PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • प्रधानमन्त्रीका सूचना लुकाइने छैन : नवनियुक्त प्रेस सल्लाहकार थापा

    प्रधानमन्त्रीका सूचना लुकाइने छैन : नवनियुक्त प्रेस सल्लाहकार थापा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढंगले सूचना प्रवाह गर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले जनतासँग पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताए। उनले आजैदेखि सल्लाहकारको कार्य थालनी गरेका छन्। उनले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै…

    विस्तृतमा पढ्नुस्

  • हुम्लामा शुरु हुँदै स्याउ जोन कार्यक्रम

    हुम्लामा शुरु हुँदै स्याउ जोन कार्यक्रम

    सिमकोट : हुम्लाको सिमकोट गाउँपालिकालाई स्याउको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत सरकारले उक्त योजना ल्याएको हो। सिमकोटका किसानलाई लक्षित गरी ल्याइएको ‘स्याउ जोन कार्यक्रम’ ६ वर्षसम्म सञ्चालन हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। उक्त परियोजनामा ७० प्रतिशत संघीय सरकारको र ३० प्रतिशत स्थानीयवासीको लगानी हुने परियोजना कार्यन्वयन इकाई हुम्लाका प्रमुख राम…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् चुहावट गर्ने १४ जना पक्राउ

    विद्युत् चुहावट गर्ने १४ जना पक्राउ

    जलेश्वर : नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ। जिल्लामा बढी रहेको विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत उनीहरुलाई पक्राउ गरिएको प्राधिकरणको जलेश्वर शाखाले जनाएको छ। विद्युत् कार्यालयको चुहावट नियन्त्रण अभियान टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीको सहयोगमा १४ जनालाई पक्राउ गरिएको बताएको छ। टोलीले तीन थान पानी तान्ने मोटर, एलइडी टिभी…

    विस्तृतमा पढ्नुस्

  • फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादमा सहभागी हुन निम्तो

    फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादमा सहभागी हुन निम्तो

    काठमाडौं : युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ। मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गरे। सो अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री पोखरेलका निजी…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री पोखरेल ‘दुबई एयर–शो’ मा सहभागी

    उपप्रधानमन्त्री पोखरेल ‘दुबई एयर–शो’ मा सहभागी

    काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ‘दुबई एयर–शो’ को उद्घाटन समारोहमा सहभागी भएका छन्। संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा मन्त्री पोखरेल गत कात्तिक ३० गते युएई गएका थिए। ‘एअर–शो’को पहिलो दिन आइतवार भएको उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेल उपस्थित भएको अबुदाबीस्थित नेपाली राजदूताबासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। उद्घाटन शत्रपछि शेख, राजकुमार,…

    विस्तृतमा पढ्नुस्

  • सात हजारको चेकबाट ७० हजार निकाल्ने प्रहरी जवान निलम्बित

    सात हजारको चेकबाट ७० हजार निकाल्ने प्रहरी जवान निलम्बित

    जलेश्वर : जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन्। उनलाई बैंकबाट रकम कीर्ते गरेको आरोपमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। प्रहरी जवान द्विवेदीले बिहीवार सदरमुकाम जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा आफ्नै नामको तीन…

    विस्तृतमा पढ्नुस्

  • झाँक्रीको घाँटी रेटेर हत्या गर्ने पाँच जना पक्राउ

    झाँक्रीको घाँटी रेटेर हत्या गर्ने पाँच जना पक्राउ

    लहान : धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको थियो। घटना भएको करिव दुई सातापछि…

    विस्तृतमा पढ्नुस्

  • गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार, एक जना घाइते

    गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार, एक जना घाइते

    बनियानी : झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन्। बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतवार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन्। उनको बाँया हातमा चोट लागेको छ।…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागिर, 'जनताको लागि केही गर्न नसकेपछि पद ओगटेर मात्र के काम'

    वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागिर, 'जनताको लागि केही गर्न नसकेपछि पद ओगटेर मात्र के काम'

    सल्यान : सल्यानमा एकजना जनप्रतिनिधि राजीनामा दिएर शिक्षक पेशामा लागेका छन्। सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन्। विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन्। तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा…

    विस्तृतमा पढ्नुस्

  • करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार

    करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार

    सुर्खेत : यहाँका एक सरकारी कार्यालयका प्रमुखलाई जबरजस्ती करणीको आरोप लागेको छ। स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार रहेका छन्। गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ। प्रहरीले एक सातादेखि फरार गुप्ताको…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्छौँ : अध्यक्ष जवरा

    नेपाललाई हिन्दूराष्ट्र बनाएरै छाड्छौँ : अध्यक्ष जवरा

    चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने दाबी गरेका छन्। पार्टीको जनकपुर–लुम्बिनी धार्मिक यात्राको अवसरमा आज यहाँ आयोजित कोणसभामा उनले सनातन हिन्दू धर्मले मात्रै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्ने बताए। विसं २०६२/६३ को जनआन्दोलनपछि चोरबाटोबाट देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी अध्यक्ष राणाको थियो। पार्टीको धार्मिक यात्रामा देखिएको जनलहरबाट आफू उत्साहित भएको उनले…

    विस्तृतमा पढ्नुस्

  • बैतडी डोजर प्रकरण : चालक जेल चलान, तीन जना धरौटीमा रिहा

    बैतडी डोजर प्रकरण : चालक जेल चलान, तीन जना धरौटीमा रिहा

    बैतडी : जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आज आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिए। यस्तै अदालतले चालक…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री शेरधन राईले एकै दिनमा गरे दुई संरचनाको शिलान्यास

    मुख्यमन्त्री शेरधन राईले एकै दिनमा गरे दुई संरचनाको शिलान्यास

    भोजपुर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र संघीय सांसद सुदन किरातीले पक्की पुल र रंगशालाको आज एक साथ शिलान्यास गरेका छन्। पिखुवा खोलामा करिव छ करोड रुपैयाँ लागतमा बन्ने पक्की पुलको शिलान्यास गरिएको हो। यसले भोजपुर नगरपालिका–१२ र राप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने छ। त्यस्तै आज नै भोजपुर रंगशालाको पनि शिलान्यास गरिएको छ। रंगशाला प्रदेश नम्बर १ शहरी…

    विस्तृतमा पढ्नुस्

  • स्कुटर दुर्घटनामा युवतीको मृत्यु

    स्कुटर दुर्घटनामा युवतीको मृत्यु

    बनेपा : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको  छ। मुत्यु हुनेमा स्कुटरको पछाडि सवार कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–६ घर भई हाल पुरानो बानेश्वर काठमाडौं बस्ने १९ वर्षीया अनुपमाकुमारी राउत रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ९८ प ७५८२ नम्बरको स्कुटर खाल्टो…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति दिन अध्यक्ष दाहालको आग्रह

    हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति दिन अध्यक्ष दाहालको आग्रह

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जंगली हात्तीको आक्रमणबाट चितवनका बाबुराम पौडेल र राजु पौडेलको मृत्यु भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्। उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। जंगली हात्तीको आक्रमणबाट आज चितवनको माडी नगरपालिका–१ बरुवाका ६५ वर्षीय बाबुराम र उनका ३५ वर्षीय छोरा राजुको…

    विस्तृतमा पढ्नुस्

  • पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

    पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

    इनरुवा : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुट/उपगुट अन्त्य गर्नुपर्ने बताएका छन्। उनले गुट/उपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे। सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिले पार्टीमा रहेको गुट/उपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताए। वर्तमान सरकारबाट जनता आजित भएको…

    विस्तृतमा पढ्नुस्

  • भ्रमण वर्षमा नेपाल घुम्न ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

    भ्रमण वर्षमा नेपाल घुम्न ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

    चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्‍याइदिन आग्रह गरेका छन्। नवौँ विश्व रेन्जर सम्मेलनको आज सौराहामा समापन गर्दै उनले आफ्ना परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पुर्‍याइदिन उनले आग्रह गरेका हुन्। नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    काठमाडौं : काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वरस्थित सडकमा बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक बाजुरा दहकोटका ३२ वर्षीय गोकुलबहादुर रोकायाको नागरिक अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • शान्ति प्रक्रियामा आउन 'विप्लव' समूहलाई उपनेता नेम्वाङको आग्रह

    शान्ति प्रक्रियामा आउन 'विप्लव' समूहलाई उपनेता नेम्वाङको आग्रह

    भद्रपुर : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गरेका छन्। झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा आज बोल्दै उनले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लव समूहसमेत लागेको स्मरण गराउँदै अहिले आएर आन्दोलनमा लाग्ने कार्य जायज हुन नसक्ने बताए। 'मैले यसअघि नाम…

    विस्तृतमा पढ्नुस्

  • सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हुँ : सभापति देउवा

    सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हुँ : सभापति देउवा

    भीमदत्तनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्त रुपमा उठान नगरेको आरोप लगाए। 'कालापानी नेपालको भू–भाग हो', उनले भने, 'मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु।' महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell