PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • करेन्ट लागेर झापामा भारतीय नागरिकको मृत्यु

    करेन्ट लागेर झापामा भारतीय नागरिकको मृत्यु

    झापा :  झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिएको मृत्यु भएको छ।  मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ करेन्ट लागेर भारत किशनगञ्जका ४० वर्षीय सोम हास्दाको मृत्यु भएको प्रहरीले जनाएको छ।  बिहीबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका हास्दालाई उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताए। रासस …

    विस्तृतमा पढ्नुस्

  • नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौँ : साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्।  त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन्।  सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौँ पटक आयोजना गरेको कार्यक्रममा दुबै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो। यद्यपि, रिभरले एडभेञ्चर विधामा अवार्ड पाएको हो भने बेगनाथ लेक…

    विस्तृतमा पढ्नुस्

  • मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री 

    मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री 

    काठमाडौँ :   अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रलाई सहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन्।  नेपाल आर्थिक पत्रकार समाज(सेजनको)को १८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री कार्कीले  उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी रहेको बताए। उनले भने,‘अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ। त्यसलाई कसरी सबल बनाउन…

    विस्तृतमा पढ्नुस्

  • सोमालियाको खाद्य सङ्टक समाधानमा गम्भीर हुन राष्ट्रसंघको आग्रह

    सोमालियाको खाद्य सङ्टक समाधानमा गम्भीर हुन राष्ट्रसंघको आग्रह

    संयुक्त राष्ट्रसंघः सोमालियामा खाद्य सङ्कटको समाधानका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ। यहाँ अहिले पनि ठूलो संख्याका नागरिकमा यो समस्या रहेको भन्दै त्यसको सामाधानका लागि आग्रह गरेको हो।  सोमालियामा करिब ६२ लाख नागरिकले खाद्य असुरक्षाको समस्या भोगिरेको पाइएको छ।  संयुक्त राष्ट्रसंघीय खाद्य सुरक्षा कार्यक्रमका अनुसार हाल यो अवस्था रहेको सोमालियामा आगामी महिनाहरुमा खाद्यान्नको सङ्कट अझै चरम रुपमा हुने छ।  खाद्य…

    विस्तृतमा पढ्नुस्

  • वाल्मीकि टाइगर रिजर्भमा अझै पाँच गैँडा, सुरक्षाका लागि १५० भारतीय कर्मचारी परिचालन

    वाल्मीकि टाइगर रिजर्भमा अझै पाँच गैँडा, सुरक्षाका लागि १५० भारतीय कर्मचारी परिचालन

    नारायण अधिकारी  चितवन :  नेपालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले बताएका छन्।  रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन्। रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज ल्याउने क्रममा सँगै आएका अमितकुमारले कम्तीमा पाँचवटा गैँडा विभिन्न क्षेत्रमा देखिएको जानकारी दिए।  उनका अनुसार सीमा क्षेत्रबाट करिब…

    विस्तृतमा पढ्नुस्

  • किन मनाइयो गोरखामा एक महिनाअघि नै दशैँ ?

    किन मनाइयो गोरखामा एक महिनाअघि नै  दशैँ ?

    गोरखा :  पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले बिहीबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन्।  विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको हो। यहाँका व्राम्हण, नेवार तथा अन्य जातिले पनि २०६९ सालदेखि नियमित वर्षेनी दशैँ आउनुभन्दा करिब एक महिना पहिला  नै दशैँको टीका लगाउँदै आएका छन्।  विभिन्न कारणले तिथिहरु…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले भने–हिन्दू राष्ट्र र राजतन्त्रको नारा छाडेका छैनौं

    कमल थापाले भने–हिन्दू राष्ट्र र राजतन्त्रको नारा छाडेका छैनौं

    नेपालगञ्ज :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्ति र आत्मसमर्पणवादी शक्तिको टकराव नेपालको राजनीतिमा अझै अन्त्य हुन नसकेको बताएका छन्।  बाँके जिल्ला कार्यसमितिद्वारा नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यसैको कारण राप्रपा विभाजन भएको बताए।  अध्यक्ष थापाले भने,‘पार्टी फुट्नु दुःखद भएपनि यसलाई अवसरका रुपमा लिएका छौँ, पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर पार्टी फुट्दै जाने हो भने कुनै पार्टी…

    विस्तृतमा पढ्नुस्

  • के तपाईँलाई प्राधिकरणका कर्मचारीले दुः ख दिए ? फोन गर्नुस् ११५१ मा

    के तपाईँलाई प्राधिकरणका कर्मचारीले दुः ख दिए ? फोन गर्नुस् ११५१ मा

    रमेश लम्साल  काठमाडौं : नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो। समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन।  महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ। त्यस्तो व्यवहार गर्नेलाई कारबाही नभएको अनुभव धेरैसँग छ। तर अबको केही दिन पछि तपार्इंको गुनासो सम्बोधन नगर्ने…

    विस्तृतमा पढ्नुस्

  • ‘स्क्रबटाइफस’बाट चितवनमा डेढमहिनामा दुई जनाको मृत्यु, १३९ संक्रमित

    ‘स्क्रबटाइफस’बाट चितवनमा डेढमहिनामा दुई जनाको मृत्यु, १३९ संक्रमित

    चितवन :  ‘स्क्रबटाइफस’ बाट डेढमहिनामा चितवनमा दुई जनाको मृत्यु हुनाका साथै १३९ जना प्रभावित भएका छन्।  जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीकाअनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन मेडिकल कलेजमा ३१ जना, नारायणी सामुदायिक अस्पतालमा ४२ जना, मनकामना अस्पतालमा दुईजना, निर्णय डाइग्नोस्टिकमा १३ जना…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने–एमालेको विजय अभियानलाई कसैले रोक्न सक्दैन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत

    ओलीले भने–एमालेको विजय अभियानलाई कसैले रोक्न सक्दैन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत

    पोखरा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गरेका छन्।  नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ द्वारा शुक्रबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान, सत्तामा रहँदा आर्थिक समृद्धिका लागि गरिएको बजेट विनियोजनजस्ता कार्यक्रमले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • सुपथ मूल्य पसल आजदेखि, नूनमा दुई र चिनीमा पाँच रुपैयाँ छुट

    सुपथ मूल्य पसल आजदेखि, नूनमा दुई र चिनीमा पाँच रुपैयाँ छुट

    काठमाडौँ :  नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन्।  आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले आजदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका हुन्।  कालिमाटी, टेकु, सतुंगल, कोटेश्वर, जावलाखेल, सूर्यविनायक, रामशाह र…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा कारबाहीमा पाकिस्तानको बलुचिस्तानमा १० आतङ्ककारीको मृत्यु

    सुरक्षा कारबाहीमा पाकिस्तानको बलुचिस्तानमा १० आतङ्ककारीको मृत्यु

    इस्लामाबाद :  पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १० आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्।  बलुचिस्तान प्रान्तको हारनै क्षेत्रमा भएको कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएका जनाइएको छ।  कारबाहीका क्रममा आतङ्काकारी र सुरक्षाबलबीच दोहोरो गोली हानाहान भएको थियो। सो क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरु लक्षित कारबाही भएको थियो। रासस/सिन्हवा   

    विस्तृतमा पढ्नुस्

  • बलराम जोशी पुरस्कार विपश्यना ध्यान केन्द्रलाई

    बलराम जोशी पुरस्कार विपश्यना ध्यान केन्द्रलाई

    काठमाडौँ  :  डा बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले ५० हजार १०१ रुपैयाँ राशिको बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार विपश्यना ध्यान साधना केन्द्रलाई प्रदान गरेको छ।  त्यस्तै, सुयोग्य शिक्षक पुरस्कार नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा पुरुषोत्तम भट्टराईलाई प्रदान गरिएको छ। पुरस्कारको राशि २५ हजार १०१ रुपैयाँ छ।  प्रतिष्ठानअन्तर्गत स्थापित चन्द्रकुमारी–हिमालयराज जोशी स्वास्थ्य सेवा कोषकातर्फबाट अछामका विपन्न वर्गको स्वास्थ्य सेवामा समर्पित संस्था…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशको एउटा सरकारी अस्पतालमा ४८ घण्टामा ४२ बालबालिकाको मृत्यु

    उत्तर प्रदेशको एउटा सरकारी अस्पतालमा ४८ घण्टामा ४२ बालबालिकाको मृत्यु

    नयाँदिल्लीः भारतको उत्तर प्रदेशको एक सरकारी अस्पतालमा ४२ बालबालिकाको मृत्यु भएको छ।  ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।  मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल कलेजका प्रचार्य डा पी के सिंहले जानकारी दिए।  यद्यपि स्थानीय केही सञ्चारमाध्यमहरूले ७२ घण्टाको अवधिमा ६१…

    विस्तृतमा पढ्नुस्

  • चीनमा पहिरोमा परी ३० जनाको मृत्यु, १२ बेपत्ता

    चीनमा पहिरोमा परी ३० जनाको मृत्यु, १२ बेपत्ता

    बेइजिङ :  चीनको ग्रामीण क्षेत्रमा गएको पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्। चीनको दक्षिणपूर्वी प्रान्त गुइजोउमा पहिरोमा परी सोमबार २३ जनाको मृत्यु भएको छ भने बुधबार दोस्रो पहिरो गएर ७ जनाको मृत्यु भएको छ।  पहिरोले ६ लाख क्युबिक मिटर ढुङगा माटो बगाएको सरकारी अधिकारीहरूले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई जानकारी दिएका छन्। उनीहरूले हराइरहेका १२…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने– निर्वाचनमा तालमेलका लागि संवाद भइरहेको छ

    प्रधानमन्त्रीले भने– निर्वाचनमा तालमेलका लागि संवाद भइरहेको छ

    धनगढी :  प्रधानमन्त्री शेरबहादुर देउवाले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनमा कांग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन्।  धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले तालमेलका लागि सल्लाह भइरहेकाले आवश्यकता हेरेर गर्न सकिने बताए। प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताए। …

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियर नआउँदा म्याग्दीमा भूकम्पपीडितको आवास निर्माण प्रभावित

    म्याग्दी :  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ।  प्राधिकरणले जिल्ला समन्वय समितिमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन्।  जिल्ला समन्वय समिति म्याग्दीले गत आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो किस्ताबापत पहिलो चरणमा ६४५ पीडितलाई ५० हजारका दरले निजी…

    विस्तृतमा पढ्नुस्

  • मुम्बईमा भवन भत्किँदा ४० जना पुरिए, उद्धार जारी

    मुम्बईमा भवन भत्किँदा ४० जना पुरिए, उद्धार जारी

    मुम्बई : भारतको मुम्बईमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ।  ती व्यक्तिको जिवीतै उद्धारका लागि ठूलो सङ्ख्याका उद्धारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ।  मुम्बईको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८ः४० मा भत्किएको थियो। त्यसमा परी अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ। बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • इटहरीमा डिन राष्ट्रिय सम्मेलन सुरु

    इटहरीमा डिन राष्ट्रिय सम्मेलन सुरु

    इटहरी : नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले सुनसरीको इटहरीमा सुरु भएको छ।  सार्क राष्ट्रका डिन नेता प्रतिनिधिसमेतको सहभागितामा पहिलो पटक इटहरीमा आयोजित सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा रहेकाले त्यसका लागि डिनले ठोस् योजनासहित नयाँ प्रविधियुक्त नीति ल्याउन आग्रह गरे।  गच्छदारले भने,‘नयाँ नेपाल निर्माण गर्ने…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङको थापाखोला जलविद्युत्को परीक्षण उत्पादन सुरु

    सन्तोष गौतम  मुस्ताङ : मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ।  माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन सुरु गरेको हो।  परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए।  ‘बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन सुरु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell