PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • उत्तर कोरियाद्वारा फेरि शक्तिशाली आणविक परीक्षण

    उत्तर कोरियाद्वारा फेरि शक्तिशाली आणविक परीक्षण

    सोल: अन्तर्राष्ट्रिय समुदायको आग्रह र संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीकोसमेत बेवस्ता गर्दै आणविक परीक्षण गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको छ।  परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा अाणिवक परीक्षण भएकाे पुष्टि भएको छिमेकी देशहरुले बताएका छन्। छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरुको भनाई छ।  त्यस लगत्तै उत्तर कोरियाले उक्त परीक्षण हाइड्रोजन बम भएको सङ्केत गरेको थियो। उत्तर…

    विस्तृतमा पढ्नुस्

  • फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजीबाट पढाइ हुने

    फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजीबाट पढाइ हुने

    पर्वत :  पर्वतको फलेवास नगरपालिभित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजीमा पढाइ सुरु गरिने भएको छ।  नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि अंग्रेजीमा पढाइ सुरु गर्ने तयारी भएको हो। नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन्।  सुरुमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने र विस्तारै माध्यमिक तहसम्म विस्तार गरिने नगर…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुमको छथरमा दूग्ध व्यावसायमा दुई करोड ३४ लाखकाे लगानी

    तेह्रथुमको छथरमा दूग्ध व्यावसायमा दुई करोड ३४ लाखकाे लगानी

    तेह्रथुम :  तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ।  दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी संस्थाले लगानी गर्ने भएका हुन्। कार्यक्रमका लागि दुई करोड ३४ लाख ५३ हजार लगानी हुने भएको छ।  जिल्लाको छथर क्षेत्रलाई लक्षित गरी कृषकले व्यावसायिक रूपले दूध उत्पादन गरी बजारीकरणलाई सहज तुल्याउन उन्नति नेपालले एक करोड १७ लाख ७६…

    विस्तृतमा पढ्नुस्

  • भेटियो हराएको भनिएको बाह्रसिंगे 

    चितवन :  चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ।  बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।  कँडेलका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोरको अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको र अन्य तीन वटाको भने अवस्था थाहा हुन…

    विस्तृतमा पढ्नुस्

  • उद्धारको अभ्यास गर्दै नेपाली सेना, हेर्नुस् फोटोमा

    उद्धारको अभ्यास गर्दै नेपाली सेना, हेर्नुस् फोटोमा

    नेपाली सेनाको विपद व्यवस्थापन गण आगलागी, भूकम्प, पोखरीमा डुबेको व्यक्तिको गरिने उद्धारको सुन्दरीजलमा अभ्यास गर्दै । फोटोः रत्न श्रेष्ठ, रासस

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र केन्द्रको निर्वाचनपछि एमालेको बहुमतको सरकारः ओली

    प्रदेश र केन्द्रको निर्वाचनपछि एमालेको बहुमतको सरकारः ओली

    चितवन :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन्।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले २ नम्बर प्रदेशमा पनि एमाले पहिलो हुने दाबी गरे।  उनले भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई धाँधली गरेर हराइएको आरोप लगाए।…

    विस्तृतमा पढ्नुस्

  • सामान्य प्रशासन मन्त्रालयले भन्यो–कर्मचारी सरुवा रोकिन्न

    सामान्य प्रशासन मन्त्रालयले भन्यो–कर्मचारी सरुवा रोकिन्न

    काठमाडौँ  :  सरकारले निर्वाचन आचारसंहिता लागू भएपनि कर्मचारी सरुवा प्रक्रियालाई नरोक्ने जनाएको छ।  अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिए। उनले निर्वाचन आयोगसँग अनुमति लिएर काज, सरुवा र पदस्थापना गरिने बताए।  भदौ महिनाभित्र मन्त्रालयले सरुवा गर्ने व्यवस्था भएपनि निर्वाचन आचारसहिंता लागेपछि सरुवालाई प्रभावित बनाएको छ।  उनले भने,‘आचारसहिंताले पहिला जस्तो सरुवा गर्न मिल्दैन, तर अत्यावश्यक…

    विस्तृतमा पढ्नुस्

  • क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति राजपाको असन्तुष्टि

    क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति राजपाको असन्तुष्टि

    काठमाडौँ :  राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनमा तराई–मधेशका केही क्षेत्र कटौती भएको जनाउँदै असन्तुष्टि जनाएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै राजपाले असन्तुष्टि व्यक्त गरेको हो।  पार्टी संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई दिएको ज्ञापनपत्रमा २०६८ सालको जनगणनामा तराई–मधेसमा ५१ प्रतिशत जनसंख्या रहेकामा हाल ४७ प्रतिशत मात्र निर्वाचन क्षेत्र दिइएको जनाइएको छ।  ठाकुरले आयोगको प्रतिवेदन वैज्ञानिक र समावेशी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा बस दुर्घटना, १६ घाइते

    भक्तपुरमा बस दुर्घटना, १६ घाइते

    भक्तपुर : काभ्रेको पनौतीबाट काठमाडौँतर्फ गइरहेको बस अरनिको राजमार्गअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।  विहन करिब ८ बजेतिर बा२ख ९५८० नंको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटना भएको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए।   स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • केन्यामा राष्ट्रपतीय निर्वाचन फेरि गर्न अदालतको आदेश

    केन्यामा राष्ट्रपतीय निर्वाचन फेरि गर्न अदालतको आदेश

    नैरोबी : केन्याको सर्वोच्च अदालतले हालै भएको राष्ट्रपतीय निर्वाचन त्रुटिपूर्ण र अवैधानिक भएको भन्दै फेरि निर्वाचन गर्न आदेश दिएको छ।   अदालतले ६० वर्षदेखि भइरहेको अभ्यासलाई अवलम्बन गर्न पनि निर्देशन दिएको अधिकारीले जनाएका छन्।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अध्यक्ष डेभिड मारागाले गत अगस्त आठमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा उहुरु केन्याटा निर्वाचित भएको घोषणा अनियमित भएको बताए।  उनले भने, “गत अगस्त ८…

    विस्तृतमा पढ्नुस्

  • एलेप्पोमा सात वर्षपछि विद्युत सेवा सुचारु

    एलेप्पोमा सात वर्षपछि विद्युत सेवा सुचारु

    सिरियाः सिरियाको उत्तरी सहर एलेप्पोमा सात वर्षपछि पुनः विद्युत सेवा सुचारु भएको छ।  द्वन्द्वका कारण विद्युत सेवा अवरुद्ध भएकोमा फेरि सेवा सुरु भएको विद्युत मन्त्री जुहेइर खार्बौट्लीले घोषणा गरे।  एलेप्पोबासीलाई सिरियाका अन्य प्रदेशहरूमा जस्तै क्रमशः सेवा दिन लागिएको उनले बताए।  विद्युत् सेवा पुनः सुरु गर्न सात अर्ब सिरियाली पाउण्ड खर्च भएको पनि मन्त्री खार्बौट्लीले जानकारी दिए।  द्वन्द्वको बेलामा बिद्रोहीले विजुलीको…

    विस्तृतमा पढ्नुस्

  • युवराज ज्ञवालीले भने–क्षेत्र निर्धारण आयोगले हिमाली र पहाडी क्षेत्रका जनतालाई अन्याय गर्‍यो

    युवराज ज्ञवालीले भने–क्षेत्र निर्धारण आयोगले हिमाली र पहाडी क्षेत्रका जनतालाई अन्याय गर्‍यो

    रुकुम  :  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका छन्। प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताए।  ‘आयोगले क्षेत्र निर्धाण गर्दा ३० प्रतिशत भूगोललाई र ७० प्रतिशत जनसंख्यालाई आधार मान्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रहः समयसीमा र गुणस्तरीयतामा ध्यान दिनुस्

    निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रहः समयसीमा र गुणस्तरीयतामा ध्यान दिनुस्

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार भौतिक पूर्वाधार विकासमा निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको १९ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विकासमा निजी क्षेत्रसँग हातेमालो गर्न लगानीमैत्री वातावरण सरकारले तयार गरिदिने बताए।  उनले भने,‘आर्थिक समृद्धिको प्रमुख आधार भौतिक पूर्वाधार विकास हो, यसको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ।’  उनले सार्वजानिक खरिद…

    विस्तृतमा पढ्नुस्

  • फार्क विद्रोहीद्वारा नयाँ पार्टीको औपचारिक घोषणा

    फार्क विद्रोहीद्वारा नयाँ पार्टीको औपचारिक घोषणा

    कोलम्बिया : कोलम्बियाका पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) मा आवद्ध लडाकूहरूले नयाँ राजनीतिक पार्टीको औपचारिक घोषणा गरेका छन्।  लामो समयदेखि लगातार सामाजिक न्यायका लागि लडिरहेको फर्कका पूर्वलडाकूहरुले हिंसाको राजनीतिलाई शान्तिपूर्ण राजनीतिमा परिणत गरिएको घोषणा गरेका छन्।  ‘सुरु सुरुमा फार्कलाई नकारात्मक रूपमा हेरिन्थ्यो, तर हाम्रो विगत क्रान्तिकारी र एतिहासिक छ,’ पुर्व विद्रोही नेता तथा प्रवक्ता इभान मार्कक्वाजले…

    विस्तृतमा पढ्नुस्

  • नेपालका २६ विद्यालयलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ 

    भक्तपुर :  भक्तपुरका दुई संस्थागत विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्राप्त गरेका छन्।  अवार्ड पाउनेमा मध्यपुरथिमि मिलरोड–८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी र मध्यपुरथिमि–१ लोकन्थलीस्थित भक्तपुर निष्ट रहेका छन्।  बेलायतका राजदूत रिचार्ड मोरिसले उक्त अवार्ड भक्तपुर निष्टका कार्यकारी प्रमुख चन्द्र अधिकारी र ग्ल्याडस्टोन एकेडेमीका प्रधानाध्यापक विनोदकुमार कोइरालालाई प्रदान गरे।  सन् २०१३ देखि नेपाल सरकार र बेलायत सरकारको शैक्षिक नियोग…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले सिन्धुपाल्चोकको धुस्कोटमा विद्यालय भवन पुरियो

    पहिरोले सिन्धुपाल्चोकको धुस्कोटमा विद्यालय भवन पुरियो

    चौतारा :  शुक्रबार रातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकमा एक विद्यालय भवन पुरिएको छ।  साविक फुल्पिङकोट गाविस– ९ हाल बलेफी गाउँपालिका– ३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठनपाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले बताए।  करिब डेढ सय मिटरमाथिबाट खसेको पहिरोको लेदोले विद्यालय भवन पुर्नुका साथै थारमारे र भुसुने खोलामा बाढीले गहिर्याएर खोंच बनाएकोले बालबालिकालाई आवतजावत…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेपछि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन

    जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेपछि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन

    जाजरकोटः मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ।  जसका कारण स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या बढेको छ। जिल्लामा अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइडलगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ।  मौसमी भाइरलको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट गएको स्वास्थ्यकर्मीसहितको टोलीले शुक्रबार दिउसोदेखि त्रिवेणीनलगाड नगरपालिका–५ स्थित सरस्वती प्रावि मुलीमा शिविर सञ्चालन गरी उपचार सुरु गरेको छ। शिविरमा ९० जनाको…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउन सुरु

    काठमाडौँ  :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउन सुरु गरेको छ।  महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँचवटा घरटहरा हटाएको छ। साथै चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउनेलगायतका काम गरेको छ।  महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बाटोको किनारामा रहेका पसल तथा अव्यवस्थित…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाको खाद्य संस्थानको गोदाम खाली, सदरमुकाममासमेत खाद्यान्न अभाव

    हुम्लाको खाद्य संस्थानको गोदाम खाली, सदरमुकाममासमेत खाद्यान्न अभाव

    हुम्ला : हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्न अभाव भएको छ।  पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताए। सहायक प्रमुख जिल्ला अधिकारी ऋषिदेवप्रसाद सिटौलाले हुम्ला जिल्लामा खाद्यान्नको माग गरी मन्त्रालय र विभागमा पत्राचार गरिएको र चार्डपर्वलाई मध्यनजर गदै खाद्यान्न आएपछि सर्वसाधारणलाई बाँडिने जानकारी दिए रासस   

    विस्तृतमा पढ्नुस्

  • ‘इन्टरनेटमा बालबालिकाको सुरक्षा’ विषयक सम्मेलन काठमाडौंमा सुरू

    ‘इन्टरनेटमा बालबालिकाको सुरक्षा’ विषयक सम्मेलन काठमाडौंमा सुरू

    काठमाडौँ :  इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक सम्मेलन काठमाडौंमा सुरु भएको छ। इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण, युनिसेफलगायत संघ संस्थाको आयोजनामा सम्मेलन सुरु भएको हो।  सम्मेलनको प्राधिकरणका निर्देशक आनन्द खनाल, युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमीले सयुक्त रुपमा उद्घाटन गदै बालबालिकामा इन्टरनेट प्रयोग बढेसँगै सुरक्षा खतरा पनि उत्तिकै बढेको भन्दै सम्मेलनले बालबालिकालाई इन्टरनेट प्रयोग गर्दा कसरी सुरक्षित हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell