PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

  • भारतमा मोदीले गरे मुखर्जीको बिदाइ

    भारतमा मोदीले गरे मुखर्जीको बिदाइ

    तीनदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाइ राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिदाइ गरेका छन्। राष्ट्रपति भवनमा भारतका उपराष्ट्रपति मोहम्मद हामीद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीले बिदाइ गरेका हुन्। हेर्नुस् फोटो-  

    विस्तृतमा पढ्नुस्

  • भारतीय वायुसेनाको विशेष विमानमा चढेर नेपाल आइपुगे राष्ट्रपति मुखर्जी

    भारतीय वायुसेनाको विशेष विमानमा चढेर नेपाल आइपुगे राष्ट्रपति मुखर्जी

    काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आइपुगेका छन्। केही बेरअघि भारतीय वायुसेनाको विशेष विमानमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।   उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विभिन्न मन्त्रीहरु, प्रधानसेनापति राजेन्द्र छत्री, कूटनीतिक नियोगका अधिकारी लगायतका विशिष्ट व्यक‍्तिहरु  विमानस्थलमा पुगेका छन्। राष्ट्रपति भण्डारीले विशिष्ट कक्षमा मुखर्जीलाई स्वागत गरेकी थिइन्। उनको सम्मानमा…

    विस्तृतमा पढ्नुस्

  • ​विश्वकपका सर्वाधिक गोलकर्ता क्लोजले फुटबल करियर टुंग्याए, अबको नजर प्रशिक्षणतर्फ

    ​विश्वकपका सर्वाधिक गोलकर्ता क्लोजले फुटबल करियर टुंग्याए, अबको नजर प्रशिक्षणतर्फ

    विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता र जर्मनीका समेत सर्बाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबल खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन्। सन् २०१४ मा विश्वकप फुटबलको उपाधि जितेपछि राष्ट्रिय टीमबाट सन्यास लिएका क्लोजले क्लब करियर समेत अन्त्य गर्ने घोषणा गरेका हुन्। वायर्न म्युनिखका पूर्व फरवार्ड क्लोज इटालियन सिरी ए क्लब लाजियोमा सम्झौता समाप्त भएपछि क्लबविहीन थिए। विश्वकप फुटबलमा कुल १६ गोल गर्दै सर्बाधिक…

    विस्तृतमा पढ्नुस्

  • कारागारभित्र देखापर्‍यो छाला रोगको प्रकोप, कैदीबन्दी सकसमा

    रत्ननगर (चितवन) : चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ।   क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले जानकारी दिए।   कारागारमा रहेका झन्डै ६ सय कैदी र थुनुवामध्ये ५० प्रतिशतमा रोग देखिएको गुरुङको भनाइ छ। छाला रोगको प्रकोप नै फैलिएपछि कैदी र थुनुवाले…

    विस्तृतमा पढ्नुस्

  • २७ जुवाडे पक्राउ, साढे ८ लाख रुपैयाँ बरामद

    चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु ८ लाख ६५ हजार ९७० बरामद गरेको छ।   भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट रु ५ लाख ३१ हजार ८२५ बरामद गरेको प्रहरीले जनाएको छ।   प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका–…

    विस्तृतमा पढ्नुस्

  • कारको ठक्करबाट एक महिलाको मृत्यु

    उर्लाबारी (मोरङ) : नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।   कोसी राजमार्गअन्तर्गत विराटनगर–४ मा गएराति नम्बर नखुलेको कारको ठक्करबाट मोरङ गोविन्दपुर–३ बस्ने अन्दाजी ३० वर्षीया सुशीला पोख्रेलको मृत्यु भएको हो।   ठक्कर दिने कारसहित चालक फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • ​मोसुल अट्याकमा इराकी सेनालाई ठुलो सफलता

    ​मोसुल अट्याकमा इराकी सेनालाई ठुलो सफलता

    मोसुल ब्याटलको रुपमा चर्चा भइरहेको मोसुल अट्याकमा आतंकवादी संगठन इस्लामिक स्टेट आइएससँग लडिरहेको इराकी सेनालाई ठूलो सफलता मिलेको छ। इराकको उत्तरी सहर मोसुलबाट आइएसलालाई हटाउने अभियानको रुपमा चलाइएको मोसुल ब्याटलमा इराकी सेनाले मोसुल सहरको फ्रन्ट लाइन कब्जामा लिएको र त्यसमा इराकी सेनातर्फ कुनै हताहत नभएको बिबिसीले जनाएको छ। सन् २०१४ जुनमा आइएसले कब्जामा लिएपछि इराकी सेना मंगलबार पहिलो पटक सहरको…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री र उपराष्ट्रपतिले भारतीय राष्ट्रपतिलाई होटल हायातमै भेट्ने

    ​प्रधानमन्त्री र उपराष्ट्रपतिले भारतीय राष्ट्रपतिलाई होटल हायातमै भेट्ने

    काठमाडौँ :  तीन दिने नेपाल भ्रमणका लागि मध्याह्न आइपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आजै कुटनीतिक भेटघाट गर्दैछन्। राष्ट्रपति विद्या भण्डारीले आफ्ना समकक्षीसँग शितल निवासमा दुई पक्षीय भेटवार्ता गर्नेछिन्। त्यसबाहेक उनका अरु सबै कुटनीतिक भेट उनी बस्ने होटल हायातमै हुनेछ।  उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले आज होटल हायातमै छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन्।  त्यसैगरी भोलि होटल हायातमै मधेसी दलका नेताहरुसँग…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिको भ्रमणको विरोध गर्ने पाँच जना पक्राउ

    भारतीय राष्ट्रपतिको भ्रमणको विरोध गर्ने पाँच जना पक्राउ

    काठमाडौँ : नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विरोध गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरी स्रोतका अनुसार चार जनालाई त्रिभुवन विमानस्थल र एक जनालाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा भुषाल लगायतका रहेका छन्। पक्राउ परेका पाँचै जनालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • ड्राइभ गर्दा मोबाइल चलाउनुहुन्छ? तपाईँले पनि यस्तो गर्न सक्नुहुन्छ

    ड्राइभ गर्दा मोबाइल चलाउनुहुन्छ? तपाईँले पनि यस्तो गर्न सक्नुहुन्छ

    ड्राइभ गर्दा मोबाइलमा इमेल चेक या फेसबुक नोटिफिकेसन हेर्नुहुन्छ भने तपाईँ पनि यस्तो घटनाको कारक बन्न सक्नुहुन्छ। छिट्टै इमेल वा म्यासेन्जर वा फेसबुक चेक गर्दा विकराल अवस्था भोग्नपर्ने हुनसक्छ। १९ सेकेन्डको यो भिडियो हेर्नुस् जसलाई धेरै ट्वेब्लोइड र वेबसाइटहरुले लिएका छन्। यो सत्य हो जुन तपाईँले भिडियोमा देख्नुभयो। अत्याउँदो। नअत्यावस पनि कसरी। मानिसहरु ड्राइभ गर्दा मोबाइल चलाउँछन् सधैजसो। भन्न त…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, प्रणव दा'लाई दिइएको आकाशदेखि जमिनसम्मको सुरक्षा

    फोटोमा हेर्नुस्, प्रणव दा'लाई दिइएको आकाशदेखि जमिनसम्मको सुरक्षा

    काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जीका लागि नेपाली सेनाले आकाशदेखि जमिनसम्मको उच्च सुरक्षा व्यवस्था अपनाएको छ। साथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सुरक्षा पहरा दिइरहेका छन्। तीनदिने भ्रमणका लागि आएका राष्ट्रपति मुखर्जीको कारकेडमा मात्र २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकल छन्। उनको सवारी सडकमा चलिरहँदा आकाशमा भने नेपाली सेनाले हेलिकोप्टरले निगरानी गर्छ। उनको सुरक्षाको पहिलो घेरमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • चस्मा नलगाई मोबाइलमै अब थ्री डी भिजुअल!

    चस्मा नलगाई मोबाइलमै अब थ्री डी भिजुअल!

    तपाईँले कुनै विशेष चस्मा विना नै स्मार्ट फोनमा थ्री डी भिडियो हेर्न सक्ने सम्भावना बलियो भएको छ। वैज्ञानिकहरुले साना स्क्रिनमा टू डी र थ्री डी दुवै मोडमा हेर्न सकिने बनाएका छन्।  थ्री डीमा भिजुअलको लेयरहरु हुने गर्छन् त्यसैले विशेष चस्माको प्रयोगबाटमात्र यस्ता दृश्य हेर्न सकिन्छ। तर, स्क्रिनमै इमेजको पिक्सेल र अप्टिकलाई लेयरका रुपमा राखेर बैज्ञानिकहरुले यस्तो सुविधा तयार गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • साहरुख खानको आज जन्मदिन : उनका यस्ता ९ तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ

    साहरुख खानको आज जन्मदिन : उनका यस्ता ९ तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ

    किङ खानका रुपमा परिचित बलिउड स्टार साहरुख खान आज आफ्नो ५१औं जन्मदिन मनाउँदैछन्। उनका धेरै फ्यान छन्, तर सबैलाई उनका सबै कुरा थाहा नहुन सक्छ। हामीले उनका बारेमा यस्तो तथ्य फेला पारेका छौं, जुन ९ तथ्य तपाईंलाई थाहा नहुन सक्छ। साहरुख खानले आफ्नो पहिलो तलबस्वरुप ५० रुपैयाँ कमाएका थिए। पंकज उदासको कन्सर्टमा कमाएको सो रकम उनले आग्रामा ताज महल घुम्नमा…

    विस्तृतमा पढ्नुस्

  • मदिरा खाएको विषयमा स्थानीयले चौकी कब्जा गरी लुटेको हातहतियार प्रहरीले फिर्ता गरायो

    काठमाडौं : सुर्खेतको आग्रीगाउँस्थित देउराली प्रहरी चौकी आक्रमण गरी हातहतियार समेत कब्जा भएको छ।   चौकी आक्रमण गर्ने र सरकारी हातहतियार लुट्ने कुनै भूमिगत समूह नभएर स्थानीय जनता नै रहेका छन्। करिब ३० जनाको सङ्ख्यामा घरेलु हतियारसहित आएका स्थानीय युवाले चौकीबाट तीन वटा राइफल, दुई सय थान गोली, चाइनिज पेस्तोल, हतकडी लुटेका हुन्। उनीहरुले चौकी आक्रमण गर्नुको कारण पनि सामान्य…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपतिलाई नेपाली, अंग्रेजी र मैथिली भाषामा अभिनन्दन-पत्र दिइने

    भारतीय राष्ट्रपतिलाई नेपाली, अंग्रेजी र मैथिली भाषामा अभिनन्दन-पत्र दिइने

    जनकपुरधाम : नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिने भएको छ।   प्राचीन मिथिलाको राजधानी जनकपुरधामका बासिन्दाद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ। नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए।   अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, जानकी…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस भारतीय राष्ट्रपतिको 'शाही सवारी' चलाउन यस्तो व्यवस्थापन

    फोटोमा हेर्नुस भारतीय राष्ट्रपतिको 'शाही सवारी' चलाउन यस्तो व्यवस्थापन

    काठमाडौं : तीन दिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षाका लागि राजधानी काठमाडौंमा यातायात व्यवस्था कडा पारियो। सुरक्षा व्यवस्थासँगै ट्राफिक व्यवस्थापन मिलाउनका लागि सडकहरु खाली गरियो भने पर्याप्त सुरक्षाकर्मी परिचालन भए। जमीन र आकाशबाट सुरक्षाका सबै अवयवहरु परिचालित भए। ट्राफिक व्यवस्थापन पनि त्यसैअनुरुप सञ्चालन भए। हेर्नुस् उनको सवारी चलाउन गरिएको राजधानीको ट्राफिक व्यवस्थापन:

    विस्तृतमा पढ्नुस्

  • ​मापसे विवादले सुर्खेतमा प्रहरी चौकीमा आक्रमण गरी हतियार कब्जा

    ​मापसे विवादले सुर्खेतमा प्रहरी चौकीमा आक्रमण गरी हतियार कब्जा

    काठमाडौँ : बुधबार बेलुका सुर्खेतको आग्रीगाउँस्थित देउराली प्रहरी चौकी आक्रमण गरी हातहतियार समेत कब्जा गरिएको छ।   चौकी आक्रमण गर्ने र हातहतियार लुट्ने काम कुनै भूमिगत समूहले नभई स्थानीय बासिन्दाले नै गरेको खुलेको छ।  करिब ३० जनाको सङ्ख्यामा घरेलु हतियारसहित आएका स्थानीय युवाले चौकीबाट तीन वटा राइफल, २०० थान गोली, चाइनिज पेस्तोल, हत्कडीसहित लुटेका हुन्।  उनीहरुले चौकी आक्रमण गर्नुको कारण…

    विस्तृतमा पढ्नुस्

  • यसरी गरियो भारतीय राष्ट्रपतिलाई शितल निवासमा स्वागत, हेर्नुस् फोटो र भिडियो

    यसरी गरियो भारतीय राष्ट्रपतिलाई शितल निवासमा स्वागत, हेर्नुस् फोटो र भिडियो

    नेपालको तीन दिने औपचारिक भ्रमणका लागि बुधबार आइपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन्। उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई स्वागत गरे। विमानस्थलबाट दुई राष्ट्रपति एउटै गाडीमा सवार भई शितल निवास पुगेका थिए। हेर्नुस् शितल निवासमा भएको स्वागतको भिडियो-  

    विस्तृतमा पढ्नुस्

  • भारतीय दूतावासले गरेको दिवाभोजमा उपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीहरुसम्म

    भारतीय दूतावासले गरेको दिवाभोजमा उपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीहरुसम्म

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय राजदूत रणजीत रायले बुधबार दिवाभोजको आयोजना गरे। भारतीय राजदूतावास परिसर लैनचौरमा भएको कार्यक्रममा दलका नेताहरुदेखि, कवि, कलाकार र पत्रकारहरुको समेत उपस्थिति थियो। स्वागत समारोहमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन राष्ट्रपति मुखर्जीसँगै पुगेका थिए।  को-को थिए समारोहमा? समारोहमा उपसभामुख गंगाप्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व सभामुख सुवास नेम्वाङ सहभागी थिए। एमाले उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • अर्को दशैँमा मेलम्चीको पानी ल्याउन के-के भइरहेको छ तयारी? एक मिनेटमा एउटा गाग्री भरिने दावी

    अर्को दशैँमा मेलम्चीको पानी ल्याउन के-के भइरहेको छ तयारी? एक मिनेटमा एउटा गाग्री भरिने दावी

    काठमाडौं : आगामी दशैँमा काठमाडौंका धारामा पानी झार्ने लक्ष्य लिइएको मेलम्चीको खानेपानी आयोजनाको सुरुङ निर्माण उपत्यकाभित्रको पाइपलाइनको काम पनि धमाधम भइरहेको छ।   मेलम्ची आएपछि दैनिक १७ करोड लिटर अतिरिक्त पानी काठमाडौं उपत्यका भित्रनेछ। अहिले काठमाडौंमा खानेपानीको उपलब्धता दैनिक औसत दस करोड लिटर मात्र छ।   काठमाडौं उपत्यका खानेपानी लिमिटेड मातहतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता  लीलाप्रसाद ढकालका अनुसार मेलम्ची भित्रिएपछि काठमाडौँका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell