PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • उत्तर कोरियाविरुद्ध थप समन्वय गर्दै अघि बढ्ने ट्रम्पको प्रतिवद्धता 

    उत्तर कोरियाविरुद्ध थप समन्वय गर्दै अघि बढ्ने ट्रम्पको प्रतिवद्धता 

    अमेरिका :  संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौती सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन्।  यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अर्बौं अमेरिकी डलर बराबरको ‘अवधारणात्मक सहमति’ जनाएका छन्।  गत मङ्गलबार उत्तर कोरियाले जापानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको थियो। यद्यपि प्रहार सामुद्रिक क्षेत्रमा भएकाले यसबाट कुनै मानवीय…

    विस्तृतमा पढ्नुस्

  •  ‘तीन तलाक’ले रुने छैनन् अब मुस्लिम महिला

     ‘तीन तलाक’ले रुने छैनन् अब मुस्लिम महिला

    मोहिनी मिश्र रिसाल  काठमाडौँ :  विवाहित वा घर परिवार भइसकेका मुस्लिम महिला अब तीन तलाकले रुने छैनन्।  आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि जसरी वैधानिक रूपमै आफ्नो श्रीमानले छोड्ने बाध्यता थियो अब त्यसले मुस्लिम महिलालाई नछुने भएको छ ।  दुई हप्ताअघि भारतमा भएको यो पछिल्लो कानूनी प्रावधानपछि त्यहाँका अधिकांश अखबारले लेखेका थिए–अब तीन तलाकले रुने छैनन् मुस्लिम…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुको दूधकोशीमा जिप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

    सोलुखुम्बुको दूधकोशीमा जिप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

    सोलुखुम्बु :  सोलुखुम्बुको दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। ना १ ज ५६७८ नम्बरको जिपमा दुर्घटना हुँदा देण्डी शेर्पाको मृत्यु भएको हो। विवाहका लागि केटी हेर्न गइरहेका शेर्पा केटीको घर नपुग्दै दुर्घटनामा परेका आफन्तले बताएका छन्। चारजना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ। रासस …

    विस्तृतमा पढ्नुस्

  • ‘तीन तलाक’ले रुने छैनन् अब मुस्लिम महिला

     ‘तीन तलाक’ले रुने छैनन् अब मुस्लिम महिला

    मोहिनी मिश्र रिसाल  काठमाडौँ :  विवाहित वा घर परिवार भइसकेका मुस्लिम महिला अब तीन तलाकले रुने छैनन्।  आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि जसरी वैधानिक रूपमै आफ्नो श्रीमानले छोड्ने बाध्यता थियो अब त्यसले मुस्लिम महिलालाई नछुने भएको छ ।  दुई हप्ताअघि भारतमा भएको यो पछिल्लो कानूनी प्रावधानपछि त्यहाँका अधिकांश अखबारले लेखेका थिए–अब तीन तलाकले रुने छैनन् मुस्लिम…

    विस्तृतमा पढ्नुस्

  • भन्सार कर्मचारीद्वारा जनकपुरमा १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद

    भन्सार कर्मचारीद्वारा  जनकपुरमा १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद

    धनुषा :  जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखौं मूल्य बराबरका लताकपडा बरामद गरेको छ।  प्रमुख भन्सार अधिकृत हेमचन्द्र शर्माले विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारबाट शनिबार बिहान ३ बजे भन्सार छली ल्याइएका १० लाख मूल्य बराबरका लत्ताकपडा बरामद गरेको जानकारी दिए।  ज १ च १२७५ नम्बरको पिकअप भ्यानमा रहेको लताकपडा सिरहातर्फ लैजाँदै गरेका बेला…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी अन्तरिक्ष केन्द्र(नासा)को प्रमुखमा जिम ब्रिडेन्सटीन नियुक्त

    अमेरिकी अन्तरिक्ष केन्द्र(नासा)को प्रमुखमा जिम ब्रिडेन्सटीन नियुक्त

    वासिङटन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधि सभा सदस्य जिम ब्रिडेन्सटीनलाई अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)को प्रमुखमा नियुक्त गरेका छन्।  सन् २०१२ मा संसदमा निर्वाचित जिम संसदको विज्ञान, अन्तरिक्ष र प्रविधि समितिमा काम गर्दै आएका थिए।  उनी पूर्वविमान चालक पनि हुन्। उनले इराक र अफगानिस्तानमा सैन्य विमान चलाएका थिए। नासाका नवनियुक्त प्रमुख ब्रिडेन्सटीन ट्रम्पका समर्थक हुन्।  उनी नियुक्त हुनु अघि सात…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोले नुवाकोटमा दश करोडको क्षति

    बाढी पहिरोले नुवाकोटमा दश करोडको क्षति

    नुवाकोट :  चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा दश करोड रुपैयाँभन्दा बढीको भौतिक संरचना र कृषि उब्जनीमा क्षति भएको छ।  जिल्लास्थित सम्बन्धित कार्यालयले क्षतिको प्रारम्भिक प्रतिवेदनअनुसार कृषि उब्जनी र जोखिम बस्तीको सुरक्षा, पशु, खानेपानी, सिँचाइ, झोलुंगे पुल, पानी घट्टलगायतमा पुगेको क्षतिको पुनःनिर्माणमा दश करोड लाग्ने देखिएको हो।  जिल्ला दैवीप्रकोप उद्धार समितिको प्रतिवेदनले नुवाकोटमा यो आर्थिक वर्ष (साउन १–भदौ…

    विस्तृतमा पढ्नुस्

  • केन्याद्वारा विद्युतीय राहदानी लागू

    केन्याद्वारा विद्युतीय राहदानी लागू

    नैरोवी :  केन्या सरकारले बिहीबारदेखि केही नयाँ व्यवस्थासहितको विद्युतीय राहदानी लागू गरेको छ।  प्रयोग गर्न सजिलो र विश्वासिलो हुने गरी सीमा पारका लागि विद्युतीय राहदानीको व्यवस्था लागू गरिएको अधिकारीहरुले बताएका छन्।  कार्यबाहक आन्तरिक मामिला मन्त्री फ्रेड माटीङले क्षेत्रीय सन्तुलनका लागि केन्याले गरेको प्रतिबद्धता अनुसार नै विद्युतीय राहदानी लागू गरिएको बताए।  पुर्वी अफ्रिकी मुलुकहरुमध्ये विद्युतीय राहदानी लागू गर्ने केन्या दोस्रो मुलुक हो।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा पाँच जना मन्त्रीद्वारा राजिनामा

    भारतमा पाँच जना मन्त्रीद्वारा राजिनामा

    नयाँ दिल्लीः भारतका पाँच जना मन्त्रीले राजिनामा दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन गर्ने अनुमान गरिएका बेला उनीहरुको राजिनामा आएको हो।  राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह छन्।  बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले वित्तमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा स्वाइफ्लुका ३०९ बिरामी फेला, चारमा डेंगु संक्रमण

    चितवनमा स्वाइफ्लुका ३०९ बिरामी फेला, चारमा डेंगु संक्रमण

    चितवन :  चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो।  कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको परीक्षण गरिएकामा ३०९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • पर्व सुधार गर्ने भन्दै गोरखामा एक महिनाअघि नै मनाइयो दशैँ 

    पर्व सुधार गर्ने भन्दै गोरखामा एक महिनाअघि नै मनाइयो दशैँ 

    गोरखा :  पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले बिहीबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन्।  विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको हो। यहाँका व्राम्हण, नेवार तथा अन्य जातिले पनि २०६९ सालदेखि नियमित वर्षेनी दशैँ आउनुभन्दा करिब एक महिना पहिला  नै दशैँको टीका लगाउँदै आएका छन्।  विभिन्न कारणले तिथिहरु…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको टेक्सासमा आँधीबाट ४० जना मारिएको आशङ्का

    अमेरिकाको टेक्सासमा आँधीबाट ४० जना मारिएको आशङ्का

    अमेरिका : टेक्सासमा हालै आएको आँधीबाट कम्तीम पनि ४० जनाको ज्यान गएको आशंका गरिएको छ।  भारी वर्षा र त्यस पछि सुरु भएको आँधीबाट ती व्यक्ति मारिएको हुनसक्ने अनुमान गरिएको बताइएको छ। उनीहरु सो आँधी पछि हराइरहेका छन्। त्यसैले मारिएको अनुमान गरिएको समाचारमा जनाइएको छ।  हराएकाहरुको खोजी जारी राखिएको छ।  हराएकाहरुको खोजी बाढी आएको क्षेत्रतर्फ, नदीको किनारमा र बाढीले ताल तलाउ बनाएको…

    विस्तृतमा पढ्नुस्

  • आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै रोल्पाका बेपत्ता परिवार

    आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै रोल्पाका बेपत्ता परिवार

    उमा केसी  रोल्पा :  बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका बेपत्ता परिवारले चिन्ता व्यक्त गरेका छन्। सशस्त्र द्वन्द्वका क्रममा देशमै सबभन्दा धेरै नागरिक बेपत्ता भएको भए पनि अझै सम्म उनीहरुको अवस्थाको जानकारी नहुनु दुःखद भएको उनीहरुको भनाइ छ।  आफन्तलाई कसले, किन बेपत्ता बनायो अहिलेसम्म आफूले जवाफ पाउन नसकेको बेपत्ता परिवारका प्रजिना वाँठामगरले बताइन्। देशमा राजनीतिक परिवर्तन भएपनि…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले भने–हिन्दू राष्ट्र र राजतन्त्रको नारा छाडेका छैनौं

    कमल थापाले भने–हिन्दू राष्ट्र र राजतन्त्रको नारा छाडेका छैनौं

    नेपालगञ्ज :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्ति र आत्मसमर्पणवादी शक्तिको टकराव नेपालको राजनीतिमा अझै अन्त्य हुन नसकेको बताएका छन्।  बाँके जिल्ला कार्यसमितिद्वारा नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यसैको कारण राप्रपा विभाजन भएको बताए।  अध्यक्ष थापाले भने,‘पार्टी फुट्नु दुःखद भएपनि यसलाई अवसरका रुपमा लिएका छौँ, पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर पार्टी फुट्दै जाने हो भने कुनै पार्टी…

    विस्तृतमा पढ्नुस्

  • शेखर कोइराला भन्छन्–अाचारसंहिता उल्लंघन गर्नेलाई मतदाताले  दण्डित गर्छन्

    शेखर कोइराला भन्छन्–अाचारसंहिता उल्लंघन गर्नेलाई मतदाताले  दण्डित गर्छन्

    पर्सा  :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अाचारसंहित उलंघनका घटनाप्रति दुःख व्यक्त गरेका छन्।  नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आज वीरगन्जको छपकैयामा आयोजना गरेको घर दैलो कार्यक्रममा सहभागी भएका कोइरालाले निर्वाचन अाचारसंहिता उल्लंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताए।  दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अाचारसंहितको पूर्ण पालना हुनु सबैको हितमा भएको उल्लेख गर्दै कोइरालाले अाचारसंहिता…

    विस्तृतमा पढ्नुस्

  • के तपाईँलाई प्राधिकरणका कर्मचारीले दुः ख दिए ? फोन गर्नुस् ११५१ मा 

    के तपाईँलाई प्राधिकरणका कर्मचारीले दुः ख दिए ? फोन गर्नुस् ११५१ मा 

    रमेश लम्साल  काठमाडौं : नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो। समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन।  महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ। त्यस्तो व्यवहार गर्नेलाई कारबाही नभएको अनुभव धेरैसँग छ। तर अबको केही दिन पछि तपार्इंको गुनासो सम्बोधन नगर्ने…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणले मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याउने

    विद्युत प्राधिकरणले मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याउने

    काठमाडौं :  नेपाल विद्युत प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याउन लागेको छ।  प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ। ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन्।  यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन्। प्राधिकरणका प्राविधिक…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको आरोपः निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनुपयुक्त 

    माधव नेपालको आरोपः निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनुपयुक्त 

    भरतपुर :  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारण उपयुक्त नभएको बताएका छन्। प्रेस चौतारीले चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेपालले राजनीतिक प्रभावमा परेर आयोगले काम गरेको आरोप लगाए।  नेपालले भने,‘जनसंख्या, भूगोल, सुविधा, मतदाता, सामथ्र्य, पहुँच, जातीय विविधिकरणलगायतका विषयमा ध्यान दिनुपर्नेमा धेरै ठाउँमा त्यस्तो हुन सकेन।’ धेरै कुरा नमिलेको बताउँदै उनले राजनीतिक प्रभावबाट मुक्त भएर…

    विस्तृतमा पढ्नुस्

  • शवको व्यवस्थापन नहुँदा मोदीवेणी दुर्गन्धित

    पर्वत :  शवको उचित व्यवस्थापन हुन नसक्दा प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ।  पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीवेणी घाटमा शव नजलाइकन ढुंगाले पुरेर छाड्ने प्रचलनले दुर्गन्ध फैलन थालेको हो।  पर्वत, बागलुङ र स्याङ्जाका बासिन्दाको अन्तिम दाहसंस्कार गर्ने उक्त स्थानमा केही समुदायका व्यक्तिले शव नजलाइकन ढुंगाले छोपेर हिँड्ने प्रचलन छ।  दैनिकजसो दुईदेखि पाँचवटासम्म शव अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

    डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

    डडेल्धुरा :  भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन्।  भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको हो।  कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन्। फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ।  भाइरल ज्वरोबाट बालबालिका, महिला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell