काठमाडौँ : तिहारमा सामान्यतया तीन दिन मात्र विदा हुने भए पनि यस पटक लगातार पाँच दिन सार्वजनिक विदा हुने भएको छ। भारतीय राष्ट्रपतिको भ्रमणका कारण विदा लामो हुने संयोग जुरेको हो। मन्त्रिपरिषद्को आजको बैठकले अबदेखि छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमण आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक…
रियो दि जेनेरियो (ब्राजिल) : सार्वजनिक सुरक्षा संस्थाले विहीबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार रियोमा ६ बर्षको अवधिमा प्रहरी कारबाहीमा झण्डै चार हजार नागरिक मारिएका छन्। अत्याधिक धेरै पर्यटकहरुको गन्तव्य बन्दै आएको ब्राजिलको मुख्य सहर रियोको वास्तविक दृश्य यस तथ्याङ्कले प्रष्ट पारेको जी वान न्युजले जनाएको छ। सन् २०१० देखि अहिलेसम्ममा तीन हजार ९८५ जना मानिस प्रहरीद्धारा मारिएका छन्। त्यसमा…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली र जापानका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित फ्रेण्ड्स अफ जापान टोली बीच च्यारिटी फुटबल म्याच आयोजना हुने भएको छ। नेपाल र जापानबीच दौत्य सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा आगामी नोभेम्वर १९ मा एन्फा कम्प्लेक्स सातदोबाटोमा उक्त खेल हुनेछ। अखिल नेपाल फुटबल संघ एन्फा र जापानिज एनजिओ कलरवर्थको सहकार्यमा उक्त खेल हुन लागेको हो। च्यारिटी फुटबलका…
ड्यानियल स्टुरिज र एलेक्स च्याम्बरलाइनले उत्कृष्ट प्रदर्शन गरेपछि प्रिमियर लिग क्लबद्वय लिभरपुल र आर्सनल इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गर्दा प्रिमियर लिगमा यस सिजन अपराजित रहेको टोटनहम हट्सपर बाहिरिएको छ। गएराती भएको खेलमा स्टुरिज प्रेरित लिभरपुलले टोटनहमलाई २-१ गोल अन्तरले हरायो। नवौ मिनेटमै स्टुरिजले व्यक्तिगत पहिलो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। हरेलु मैदानन एनफिल्डमा स्टुरिजले दोस्रो हाफमा पनि गोल गरेपछि लिभरपुलले…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान विरुद्धको महाभियोग विषयमा महाभियोग सिफारिस समितिको प्रतिवेदन आएपछि पार्टीको धारणा प्रष्ट हुने बताएका छन्। जुम्लामा नेपाली काग्रेसले गरेको कार्यक्रममा सिंहले कांग्रेस सिफारिस समितिको प्रतिवेदनको प्रतिक्षामा रहेको भन्दै प्रतिवेदन काग्रेसको अन्तिम निर्णय हुने बताएका हुन्। त्यस्तै सिंहले नेपाली काग्रेस विधि र कानुनलाई पालना गर्ने पार्टी भएकाले…
सिराहा : सिरहाको कर्जन्हा ८ मा मोटरसाइकल र गाडी एक आपसमा ठोक्कँदा एक जनाको मृत्यु भएको छ। गएराती ना १ ज ५०१० नम्वरको गाडीले विपरित दिशामा आईरहेको स७ प ५०५२ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका कल्याणपुर कालावन्जरका १८ बर्षिय शेखरकुमार शर्माको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा घाइते भएका २१ बर्षीय मुकेशकुमार शर्माको उपचार भईरहेको प्रहरी जनाएको छ।
सन् १९७० मा ब्राजिलले विश्वकप फुटबलको उपाधि जित्दाका कप्तान कार्लोस अल्बर्टोको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको छ। हृदयघातका कारण ब्राजिलको रियो दि जेनेरियोमा उनको निधन भएको हो। पेलेसँगै सन् १९७० को विश्वकप उपाधि जित्ने क्रममा अल्बर्टोले इटली विरुद्वको फाइनल खेलमा गोल गरेका थिए। विश्वकप जित्ने अहिलेसम्मकै उत्कृष्ट टीम मानिएको उक्त टीममा अल्बर्टोसँगै पेले, जर्जिन्हो, टोस्टाओ, रिभेलिनो जस्ता खेलाडी थिए। राइट…
भीमदत्तनगर : ‘बाघको संरक्षण गरौँ, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ' भन्ने मूल नाराका साथ मङ्गलबारदेखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव-२०७३ सुरु भएको छ। बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे। महोत्सव आयोजनाले स्थानीयस्तरमा बाघ संरक्षणका साथै बासस्थानको विस्तार तथा वन्यजन्तु चोरी–सिकार…
भुजी (रामेछाप) : हुपिनचुली युनाइटेड र चोचोङ युथ क्लब रामेछाप जिल्लामा भइरहेको भुजी लिग रनिङ शिल्ड फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा हुपिनचुलीले माइक्रो हाइड्रो भुजीलाई ३–० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। भुजी मैदानमा भएको खेलमा हुपिनचुलीलाई सहज जित दिलाउन निर्मल सुनुवार। मनी सुनुवार र सरोज सुनुवारले १/१ गोल गरे। चोचोङले प्रीतिको सरस्वती…
काठमाडौ : भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। विहीबार भारतको नयाँदिल्लीमा हुने सो बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले गर्नेछन्। सो आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्नेछन्। बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरु रहने छन्। उक्त आयोगको सचिवस्तरीय बैठक भने आजै…
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार दिने भारत भ्रमणमा जाने भएका छन्। आगामी १९ गते देउवा भारत भ्रमणमा जान लागेका हुन्। इन्डिया फाउण्डेसनको गोवामा हुने कार्यक्रममा सहभागि हुन देउवा त्यस्तर्फ जान लागेको देउवाका स्वकीय सचिव भानु देउवाले बताए। 'इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागी हुन कात्तिक १९ गते भारत जान लाग्नुभएको छ,' स्वकीय सचिव देउवाले भने, 'उहाँ गोवामा हुने कार्यक्रममा सहभागी…
काठमाडौँ : सिहदरवार नजिकै अनामनगर चोकमा बिहान साढे ११ बजे भागदौड मच्चियो। वस्ती र बजार रहेको क्षेत्रको विद्युत सर्ट भएर पोलमा आगलागी भएपछि खैलाबैला मच्चियो। पोलमा लागेको आगो नियन्त्रण कसरी गर्ने भन्ने अन्यौलमा स्थानिय परे। आगो सल्कदैँ टेलिफोन, केवलका तारसमेत जलेर नष्ट भए। आगो अगाडि बढ्ने संकेत देखेपछि स्थानिय आत्तिए। तर स्थानियले खबर गरेपछि केहिबेरमा नै पुगेको बारुण यन्त्रले आगो…
काबुल (अफगानिस्तान) : मध्य अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध लडाकुको आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ। अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मङ्गलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशासक नसीर खोजेहले बताए। स्थानीयको सहयोगमा सुरक्षाकर्मीले सञ्चालन गरेको कारबाहीमा दायस समूहका कमाण्डरको मृत्यु भएपछि विद्रोहीले स्थानीय…
काठमाडौँ : अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाभियोग र संविधान संशोधनका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेबाट तीन दलले छलफल गर्न लागेका हुन्। अख्तियार प्रमुख कार्की विरुद्धको महाभियोग दर्ता गर्दा सत्तारुढ नेकपा माओवादी केन्द्र र विपक्षी नेकपा एमाले एक ठाउँमा उभिएपछि कांग्रेस संशकित बन्दै आएको छ। त्यस्तै मधेस केन्द्रीत दलहरुले…
अच्युत रेग्मी गुम्दी, (धादिङ) : धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्रमा नयाँ पर्यटकीय पदमार्ग हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ। धादिङको उत्तरी क्षेत्रमा पर्ने समुद्री सतहदेखि एक हजार ५०० फिटको उचाइमा रहेको नेत्रतालदेखि झन्डै ११ हजार उचाईमा रहेको तीनसुरे भञ्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो। नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण…
वासुदेव पौडेल पोखरा : पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङप्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ। पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकार्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका सञ्चालक तारानाथ पहारीले जानकारी दिए। नेपाल प्याराग्लाइडिङका लागि आकर्षक गन्तव्य बने पनि त्यसको उडान गर्ने पाइलटको भने अझैसम्म पनि कमी रहेको उनको भनाइ छ। 'पोखरालाई…
काठमाडौं : रेडबुल फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा रजनी फुटसलले जित हासिल गरेको छ भने हाइवे र बीजी ब्रदर्श फुटसलले बराबरी खेलेका छन्। समूह ए को खेलमा रजनी फुटसलले आदर्श फुटसललाई ७–२ गोल अन्तरले पराजित गरेको छ। आदर्श फुटसलको होम ग्राउन्डमा भएको खेलमा रजनी फुटसलका लागि रुसन केसी एक्लैले ५ गोल गरे भने म्यान अफ द म्याच घोषित सुमन…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राखेपका अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई बुधबार सम्मान गरेको छ। २०६१ सालदेखि २०७३ सालसम्मको अवधिमा अवकाश पाएका प्राविधिक र प्रशासनतर्फ गरी विभिन्न तहका ५० कर्मचारीलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, धनबहादुर बस्नेत, भीम थापा, केशव गौतम, कपिलकिशोर श्रेष्ठ,…
काठमाडौं : राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा सप्तरीका असिम यादव र नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले स्वर्ण जितेका छन्। व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफलमा पुरुषतर्फ असिम र महिलातर्फ फुलमाया पहिलो भएका हुन्। ातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १७५ अंक जोड्दै शीर्ष स्थान हात पारे। १७४ अंकमा सुनसरीका टीकाराम श्रेष्ठ दोश्रो र १५५ अंकमा नेपाल प्रहरीका हरिबहादुर थापा…
फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने बालोन डे अर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक भएको छ। ६ राउण्डमा खेलाडी सार्वजनिक गरिएको सूचिमा अवार्ड दाबेदारहरु क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेमार, गारेथ बेल, लुइस स्वोरज, गोन्जालो हिग्वेन, सर्जियो एगुएरो जस्ता खेलाडीहरु परेका छन्। यस्तै ३० जनाको सूचिमा ४ मात्र गोलरक्षक परेका छन्। जसमा जियानलुजी बफोन, मानुएल नोए, रुई प्याट्रिसियो र ह्युगो…