PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • वस्ती बिस्तार सम्बन्धि निर्णय फिर्ता नलिने इजरायली प्रधानमन्त्रीको अडान

    वस्ती बिस्तार सम्बन्धि निर्णय फिर्ता नलिने इजरायली प्रधानमन्त्रीको अडान

    जेरुसेलम : केही दिन पहिले ह्वाइट हाउसका सल्लाहकार जरेद कुश्मेरको इजरायल र प्यालेष्टिनीबीच शान्ति स्थापनार्थ भएको छलफलका केही दिन वित्न नपाउदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा निर्माण गरिएका बस्ती कहिल्यै नहटाइने प्रतिक्रिया दिएका छन्।  नेतन्याहुको प्रतिक्रियाले प्यालेष्टिनीलाई थप क्रोधित पारेको छ। यसले कुश्नरको नेतृत्वमा अमेरिकी पहलमा इजरायल तथा प्यालेष्टिनीबीचको शान्तिका लागि गरिएको प्रयासमाथि प्रश्न खडा गरेको छ।  बार्कनमा आयाजित समारोहमा नेतन्याहुले…

    विस्तृतमा पढ्नुस्

  • बेलायती प्रधानमन्त्री मे जापान भ्रमणमा, आर्थिक मुद्दामा भ्रमण केन्द्रीत हुने 

    बेलायती प्रधानमन्त्री मे जापान भ्रमणमा, आर्थिक मुद्दामा भ्रमण केन्द्रीत हुने 

    टोकियो :  बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गरेकी छन्। उनले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गरेको बताइएको छ।  उनी बुधबार ओसाका आइपुगेकी छन्। यसपछि मात्र जापानको राजधानी टोकियो पुग्ने कार्यक्रम छ। विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि यहाँ आइपुगेको उनले बताए।  तीन दिनसम्म यहाँ टोयोटा कम्पनीका अध्यक्षसँग द्विपक्षीय व्यापारसम्बन्धी वार्तामा सहभागी हुनुहुने ओसाकाका सञ्चारमाध्यमले जनाएकाे छ। …

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा एमालेका ६२ नेता कार्यकर्ता कारवाहीमा, निर्वाचनमा अन्तरघात गरेको अरोप

    कपिलवस्तुमा एमालेका ६२ नेता कार्यकर्ता कारवाहीमा, निर्वाचनमा अन्तरघात गरेको अरोप

    कपिलवस्तु : नेकपा एमाले कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ।  कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन्। कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ।  जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ।  त्यस्तै, बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्काशन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • गोरखाका एक सय १३  विद्यालय पुनःनिर्माण

    गोरखाका एक सय १३  विद्यालय पुनःनिर्माण

    गोरखा :  फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ।  गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिए।  दुईकोठे एउटा भवन पुनः निर्माणलाई १० लाख ३८ हजार रुपैयाँ लगानी भएको छ। भवन पुनः निर्माणलाई ४.५ मिलियन सहयोग आएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • चितवन कारागारमा क्यान्सर पीडित एक कैदीको मृत्यु

    चितवन :  चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेकी विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ।  खोटा चलन मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको आज बिहान ७ बजे मृत्यु भएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिए।  उनका अनुसार स्तन क्यान्सरबाट पीडित बानोको उपचारकै क्रममा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

    चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

    मेलम्ची :  कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।  कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई इलाका प्रहरी कार्यालय, मेलम्चीको टोलीले पक्राउ गरेको हो।  लामालाई जिल्ला अदालतले  २०७० मंसिर ११ गतेको दुई वर्ष ११ महिना आठ दिन कैद र ५० हजार जरिवानाको फैसला सुनाएको थियो। रासस   

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ मा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण

    प्रदेश नम्बर २ मा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण

    काठमाडौँ  : निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ।  प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।  प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • देशभरका देवालय र शिवालयमा जल अभिषेक गरिने

    काठमाडौँ :  राष्ट्रिय एकता अभियानले हिन्दू धर्मको रक्षाका लागि यही भदौ २० गतेदेखि आगामी असोज २५ गतेसम्म देशभरका प्राचीन महत्वका देवालय र शिवालयमा जल अभिषेक गर्ने भएको छ।  नेपालका विभिन्न तीर्थस्थल तथा भारतका हरिद्धार, गंगाजमुना, सरस्वती, नर्मदा, कावेरी, चारधामलगायतका पवित्र नदी तथा तीर्थस्थलबाट ल्याइने जल ती मन्दिरमा चढाइने अभियानका संयोजक हरिबोल भट्टराईले जनकारी दिए।  अभियानअन्तर्गत करिब एक महिनाको अवधिमा सम्बद्ध अभियन्ताले…

    विस्तृतमा पढ्नुस्

  • जलवायु परिवर्तन र हिंसाको सामना

    जलवायु परिवर्तन र हिंसाको सामना

    गुल्रेज साह अजहर  अमेरिका : भारतले १४० वर्ष यताको सबैभन्दा नराम्रो अनावृष्टिको सामना गरेपछि भारतीय कृषकहरु सडकमा उत्रेका छन्। यसै ग्रीष्ममा मध्यप्रदेश राज्यमा भएको विरोध प्रदर्शनमा ऋणबाट राहत र आफ्ना उपजका लागि राम्रो मूल्यको माग गरिरहेका कृषकहरुमाथि प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भयो। तमिल नाडु राज्यमा पनि रुष्ट हुनपुगेका किसानहरुले यस्तै विरोध प्रदर्शन गर्नुका साथै मृत्यु हुनपुगेका आफ्ना साथीहरुको सम्झनामा…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा

    बैतडी :  बैतडीको डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।  मदिराले समाजमा विकृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय शम्भु भट्टले जानकारी दिए ।  गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका सबै वडामा मदिरा बेचबिखन र सेवन गर्न नदिने निर्णय गरेको छ। गाउँपालिकाभित्र अनुमति पत्र लिएर सञ्चालनमा ल्याएका मदिरा…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता परिवारको गुनासोः  बेपत्ता आफन्तकाकाबारेमा बास्तविक जानकारी दिइयोस्

    शरद शर्मा  काठमाडौँ :  ओखलढुङ्गा ज्यामिरेकी केशवकुमारी वाग्लेको १७ वर्षअघि बेपत्ता भएका छोरा गोपीकृष्ण वाग्लेको अझै अत्तोपत्तो छैन।  चितवनस्थित रत्ननगरमा रहेको हरिहर मन्दिरमा संस्कृत विषय पढ्न गएको कक्षा १० मा पढ्दै गर्दा २०५६ साल भदौ २६ गते बेपत्ता भएको छोरा अझै नभेटिएपछि आज अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा छोराका खोजी गरिदिन सरोकारवाला निकायलाई दुःखेसो…

    विस्तृतमा पढ्नुस्

  • नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ वर्षको उमेरमा निधन

    नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ वर्षको उमेरमा निधन

    टोकियो :  दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएका सुमितेरु तानिगुचीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको छ।   त्यस समयमा उनी हुलाकी थिए। त्यस समयमा १६ बर्षका मात्र रहेका उनले बम हमला भएको समयमा पनि खबर पुर्याउने आफ्नो जिम्मेवारी पूरा गरेका बताइएको थियो।  उनी एटम बमको आक्रमणमा परेका थिए। शरीरको देब्रे भाग जलेको र पछि उपचारपछि बाँचेका…

    विस्तृतमा पढ्नुस्

  • बम आक्रमणमा  परी अफगानिस्तानकाे हेलमाण्ड प्रान्तमा १२ जनाको मृत्यु

     बम आक्रमणमा  परी अफगानिस्तानकाे हेलमाण्ड प्रान्तमा १२ जनाको मृत्यु

    अफगानिस्तान :  अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्ड प्रान्तमा  अफगान सुरक्षा बल लक्षित एक आक्रमणमा १२ जनाको मृत्यु भएको छ।  नावा जिल्लाको एक सडकमा सैनिकको एक जत्थालाई लक्षित गरी रातिको समयमा विष्फोटक पदार्थले भरिएको एक कार विष्फोट गराउँदा १२ जनाको मृत्यु भएको हो। रासस/सिन्ह्वा   

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसङ्घका महासचिवसँग ‘इजरायल विरोधी विभेद’ हटाउन राष्ट्रपति रेउभेनको आग्रह

    राष्ट्रसङ्घका महासचिवसँग ‘इजरायल विरोधी विभेद’ हटाउन  राष्ट्रपति रेउभेनको आग्रह

    जेरुसेलम : इजरायली राष्ट्रपति रेउभेन रिभलिनले इजरायल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग ‘इजरायल विरोधि विभेद’ अन्त्य गर्न केही प्रयास गर्न आग्रह गरेका छन्।  उनले विश्वको एकमात्र यहुदी राज्य इजरायलमाथि लक्षित गरी हुने गरेका काम र चेतावनीले इजरायलको अस्तित्वमाथि प्रश्न उठाइने गरेको र यो इजरायलका लागि स्वीकार्य नहुने बताए। जेरुसेलममा राष्ट्रपति रिभलिनले महासचिव गुटेर्रेससँग इजरायल विरोधी विभेद कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टरले किचेर महोत्तरीको गौशालामा एक जनाको मृत्यु

    ट्याक्टरले किचेर महोत्तरीको गौशालामा एक जनाको मृत्यु

    गौशाला :  महोत्तरीको गौशाला नगरपालिका– ११ लक्ष्मीनियाँमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।  ट्याक्टरको ठक्करबाट गौशाला नगरपालिका–११ लक्ष्मीनियाँका ७० वर्षीय महादेव यादवको मृत्यु भएको हो। ना ४ त ८६४४ नम्बरको ट्याक्टरबाट खसेका यादवको साेही ट्याक्टरले किचेको थियो। रासस  

    विस्तृतमा पढ्नुस्

  • फाष्ट ट्रयाक निर्माण सेनाको उच्च प्राथमिकतामा

    फाष्ट ट्रयाक निर्माण सेनाको उच्च प्राथमिकतामा

    नारायणप्रसाद न्यौपाने  काठमाडौँ :  नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ।  काठमाडौं उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किलोमिटरको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रयाक) निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ।  चारवर्षमा सम्पन्न गर्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दाबीः दुई नम्बर प्रदेशमा एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन

    प्रचण्डको दाबीः दुई नम्बर प्रदेशमा एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन

    लहान :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्।  सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाटमा अध्यक्ष प्रचण्डले अन्य प्रदेशमा आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको निर्वाचनमा पहिलो बन्ने दाबी गरे।  अध्यक्ष प्रचण्डले भने,‘हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण, बैतडीमा गरे तीन हजारले स्वास्थ्य बीमा

    स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण, बैतडीमा गरे तीन हजारले स्वास्थ्य बीमा

    बैतडी :  बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ। स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताए।  गतबर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएकोमा २०७३ फागुनबाट सेवा दिने काम सुरु भएको थियो। हालसम्म तीनहजार २७ जनाले स्वास्थ्य बीमा गरेका साउदले जानकारी दिए । पाँच जनासम्मको परिवारले…

    विस्तृतमा पढ्नुस्

  • सुस्तामा भेटिए दुईवटा एकसिंगे गैँडा 

    नवलपरासी :  नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन्।  बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउँपालिका —५ स्थित चन्द्रगञ्जमा फेला परेका स्थानीयवासीले बताएका छन्। ती गैँडा गाउँमा वरिपरी घुमिरहेकाले स्थानीयवासी त्रसित बनेका छन्। आफूहरु जोखिममा रहेको तथा गैँडाका कारण घर बाहिर निस्कन नसकेको स्थानीयले बताएका छन्।  गैँडा गाउँ पस्ने हो कि…

    विस्तृतमा पढ्नुस्

  • कसरी भए ‘वात्स्यायन’ कार्टुनिष्ट ?’ यस्तो छ संघर्ष कथा

    कसरी भए ‘वात्स्यायन’ कार्टुनिष्ट ?’ यस्तो छ संघर्ष कथा

    बासुदेव पौडेल   पोखरा : तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका बेला २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो।  नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी बढेका अवस्थामा पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल(वात्स्यायन)ले तयार गरेको संवैधानिक राजतन्त्र भएको घोडाको लाश बोकेर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला हिँडेको कार्टुन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा नै चासो र चर्चाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell