PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • ८७ हजार नक्कली स्टीकरसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

    ८७ हजार नक्कली स्टीकरसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

    वीरगञ्ज :  आन्तरिक कार्यालयको छाप अंकित ५० किलो (८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय नागरिक वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ।  भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ। कार्यालयकाअनुसार सो स्टीकर काठमाडौंको बौद्धस्थित हरिओम ट्रेडिङ प्रालिको रहेको अनुसन्धानबाट खुल्न आएको…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा दलहरुको चुनावी अभियान तीव्र

    सिरहामा दलहरुको चुनावी अभियान तीव्र

    राजु विश्वकर्मा  लहान :  तेस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सिरहाको गाउँबस्तीमा राजनीतिक दलको घरदैलो अभियानसँगै मतदातासँगको भेटघाट तीव्र भएको छ।  आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा चुनावी वातावरण बनाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा, राजपालगायत दल अहिले चुनावी प्रचारप्रसारमा होमिएका छन्।  संसद्को…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् मुस्ताङको स्याउ बगैँचा

    फोटोमा हेर्नुस् मुस्ताङको स्याउ बगैँचा

    मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङका किसानको बगैँचामा लटरम्म फलेका स्याउ। अनुकुल मौसम भएका कारण गतवर्षको तुलनामा यसवर्ष यहाँ स्याउ उत्पादन बढ्ने कृषि विकास कार्यालयले जनाएको छ। फोटोः सन्तोष गौतम, रासस  

    विस्तृतमा पढ्नुस्

  • चितवनका बाढीपीडित भन्छन्ः ज्यान त बाँच्यो, गाँसबास छैन

    चितवनका बाढीपीडित भन्छन्ः ज्यान त बाँच्यो, गाँसबास छैन

    हरि बास्तोला  पोखरा : नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद् बन्यो।  चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै पीडा व्यक्त गर्न थालेका छन्।  काठको खम्बा र बाँसको कपेटाले बारेर माटोले पोतेर बनाइएका अधिकांश घरमा बाढी पसेर सञ्चित खाद्यान्न र आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • सियामेन घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, १०औं सम्मेलन दक्षिण अफ्रिकामा हुने

    सियामेन घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, १०औं सम्मेलन दक्षिण अफ्रिकामा हुने

    चीन :  चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्स सम्मेलनमा यसका सदस्यहरु बीच ब्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ।  अन्तर्राष्ट्रिय सहयोग र समन्वयमा सम्मेलनमा सहमति भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुकाअनुसार मङ्गलबार सम्पन्न सम्मेलनमा सदस्य राष्ट्रहरुको आपसी हित, सहयोग र उनीहरुको साझा चासोका विषयमा विशेष सहमति भएको छ।  सम्मेलनको समापनसँगै चिनियाँ राष्ट्रपति सि चिनफिङले वर्तमान विश्व परिवेश, विश्व अर्थतन्त्र र…

    विस्तृतमा पढ्नुस्

  • तातोपानी कुण्डबाट विद्यालयलाई  १८ लाख रुपैयाँ सहयोग

    म्याग्दी :  म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा १७ लाख बढी सहयोग गरेको छ।  आर्थिक वर्ष २०७३/०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्त भएका १० शिक्षकको तलब बराबरको १७ लाख ७४ हजार रुपैयाँ सहयोग गरेको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।  प्रावि तहको स्वीकृत दरबन्दी रहेको विद्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरले भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने

    बुद्ध एयरले भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने

    चितवन :  काठमाडौंसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ।  नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान सुरु गर्ने भएको हो। बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३० बजे भरतपुरबाट पोखरा उड्ने छ। बुद्ध एयरले बिचक्राफ्ट…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता यादवको दाबीः दुई नम्बरमा १०६ स्थानमा जित सुनिश्चित

    कांग्रेस नेता यादवको दाबीः दुई नम्बरमा १०६ स्थानमा जित सुनिश्चित

    काठमाडौं :  विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन्।  रिपोर्टर्स क्लबको साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेसी जनताको भावना बुझ्ने पार्टी कांग्रेस भएकाले’ कांग्रेसले धेरै तहमा निर्वाचन जित्ने दाबी गरे। ‘कांग्रेसले तराईमा राम्रा व्यक्तिलाई टिकट दिएको छ, १०६ स्थानमा जित हासिल गर्छौं।’ उनले १३६…

    विस्तृतमा पढ्नुस्

  • सकेन माथिल्लो कर्णालीमा जिएमआरले लगानी जुटाउन, म्याद थप्न बोर्डमा आवेदन

    सकेन माथिल्लो कर्णालीमा जिएमआरले लगानी जुटाउन, म्याद थप्न बोर्डमा आवेदन

    रमेश लम्साल  काठमाडौं :  माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थप्न आवेदन दिएको छ । भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव –जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो।  परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन।  आयोजनाको म्याद सकिन अब २५ दिन मात्रै…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपतिले भने–चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्ध आवश्यक 

    चिनियाँ राष्ट्रपतिले भने–चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्ध आवश्यक 

    चीन :  चिनियाँ राष्ट्रपति सि जिङपिङले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्ने बताएका छन्।   ब्रिक्सको नवौँ सम्मेलनपछि चिनियाँ राष्ट्रपति सि जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएकाे भेटवार्तामा उनले चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको र दुई देश बीचको सम्बन्ध विश्वासमा आधारित र स्थिर हुनुपर्नेमा जोड दिए।   चीनले भारतसँग शान्तिपूर्ण सहअस्तित्वका साथै अरु…

    विस्तृतमा पढ्नुस्

  • सिसडोलमा फोहर फाल्न स्थानीयको अवरोध, सहमति कार्यान्वयन गर्न माग

    सिसडोलमा फोहर फाल्न स्थानीयको अवरोध, सहमति कार्यान्वयन गर्न माग

    नुवाकोट :  काठमाडौं उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन्।  प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन्।  स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडा…

    विस्तृतमा पढ्नुस्

  • मनाङमा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

    मनाङमा जिप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

    मनाङ :  मनाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन्।  दुर्घटनामा नेस्याङ गाउँपालिका– ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ। नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्वारीमा जिप  दुर्घटना भएको हो।  नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङ आइरहेको ग१ज ६३१५ नम्बरको जिप भ्राताङ खोला नजिकै दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। जिप सडकबाट करिब…

    विस्तृतमा पढ्नुस्

  • ओलाङ्चुङगोलाको पीडाः सडक आयो, गाडी आएन

    ओलाङ्चुङगोलाको पीडाः सडक आयो, गाडी आएन

    सन्तोष पुर्कुटी  ताप्लेजुङ :  ताप्लेजुङको ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन्।  दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारी साधन छैन। चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारी साधन आएपनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहोर गर्नका लागि सवारी साधन नै छैनन्।  यसअघि दिनभर लगाएर टिप्ताला ओहोरदोहोर गर्ने ओलाङ्चुङगोलावासीलाई घर छेउमा नै…

    विस्तृतमा पढ्नुस्

  • सकेन माथिल्लो कर्णालीमा जिएमआरले लगानी जुटाउन, म्याद थप्न बोर्डमा आवेदन

    सकेन माथिल्लो कर्णालीमा जिएमआरले लगानी जुटाउन, म्याद थप्न बोर्डमा आवेदन

    रमेश लम्साल  काठमाडौं :  माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धकले हालसम्म लगानी जुटाउन नसकेको भन्दै लगानी बोर्डमा म्याद थप्न आवेदन दिएको छ । भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव –जिएमआर)ले केही दिन पहिले म्याद थपका लागि आवेदन दिएको हो।  परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन।  आयोजनाको म्याद सकिन अब २५ दिन मात्रै…

    विस्तृतमा पढ्नुस्

  • सिसडोलमा फोहर फाल्न स्थानीयको अवरोध, सहमति कार्यान्वयन गर्न माग

    सिसडोलमा फोहर फाल्न स्थानीयको अवरोध, सहमति कार्यान्वयन गर्न माग

    नुवाकोट :  काठमाडौं उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन्।  प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन्।  स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता यादवको दाबीः दुई नम्बरमा १०६ स्थानमा जित सुनिश्चित

    कांग्रेस नेता यादवको दाबीः दुई नम्बरमा १०६ स्थानमा जित सुनिश्चित

    काठमाडौं :  विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन्।  रिपोर्टर्स क्लबको साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेसी जनताको भावना बुझ्ने पार्टी कांग्रेस भएकाले’ कांग्रेसले धेरै तहमा निर्वाचन जित्ने दाबी गरे। ‘कांग्रेसले तराईमा राम्रा व्यक्तिलाई टिकट दिएको छ, १०६ स्थानमा जित हासिल गर्छौं।’ उनले १३६…

    विस्तृतमा पढ्नुस्

  • बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान

    बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान

    बङ्गलादेशः म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या एक लाखभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।  म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाका कारण शरणार्थीको रुपमा त्यस समुदायका मानिस बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।  म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका…

    विस्तृतमा पढ्नुस्

  • जापानी जहाजमा ठोकियो चरा 

    जापानी जहाजमा ठोकियो चरा 

    टोकियोः जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो।  जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको विमानमा उडेको केही क्षणमै चरा ठोक्किएको  र  विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ।  हानेदा विमानस्थलबाटै बिहान उडेको बोइङ ७७७ विमानमा चरा ठोक्किएपछि इन्जिनमा असर परेको थियो। विमान विमानस्थलमा आकस्मिक अवतरण…

    विस्तृतमा पढ्नुस्

  • झापामा ट्रकको ठक्करबाट सहचालकको मृत्यु

    झापामा ट्रकको ठक्करबाट सहचालकको मृत्यु

    दमक : ट्रकको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ। झापा दमक नगरपालिका –१ दुरसञ्चार कार्यालय नजिकै ना४ख १७२९ नम्बरको ट्रकको ठक्करबाट सोही ट्रकका सहचालक झापा शनिश्चरेका २५ वर्षीय रुपेश गुरुङको मृत्यु भएको हो।  ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि स्थानीय लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • कर्णाली महोत्सव मङ्गलबारदेखि

    काठमाडौं : कर्णालीको मौलिक संस्कृति प्रबद्र्धन गर्ने उद्देश्यले मंगलबारदेखि स्थानीय भृकुटीमण्डपमा कर्णाली बृहत् साँस्कृतिक उत्सव हुने भएको छ। कर्णाली समाज र साँस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना हुने एकदिने उत्सवमा कर्णालीका कलाकारले गाउँघरमा प्रचलित ठेट भाषा र शैलीमा गाइने र नाचिने देउडालगायत विभिन्न प्रकारका साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। उत्सव आयोजक समितिका संयोजक प्रेमबहादुर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell