PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

  • दलदलमा फसेर चितवनमा मर्‍यो पोथी गैँडा 

    दलदलमा फसेर चितवनमा मर्‍यो पोथी गैँडा 

    चितवन :  चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोष्ट नजिकै दलदलमा फसेर आज एउटा गैँडा मरेको छ।  दलदलमा फसेर अड्किएको पोथी गैँडा आज बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।  शनिबार दलदलमा फसेको भेटिएपछि गैँडालाई हात्तीको सहायतामा निकालिएको थियो। दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैँडालाई जोगाउन नसकिएको पाठकले बताए।  साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैँडा फसेको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन पर्यवेक्षणका लागि असोज १४ गतेभित्र आवेदन दिन आयोगको आह्वान

    निर्वाचन पर्यवेक्षणका लागि असोज १४ गतेभित्र आवेदन दिन आयोगको आह्वान

    काठमाडौं :  निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ।  निर्वाचन आयोगले सूचना प्रकाशित गरी निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्था, समुदाय र व्यक्तिलाई भदौ २९ गतेदेखि असोज १४ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन आह्वान गरेको हो।  निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित…

    विस्तृतमा पढ्नुस्

  • खुल्यो ग्वान्जाओमा नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्रीले गरे उद्घाटन

    खुल्यो ग्वान्जाओमा नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्रीले गरे उद्घाटन

    काठमाडौं :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरेका छन्।  परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए।  नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीन बीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ व्यापारीलाई पूर्वाधारका क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह 

    चिनियाँ व्यापारीलाई पूर्वाधारका क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह 

    काठमाडौं :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन्।  ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्री महराले नेपालले पूर्वाधार विकास र आर्थिक क्षेत्रमा लगानी केन्द्रीत गरेको बताए। उनले भने,‘दुई देश बीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

    बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

    सोलः उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन्।  उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नु पर्ने बताएका उत्तर कोरियाली सञ्चार माध्यमहरुले जानकारी दिएका छन्।  उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ।  गत हप्ता मात्र…

    विस्तृतमा पढ्नुस्

  • खोलामा डुबेर कपिलवस्तुमा दुई युवतीको मृत्यु

    खोलामा डुबेर कपिलवस्तुमा दुई युवतीको मृत्यु

    कपिलवस्तु :  कपिलबस्तुको यशोधरा गाउँपालिका– २ का दुई युवतीको खोलामा डुबेर मृत्यु भएको छ।  खोलामा डुबेर ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहारको मृत्यु भएको हो। कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो। खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा इन्द्रावती पनि डुबेकी थिइन्।रासस   

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नुवाकोटद्वारा बाढीपीडितका लागि ४ लाख ४४ हजार सहयोग

    कांग्रेस नुवाकोटद्वारा बाढीपीडितका लागि ४ लाख ४४ हजार सहयोग

    काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि चार लाख ४४ हजार ४४ सय रुपैयाँ हस्तान्तरण गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरिएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेछ।  जिल्ला सभापति जगदीश्वरनर सिंह केसीले पार्टीको निर्णय र निर्देशनबमोजिम रकम संकलन गरी हस्तान्तरण गरिएको बताए। रासस   

    विस्तृतमा पढ्नुस्

  • म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा

    म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा

    याङ्गुनः म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एक पक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन्।  ‘अराकान रोहिङ्गा सल्भेसन आर्मी (एआरएसए)ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ’, एआरएसएले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ।  युद्धविरामका बेला मानवीय सहायतका लागि युद्धबाट प्रभावित क्षेत्रमा जान पनि पाइने व्यवस्था गरिएको पनि ट्विटमा…

    विस्तृतमा पढ्नुस्

  • मतदानबाट टुंगियो स्थानीय तहमा संघगठन विवादः विपक्षमा १७, पक्षमा ९ मत

    मतदानबाट टुंगियो स्थानीय तहमा संघगठन विवादः विपक्षमा १७, पक्षमा ९ मत

    भीष्मराज ओझा  काठमाडौं :  व्यवस्थापिका–संसद्को विकास समितिले स्थानीय तहमा संघ गठन नगर्ने भनी टुङ्गो लगाएको छ।  समितिको आजको बैठकमा ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३’ माथिको उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा भएको छलफलपछि मतदान हुँदा बहुमत संघको आवश्यकता नपर्नेमा गएको छ।  प्रतिवेदनमाथिको छलफलमा अधिकांश विवादित विषय सहमतिका आधारमा टुंगो लागेको थियो भने संघ राख्ने कि नराख्ने…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवा आयोगले थाल्यो नयाँ कर्मचारी भर्ना प्रक्रिया

    लोकसेवा आयोगले थाल्यो नयाँ कर्मचारी भर्ना प्रक्रिया

    काठमाडौं :  लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियामा आजदेखि काम थालेको छ।  शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएसँगै आयोगले आजदेखि काम थालेको हो।  आयोगले आज सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए। ‘‘समितिको निर्देशनबाट हामीले आजदेखि नयाँ भर्ना प्रक्रियाका लागि काम थालेका छौँ’, उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • बूढीगण्डकी प्रभावितले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्रः मुआब्जा वितरणमा आपत्ति

    बूढीगण्डकी प्रभावितले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्रः मुआब्जा वितरणमा आपत्ति

    काठमाडौं :  बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभावितले सरकारसँग तत्काल मुआब्जा निर्धारण गरिदिन माग गरेका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवालाई आज १२ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रभावितले मुआब्जा निर्धारण गर्न माग गरेका हुन्।  आर्थिक केन्द्र र सहरका रुपमा विकास हुँदै गएका ती स्थानको थप अध्ययन तथा नयाँ आधारमा मात्रै मुआब्जा वितरण गर्नु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • दशैंका लागि असोज पहिलो साता च्याङ्ग्रा काठमाडौं आइसक्ने

    दशैंका लागि असोज पहिलो साता च्याङ्ग्रा काठमाडौं आइसक्ने

    काठमाडौं :  नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यस वर्ष मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ। केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो।  संस्थानले तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ। यसपटक असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले जानकारी दिए। च्याङ्ग्रा खरिदका लागि संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरिद केन्द्र स्थापना गरेको…

    विस्तृतमा पढ्नुस्

  • एडिबीद्वारा विद्यत् प्रसारण तथा वितरण परियाेजनाका लागि १५ अर्बभन्दा बढी सहयोग

    एडिबीद्वारा विद्यत् प्रसारण तथा वितरण परियाेजनाका लागि १५ अर्बभन्दा बढी सहयोग

    काठमाडौं :  एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि १५ अर्ब ४६ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ।  साथै बैंकले उक्त रकममध्ये करिब २१ लाख अनुदान प्रदान गर्ने भएको छ। ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गरे।  यसै गरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • कैलाश सत्यार्थीले भारतमा बाल बचाउ अभियान सुरु गर्ने

    कैलाश सत्यार्थीले भारतमा बाल बचाउ अभियान सुरु गर्ने

    नयाँदिल्ली :  नोवेल शान्ति पुरस्कार बिजेता भारतीय नागरिक कैलाश सत्यार्थीले भारतमा बालबालिकामाथि हुने श्रम तथा यौन शोषणका बिरुद्धमा एक नयाँ अभियान सुरुवात गर्ने भएका छन्।  उनले अभियान आगामी सोमबारबाट सुरु गर्न लागेका हुन्। उनले अभियानमा कम्तीमा पनि दश लाख नागरिक संलग्न हुने जानकारी दिएका छन्।  सत्यार्थीलाई भारतमा बालबालिकालाई श्रम तथा यौनजन्य व्यवहारका लागि गरिने बेचबिखनका विरुद्धमा गरेको उल्लेखनीय कार्यका लागि नोवेल…

    विस्तृतमा पढ्नुस्

  • खुल्यो ग्वान्जाओमा नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्रीले गरे उद्घाटन

    खुल्यो ग्वान्जाओमा नेपाली महावाणिज्य दूतावास, परराष्ट्रमन्त्रीले गरे उद्घाटन

    काठमाडौं :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरेका छन्।  परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए।  नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीन बीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ…

    विस्तृतमा पढ्नुस्

  • मतदानबाट टुंगियो स्थानीय तहमा संघगठन विवादः विपक्षमा १७, पक्षमा ९ मत

    मतदानबाट टुंगियो स्थानीय तहमा संघगठन विवादः विपक्षमा १७, पक्षमा ९ मत

    भीष्मराज ओझा  काठमाडौं :  व्यवस्थापिका–संसद्को विकास समितिले स्थानीय तहमा संघ गठन नगर्ने भनी टुङ्गो लगाएको छ।  समितिको आजको बैठकमा ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३’ माथिको उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा भएको छलफलपछि मतदान हुँदा बहुमत संघको आवश्यकता नपर्नेमा गएको छ।  प्रतिवेदनमाथिको छलफलमा अधिकांश विवादित विषय सहमतिका आधारमा टुंगो लागेको थियो भने संघ राख्ने कि नराख्ने…

    विस्तृतमा पढ्नुस्

  • दशैंका लागि असोज पहिलो साता च्याङ्ग्रा काठमाडौं आइसक्ने

    दशैंका लागि असोज पहिलो साता च्याङ्ग्रा काठमाडौं आइसक्ने

    काठमाडौं :  नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यस वर्ष मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ। केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो।  संस्थानले तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ। यसपटक असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले जानकारी दिए। च्याङ्ग्रा खरिदका लागि संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरिद केन्द्र स्थापना गरेको…

    विस्तृतमा पढ्नुस्

  • बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

    बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

    सोलः उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन्।  उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नु पर्ने बताएका उत्तर कोरियाली सञ्चार माध्यमहरुले जानकारी दिएका छन्।  उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ।  गत हप्ता मात्र एक…

    विस्तृतमा पढ्नुस्

  • लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान अग्रगामीः गच्छदार

    लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान अग्रगामीः गच्छदार

    वीरगञ्जः  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले दलित, महिला, मधेसी, जनजाति सबैलाई अधिकारसम्पन्न बनाएकाले वर्तमान संविधान अग्रगामी भएको बताएका छन्।  नेपाल लोकतान्त्रिक फोरमद्वारा वीरगञ्नको माइस्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गच्छदारले लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान उपयुक्त भएको बताए। संविधानले दलित तथा महिलाहरुलाई ३३ प्रतिशत स्थान सुनिश्चित गरेका कारण अहिले दलित महिलाले निर्वाचनमा भाग लिन पाएको…

    विस्तृतमा पढ्नुस्

  • पर्यटनमन्त्रीले सार्वजनिक गरे महत्वाकांक्षी योजनाः  होला त कार्यान्वयन ?

    पर्यटनमन्त्रीले सार्वजनिक गरे महत्वाकांक्षी योजनाः  होला त कार्यान्वयन ?

    सिवी अधिकारी  काठमाडौँ :  हुनतः मन्त्री पदमा नियुक्त भएपछि सबैले यो र त्यो गर्छु भनेर कार्ययोजना ल्याउने विषय कुनै नौलो हैन। तर, आफ्नै पदको कार्यावधिको टुंगो नहुने र समयभित्रै गर्न सकिने काममा ध्यान नदिई निकै महत्वकांक्षी योजना सुनाएर चर्चा कमाउने रित जस्तै बनेको छ।  सन्दर्भ हो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको। पर्यटनमन्त्री जितेन्द्रनारायण देवले मन्त्री भएको झण्डै डेढ महिनापछि आइतबार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell