काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चाँडै संविधान संशोधन हुने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब नेपालको अगुवाइमा पुगेको पत्रकाहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै उनले सबैको सहमतिमै संविधान संशोधन हुने भएकाले शंका नगर्न आग्रह गरे। नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै आफ्नो कुटनीतिक सम्बन्धलाई अघि बढाउने पनि उनले विश्वास व्यक्त गरे। ‘नेपालले आफ्नो आवश्यकत्ता कूटनीतिक पहलमार्फत सही…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमलम दाहाल प्रचण्डले आफूलाई 'खुट्टै तान्न राम्रो मान्ने' नेपालीको कल्चर बन्ने हो कि भन्ने डर लागेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले बालुवाटारमा खेलेको देउसी-भैलो कार्यक्रममा प्रचण्डले नेपालीहरुबीच नराम्रोको निम्ति प्रतिस्पर्धा गर्ने खतरा पैदा भएको बताए। उनले तिहारले नेपालीहरुमा सकारात्मक भावना जगाउने अपेक्षा समेत व्यक्त गरे। प्रचण्डले आफू संविधानको स्वीकार्यता बढाएर निर्वाचन गराउने चुनौतीपूर्ण अवस्थामा प्रधानमन्त्री…
काठमाडौं : पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गर्ने विशेष पूजाको तयारी थालिएको छ। यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए। 'राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी अभिषेकसहितको विशेष पूजा गर्नुहुनेछ,' उनले भने,…
गोरखा : गोरखामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। फुजेलबाट सदरमुकाम आउँदै गरेको ग१ख २७८६ नम्बरको बसको ढोकाबाट खस्दा सोही बसका सहयोगीको आज बिहान मृ्त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। मृत्यु हुनेमा फुजेल–२ का १७ वर्षीय विकास परियार रहेका छन्। जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको…
दोस्रो काम खोज्नुस्, कम खानुस्, ग्याजेटमा खर्च कम गर्नुस्। यति गर्न सके तपाईँले केही बचाउन सक्नुहुन्छ जसबाट खर्चको आधार तयार हुनसक्छ। अथवा तपाईँ यसो पनि गर्न सक्नुहुन्छ जुन एक महिलाले गरिन् – आफ्नो आवश्यकता पूरा तर खर्च अरुकै। चीनको सेन्जेनकी महिला सियओली (नाम परिवर्तन)ले आफ्ना २० प्रेमीसँग आइफोन सेभेन किन्न लगाइन् र जुटाइन् १४ हजार पाउण्डस्टर्लिङ। उनले हरेक प्रेमीलाई फोन…
मध्य इटलीलाई केन्द्र बनाएर ६.६ म्याग्नेच्युड क्षमताको भूकम्प गएको युएस जिओलोजिकल सर्भेले जनाएको छ। भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन। पराग्वेभन्दा ६८ किलोमिटर दक्षिण पूर्व केन्द्र रहेर भूकम्प गएको हो। गत बुधबार पनि ६.४ म्याग्नेच्युड क्षमताको भूकम्प गएको थियो। भूकम्पकै कारण ३ सय मानिसको ज्यान लिएको दुई महिनापछि यो भूकम्प आएको हो। फाइल फोटो : www.globalgiving.org
काठमाडौं : सभामुख ओनसरी घर्तीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र संविधान संशोधन दलबीचको सहमतिमै टुंगिने विश्वास व्यक्त गरेकी छिन्। संविधान संशोधनका विषयमा दलहरु छलफलमा जुटिरहेको बताउँदै उनले संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव दलबीचकै सहमतिमै टुंगिने विश्वास दिलाइन्। रिपोर्टर्स क्लब नेपालको नेतृत्वको गएको पत्रकारहरुको देउसी–भैलो टोलीसँग बोल्दै सभामुख घर्तीले संविधान संशोधन र निर्वाचनको लागि आवश्यक पर्ने…
काठमाडौं : नेपाल पर्यटन बोर्डले सरकारले घुमफिर वर्ष घोषणा गरेको सात महिनापछि घुमफिरका लागि प्याकेज सार्वजनिक गरेको छ। घुमफिर वर्ष मनाउन थालिएको सात महिनापछि बोर्डले निजी क्षेत्रका संघसंस्थासँगको समन्वयमा प्याकेज बनाएको हो। बोर्डले यी प्याकेज अक्टोबर २८ देखि आगामी अप्रिल १४ सम्मका लागि बनाएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए। प्याकेजहरू नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सम्वतको अवसरमा शुभकामना सन्देश दिएका छन्। देउवाले आज विज्ञप्ति जारी गरी सम्पूर्णमा शुभकामना व्यक्त गरेका हुन्। ‘वागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो।‘ उनले विज्ञप्तिमा नेपाल सम्वतको नयाँ दिनले…
काठमाडौँ : सिस्नुपानी नेपालले आइतबार प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले उपस्थितलाई हँसाए। विषय थियो – सिस्नुपानीले देउसी भैली मार्फत गर्ने व्यङ्ग्य। सुरुवातमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो छाला पातलो भएपनि सिस्नुपानीले नपोल्ने दावी गरे। 'मलाई लक्ष्मीले लात्ताले हानेर किनारा पारेकी छिन्। सिस्नुपानीले धेरैलाई चहर्यााएको होला। धेरैलाइ भतभती पोलेको होला। छाला धेरै पातलो भएपनि…
काठमाडौँ : केपी शर्मा ओलीको आफै संलग्न सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि दुई कम्युनिस्ट पार्टी प्रमुख पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीबीच आरोप प्रत्यारोपको लामो शृङ्खला नै चल्यो। संसद्को रोष्टमबाटै दुवै नेताले एक अर्कालाई घोचपेच गरे र सार्वजनिक भाषणहरुमा पनि यो क्रम छाडेनन्। पछिल्ला दिनहरुमा भने दुवै नेताबीचको सम्बन्ध सुध्रँदै गएको देखिएको छ। अख्तियार प्रमुख लोकमानसिह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव…
काठमाडौं : एनेकपा माओवादी परित्याग गरी नयाँ शक्ति नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपालसँग जोडिएका छन् पूर्व अर्थ सचिव रामेश्वर खनाल। भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा राजिनामा गरेर निस्किएका उनी त्यसपछि चुरो जोगाउने सरकारी निकायमा सक्रिय रहे। सरकार परिवर्तनपछि राजिनामा गरेका उनी बाबुराम भट्टराईसँग जोडिन पुगे। नयाँ शक्तिमा थोरैमात्र छन् रामेश्वर खनालजस्ता ‘प्रोफेसनल’हरु। अधिकांश बामपन्थीहरुको पकड रहेको नयाँ…
सुदर्शन सापकोटा/प्रभात भट्टराई - काठमाडौं : लाभांस विदेश लैजान स्वीकृति दिने निकाय उद्योग विभागले एनसेललाई पैसा लैजान आफ्नो कुनै सिफारिस नभएको प्रष्टीकरण दिएपछि नेपाल राष्ट्र बैंक 'गम्भीर कानुनी उल्झन'मा परेको छ। कर विवादमा फँसेको एनसेललाई ८ अर्ब ३६ करोड रुपैयाँ लाभांस स्वीकृत गरेको समाचार सार्वजनिक भएपछि राष्ट्र बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै 'नेपाल दूरसञ्चार प्राधिकरण र उद्योग विभागको सिफारिसमा…
काठमाडौं: एक्शन हिरो निखिल उप्रेती अभिनित फिल्म ‘किङ्ग' युनिटले नयाँ प्रदर्शन मिति तय गर्यो। सविर श्रेष्ठ निर्देशित फिल्म पुस २९ गतेबाट अल नेपाल रिलिज हुने भएको हो। फिल्म निर्देशकका अनुसार माघ एकको अवसर पारेर फिल्म रिलिज हुने भएको हो। रिलिज मिति घोषणासँगै यही हप्ताबाट फिल्मको प्रचार प्रचार सुरु गर्ने निर्माता जयन श्रेष्ठले जानकारी दिए। एक्सन लभ स्टोरी फिल्म ‘किङ्ग’मा निखिलको साथै…
सञ्चिता घिमिरे - ललितपुर : हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे। उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन्। अहिलेसम्म त्यो सुरक्षित छ। सालिकको मात्रै नभई सिङ्गो पाटनका बारेमा हजुरबाबाट सुनेका पिफ्रिर्कन भूकम्पपछिको अवस्था हेर्नकै लागि आएका बताएको पाटन सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताए। अघिल्लो…
काठमाडौँ : दीपावलीका अवसरमा शुक्रबार दुई फरक धारका नेपाली फिल्म ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आउँदै छन्। त्यसैगरी नेपाली हलहरुमा बलिउडको 'ऐ दिल है मुश्किल' पनि प्रदर्शनमा आउँदैछ। शिव शर्माद्वारा पहिलोपटक निर्देशित फिल्म ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित छ। यसअघि निर्देशक शर्मा लामो समयदेखि नृत्य निर्देशक पेसामा आबद्ध थिए। त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रेम…
सत्ता परिवर्तनपछि संविधान संशोधनको औचित्य नै नभएको बताए पनि पछिल्लो केन्द्रीय कमिटी बैठकबाट नेकपा एमालेले औचित्य हेरेर समर्थन वा विरोध गर्ने निर्णय गर्यो। त्यो औचित्य कसरी पुष्टि हुन्छ त? यसबारे एमालेले प्रस्ट धारणा बाहिर ल्याएको छैन। हिजो संसद बहिस्कार गरेका मधेस केन्द्रित दलहरु एमाले नेताका विरुद्ध मतदान गर्न भने सधै संसदमा उपस्थित भए। उनीहरुको मागमा हुन लागेको संविधान संशोधनमा एमालेले बदला…
कीर्तिमानी ग्राण्ड्सलाम टेनिस च्याम्पियन रोजर फेडेरर सन् २०१६ मा सबैभन्दा बढी ब्राण्ड भ्यालु भएका खेलाडी बनेका छन्। फोब्र्सले जारी गरेको सूचीमा १७ पटकका ग्राण्ड्सलाम च्याम्पियन स्वीस स्टार फेडेरर ३७ मिलियन अमेरिकी डलर ब्राण्ड भ्यालुसहित शीर्ष स्थानमा छन्। विश्व टेनिस वरीयतामा शीर्ष स्थानबाट तल झर्दै गएपनि फेडेररको ब्राण्ड भ्यालुमा भने कुनै कमी आएको छैन। गत महिना मात्र फोब्र्सले नै जारी गरेको…
काठमाडौँ : मन्त्रिपरिषद्ले बिहीबार एउटा निर्णय गर्यो - भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने। भारतीय राष्ट्रपति आउँदो १७ गते नेपाल आउँदैछन्। भारतीय राष्ट्रपतिको सम्मानमा बिदा दिने निर्णय गरिएको सरकारले बताए पनि सरकारले निर्णय गर्दा अर्को साहारा लियो। साहरा थियो – चीन। भारतको मात्र राष्ट्रपति आउँदा बिदा दिने निर्णयले आलोचना हुने देखिएपछि सरकारले भारत र चीनका राष्ट्रपति आउँदा नै बिदा दिने…
काठमाडौं : प्रहरीले जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलस्थित हिमालय होटेलको भूई तलामा जुवातास खेलाइरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा होटलले संचालक धादिङ घर भएका २९ वर्षीय ध्रुव अधिकारी, २० वर्षीय सजन अधिकारी, प्रकाश अधिकारी, रामप्रसाद सिम्खडा, पुस्कर घिमिरे, कुमार थपलिया, मिलन थापा, सन्तोष विक्रम अधिकारी लगायत रहेका छन्।…