PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • स्थानीय तहको निर्वाचन : यी हुन कांग्रेसका उम्मेदवार

    स्थानीय तहको निर्वाचन : यी हुन कांग्रेसका उम्मेदवार

    काठमाडौ : नेपाली कांग्रेसले तेस्रो चरणअन्तर्गत हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले वीरगन्ज महानगरपालिकाको प्रमुखमा अजयकुमार द्विवेदीलाई उम्मेदवार बनाउने भएको छ। उपप्रमुखको भने टुंगो लागिसकेको छैन। कलैया उपमहानगरपालिकाको उपप्रमुखमा रहिमा खातुनलाई उठाउने निर्णय गरेपनि प्रमुखको टुंगो लागिसकेको छैन। जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोजकुमार साह र उपप्रमुखमा निलमकुमारी कर्णलाई उठाउने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • सञ्चारमन्त्रीले आफै काटे खम्बामा टाँगिएका अव्यवस्थित तार

    सञ्चारमन्त्रीले आफै काटे खम्बामा टाँगिएका अव्यवस्थित तार

    काठमाडौं : सडक खम्बामा अव्यवस्थित टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न सुरु गरेको छ। बिजुली, टेलिफोन र केबलका तार सबै एउटै खम्बा (पोल)मा राखिएको हुँदा सहर कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजश्वसमेत हिनामिना भएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको सुरुवात गरेका हुन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले भने,…

    विस्तृतमा पढ्नुस्

  • बग्दादस्थित ऊर्जा केन्द्रमा भएको आत्मघाती आक्रमणमा सात जनाको मृत्यु

    बग्दादस्थित ऊर्जा केन्द्रमा भएको आत्मघाती आक्रमणमा सात जनाको मृत्यु

    इराक :  इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आत्मक्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको ऊर्जा केन्द्रमा गरेको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ ।  सैनिक पोशाक र ग्रिनेडसहित सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा सात जनाकाे मृत्यु र १२ घाइते भएका इराकी अधिकारी जानकारी दिएका छन्।  राजधानी बग्दादबाट करिब एक कि मि उत्तरमा रहेको समार्रा क्षेत्रमा अवस्थित ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका…

    विस्तृतमा पढ्नुस्

  • इरानको याज्द प्रान्तमा भेटियो विशाल फलाम खानी 

    इरानको याज्द प्रान्तमा भेटियो विशाल फलाम खानी 

    तेहरान :  इरानकाे याज्द प्रान्तमा फलामको धाउ रहेको एक विशाल खानी भेटिएको छ ।  मध्य इरानको याज्द प्रान्तमा सो खानी पत्ता लागेको स्थानीय प्रेस टेलिभिजनले जनाएको छ।  खानी भू–सतहभन्दा एक हजार ५०० किलोमिटर गहिराइसम्म करिब दुई अर्ब टन फलामको धाउ भण्डारण भएको अनुमान गरिएको याज्द प्रान्तका उद्योग, खनिज तथा वाणिज्य विभागका महानिर्देशक रेजा आलम्दार याज्दिले जानकारी दिए।  खानी भण्डारण भएको फलामे…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानको वार्ता प्रस्तावको पाकिस्तानद्वारा स्वागत

    अफगानिस्तानको वार्ता प्रस्तावको पाकिस्तानद्वारा स्वागत

    इस्लामावादः अफगान राष्ट्रपति अस्ररफ घानीले पाकिस्तानसँग विस्तृत वार्ताका लागि तयार भएको विज्ञप्ति प्रकाशित गरेपछि पाकिस्तानले स्वागत गरेको छ।  राष्ट्रपति घानीले मुस्लिमको पर्व इद उल अदाको उपलक्ष्यमा दिएको एक सन्देशमा पाकिस्तानसँग शान्तिवार्ता अफगानिस्तानको राष्ट्रिय एजेन्डा भएको बताएका छन्।  पाकिस्तानको विदेश मन्त्री खवाजा मुहमद सरिफले अफगान राष्ट्रपतिको यस अभिव्यक्तिकाे अभिवादन गरेका छन्। पाकिस्तानले पनि अफगानिस्तानसँग वार्ता गर्ने चाहाना रहेको उनले बताएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र माओवादी केन्द्रबाहेक अरु शक्तिसँग सहकार्य हुन्छः कमल थापा

    कांग्रेस र माओवादी केन्द्रबाहेक अरु शक्तिसँग सहकार्य हुन्छः कमल थापा

    भीमदत्तनगर :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने बताएका छन्।  कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका अन्य राष्ट्रवादी शक्तिसँग निर्वाचनमा सहकार्य हुने बताए।  सरकारले मंसिरमा एउटै मिति घोषणा गरे पनि लगत्तै दुई मितिमा प्रदेश र प्रनितिधिसभाको निर्वाचन गर्ने तयारीकाे शंका…

    विस्तृतमा पढ्नुस्

  • खोलाले बगाएर झापामा एक जनाको मृत्यु, एक बेपत्ता

    खोलाले बगाएर झापामा एक जनाको मृत्यु, एक बेपत्ता

    झापा :  खोलाले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।  कनकाई नगरपालिका– ८ स्थित बिरिङ र टाङ्टिङ नदीको दोभानमा अर्जुनधारा नगरपालिका– ८ का गोपाल लोहारको शव भेटिएको छ। शनिबार साँझ खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए।  त्यस्तै, कमल खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–३ का ७१ वर्षीय हस्तबहादुर लिम्बू बेपत्ता भएका छन्। खोला तर्ने क्रममा लिम्बूलाई…

    विस्तृतमा पढ्नुस्

  • रातु नदीको पुल पाँच दिनका लागि बन्द

    महोत्तरी : पूर्व पश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ।  गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएकाले पुलबाट आवातजावत गर्न रोक लगाइएको हो।  बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणतर्फ डाइभर्सन बनाइएको छ।  त्यस्तै, वर्षामा डाइभर्सन बगाएको खण्डमा ढल्केवर–जनकपुर–जलेश्वर–औरही– बर्दिवासको सडक प्रयोग गर्न प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, अझै आएन शव

    कपिलवस्तु :  वैदेशिक रोजगारीकाे सिलसिलामा साउदी अरब पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईको मृत्युपछि परिवार शोकमा डुबेको छ।  साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो।  साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन्।  घटना भएको अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकानी गरेकी उनकी श्रीमती…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाद्वारा फेरि शक्तिशाली आणविक परीक्षण

    उत्तर कोरियाद्वारा फेरि शक्तिशाली आणविक परीक्षण

    सोल: अन्तर्राष्ट्रिय समुदायको आग्रह र संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीकोसमेत बेवस्ता गर्दै आणविक परीक्षण गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको छ।  परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा अाणिवक परीक्षण भएकाे पुष्टि भएको छिमेकी देशहरुले बताएका छन्। छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरुको भनाई छ।  त्यस लगत्तै उत्तर कोरियाले उक्त परीक्षण हाइड्रोजन बम भएको सङ्केत गरेको थियो। उत्तर…

    विस्तृतमा पढ्नुस्

  •  पर्यटकको चाप बढ्दै खुम्बुमा

     पर्यटकको चाप बढ्दै खुम्बुमा

    सोलुखुम्बु :  सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएको छ। वर्षायाम सकिएसँगै भदौको मध्यदेखि कार्तिक महिनाभरी खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ। पर्यटक नआउने महिना असार/साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल बढेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिए।  वर्षा सकिएसँगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको लुक्लाकी होटल व्यवसायी…

    विस्तृतमा पढ्नुस्

  •  २५ वर्षपछि सुरु हुँदै  मध्यपुरथिमिमा महाकाली नाच 

     २५ वर्षपछि सुरु हुँदै  मध्यपुरथिमिमा महाकाली नाच 

    रमेश गिरी  भक्तपुर :  युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ।  हरेक वर्ष सञ्चालन हुँदै आएको नाच अर्थ अभावका कारण २५ वर्षदेखि बन्द भएको थियो। मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइने भएको हो।  केन्द्रका अध्यक्ष सूर्यमान श्रेष्ठले २५ वर्षअघि नाच…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् अवरुद्ध हुँदा भोजपुरका एफएम रेडियोका बन्द

    भोजपुर :  तीन दिनयता विद्युत् अवरुद्ध हुँदा भोजपुरका एफएम रेडियोको नियमित प्रसारण बन्द भएको छ।  सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम। ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको नियमित प्रसारण बन्द भएको हो।  नियमित विद्युत् प्रवाह नहुँदा छापाखाना, उद्योग तथा दुग्ध व्यवसायलाई प्रत्यक्ष असर पु‌‌‌‌‌‌र्याएकाे छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक विद्यालयका शिक्षकले बालबालिकालार्इ सामुदायिकमा नै भर्ना गर्नुपर्ने

    नवलपरासी :  नवलपरासीमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै भर्ना गराउनु पर्ने निर्णय भएको छ।  कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनु पर्ने निर्णय अभिभावक भेलाले गरेको हो।  आगामी वर्षदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने विद्यालयका शिक्षक र…

    विस्तृतमा पढ्नुस्

  • फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजीबाट पढाइ हुने

    फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजीबाट पढाइ हुने

    पर्वत :  पर्वतको फलेवास नगरपालिभित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजीमा पढाइ सुरु गरिने भएको छ।  नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि अंग्रेजीमा पढाइ सुरु गर्ने तयारी भएको हो। नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन्।  सुरुमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने र विस्तारै माध्यमिक तहसम्म विस्तार गरिने नगर…

    विस्तृतमा पढ्नुस्

  • डिस्चार्ज हुँदा स्वास्थ्यमन्त्रीले भने–सरकारी अस्पताललार्इ विश्वास गरौँ

    डिस्चार्ज हुँदा स्वास्थ्यमन्त्रीले भने–सरकारी अस्पताललार्इ विश्वास गरौँ

    काठमाडौं :  स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी उपचार गराएर सक्षम बनाउनुपर्ने बताएका छन्।  मौसमी रुघाखोकीको समस्या देखिएपछि एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुअघि पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारी अस्पताललाई विश्वास गर्न आग्रह गरे। उनले भने,‘ मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति ट्रम्पले गरे बाढी प्रभावित टेक्सासको दोस्रो पटक भ्रमण

    राष्ट्रपति ट्रम्पले गरे बाढी प्रभावित टेक्सासको दोस्रो पटक भ्रमण

    वासिङटन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासको दोस्रो पटक भ्रमण गरेका छन्।  बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उनले श्रीमती मेलानिआसहित प्रभावित क्षेत्रको भ्रमण गरेका हुन्।  उनले राहत केन्द्रमा पुगेर राहतका लागि भइरहेको प्रयासका बारेमा सोधीखोजी गरेका सरकारी अधिकारीहरुले जनाएका छन्। उनले बाढी प्रभावितलाई सहयोग गर्न विश्वसमुदायलाई आह्वान पनि गरेका छन्  बाढीले टेक्सास राज्यको हयुस्टनको जनजीवन…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादित विद्युत् पनि खरिद गर्ने

    विद्युत प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादित विद्युत् पनि खरिद गर्ने

    रमेश लम्साल  काठमाडौं:  नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद (नेट मिटरिङ) गर्ने भएको छ।  राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणापत्र र कार्यायोजना, २०७२ लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्राधिकरणले त्यस्तो नीति लिएको हो।  प्राधिकरणले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट विद्युत् खरिद गर्ने र त्यस्तो विद्युत् ‘नेट…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन असोजमा हुने

    काठमाडौं :  शिक्षा मन्त्रालयले आगामी असोज २६ र २७ गते ‘प्रथम सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन’ गर्ने भएको छ।  सामुदायिक र सार्वजनिक पुस्तकालय बीच अनुभव आदानप्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको शिक्षा मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादव निरौलाले जानकारी दिए। उनका अनुसार सम्मेलनमा प्रत्येक जिल्लाबाट कम्तीमा एक सामुदायिक र सार्वजनिक पुस्तकालयको सहभागिता हुनेछ। सम्मेलनबाट नेपालमा रहेका सामुदायिक र सार्वजनिक पुस्तकालयको…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकको चाप बढ्दै खुम्बुमा

     पर्यटकको चाप बढ्दै खुम्बुमा

    सोलुखुम्बु :  सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएको छ। वर्षायाम सकिएसँगै भदौको मध्यदेखि कार्तिक महिनाभरी खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ। पर्यटक नआउने महिना असार/साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल बढेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिए।  वर्षा सकिएसँगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको लुक्लाकी होटल व्यवसायी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell