PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

  • के होला राष्ट्रपति मुखर्जीसँगै भारतीय सुरक्षाकर्मीले शितल निवासमा छिराएको ब्रिफकेसमा?

    के होला राष्ट्रपति मुखर्जीसँगै भारतीय सुरक्षाकर्मीले शितल निवासमा छिराएको ब्रिफकेसमा?

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन्। राष्ट्रपति भण्डारीले मुखर्जीलाई आफ्नै गाडीमा राखी राष्ट्रपति भवन शितल निवास पुर्‍याइन्।  शितल निवासमा राष्ट्रपति भण्डारीले मुखर्जीलाई स्वागत गरिन्। दुई राष्ट्रपति शितल निवासको द्वारमा हात मिलाउँदै गर्दा राष्ट्रपति मुखर्जीसँगै आएका एक भारतीय सुरक्षाकर्मी भरिभराउ देखिने एउटा ब्रिफकेस बोकेर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र भारतीय राष्ट्रपतिबीच हयात होटलमा भेटवार्ता, संविधान संशोधनबारे जानकारी

    प्रधानमन्त्री र भारतीय राष्ट्रपतिबीच हयात होटलमा भेटवार्ता, संविधान संशोधनबारे जानकारी

    काठमाडौँ : नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ।  उच्चस्तरीय सो भेटमा उहाँहरुबीच दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा वार्तालाप भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।  राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालको भारत भ्रमण र केही दिन अघि भारतको गोवामा भएको दुई मुलुकबीचको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • रानीपोखरीमा भत्किएको मन्दिरबाहिर भाइटीका

    रानीपोखरीमा भत्किएको मन्दिरबाहिर भाइटीका

    काठमाडौँ : पोहोर वैशाख १२ मा गएको भूकम्पले भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मध्यभागमा रहेको बालगोपाल मन्दिरमा क्षति पुगेपछि यो वर्ष पनि रानीपोखरीको गेटमा दाजुभाइ, दिदीबहिनी नहुनेहरुले टीका लगाएका छन्।  यस वर्षको भाइटीकासम्म मन्दिर पुननिर्माण गर्ने गरी कार्य सुरु भएको भए पनि पुरातात्विक महत्वको मन्दिरमा आधुनिक निर्माण शैलि पछ्याएको भन्दै विरोध भएपछि पुरातत्व विभागले त्यसलाई बन्द गर्ने निर्देशन दिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ए दिल है मुस्किलमा मोहम्मद रफीमाथि अपमान!

    ए दिल है मुस्किलमा मोहम्मद रफीमाथि अपमान!

    लिजेन्ड्री गायक मोहम्मद रफीका छोरा शाहिदी रफीले फिल्म ए दिल है मुस्किलमा आफ्ना बुबाको अनादार गरिएको आरोप लगाएका छन्। करण जोहरको फिल्ममा प्रयोग भएको संवादमा आफ्नो मोहम्मद रफीको अपमान गरिएको उनको दावी छ। फिल्ममा हिरोइन अनुस्का शर्मा भन्छिन्, 'मोहम्मद रफी गाते नही, रोते थेँ (मोहम्मद रफी गाउने होइन रुने गर्थे)।' मोहम्मद रफीको सन् १९८० मा निधन भएको थियो। शाहिदीले आइएएनएससँग…

    विस्तृतमा पढ्नुस्

  • सुन्दरी प्रतियोगितामा विवाद : के यस पटककी मिस अर्थले प्लास्टिक सर्जरी गरेकी छिन्?

    सुन्दरी प्रतियोगितामा विवाद : के यस पटककी मिस अर्थले प्लास्टिक सर्जरी गरेकी छिन्?

    यस पटकको मिस अर्थ सौन्दर्य प्रतियोगिता एउटा अनौठो विवादमा फँसेको छ। मिस फिलिपिन्स-अर्थ इमेल्डा स्वेइघार्टले यो विवादको सुरुवात गरेकी हुन्।  इमेल्डा स्वेइघार्ट उपाधि जित्ने आशा गरिएकी इमेल्डा मिस अर्थको टप १६ मा पनि पर्न सकिनन्। उनको त्यतिबेला नै आलोचना भइसकेको थियो। त्यसमाथि उनले शनिबार भएको प्रतियोगिता जित्ने मिस इक्वेडर क्याथरिन एस्पिनले अनुहार र छातिको प्लास्टिक सर्जरी गरेको आरोप लगाउँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • बुधबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगमा समेत विदा

    बुधबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगमा समेत विदा

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन बुधबार देशभरका सरकारी कार्यालयमा मात्र नभई विदेशस्थित कुटनीतिक नियोगमा समेत विदा भएको जानकारी गृह मन्त्रालयले गराएको छ।  विदाको विरोधमा आवाज उठे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शनिबार पत्रकारहरुसँग कुरा गर्दै विदा दिने निर्णय नउल्टने बताएका थिए।  गृह मन्त्रालयले नेपाल सरकारको निर्णय भन्दै बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र विदेशस्थित…

    विस्तृतमा पढ्नुस्

  • ​नाकाबन्दीले सेकिएको वीरगञ्जलाई राहत, तिहारमा कारोबार बढ्यो : बिक्यो ८ किलो सुन र १२० किलो चाँदी

    ​नाकाबन्दीले सेकिएको वीरगञ्जलाई राहत,  तिहारमा कारोबार बढ्यो : बिक्यो ८ किलो सुन र १२० किलो चाँदी

    वीरगन्ज :  गत वर्षको बन्द हडताल र नाकाबन्दीले सेकिएको वीरगन्जमा लक्ष्मीपूजाको कारोबारमा वृद्धि भएको छ। तीजदेखि दशैँ हुँदै लक्ष्मीपूजा र छठसम्म वीरगन्जको चहलपहल र कारोवार विशेष नै रहने देखिएको छ। बजारमा सुनदेखि नूनसम्मको राम्रो कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष नीरज सर्राफ मुन्नाका अनुसार वीरगन्जमा मात्रै धनतेरसदेखि लक्ष्मीपूजाका दिनसम्म करिब ८ किलो सुन र एक सय २०…

    विस्तृतमा पढ्नुस्

  • फ्लोरमा गयो पद्मावती, दीपिकासँग रणवीर र शाहिद कपुर देखिए

    फ्लोरमा गयो पद्मावती, दीपिकासँग रणवीर र शाहिद कपुर देखिए

    सञ्जय लीला भन्सालीको फिल्म पद्मावाती मंगलबारबाट फ्लोरमा गएको छ। मुम्बईको मेहबुब स्टुडियोमा दीपिका पादुकोणसँगै रणवीर सिंह र शाहिद कपुरसमेत देखिएको रिपोर्टमा उल्लेख छ। भन्साली निर्देशित यो फिल्म सुरुदेखि नै अवरोधको सिकार हुँदै आएको थियो। सबै समस्याका वावजुद पनि फिल्म फ्लोरमा गएको हो। फिल्ममा लता मङगेस्करको गीत सुनिने भनिए पनि अझै रेकर्डिङ भइसकेको छैन। पद्‍मावतीमा दीपिका ले रानी पद्मावतीको भूमिका निभाउने…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जामन्त्रीको खुलासा : लोकमानले प्रधानमन्त्री बन्न खोजेकाले महाभियोग

    रुकुम : ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको खुलासा गरेका छन्। नेकपा (माओवादी केन्द्र) रुकुमले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे। कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिसँगै राज्यमन्त्री र चार सांसद पनि आउने, तीन वटा बुलेटप्रूफ कार पनि उतैबाट

    भारतीय राष्ट्रपतिसँगै राज्यमन्त्री र चार सांसद पनि आउने, तीन वटा बुलेटप्रूफ कार पनि उतैबाट

    काठमाडौँ : तीन दिने औपचारिक भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगै बुधबार त्यहाँका एक राज्यमन्त्री र चार जना सांसद पनि आउने भएका छन्।  १८ वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा भारतीय रक्षा राज्यमन्त्री सुभाष भमरे, सांसदहरु भुवनेश्वर कलिटा, एल गणेशन, जगदम्बिका पल र आरके सिंह सहभागी हुने भारतीय राष्ट्रपति कार्यालयले जनाएङ्को छ।  भारतीय राष्ट्रपतिका लागि तीन वटा बुलेटप्रूफ कार भने…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनासँग मिलेर नेपाली सेनाले नेपालमा गर्दैछ संयुक्त अभ्यास

    भारतीय सेनासँग मिलेर नेपाली सेनाले नेपालमा गर्दैछ संयुक्त अभ्यास

    काठमाडौँ : भारत र नेपालका सैनिकहरु सम्मलित संयुक्त अभ्यास सोमबारदेखि नेपालको सालझण्डीमा सुरु भएको छ। सूर्य किरण नाम दिइएको संयुक्त अभ्यासको १० औँ शृङ्खला १३ नोभेम्बरसम्म जारी रहने भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ।  नेपाली सेनाले भने यो विषयमा कुनै विज्ञप्ति जारी गरेको छैन।  सूर्य किरण शृङ्खलाको अभ्यासहरु वार्षिक रुपमा नेपाल र भारतमा पालैपालोआयोजना हुने गर्छन्। भारतले विभिन्न देशहरुसँग संयुक्त सैनिक…

    विस्तृतमा पढ्नुस्

  • आज यमपञ्चकको चौथो दिन : गाई, गोरु र गोवर्द्धन पूजा

    आज यमपञ्चकको चौथो दिन : गाई, गोरु र गोवर्द्धन पूजा

      काठमाडौं : यमपञ्चकको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजाआजा गरी मनाइँदैछ।   गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराष्ट्रपति यादव स्वदेश फर्कंदै, भन्छन्- 'म क्यान्सरबाट मुक्त भएँ'

    पूर्वराष्ट्रपति यादव स्वदेश फर्कंदै, भन्छन्- 'म क्यान्सरबाट मुक्त भएँ'

    वासिङ्टन डिसी : पूर्व राष्ट्रपति डा. रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको बताएका छन्।   चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारण नै आफ्नो रोग निराकरण भएको भन्दै उनले खुसी व्यक्त गरे। यादव अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचाररत छन्। डा. मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपछि जसरी एक भएका थियौं, त्यो एकता दलबीच अब देखिनेछ : प्रधानमन्त्री

    भूकम्पपछि जसरी एक भएका थियौं, त्यो एकता दलबीच अब देखिनेछ : प्रधानमन्त्री

    ललितपुर : प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।  न्हुदँ समारोह समितिद्वारा आज नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए। विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।…

    विस्तृतमा पढ्नुस्

  • पाँच एन्ड्रोइड एप जसले तपाईँको सेल्फीलाई अझै राम्रो बनाउँछ

    पाँच एन्ड्रोइड एप जसले तपाईँको सेल्फीलाई अझै राम्रो बनाउँछ

    सेल्फिस शब्द जति नराम्रो छ, सेल्फी त्यस्तो छैन। त्यसो त सेल्फी पनि आत्मकेन्द्रित गतिविधि नै हो। अरुको सहायता बिना आफैले मोबाइलबाट फोटो खिच्ने यो चलन दिनप्रतिदिन फस्टाउँदैछ। बिस्तारै अब सेल्फी खिच्दा मुख चुच्चो पार्ने चलन पनि हट्दैछ र फोटो राम्रो बनाउने नयाँ नयाँ आइडिया थपिएका छन्। यहाँ हामी तपाईँलाई पाँच वटा एन्ड्रोइड एपबारे जानकारी दिँदैछौँ, जसले तपाईँको सेल्फीलाई अझै राम्रो…

    विस्तृतमा पढ्नुस्

  • खोलामा युवकको शव, प्रहरीले गर्‍यो हत्याको आशंका

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा आज एक व्यक्तिको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ३५ वर्षीय वीरबहादुर गुरुङको शव आज बिहान फेला परेको हो। एकाबिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।   इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाका अनुसार शव केही भाग पानीमा डुबेको र केही भाग जमिनमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • १६ फोटोमा हेर्नुस् नेपाल संवत्‌को नयाँ वर्ष यसरी मनाइयो

    १६ फोटोमा हेर्नुस् नेपाल संवत्‌को नयाँ वर्ष यसरी मनाइयो

    काठमाडौँ : नेपालको संवत्‌को नयाँ वर्षको उपलक्ष्यमा आज बिहान काठमाडौँको वसन्तपुरबाट निस्किएको सांस्कृतिक र्‍यालीले नगर परिक्रमा गर्‍यो। र्‍यालीमा परम्परागत भेषभुषा र बाजागाजासहित स्थानीय बासिन्दाको उपस्थिति थियो। र्‍याली नगरपरिक्रमापछि वसन्तपुरमा नै फर्केर सभामा परिणत भयो। सभामा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गरे। हेर्नुस् फोटो  

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिको आसन्न भ्रमण : सुरक्षा योजनाबारे सरकारी अधिकारीले लिए जानकारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योजना बारे परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिएका छन्। परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित आज जानकारी लिएका हुन्। सो अवसरमा प्रधानसेनापती राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महतको समेत…

    विस्तृतमा पढ्नुस्

  • ​प्रिमियर लिग : अपराजित टोटनहमलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

    ​प्रिमियर लिग : अपराजित टोटनहमलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

    चेल्सी इंगलिस प्रिमियर लिगको चौथो स्थानमा उक्लेको छ । गएरातिको खेलमा साउदह्याम्पटनलाई पराजित गरेपछि चेल्सीले यस सिजन अपराजित रहेको टोटनहमलाई अंक तालिकामा पछि पारेको छ। यस्तै चेल्सीले शीर्ष ३ स्थानमा रहेको सिटी, आर्सनल र लिभरपुलसँग पनि अंक दुरी छोट्याएको छ। साउदह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउदह्याम्पटनलाई २-० ले हरायो। चेल्सीलाई सिजनको सातौं जित दिलाउने क्रममा डिएगो कोस्टा र एडेन…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरी ए : एसी मिलानको सातौं जित, तेस्रो स्थानमा उक्लियो

    एसी मिलानले इटालियन सिरी ए मा सिजनको सातौं जित हात पारेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा मिलानले पेस्कारालाई १-० ले हरायो। घरेलु मैदानमा भएको खेलमा मिलानलाई जिताउन गिआकोमा बोनोभन्टुराले निर्णायक गोल गरे। जितसँगै एसी मिलान अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। ११ खेलबाट ७ जितसहित २२ अंक जोडेको मिलान अंक तालिकामा युभेन्ट्स र रोमाभन्दा पछि छ।  शीर्ष स्थानमा रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell