PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

  • ​म्यानचेष्टर युनाइटेडको पोष्टमा चेल्सीको चार गोल, पेड्रोले ३० सेकेण्डमै गरे गोल

    ​म्यानचेष्टर युनाइटेडको पोष्टमा चेल्सीको चार गोल, पेड्रोले ३० सेकेण्डमै गरे गोल

    पेड्रो रोड्रिग्वेजले यस सिजनको इंगलिस प्रिमियर लिगमा सबैभन्दा छिटो गोल गरेको खेलमा चेल्सीले म्यानचेष्टर युनाइटेडविरुद्व शानदार जित हासिल गरेको छ।  गत वर्ष चेल्सीबाट बर्खास्त भएपछि पहिलो पटक युनाइटेडको प्रशिक्षकको भूमिकामा स्टानफोर्ड ब्रिज पुगेका जोसे मोउरिन्हो पूर्व क्लब विरुद्व पहिलो खेलमै स्तब्ध बने। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको एकपक्षिय खेलमा चेल्सीले युनाइटेडलाई ४-० ले पराजित गरेको हो। खेल सुरु भएको ३०…

    विस्तृतमा पढ्नुस्

  • ​एथ्लेटिकोलाई हराएपछि सेभियाले बार्सिलोनालाई पछि पार्‌यो, विल्वाओलाई हराउँदै रियल शीर्षमा

    ​एथ्लेटिकोलाई हराएपछि सेभियाले बार्सिलोनालाई पछि पार्‌यो, विल्वाओलाई हराउँदै रियल शीर्षमा

    रियल मड्रिड स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लँदा एथ्लेटिको मड्रिडलाई पराजित गरेको सेभिया दोस्रो स्थानमा उक्लेको छ। आइतबार भएको पहिलो खेलमा एथ्लेटिकोलाई १-० ले हराउँदै सेभिया शीर्ष स्थानमा उक्लेको थियो। यतीखेर सम्म रियलले विल्वाओसँग खेल्न बाँकी नै थियो।  तर आइतबार अबेर भएको खेलमा रियलले विल्वाओलाई हराएपछि रियल शीर्ष स्थानमा उक्लेपछि सेभिया दोस्रो स्थानमा झरेको हो। यती हुँदा पनि…

    विस्तृतमा पढ्नुस्

  • ​भोलिदेखि महाभियोगबारे छलफल, सांसदले विवेक प्रयोग गर्ने सभामुखको अपेक्षा

    ​भोलिदेखि महाभियोगबारे छलफल, सांसदले विवेक प्रयोग गर्ने सभामुखको अपेक्षा

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले सांसदहरुले संसदमा अगाडि बढेको महाभियोग प्रस्ताव माथि विवेक प्रयोग गर्ने अपेक्षा व्यक्त गरेकी छिन्।  महाभियोग प्रक्रियामा समर्थन र राजनीतिक दलहरुलाई दबाब अभियान सुरु गरेका विद्यार्थी संगठनहरुले दिएको ज्ञापन पत्र बुझ्दै सभामुख घर्तीले भनिन् – जनप्रतिनिधिहरुले जनताले एकैमुखले उठाएको आवाजको सम्मान गर्ने विश्वास छ।  यद्यपि आफूले भने संसदमा विधि र प्रक्रिया मात्र अगाडि बढाउने उनले उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • ​नेपालको संविधान कार्यान्वयनबारे जर्मनीको चासो

    ​नेपालको संविधान कार्यान्वयनबारे जर्मनीको चासो

    काठमाडौ : जर्मन राजदुत माथियस मायरले उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिसँग भेट गरी नेपालको संविधान कार्यन्वयनको अवस्थाका विषयमा चासो राखेका छन्। उपप्रधान तथा गृहमन्त्रीसँगको भेटका लागि गृहमन्त्रालय पुगेका राजदुतले 'संविधान जारी भएको एक वर्षमा कार्यान्वयनको अवस्था कस्तो छ' भन्दै जिज्ञासा राखेका हुन्। जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले नेपालको संविधान सबैलाई स्वीकार्य बनाउनेगरी संवादको प्रक्रिया चलिरहेको बताएका थिए। 'उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका सडकमा खाल्डा हुनुहुँदैन : प्रम

    काठमाडौँका सडकमा खाल्डा हुनुहुँदैन : प्रम

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन दिएका छन्। भौतिक योजना तथा निर्माण, स्थानीय विकास, उर्जा, खानेपानी, अर्थ, गृह लगायतका मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा डाकेर आज प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।  ‘हामी सबैले काम गरेका छौं तर, हाम्रो काममा समन्वय…

    विस्तृतमा पढ्नुस्

  • एन्फा ​अध्यक्षमा गणेश थापाका विश्वासपात्र, उपाध्यक्षमा सालो निर्वाचित, विजयोत्सवको फोटो

    एन्फा ​अध्यक्षमा गणेश थापाका विश्वासपात्र, उपाध्यक्षमा सालो निर्वाचित, विजयोत्सवको फोटो

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ औं साधारण सभाबाट चुनावमार्फत नरेन्द्र लाल श्रेष्ठलाई अध्यक्ष र मणि कुँवरलाई उपाध्यक्ष पदमा चयन गरेको छ। सोमबार भएको निर्वाचनमा श्रेष्ठले खसेको ६७ मत मध्ये ३६ मत प्राप्त गर्दै अध्यक्षका अर्का प्रत्यासी कर्मा छिरिङ शेर्पालाई पराजित गरे। शेर्पाले ३१ मत मात्र पाए। यस्तै तीन जनाको दाबेदारी रहेको उपाध्यक्ष पदमा कुँवरले ३४ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • दिवान्स र शेशुका बने स्पोर्ट्स आइकन, विश्वमै पहिलो पटक भएको आयोजकको दाबी

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा रेक्स फेसन होमद्वारा आयोजित स्पोर्ट्स आइकन नेपाल–२०१६ को उपाधि पुरुषमा किक बक्सिङका दिवान्स श्रेष्ठ र महिलामा करातेकी शेशुका राईले जितेका छन्। पुरुषमा किक बक्सिङका सन्जित तामाङ दोश्रो तथा किक बक्सिङका कमलराज सुनुवार तेश्रो भए। त्यस्तै महिलमा करातेकी डायना ओझा दोश्रो तथा करातेकी प्रशंसा पुन तेश्रो भए। दुवै समूहमा शीर्ष तीन स्थान…

    विस्तृतमा पढ्नुस्

  • ​३६ औं गभरनर्स गोल्डकप : झापा एघार फाइनलमा प्रवेश

    नरेन लिम्बुले इन्जुरी टाइममा गरेको एक मात्र निर्णायक गोलको मद्वतमा नेपालको झापा एघार गान्तोक हिमालयन एफसीलाई पराजित गर्दै ३६ औं गभरनर्स गोल्डकपको फुटबलको फाइन्लमा प्रवेश गरेको छ। सोमबार सिक्किमको पाल्जोर स्टेडयिममा भएको पहिलो सेमिफाइनलमा झापाले हिमालयन एफसीलाई १-० ले हराएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएकोपनि थप गरिएको ३ मिनेटको इन्जुरी टाइममा लिम्बुले गोल गर्दै झापालाई उपाधि नजिक पुर्याएका…

    विस्तृतमा पढ्नुस्

  • एनसेल लाभा‍ंश काण्ड : राष्ट्र बैँकले दियो प्रष्टीकरण, पत्रकार सम्मेलनमा गभर्नर नेपाल अनुपस्थित

    एनसेल लाभा‍ंश काण्ड : राष्ट्र बैँकले दियो प्रष्टीकरण, पत्रकार सम्मेलनमा गभर्नर नेपाल अनुपस्थित

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले एनसेललाई प्रकृया पुर्‌याएर नै लाभांश विदेश लैजान स्वीकृति दिएको दावी गरेको छ। राष्ट्र बैंकले सोमबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण पौडेलले कम्पनीले सबै कानुनी प्रकृया पुरा गरेपछि मात्र लाभांश लैजाने बाटो खुला गरेको जनाएका हुन्।   पत्रकार सम्मेलनमा गभर्नर डा. चिरञ्जीवी नेपाल भने उपस्थित भएनन्। सहप्रवक्ता राजेन्द्र पण्डितले सञ्चारमाध्यममा आएका खवर बारे राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • लोकमान विरुद्धको महाभियोगका विषयमा बोल्न कांग्रेस सभापति देउवाले गरे अस्वीकार

    लोकमान विरुद्धको महाभियोगका विषयमा बोल्न कांग्रेस सभापति देउवाले गरे अस्वीकार

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई लगाइएको महाभियोगबारे बोल्न कांग्रेस सभपाति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। महाभियोग अगाडि बढाउन दबाब दिन निवासमा पुगेका विद्यार्थी नेताहरुसँग देउवाले महाभियोगबारे 'आफ्नो कुनै व्यक्तिगत धारणा नरहेको' जवाफ दिए। उनले पार्टीले महाभियोगका विषयमा निर्णय लिने समेत बताए। 'पार्टी र दलको धारणा कुर्नुस्, मेरो कुनै व्यक्तिगत धारणा छैन', देउवाले भने। उनले महाभियोगबारेको…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलको जित, बराबरीमा रोकिएपनि आर्सनल शीर्ष स्थानमा, टोटनहमको अपराजित यात्रा कायमै

    लिभरपुलको जित, बराबरीमा रोकिएपनि आर्सनल शीर्ष स्थानमा, टोटनहमको अपराजित यात्रा कायमै

    टोटनहमले खेल जित्न नसकेपनि प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको दिन आर्सनल मिडल्स्ब्रोसँग बराबरी खेल्नका बाबजुत पनि शीर्ष स्थानमा उक्लेको छ। प्रिमियर लिग अन्तर्गत गएराती अबेर भएको खेलमा लिभरपुलले वेष्ट ब्रोमिच अल्विओनलाई हराउँदै आर्सनलसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि पर्‌यो। आर्सनल घरेलु मैदानमै भएको खेलमा मिडल्स्ब्रोसँग गोलरहित बराबरीमा रोकियो। त्यसै समयमा भएको अर्को खेलमा टोटनहमलाई एएफसी बर्नमाउथले आफ्नै मैदान…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीले आफ्ना सांसदलाई दिए महाभियोग प्रस्ताव अघि बढाउने निर्देशन

    ​प्रधानमन्त्रीले आफ्ना सांसदलाई दिए महाभियोग प्रस्ताव अघि बढाउने निर्देशन

    काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सांसदहरुलाई महाभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिएका छन्। माओवादी केन्द्रको संसदीय दल बैठकमा अध्यक्ष दाहालले यस्तो निर्देशन दिएको माओवादी सांसद अग्निप्रसाद सापकोटाले बताए। 'अध्यक्षज्युले महाभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिनुभएको छ,' बैठकमा अध्यक्षको भनाइबारे जानकारी दिँदै सापकोटाले भने, 'उहाँले त्यसका लागि अन्य दलसँग सहमति जुटाउने काम पनि भइरहेको छ।' उनले सत्ता साझेदार…

    विस्तृतमा पढ्नुस्

  • ​४ वर्षपछि एसी मिलानले युभेन्ट्सलाई हरायो, हारका बाबजुत युभेन्ट्स लिगको शीर्ष स्थानमा कायमै

    ​४ वर्षपछि एसी मिलानले युभेन्ट्सलाई हरायो, हारका बाबजुत युभेन्ट्स लिगको शीर्ष स्थानमा कायमै

    एसी मिलानले करिब ४ वर्षपछि इटालियन सिरी ए मा युभेन्ट्सलाई पराजित गरेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा मिलानले शीर्ष स्थानको युभेन्ट्सलाई १-० ले पराजित गरेको हो।  एसी मिलानलाई सन् २०१२ यता युभेन्ट्स विरुद्ध जित दिलाउन मानुएल लोकाटेलीले निर्णायक गोल गरे। युभेन्ट्सका मिरालेम पिजानिकले फ्रिकिकमा गोल गरेपनि रेफ्रिले अफसाइड दिएपछि युभेन्ट्सले अग्रता लिने अवसर गुमाएको थियो। ६५ औं मिनेटमा १८…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानविरुद्धको महाभियोगले अख्तियार परिवार आहत

    ​लोकमानविरुद्धको महाभियोगले अख्तियार परिवार आहत

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावले सिङ्गो आयोग परिवारलाई आहत तुल्याएको बताएका छन्। कर्मचारीहरुलाई भेला पारेर आयोग परिसरमा बस्न्यातले लोकमानमाथिको महाभियोगले आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन नआउने समेत स्पष्ट गरे। 'आयोग नेतृत्वविरुद्धको महाभियोग प्रस्तावले सिङ्गो आयोग परिवारलाई आहात तुल्याएको बताउनुहुँदै कार्यवाहक प्रमुख आयुक्तले आयोग एउटा जीवन्त…

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेस केन्द्रीय सदस्यहरुमार्फत लोकमानले खेलेका हुनसक्छन् : धनराज गुरुङ

    ​कांग्रेस केन्द्रीय सदस्यहरुमार्फत लोकमानले खेलेका हुनसक्छन् : धनराज गुरुङ

    अख्तियार प्रमुख लोकमानसिंह कार्की शक्तिशाली भएर धेरै मानिसले उनका विरुद्ध बोल्न आँट नगरिरहेका बेला उनका कामकारवाहीको छानविनको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने मध्येका एक हुन् कांग्रेस सांसद् धनराज गुरुङ। त्यो प्रस्तावमाथि संसदमा छलफल नहुँदै प्रस्तावक गगन थापा मन्त्री बनेकाले प्रस्ताव त्यतिकै तुहियो। त्यसपछि महाअभियोगको प्रस्ताव लगाउन अरु दलसँग अनौपचारिक छलफलमा जुटेका गुरुङलाई लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदा…

    विस्तृतमा पढ्नुस्

  • खेलाडी संघले राखेप सदस्य सचिव विष्टलाई बुझायो ज्ञापनपत्र, के के छ माग ?

    खेलाडी संघले राखेप सदस्य सचिव विष्टलाई बुझायो ज्ञापनपत्र, के के छ माग ?

    काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष विभिन्न माग राखि आइतबार ज्ञापनपत्र बुझाएको छ। खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्। ज्ञापन पत्र बुझाउन गएका समूहमा विशेष गरी विभिन्न दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता थिए। खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले…

    विस्तृतमा पढ्नुस्

  • ​राखेप सदस्य देवकुमार अधिकारीको अध्यक्षतामा फुटसल संघ गठन, १६७ औं संघको रुपमा दर्ता

    काठमाडौं : नेपाली खेल क्षेत्रमा अर्को एउटा खेल संघ बढेको छ। राष्ट्रिय खेलकुद परिषद् राखेपकै सदस्य देवकुमार अधिकारीको अध्यक्षतामा १४ सदस्यीय नेपाल फुटसल संघ १६७ औं खेल संघका रुपमा राखेपमा आइतबार समेत दर्ता भएको छ। संघको उपाध्यक्षमा कैलाश विष्ट, सन्तोष खतिवडा, नारायण महर्जन र सन्तोष पराजुली, महासचिवमा बटुकृष्ण थापा, सचिवमा असिम आचार्य र दिवस राई तथा कोषाध्यक्षमा ओमनाथ न्यौपाने रहेका…

    विस्तृतमा पढ्नुस्

  • भुजी लिग फुटबल : पुर्व बिजेता चोचोङको खराब प्रदर्शन

    भुजी (रामेछाप) : पुर्व बिजेता चोचोङ युथ क्लबले रामेछापको भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राशिको भुजी लिग रनिङ शिल्ड फुटवल प्रतियोगितामा खराब प्रदर्शन गरेको छ। प्रतियोगिताको दोस्रो दिन आईतबार भएको खेलमा चोचोङ काठमाडौंको बेथलेहेन युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो। यस अघि प्रतियोगिताअन्तर्गत शनिबार भएको आफ्नो पहिलो खेलमा पनि चोचोङले बराबरीको नतिजा आत्मसाथ गरेको थियो। चोचोङ अर्काे पुर्व बिजेता…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुद : क्षेत्रीय छनोट प्रतियोगिता स्थगित

    काठमाडौं : दुई पटक मिति सार्दै तेस्रो पटकका लागि मिती तोकिएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको छ।  सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयल विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि क्षेत्रीय छनोट स्थगित गरिएको बताएपनि के कारण हो भन्ने खुलाएको छैन। क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म हुने भनिएको थियो ।

    विस्तृतमा पढ्नुस्

  • ​साउदह्याम्पटसँग बराबरीमा रोकिएपनि म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

    ​साउदह्याम्पटसँग बराबरीमा रोकिएपनि म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो

    म्यानचेष्टर सिटी पुन इंगलिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा साउदह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएपनि सिटी २० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो। आर्सनल र लिभरपुलको पनि समान अंक भएपनि गोल अन्तरमा दुवै टोलीलाई पछि पार्दै सिटी शीर्ष स्थानमा रहेको हो। एतिहाड स्टेडियममा १ गोलले पछि परेपनि सब्सिच्युट खेलाडी केलेची एहेनाचोले दोस्रो हाफमा गोल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell