PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

    हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

    चितवन : माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नम्बर ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो। मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका…

    विस्तृतमा पढ्नुस्

  • सीमा विवादबारे शिक्षामन्त्री पोखरेलले गराए भारतीय मन्त्रीको ध्यानाकर्षण

    सीमा विवादबारे शिक्षामन्त्री पोखरेलले गराए भारतीय मन्त्रीको ध्यानाकर्षण

    काठमाडौं : फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराएका हुन्। महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहेका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ बीच भएको भेटवार्तामा दुवै देशको शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • मध्य रातमा अनियन्त्रित स्पिडले दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

    मध्य रातमा अनियन्त्रित स्पिडले दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

    चितवन : भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना १५ प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना राति १२ बजे…

    विस्तृतमा पढ्नुस्

  • सेनाको हेलिकप्टरबाट गर्भवती युवतीको उद्धार

    सेनाको हेलिकप्टरबाट गर्भवती युवतीको उद्धार

    जाजरकोट : सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो। गत बुधवार नै प्रसूति व्यथाले थलिएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भए पनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए। महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उनको उद्धार…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट एक जनाको मृत्यु

    बसको ठक्करबाट एक जनाको मृत्यु

    धनुषा : बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन्। लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ७ ख ३६९३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार साहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशका राष्ट्रपति स्वदेश फिर्ता

    बंगलादेशका राष्ट्रपति स्वदेश फिर्ता

    बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले विदाई गरेकी थिइन्। हमिदको विदाईमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएका थिए भने सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य…

    विस्तृतमा पढ्नुस्

  • झापामा शुरु भयो स्ट्रबेरीको व्यावसायिक खेती

    झापामा शुरु भयो स्ट्रबेरीको व्यावसायिक खेती

    भद्रपुर : झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ। काठमाडौंस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा उक्त खेती शुरु गरेको हो। गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताए। उनका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम…

    विस्तृतमा पढ्नुस्

  • चेक कीर्ते गरेको आरोपमा प्रहरी जवान पक्राउ

    चेक कीर्ते गरेको आरोपमा प्रहरी जवान पक्राउ

    जलेश्वर : जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। प्रहरी जवान द्विवेदीले बिहीवार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र…

    विस्तृतमा पढ्नुस्

  • झुट्टो विवरण पेश गरी नागरिकता दिलाउने तीन लाख धरौटीमा रिहा

    झुट्टो विवरण पेश गरी नागरिकता दिलाउने तीन लाख धरौटीमा रिहा

    वालिङ : झुट्टा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। स्याङ्जा जिल्ला अदालतले नागरिकतासम्बन्धी मुद्दाका प्रतिवादी स्याङ्जाको आँधीखोला गाउँपालिका–४ का ७६ वर्षीय सर्वजित सुनार र फेदीखोला गाउँपालिका–४ बडाचौरका ६१ वर्षीय चेतनाथ पौडेलले तीन/तीन लाख धरौटी दाखिला गरी तारेखमा छुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।   सर्वजित…

    विस्तृतमा पढ्नुस्

  • ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ

    ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज पक्राउ

    जाजरकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल)लाई प्रहरीले पक्राउ गरेको छ। ओली गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेको प्रहरीले बताएको छ। नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेका हुन्। उनलाई चन्दा आतंक, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ।

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने युवक पक्राउ

    १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने युवक पक्राउ

    गाईघाट : उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाका आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते

    जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते

    सल्यान : जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ। त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ झ ४३२ नम्बर को जीप बडाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा आठ जना घाइते भएका छन्। गम्भीर घाइते त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाउँका ५९ वर्षीया यज्ञी थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ५८ बाट कर्मचारीको उमेर हद ६० पुर्‍याउन संसदीय समितिमा सहमति, कार्य सम्पादनलाई बढी अंक

    ५८ बाट कर्मचारीको उमेर हद ६० पुर्‍याउन संसदीय समितिमा सहमति, कार्य सम्पादनलाई बढी अंक

    प्रकाश सिलवाल - काठमाडौं : लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपालीको औशत आयु वृद्धि भएको, न्याय, स्वास्थ्य र प्राध्यापन सेवामा ५८ भन्दामाथि उमेर हद रहेको तथा अन्तर्राष्ट्रिय अभ्यास समेतलाई ध्यान दिएर उमेर हद वृद्धि…

    विस्तृतमा पढ्नुस्

  • फलामको रड बोकेको ट्रक पल्टिँदा दुई जनाको मृत्यु

    फलामको रड बोकेको ट्रक पल्टिँदा दुई जनाको मृत्यु

    परासी : पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। वीरगंजबाट भैरहवातर्फ आउँदै गरेको ना ४ ख ४५०४ नमब्बरको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बिहान दुर्घटनामा परेको हो। ट्रक सडकबाट करीब २५ मिटर तल खसेको थियो। पल्टिएको ट्रकले च्याप्दा सोही ट्रकका धनी सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र…

    विस्तृतमा पढ्नुस्

  • अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

    अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौं : सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज रिट दायर गरेका हुन्। रिट निवेदनमा भारतबाट अतिक्रमित नेपालका जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीतिनियम र…

    विस्तृतमा पढ्नुस्

  • दुई महिनाअघि मलेसिया गएका एक नेपालीको मृत्यु

    दुई महिनाअघि मलेसिया गएका एक नेपालीको मृत्यु

    बेझाड : वैदेशिक रोजगारीका क्रममा मलसिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ। अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेसियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए। काठमाडौंस्थित रिजा ओभरसिसमार्फत मलेसियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु दुई महिना अघिमात्रै त्यहाँ पुगेका थिए। मलेसिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षीया बालिकालाई यौन शोषण गर्ने शिक्षक पक्राउ

    १२ वर्षीया बालिकालाई यौन शोषण गर्ने शिक्षक पक्राउ

    चितवन : माडी नगरपालिका–५ स्थित ब्रह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ। घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित…

    विस्तृतमा पढ्नुस्

  • माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

    माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

    परासी : पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका-१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मंगलवार मृत्यु भएको हो। घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार, राजदूत भन्छन्, 'नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिबद्ध'

    श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार, राजदूत भन्छन्, 'नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिबद्ध'

    काठमाडौं : नेपाल र बहराइनबीच भएको श्रम सम्झौता परिमार्जन गर्न बहराइन तयार भएको छ। नेपालका लागि बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउदले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज गरेको शिष्टाचार भेटमा नेपाली श्रमिकको हकहित र कल्याणका लागि विगतको श्रम सम्झौता परमार्जन गर्न बहराइन प्रतिबद्ध रहेको बताए। नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिबद्ध भएको भन्दै राजदूत…

    विस्तृतमा पढ्नुस्

  • बहुविवाह मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

    बहुविवाह मुद्दामा अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

    काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो। यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पक्राउ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell