PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

  • ए दिल है मुसकिल कस्तो छ?

    करन जोहार लिखित तथा निर्देशित फिल्म 'ए दिल है मुस्किल' यो वर्षको बहुप्रतिक्षित फिल्म मानिएको थियो। बलिउड युवा स्टार रणवीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा अभिनित फिल्म आजबाट प्रदर्शनमा आयो। फिल्म रिलिज अघि देखि विभिन्न कन्ट्रोभर्सीमा आएको थियो। प्रदर्शनपछि चाहिँ फिल्मले दर्शकको अपेक्षा मिट गर्ला त? गल्फ टाइम्सले फिल्मलाई ५ मा २.५ स्टार दिएको छ। फिल्मलाई टाइम्स अफ इन्डियाले चार…

    विस्तृतमा पढ्नुस्

  • ​ला लिगा : रियल सोसिडाड छैटौ स्थानमा उक्लियो, अाज ४ खेल हुँदै

    ​ला लिगा : रियल सोसिडाड छैटौ स्थानमा उक्लियो, अाज ४ खेल हुँदै

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको दशौं चरणको एक मात्र खेलमा रियल सोसिडाड विजयी भएको छ। सोसिडाडले लेगानेसलाई उसैको मैदान २-० ले पराजित गर्‌यो। सोसिडाडले खेलको दुवै हाफमा १/१ गोल गरेको थियो। २९ औं मिनेटमा विलियन जोसले गोल गर्दै उसलाई अग्रता दिलाए। दोस्रो हाफमा जावियर प्रिएटोले १ गोल गरेपछि सोसिडाड २-० ले विजयी भयो। जितपछि १० खेलबाट १६ अंक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • जिदान भन्छन्, रोनाल्डो 'बालोन डे अर' को हकदार

    जिदान भन्छन्, रोनाल्डो 'बालोन डे अर' को हकदार

    रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नै क्लबका क्रिस्टियानो रोनाल्डो 'बालोन डेअर' को हकदार भएको बताएका छन्।  जारी सिजन रियलका लागि उल्लेख्य प्रदर्शन गर्न नसकेपनि लियोनल मेसी भन्दा रोनाल्डोले नै बालोन डे अर अवार्ड जित्नुपर्ने जिदानले दाबी गरेका छन्। 'उनी (रोनाल्डो) बालाने डे अरको असली हकदार हो।' रियलका प्रशिक्षक जिदानले भने। 'व्यक्तिगत रुपमा मात्र होइन, तर उनी सामूहिक रुपमा पनि माथि…

    विस्तृतमा पढ्नुस्

  • ​रुनी 'टप प्लेयर' हुन्, उनी म्यानचेष्टर छाडेर कतै जाने छैनन् : मोउरिन्हो

    ​रुनी 'टप प्लेयर' हुन्, उनी म्यानचेष्टर छाडेर कतै जाने छैनन् : मोउरिन्हो

    म्यानचेष्टर युनाइटेडका म्यानेजर जोसे मोउरिन्होले क्लबका कप्तान वायन रुनी कतै पनि नजाने स्पष्ट पारेका छन्। नियमित पहिलो रोजाईमा खेल्नका लागि रुनी ओल्ड ट्राफोर्ड छाडेर जाने हल्लाको खण्डन गर्दै मोउरिन्होले यस्तो बताएका हुन्। सेप्टेम्वर १६ मा भएको प्रिमियर लिगमा वाटफोर्डसँग ३-१ ले हारेपछि ३१ वर्षे रुनी प्रिमियर लिगमा सुरुवाती रोजाईम पर्न सकेका छैनन्।  युनाइटेडले खेलेका पछिलला २ खेल पनि रुनीले चोटका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीकै मोटरसाइकलको ठक्करबाट पूर्व सैनिकको मृत्यु

    भीमदत्तनगर : इलाका प्रहरी कार्यालय झलारीको मोटरसाइकलको ठक्करबाट गए राति कञ्चनपुर, झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरका ५५ वर्षीय प्रतापसिंह महराको मृत्यु भएको छ।   पूर्व सैनिक महरा राति झलारी बजारबाट पूर्वपश्चिम राजमार्गमा पैदल हिँड्दै घरतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको प्रहरीको मोटरसाइकलले राजमार्गको सुनवरा नदी नजिकै ठक्कर दिई घाइते बनाएको र उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।   प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • गैँडाको आक्रमणबाट मृत्यु

     कावासोती : नवलपरासीको कावासोती–१२ गैरीमा गैँडाको आक्रमणबाट अनिल मण्डलको मृत्यु भएको छ। पैँतालिस वर्षीय मण्डलको आज बिहान शौच गर्न जङ्गल गएका बेला गैँडाको आक्रमणबाट मृत्यु भएको इप्रका, नवलपुरले जनाएको छ। एक साता अगाडि मध्यविन्दु नगरपालिका–७ मा बाघको आक्रमणबाट पनि एक महिलाको ज्यान गएको थियो। जङ्गलमा रहेको बाघ नियन्त्रण लिने प्रयास गरिए पनि सफल नभएपछि यहाँका बासिन्दा जङ्गल जान छाडेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • आईएसद्वारा मोसुल क्षेत्रमा सयौँको हत्या, आठ हजार परिवार अपहरणमा : राष्ट्रसङ्घ

    आईएसद्वारा मोसुल क्षेत्रमा सयौँको हत्या, आठ हजार परिवार अपहरणमा : राष्ट्रसङ्घ

    जेनेभा (स्वीट्जरल्यान्ड) : संयुक्त राष्ट्रसङ्घले शुक्रबार एक पत्रकार भेटघाटमा इराकी सहर मोसुलबाट हालैका दिनमा करिब २५० जना सामान्य नागरिकको मृत्यु भएको जनाएको छ।   जेनेभास्थित राष्ट्रसङ्घ कार्यालयका प्रवक्ता रविना सम्दासिनीले जिहादी विद्रोहीले सर्वसाधारणलाई युद्धक्षेत्रमा बसिरहन दबाब दिएको बताए। उनीहरुले सर्वसाधारणलाई मानव ढाल बनाउने उद्देश्यका साथ उनीहरुलाई त्यहाँबाट बाहिरिन नदिएको प्रवक्ता सम्दासिनीले बताए।   इस्लामिक स्टेट (आईएस) जिहादी विद्रोहीले उनीहरुसँग विमती…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाको कारबाहीमा ६ जना पाकिस्तानीको मृत्यु

    भारतीय सेनाको कारबाहीमा ६ जना पाकिस्तानीको मृत्यु

    इस्लामाबाद (पाकिस्तान) : पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित ६ जना पाकिस्तनी नागरिकको मृत्यु भएको छ।   मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतीय कारबाहीमा २२ जना पाकिस्तानी नागरिक गोली लागि घाइते भएका बताइएको छ। पाकिस्तानी पक्षले भारतीय डेपुटी हाई कमिस्नरलाई बोलाएर घटनाको कडा शब्दमा निन्दा गरेको मन्त्रालयले जनाएको छ। पाकिस्तानले…

    विस्तृतमा पढ्नुस्

  • कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

    कुकुरको विशेष पूजा गरी आज कुकुर तिहार मनाइँदै

    काठमाडौं : तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ। घरको सुरक्षा गर्ने चौकीदारको रुपमा मानिने कुकुरको पूजा गरी आज मिठो खानेकुरा दिइन्छ।   कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खानेकुरा दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास पनि छ।   वैवस्वत मन्वन्तरका कुलमा जन्मिएको कुकुरले…

    विस्तृतमा पढ्नुस्

  • पिकअप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

      धनकुटा : छिन्ताङ–८ स्थित सिम्लेडाँडामा गएराति पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्।   धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा सो दुर्घटना भएको हो।   दुर्घटनामा परी भोजपुरको घोडेटारस्थित सगरमाथा माविका सहायक प्रअ पृथ्वीमान राई र धरान–१ सिखरटोलकी…

    विस्तृतमा पढ्नुस्

  • स्वार्थ त्यागेर अघि बढ्न तिहारले प्रेरणा देओस् : देउवा

    स्वार्थ त्यागेर अघि बढ्न तिहारले प्रेरणा देओस् : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरुले आ–आफ्नो स्वार्थ त्यागेर अघि बढ्न आग्रह गरेका छन्।   शुभ दीपावलीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले मुलुकको समुन्नति र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सबै एक हुनुपर्नेमा जोड दिएका छन्। मुलुक इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • एलिशालाई ट्युशन पढाउँदै पल शाह

    एलिशालाई ट्युशन पढाउँदै पल शाह

    काठमाडौं : 'सेल्फी हानौंला' गीतबाट चर्चा कमाएका गायक तथा संगीतकार शंकर थापा (स्माइल) ले  'सेल्फी भाग २' सार्वजनिक गरेका छन्। उक्त एल्बममा रहेको 'ट्युशन पढाउँछु' गीतको भिडियो पनि युट्युबमार्फत सार्वजनिक भएको छ।   विकास सुवेदी निर्देशित गीतको भिडियोमा नायक तथा मोडल पल शाह र हालै मात्र 'लुट २' को 'ठमेल बजारमा' गीतबाट चर्चामा रहेकी मोडल एलिशा राईको अभिनय रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माणका लागि प्रधानमन्त्रीले पहल गर्ने

    सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माणका लागि प्रधानमन्त्रीले पहल गर्ने

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न पहल थाल्ने बताएका छन्।   प्रचण्ड सभासद् निर्वाचित भएको सिरहा क्षेत्र– ५ को प्रतिनिधि मण्डलबाट आज ज्ञापनपत्र बुझ्दै सिरहाको विकासमा आफूले सक्दो पहल गर्ने उनले बताएका हुन्।   उनले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजना अघि सारेको बताउँदै सिरहा, सप्तरी, उदयपुर लगायतका जिल्लालाई पायक पर्ने…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरी हत्यामा लुटेरा समूह संलग्न हुन सक्ने प्रहरी अनुमान

    बुटवल : रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।   जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो।   दुई महिनाकी सुत्केरी रहेकी पाण्डेको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा शुक्रबार बिहान मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिको भ्रमण : विशेष सुरक्षा योजना तयार, काठमाडौं भित्रने नाकामा कडाइ

    भारतीय राष्ट्रपतिको भ्रमण : विशेष सुरक्षा योजना तयार, काठमाडौं भित्रने नाकामा कडाइ

    किरण भट्टराई काठमाडौं : भारतीय राष्ट्रपति प्रवण मुखर्जीको कात्तिक १७ देखि १९ सम्मको नेपाल भ्रमणको लागि विशेष सुरक्षा योजना तयार पारिएको छ।   गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताए। राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रम स्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ।   केही दिन अघिदेखि नै…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपति आएकै दिन राष्ट्रपतिको दिवाभोज, प्रधानमन्त्रीको रात्रिभोज

    भारतीय राष्ट्रपति आएकै दिन राष्ट्रपतिको दिवाभोज, प्रधानमन्त्रीको रात्रिभोज

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जी तिहार सकिने बित्तिकै कात्तिक १७ गते बुधबार तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन्।  १८ वर्षपछि भारतीय राष्ट्रपतिले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा हुने कार्यक्रमको सूची परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको छ।  कात्तिक १७ गते म‌ंगलबार- राष्ट्रपति विद्यादेवी भण्डारी आफैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर भारतीय राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • ​२५ जना मान्छेले दिने सुरक्षा एउटा कुकुरले दिन्छ : कुकुरबारे जान्नै पर्ने ८ तथ्य

    ​२५ जना मान्छेले दिने सुरक्षा एउटा कुकुरले दिन्छ : कुकुरबारे जान्नै पर्ने ८ तथ्य

    काठमाडौं : आज कुकुर तिहार। तिहारको दोस्रो दिन कुकुरलाई पूजा गरी फूलमाला लगाइदिई कुकुरको सम्मान गरिन्छ।   केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी प्रमोदराज भट्टले कुकुरबारे केही रोचक तथ्य बताएका छन्। पढौँ कुकुर बारे जान्नै पर्ने ८ तथ्य- १. कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ । कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङख्या २५० मिलियन हुन्छ, जबकि मानिसको भने…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिको भ्रमणका लागि जनकपुर पुगेर गृहमन्त्रीले लिए सुरक्षा जानकारी

    भारतीय राष्ट्रपतिको भ्रमणका लागि जनकपुर पुगेर गृहमन्त्रीले लिए सुरक्षा जानकारी

    जनकपुरधाम : उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारी सन्दर्भमा आज जानकारी लिएका छन्।   गृहमन्त्री निधिलाई जानकी मन्दिरका महन्त रामतपेश्वरलाल दास र सहायक महन्त रामरोशन दास तथा प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाँईले दर्शन र नागरिक अभिनन्दनको तयारीको व्यवस्था र सुरक्षाबारे जानकारी गराएका थिए।   सो अवसरमा गृहमन्त्री निधिले पत्रकारसँग कुराकानी गर्दे भारतीय राष्ट्रपतिको भ्रमणले…

    विस्तृतमा पढ्नुस्

  • लोकमान प्रकरणबारे परराष्ट्रमन्त्री महत भन्छन्- 'समय नआउँदै बोल्नुको अर्थ छैन'

    लोकमान प्रकरणबारे परराष्ट्रमन्त्री महत भन्छन्- 'समय नआउँदै बोल्नुको अर्थ छैन'

    सरिता पौडेल चितवन : परराष्ट्रमन्त्री प्रकाशशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगलाई संसदीय न्यायिक प्रक्रियाबाट टुंगो लाग्ने बताएका छन्।   नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले महाभियोगका बारेमा कांग्रेस संसदीय दलको बैठकले आधिकारिक निर्णय गर्ने समेत बताए। महाभियोग माओवादी र एमालेले  ल्याएको भन्दै उनले भने, 'यसबारेमा सभापति देउवाले समेत पार्टी बैठकमा छलफल नभएको…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक जग्गा हडपेको भए तत्काल छाड्नुस् : भूमिसुधार मन्त्री पाण्डे

    चितवन : भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले भूमाफियालाई रोक्न सरकारले नयाँ ऐन घोषण गर्ने दाबी गरेका छन्।   चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसगँ कुराकानी गर्दै मन्त्री पाण्डेले सरकारले सार्वजनिक जग्गा एकीकरण गर्न परिपत्र गरिसकेको समेत जानकारी दिए। 'देशैभर यति बेला अवैध प्लटिङ र भूमाफिया बढेका छन्,' उनले भने, 'नआत्तिस् अब ऐन बनेपछि ती काम रोकिनेछन्।'   कसैले सार्वजनिक जग्गा हडपेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell