PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

  • ​राष्ट्रपतिसहितको सर्बदलीय तथा सुरक्षा प्रमुखको बैठकबाट बिदाको निर्णय : प्रम प्रचण्ड

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले दुई छिमेकी भारत र चीनका राष्ट्र प्रमुख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिने निर्णय राजनीतिक दलका नेता, सुरक्षा निकाय लगायतबाट आएको सुझावका आधारमा लिइएको प्रस्ट्याएका छन्।   व्यवस्थापिका–संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आएका विभिन्न राजनीतिक दल सम्बद्ध सयुंक्त विद्यार्थी प्रतिनिधिमण्डलसँगको भेटमा…

    विस्तृतमा पढ्नुस्

  • सिटौलाले भने : अनावश्यक रुपमा लोकमान काण्ड उठाउँदा संविधान संशोधन प्रकृया ओझेलमा

    सिटौलाले भने : अनावश्यक रुपमा लोकमान काण्ड उठाउँदा संविधान संशोधन प्रकृया ओझेलमा

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निलम्वित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोग काण्डले संविधान संशोधन प्रकृया ओझेलमा परेको बताएका छन्।   आज तिहारको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्दै संचारकर्मीहरुसँग सिटौलाले अनावश्यक रुपमा लोकमान काण्डलाई प्राथमिकता दिएको कारणले संविधान संशोधन ओझेलमा परेको बताए। नेपाली काग्रेसको पहिलो प्राथमिकता संविधान संशोधन र स्थानीय निकायको निर्वाचन भएकाले छठपछि…

    विस्तृतमा पढ्नुस्

  • ​उपेन्द्र यादवको चेतावनी : बकबक गरेरमात्र हुन्‍न, सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं

    ​उपेन्द्र यादवको चेतावनी : बकबक गरेरमात्र हुन्‍न, सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं

    काठमाडौं : मधेशवादी दलहरुको गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अवसर भन्दै त्यतिबेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै यादवले मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको बताए। उनले भने, ‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं। प्रधानमन्त्री स्वयमले नै संविधान संशोधनको…

    विस्तृतमा पढ्नुस्

  • सिरियाली विद्रोहीद्वारा अलेप्पो सहर घेरा

    सिरियाली विद्रोहीद्वारा अलेप्पो सहर घेरा

    बेरुत : सिरियाली विद्रोही समूहद्वारा अलेप्पो र लताकिया प्रान्तमा सरकारी बललाई लक्ष्य गरी दर्जनौ रकेट आक्रमण गरेका छन्। सरकारको नियन्त्रणमा रहेको विद्रोहीद्वारा अलेप्पो सहर कब्जाको तयारी भइरहेको एक मानवअधिकार समूहले जनाएको छ। सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पो सहर बाहिरी इलाकामा विद्रोही र सरकारी पक्षबीच भीषण झडप भएपछि सो रकेट प्रहार गरिएको बताइएको छ। सिरियाको अल दाहियेट अल असादको छिमेकमा पर्ने…

    विस्तृतमा पढ्नुस्

  • फुटसल लिग : रजनी फुटसलको जित, हरिसिद्धि र ताहाचलबीचको खेल बराबर

    फुटसल लिग : रजनी फुटसलको जित, हरिसिद्धि र ताहाचलबीचको खेल बराबर

    काठमाडौं : फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा रजनी फुटसलले जित हासिल गरेको छ भने हरिसिद्धि र ताहाचल फुटसलले बराबरी खेलेका छन्। ह्वाइट हर्स फुटसल सुकेधारामा भएको समूह ए को खेलमा अवे टिम रजनी फुटसलले होम टीम ह्वाइट हर्सलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। रजनीलाई जिताउन सुमन कार्कीले २ गोल गरे भने रुसन केसीले १ गोल गरे। ह्वाइट हर्सका…

    विस्तृतमा पढ्नुस्

  • ​जुडोका 'फाउण्डर' कानोको जन्मदिनको अवसरमा नेपालमा पहिलो पटक 'विश्व जुडो दिवस' मनाइयो

    ​जुडोका 'फाउण्डर' कानोको जन्मदिनको अवसरमा नेपालमा पहिलो पटक 'विश्व जुडो दिवस' मनाइयो

    काठमाडौं : नेपालमा पहिलो पटक विश्व जुडो दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले आफ्ना सदस्य राष्ट्रलाई विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस मनाउन आव्हान गरे अनुरुप नेपाल जुडो संघले यो वर्ष शुक्रबार प्रभातफेरी आयोजना गरी विश्व जुडो दिवस मनाएको हो। प्रभातफेरीको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रिबन काटेर उद्घाटन गरे। प्रभातफेरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ शहिद…

    विस्तृतमा पढ्नुस्

  • वामपन्थीमाथि रामेश्वर खनालको कडा प्रश्न : भारतीय दलाल बन्नुभयो?

    वामपन्थीमाथि रामेश्वर खनालको कडा प्रश्न : भारतीय दलाल बन्नुभयो?

    काठमाडौं : एनेकपा माओवादी परित्याग गरी नयाँ शक्ति नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपालसँग जोडिएका छन् पूर्व अर्थ सचिव रामेश्वर खनाल। भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा राजिनामा गरेर निस्किएका उनी त्यसपछि चुरो जोगाउने सरकारी निकायमा सक्रिय रहे। सरकार परिवर्तनपछि राजिनामा गरेका उनी बाबुराम भट्टराईसँग जोडिन पुगे। नयाँ शक्तिमा थोरैमात्र छन् रामेश्वर खनालजस्ता ‘प्रोफेसनल’हरु। अधिकांश बामपन्थीहरुको पकड रहेको…

    विस्तृतमा पढ्नुस्

  • भुजी लिग रनिङ शिल्ड फुटबलको उपाधि लेसु खोलालाई

    काठमाडौं : रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता भुजी लिग रनिङ शिल्ड फुटबलको उपाधि लेसु खोला जलविद्युत आयोजनाले जितेको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा लेसु खोलाले काठमाडौंको बेथलेहेम फुटबल क्लबलाई ३-२ ले पराजित गर्‌यो। भुजी मैदानमा भएको खेलमा पहिलो हाफमा २-१ ले पछि परेको लेसु खोलाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै २ गोल थपेर च्याम्पियन बनेको हो। च्याम्पिपयन बनेसँगै…

    विस्तृतमा पढ्नुस्

  • ​मनाङलाई हराउँदै संकटा विकास रनिङ शिल्डको फाइनलमा, उपाधिका लागि अार्मीसँग भिड्ने

    ​मनाङलाई हराउँदै संकटा विकास रनिङ शिल्डको फाइनलमा, उपाधिका लागि अार्मीसँग भिड्ने

    सरिता पौडेल चितवन : संकटा क्लब काठमाडौं नारायणगढको क्याम्पाचौरमा जारी १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको फाइनलमा प्रवेश गरेको छ।  असिमजंग कार्कीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मनाङ–मस्र्याङदी क्लबलाई २—१ गोल अन्तरले पराजित गदैं संकटा उपाधि नजिक पुगेको हो। संकटाले अब उपाधिका लागि त्रिभुवन आर्मीसाग खेल्नेछ। ३१ औं मिनेटमा निराजन खड्काले गोल गर्दै संकटालाई…

    विस्तृतमा पढ्नुस्

  • ​खेलकुद मन्त्री श्रीपाली भन्छन्, '१५ वर्षे खेलकुदको गुरु योजना अन्तिम चरणमा'

    सरिता पौडेल चितवन : युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले खेलकुदको नीतिगत परिवर्तनको लागि ऐन ल्याउने तयारी भएको बताएका छन्। शुक्रबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रीपालीले नीतिगत परिवर्तनको लागि ड्राफ्ट बनिरहेको र यसलाई चाँडै नै सदनमा लैजाने बताए।  १५ वर्षे खेलकुदको गुरु योजना निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले गुरु योजना लागू भएपछि देशको खेलकुद क्षेत्रले…

    विस्तृतमा पढ्नुस्

  • ​लक्ष्मीपूजाकै दिन सौर्यबत्ती जडान गर्दै कामपा

    काठमाडौ : आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले काठमाडाै महानगरपालिकाले सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडान गर्ने भएको छ।  आगामी आइतबार लक्ष्मीपूजामा कामपाका ३५ वटै वडामा बत्ती राख्ने तयारी पूरा भइसकेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। त्यसका लागि कामपाले सबै सडकमा खम्बा राखेर बत्ती पनि जडान गरिसकेको छ। २० करोड लागतमा राख्न लागिएको सौर्यबत्तीको कुल लागतमध्ये ६० प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • ​११ फोटोमा हेर्नुस्, धुर्मुस सुन्तली फाउण्डेसनले बनाएको बस्ती

    ​११ फोटोमा हेर्नुस्, धुर्मुस सुन्तली फाउण्डेसनले बनाएको बस्ती

    मेलम्ची : राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपालचोकको मेलम्ची ८ गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनले बनाएको एकीकृत नमुना बस्ती शुक्रबार हस्तानतरण गरेकी छिन्।  हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ बस्ती बसाल्न गाह्रो भएको उल्लेख गरिन्।   राष्ट्रपति भण्डारीले परआश्रित प्रवृत्तिको अन्त्यमा जोड दिँदै आत्मनिर्भर हुनुपर्ने बताइन्।   उनले भूकम्प प्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् चलचित्र राधाको प्रिमियर

    फोटोमा हेर्नुस् चलचित्र राधाको प्रिमियर

    काठमाडौँ : चलचित्र राधाको विहिबार प्रिमियर गरिएको छ। प्रिमियरमा चलचित्रका नायक जीवन लुँइटेल र नायीका सञ्चीता लुँइटेल उपस्थित भए। सिटि सेन्टरको बिग मुभीजमा भएको प्रिमियरमा कलाकारहरु पूजा शर्मा र सुरविना कार्की पनि देखिए। हेर्नुस् फोटो -   

    विस्तृतमा पढ्नुस्

  • ​गभरनर्स गोल्डकप : कर्ण लिम्बु पेनाल्टीमा चुके, झापा एघार उपविजेता

    ​गभरनर्स गोल्डकप : कर्ण लिम्बु पेनाल्टीमा चुके, झापा एघार उपविजेता

    नेपालको झापा एघार भारतको सिक्किममा सम्पन्न ३६ औं गभरनर्स गोल्डकप फुटबल प्रतियोगितामा उपविजेता बनेको छ। विहिबार भएको फाइनलमा कर्ण लिम्बु पेनाल्टीमा गोल गर्न असफल हुँदा झापा मोहम्मेदन स्पोर्टिङ क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो। गोन्तोकस्थित पालजोर स्टेडियममा भएको फाइनल खेलको १६ औं मिनेटमा मनभिर सिंहले गोल गर्दै भारतीय टोलीलाई अग्रता दिलाए।  एक गोलले पछि परेपनि पहिलो हाफको इन्जुरी टाइममा…

    विस्तृतमा पढ्नुस्

  • ​फुटसल लिग : बानेश्वर रिक्रियसनको जित, कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेले

    काठमाडौं :  राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएको खेलमा बानेश्वर रिक्रियसन फुटसल सेन्टरले जित हासिल गरेको छ भने कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेलेका छन्। बानेश्वर रिक्रियसन सेन्टरको होम ग्राउन्डमा भएको खेलमा बानेश्वरले इम्पेरियल फुटसललाई ७–४ गोल अन्तरले पराजित गर्‌यो। बानेश्वर रिक्रियसनको जितमा सञ्जय श्रेष्ठले ह्याट्रिक गरे भने दिपु लामाले २ तथा कप्तान मानसाजन राजभण्डारी र कफ्र्यु रसाइलीले १/१ गोल…

    विस्तृतमा पढ्नुस्

  • १० अर्ब लाभकर तिरिसकेको एनसेललाई उन्मुक्ति दिँदै अर्थमन्त्री, भने - तिराउँदा एनसेललाई अन्याय

    १० अर्ब लाभकर तिरिसकेको एनसेललाई उन्मुक्ति दिँदै अर्थमन्त्री, भने - तिराउँदा एनसेललाई अन्याय

    सुदर्शन सापकोटा/प्रभात भट्टराई - काठमाडौं : उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महराले एनसेललाई विदेश पैसा लैजान सहयोग गर्ने राष्ट्र बैंक गभर्नर डा. चिरञ्जीवी नेपालको बचाउ गर्दै खरीदबिक्री वापत लाग्ने कुनै पनि पुँजीगत लाभ करसमेत एनसेलले तिर्नु नपर्ने बताएका छन्।   सञ्चार मन्त्री हुँदा अजय सुमार्गीको टेलिकम कम्पनी 'हेलो नेपाल'लाई लाइसेन्स दिएका उपप्रधान तथा अर्थमन्त्री महराले 'सामाजिक न्यायको सिद्धान्त' भन्दै एनसेललाई…

    विस्तृतमा पढ्नुस्

  • एनसेल लाभांसमा प्राधिकरणपछि उद्योगले पनि एक्ल्यायो गभर्नरलाई, सोध्यो- कहिले दियौं स्वीकृति?

    एनसेल लाभांसमा प्राधिकरणपछि उद्योगले पनि एक्ल्यायो गभर्नरलाई, सोध्यो- कहिले दियौं स्वीकृति?

    काठमाडौं : एनसेलको लाभांस स्वीकृत प्रकरणमा नेपाल राष्ट्र बैंकको खण्डन नेपाल दूरसञ्चार प्राधिकरणपछि उद्योग विभागले पनि गरेको छ।    राष्ट्र बैंकले सोमबार प्रवक्तामार्फत् प्राधिकरण र विभागको स्वीकृतिपछि लाभांस लैजान दिएको जनाएको थियो। राष्ट्र बैंकको भनाईलाई खन्डन गर्दै मंगलबार प्राधिकरणले एनसेललाई पैसा लैजान सिफारिस नगरेको विज्ञप्ति जारी गर्‍यो। प्राधिकरणपछि विभागले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले आफूलाई सोध्दै नसोधी लाभांस स्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • ​इएफएल कप : सिटीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरमा, वेष्टहमसँग हारेपछी चेल्सी बाहिरियो

    ​इएफएल कप : सिटीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरमा, वेष्टहमसँग हारेपछी चेल्सी बाहिरियो

    म्यानचेष्टर डर्बी भिडन्तमा सिटीलाई पराजित गर्दै युनाइटेड इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप अन्तर्गत गएराती घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलेल सिटीलाई १-० गोल अन्तरले हरायो।  नियमित कप्तान वायन रुनी र कार्यवाहक कप्तान क्रिस स्मालिङ बिना माइकल क्यारिकले कप्तानी गरेको खेलमा युनाइटेडका लागि हुवाँ माटाले निर्णायक गोल गरे। इएफएल कपमा जितसँगै युनाइटेडले प्रिमियरलिगको चौथो चरणमा बेहोरेको हारको बदला…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् तिहार नजिकँदै गर्दा राजधानीमा देखिएको चहलपहल

    फोटोमा हेर्नुस् तिहार नजिकँदै गर्दा राजधानीमा देखिएको चहलपहल

    काठमाडौं : दशैं पछिको ठुलो चाड तिहार नजिकँदै गर्दा राजधानीमा तिहारको चहलपहल बढेको छ। तिहारका लागि आवश्यक पर्ने फूल, सप्तरंगी टीका लगायक अन्य सामाग्रिहरु किन्नका लागि राजधानीमा मानिसहरुको भिड लाग्न थालेको छ। बुधबार भोटाहिटी, असन आसपासमा पहिलोपोस्टका लागि समर्थ रन्जितले खिचेका फोटोमा तिहारको चहलपलहल यस्तो देखियो।    

    विस्तृतमा पढ्नुस्

  • ​कोपा डेल रे : 'बिबिसी' बिनाको रियल मड्रिडले लेओनसालाई ७-१ ले हरायो

    स्पानिस कोपा डेल रे को अन्तिम ३२ को पहिलो लेगको खेलमा रियल मड्रिडले शानदार जित हासिल गरेको छ। बिबिसी अर्थात बेल, बेन्जामा र रोनाल्डो बिनै मैदान उत्रेको रियलले लेओनसालाई उसैको मैदानमा ७-१ ले पराजित गरेको हो। रियलको सहज जितमा अल्भारो मोराटा र मार्को असेन्सिओले समान २ गोल गरे भने नाचो फर्नान्डेज र मारिअनो मेजिअले १/१ गोल गरे। लेओनसाका गिएनी जुइभेरलुननले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell