा पहिलो…
काठमाडौं : रेडबुल फुटसल लिग अन्तर्गत मंगलबार भएको खेलमा ह्वाइट हर्स फुटसलले जित हासिल गरेको छ भने शंखमुल र हरिसिद्धि फुटसलले बराबरी खेलेका छन्। समूह एको खेलमा ह्वाइट हर्स फुटसलले ढुकु फुटसल हव महाराजगञ्जलाई उसैको होम ग्राउन्डमा ३–२ गोल अन्तरले हरायो। ह्वाइट हर्सका लागि मनोज प्रजापति, नितेश महर्जन र म्यान अफ द म्याच बनेका रितेश लामाले गोल गरे। ढुकुका लागि…
पोर्चुगलका रेनाटो सान्चेजले सन् २०१६ को युरोपियन गोल्डेन ब्वाएको अवार्ड जितेका छन्। यसअघि लियोनल मेससी, सर्जियो अगुएरो जस्ता अहिलेका चर्चित खेलाडीले जितेको उक्त अवार्ड क्रिस्टियानो रोनाल्डोले भने जित्न सकेका थिएनन्। तर पोर्चुगलकै सान्चेज उक्त अवार्ड जित्न सफल रहे। २१ वर्ष मुनीका खेलाडीलाई प्रदान गरिने उक्त अवार्ड युरोपका ३० वटा मिडियाका पत्रकारहरुले गरेको मतका आधारमा विजेता छनोट गरिन्छ। १९ वर्षे सान्चेजले…
लण्डन: बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको चर्चित सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले त्यहाँको कानुन अनुसार आर्थिक र प्रगति प्रतिवेदन नबुझाएपछि संस्थाको आर्थिक पारदर्शितामा प्रश्न उठेको छ। बेलायतमा दर्ता भएका सामाजिक संस्थाहरुले च्यारिटी कमिसनलाई हरेक वर्ष निश्चित समयभित्र आर्थिक र प्रगति विवरण बुझाउनु पर्छ। च्यारिटी कमिसन बेलायतको सरकारी विभाग हो जसले दर्ता भएका च्यारिटी संस्थाहरुको नियमन गर्छ। हेल्प नेपाल नेटवर्कले…