PahiloPost

Jun 4, 2025 | २२ जेठ २०८२

  • इजरायली प्रधानमन्त्री नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा

    इजरायली प्रधानमन्त्री नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा

    जेरुसेलमः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नी सारा नेतान्याहुलाई आर्थिक अनियमितताको आरोप लागेको छ।  उनले राज्यको सम्पत्तिको दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लागेको इजरायलका महान्यायाधिवक्ताले जानकारी दिएका छन्।  झण्डै एक लाख अमेरिकी डलर बराबरको सरकारी रकमलाई आफ्नो व्यक्तिगत भान्छामा प्रयोग गरेको भन्ने उनी विरुद्धको मुद्धा अहिले विचाराधीन छ।  उनीविरुद्धको मुद्धामा अझ एक पटक सुनुवाइ भएपछि मात्रै अन्तिम निर्णय हुने…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६१ पुग्यो

    मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६१ पुग्यो

    मेक्सिको :  मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१ पुगेको छ।मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताएका हुन।   दक्षिण पश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो। भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन्।  मेक्सिकोमा रहेको चिनियाँ दुतावासले अहिलेसम्म मृत्यु भएकाहरुमध्ये चिनियाँ नागरिक नपरेको जनाएको…

    विस्तृतमा पढ्नुस्

  • महतले भने–लाेभ लालचमा ध्यान दिँदा कांग्रेस पछि पर्‍यो

    महतले भने–लाेभ लालचमा ध्यान दिँदा कांग्रेस पछि पर्‍यो

    भक्तपुर :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्ताका सबैकाे लाेभलालचमा बढी ध्यान दिँदा नेपाली कांग्रेस पछाडि परेको बताएका छन्।  नेपाली कांग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले बिपी कोइरालाको १०४ औं जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा नेता महतले सत्तामा बढी  ध्यान दिँदा पार्टी पछि परेको बताए।  महतले बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै…

    विस्तृतमा पढ्नुस्

  • माछा मार्ने क्रममा करेण्ट लागेर लमजुङमा एक जनाको मृत्यु

    माछा मार्ने क्रममा करेण्ट लागेर लमजुङमा एक जनाको मृत्यु

    लमजुङ :  लमजुडको मध्यनेपाल नगरपालिकामा माछा मार्ने क्रममा करेण्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ।  करेण्ट लागेर मध्यनेपाल ७, रामबजारका ३६ वर्षीय विलबहादुर बोटेको मृत्यु भएको हो। मिदिम खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर उनको मृत्यु भएको हो ।  ब्याट्री प्रयोग गरी माछा मार्ने क्रममा लामो बाँस बिजुलीको तारमा छोइएपछि उनलाई करेण्ट लागेको थियो। करेण्ट लागेर गम्भीर घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी

    गौशाला : महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन्।  जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका हुन्।  चुनावी चहलपहलसँगै कुनै पार्टीले उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने चाहना भएपछि ७७ हजारमा भैँसी बेचेर जलेश्वर नगरपालिका प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।  बाढीले…

    विस्तृतमा पढ्नुस्

  • आखिर के चाहन्छ उत्तर कोरिया ?

    आखिर के चाहन्छ उत्तर कोरिया ?

    एकराज पाठक  काठमाडौं :  न्युयोर्क टाइम्समा टेकियोबाट मोतोको रिच र डेबिड इ सेन्जरले आखिर के चाहन्छ उत्तर कोरिया शीर्षकमा सेप्टेम्बर ५ मा समाचार विश्लेषण गरेका छन्। ३३ वर्षीय उत्तर कोरियाली तानाशाहा किम जोङ् उनले एकपछि अर्को गरी जारी राखेको आणविक अस्त्रको भित्री ध्येय खोज्ने प्रयत्न लेखकद्धयले विश्लेषणमा गरेका छन्।  उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई बहुलट्ठीको संज्ञा दिँदै उनीहरुले ६ वर्षअघि…

    विस्तृतमा पढ्नुस्

  • इजरायली प्रधानमन्त्री नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा

    इजरायली प्रधानमन्त्री नेतन्याहुकी धर्मपत्नी सारामाथि भ्रष्टाचार मुद्धा

    जेरुसेलमः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नी सारा नेतान्याहुलाई आर्थिक अनियमितताको आरोप लागेको छ।  उनले राज्यको सम्पत्तिको दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लागेको इजरायलका महान्यायाधिवक्ताले जानकारी दिएका छन्।  झण्डै एक लाख अमेरिकी डलर बराबरको सरकारी रकमलाई आफ्नो व्यक्तिगत भान्छामा प्रयोग गरेको भन्ने उनी विरुद्धको मुद्धा अहिले विचाराधीन छ।  उनीविरुद्धको मुद्धामा अझ एक पटक सुनुवाइ भएपछि मात्रै अन्तिम निर्णय हुने बताइएको…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग रेलमार्ग जोड्ने नेपाली जनताको तीव्र चाहनाः परराष्ट्रमन्त्री

    चीनसँग रेलमार्ग जोड्ने नेपाली जनताको तीव्र चाहनाः परराष्ट्रमन्त्री

    काठमाडौं :  उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालको व्यापार प्रवद्र्धनमा टेवा दिने विश्वास व्यक्त गरेका छन्।  परराष्ट्रमन्त्री महराले विदेश मामिला विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्धका लागि हिमालय सीमापार विषययमा प्रवचन दिँदै महराले एक क्षेत्र एक मार्ग(ओबोर)अन्तर्गत ल्हासा–काठमाडौं रेलमार्गका लागि नेपाली जनताको तीव्र चाहना भएको बताए।  उनले दुवै देशका उच्च नेताले यसमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको…

    विस्तृतमा पढ्नुस्

  • बेलायती राजकुमार जर्ज विद्यालय भर्ना

    बेलायती राजकुमार जर्ज विद्यालय भर्ना

    लण्डन :  बेलायतका राजकुमार जर्ज विद्यालय भर्ना भएका छन्।  उनी चार वर्ष पुगेसँगै बिहीबारदेखि विद्यालयकाे यात्रा सुरु भएको हाे।  बुबा विलियमले हातले डोर्याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लगेका थिए। प्रारम्भिक तहको विद्यालय दक्षिणपश्चिमी लण्डनमा छ।  राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उनलाई विद्यालय पुर्याउन भने गइनन्। राजकुमारी क्याथेरिनको तेस्रो बच्चा जन्माउने बेला भएकाले आराम गरिरहेकी केन्सीङटन दरबारले जनाएको छ।  स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • इथियोपियाको दक्षिणी प्रदेशका तीन हजार बढी कैदी जेलमुक्त

    इथियोपियाको दक्षिणी प्रदेशका तीन हजार बढी कैदी जेलमुक्त

    इथियोपिया :  इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा तीन हजार ९९ जना कैदीलाई जेलमुक्त गरिएको छ।  सेक्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ वर्षको अवसरमा उनीहरुलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।  दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आममाफी पाउनका लागि आवश्यक सबै प्रक्रिया र मापदण्ड पूरा गरेकाले उनीहरुलाई जेलमुक्त गरिएको जानकारी दिए।  शान्तिपूर्ण रुपमा बाच्ने कैदीको…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा आचारसंहिता उल्लङ्घन गर्दै प्रचार प्रसारमा दलहरु

    महोत्तरीमा आचारसंहिता उल्लङ्घन गर्दै प्रचार प्रसारमा दलहरु

    गौशाला :  प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा आचारसंहिता उल्लङ्घन गरेका छन्।  आचारसंहिता उल्लङ्घन गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र अग्रपंक्तिमा रहेकाे छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका साथै स्वतन्त्र उम्मेदवार समेतले आचारसंहिता उल्लङ्घन गरेको देखिएको छ।  दस नगरपालिका र पाँच गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरको दोधारा गाविसमा पूर्वअध्यक्षमाथि भारतीय लुटेराकाे आक्रमण

    कञ्चनपुरको दोधारा गाविसमा पूर्वअध्यक्षमाथि भारतीय लुटेराकाे आक्रमण

    कञ्चनपुर :  कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले आक्रमण गरी लुटपाट गरेका छन्।  भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले आक्रमण गरी लुटपाट गरेका हुन्। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका रानासँग मोबाइल सेट र भारतीय रुपैयाँ ३६ हजार लुटेराले लगेका छन्।  लुटेराको आक्रमणका कारण रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको…

    विस्तृतमा पढ्नुस्

  • भाइरल ज्वरोले विद्यार्थी विरामी भएपछि गुल्मीको एक विद्यालय दुई दिन बन्द

    भाइरल ज्वरोले विद्यार्थी विरामी भएपछि गुल्मीको एक विद्यालय दुई दिन बन्द

    गुल्मी :  भाइरल ज्वरोका कारण गुल्मीको एउटा विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।  विद्यालयका अधिकांश विद्यार्थी र शिक्षक भाइरल ज्वरोका कारण विरामी परेपछि मुसिकोट नगरपालिका–५ आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बुधबार र बिहीबार बन्द गरिएको हो। विद्यार्थीमा सुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्नेलगायतका समस्या देखा परेको शिक्षक सुनिल भण्डारीले जानकारी दिए।  यसै बीच, गुल्मीमा सञ्चालन भएको तीनदिने…

    विस्तृतमा पढ्नुस्

  • धनुषाधाम नगरपालिका मेयरका उम्मेदवारको घरमा बम विष्फोट

    धनुषाधाम नगरपालिका मेयरका उम्मेदवारको घरमा बम विष्फोट

    धनुषा :  धनुषाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा अज्ञात समूहले बम विष्फोट गराएको छ।  बिहीबार राति अज्ञात समूहले धनुषाधाम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा बम विष्फोट गराएको हो।  विष्फोट घरको कम्पाउण्डमा भएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि धनुषाधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • देशमा सवैधानिक संकट उत्पन्न हुन नदिन मंसिरमा निर्वाचनः पुन

    देशमा सवैधानिक संकट उत्पन्न हुन नदिन मंसिरमा निर्वाचनः पुन

    पाल्पा :  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसके देशमा संवैधानिक संकट उत्पन्न हुने बताएका छन्। प्रेस सेन्टरले पाल्पाको तानसेनमा गरेको पत्रकार सम्मेलनमा पुनले संवैधानिक संकटबाट देशलाई जोगाउन मंसिरमा निर्वाचन गर्न लागिएको बताए। तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन हुने भन्दै  पुनले त्यसका लागि सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए। उनले प्रदेश दुई नम्बर प्रदेशमा…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प

    मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प

    मेक्सिको सिटीः मेक्सिकोमा बिहीबार अबेर राति शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ। भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको छ।  मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भए पनि उक्त भूकम्प निकै शक्तिशाली भएकोले राजधानीसम्म पनि कम्पन महसुश गरिएको बताइएको छ।  भूकम्पपछि सुनामीको चेतावानी दिइएको छ। शुक्रबार बिहानतिर सुनामीको खतरा रहेको जानकारी दिइएको छ। चिप्सा राज्यको ट्रेस…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा भारतीय नागरिकलाई गोली हान्ने दुई नेपाली पक्राउ

    कञ्चनपुरमा भारतीय नागरिकलाई गोली हान्ने दुई नेपाली पक्राउ

    भीमदत्तनगर :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।  बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई युवकलाई गड्डाचौकी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्षदेखि साउदी जेलमा रहेका सन्तबहादुर भन्छन्– मेरो रिहाइका लागि कूटनीतिक पहल भएन

    १७ वर्षदेखि साउदी जेलमा रहेका सन्तबहादुर भन्छन्– मेरो रिहाइका लागि कूटनीतिक पहल भएन

    लक्ष्मीप्रसाद सापकोटा  पर्वत :  पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा छन्।  २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए। उनले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका छन्।  अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो। पुनले टेलिफोनमा बताएअनुसार…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनापछि जुफाल विमानस्थल सञ्चालनमा

    डोल्पा :  डोल्पाको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा पुनः संचालन  भएको छ।  स्तरोन्नतिका लागि झण्डै तीन महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भएपछि हवाई सेवा पुनः सुरु गरिएको हो  हवाई सेवा बन्द भएपछि प्राकृतिक नाकाबन्दीको अवस्था खेपिरहेको डोल्पालीको समस्या र नजिकिँदो महानचाड दशैंको अवसरमा दैनिक उपभोग्य सामग्री ढुवानीका साथै आवतजावतमा हुने समस्यालाई मध्यनजर राख्दै बाँकी १०…

    विस्तृतमा पढ्नुस्

  •  बलात्कारको आरोपमा जुम्लामा एक जना पक्राउ

     बलात्कारको आरोपमा जुम्लामा एक जना पक्राउ

    जुम्ला :  बलात्कार गरेको आरोपमा जुम्लाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।  पीडित महिलाको उजुरीका आधारमा गुठीचौर गाउँपालिका–३ जुम्लाका ३५ वर्षीय पारस बुढालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए।  प्रहरीका अनुसार बुढाले भदौ १९ गते बेलुका घर पुर्याउने क्रममा उनलाई करणी गरेको उजुरीमा उल्लेख छ। रासस   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell