बागलुङ : बागलुङमा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब तीन करोडको मह बिक्री गरेका छन्। व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मह उत्पादन पाँच टन बढेको छ। मह प्रतिकिलो ९०० देखि एक हजार रुपैयाँसम्ममा बिक्री हुन्छ। दुई वर्षअघि २० जना…
जोहानेस्बर्ग : ब्रिक्स सम्मेलनमा आगामी दिनका लागि आवश्यक क्षेत्रीय एजेण्डा तय गर्नुका साथै आर्थिक विकासका क्षेत्रमा उपलब्धिमूलक हुने जानकारी यस क्षेत्रका विज्ञहरुले दिएका छन्। उनीहरुले यस सम्मेलनमार्फत ब्रिक्स देशहरुमा आर्थिक विकासको साथै अन्य आवश्यक एजेण्डाहरु स्थापित गर्ने क्षेत्रीय संगठनका रुपमा विकास गर्न ठूलो सहयोग पुग्ने बताएका छन्। विश्वव्यापी आर्थिक समस्याको समाधानमा यो ब्रिक्स सम्मेलन पनि सहयोगी सिद्ध हुनसक्छ भन्नेमा पनि सम्मेलनका…
लक्ष्मी गारु भक्तपुर : ‘नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी बोक्ने को ? यो पेशालाई निरन्तरता दिने कसले ? बनाएर न जस छ, न त प्रोत्साहन नै छ। बाहिर काम गर्न गए दैनिक दुई हजार ज्याला पाइन्छ। नवदुर्गा देवगणको मुकुण्डो बनाएर न परिवार धान्न सकेको छु न त गुजारा नै।’ उल्लिखित भनाइ भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको प्रसिद्ध नवदुर्गा नाचको देवगणको मुकुण्डो…
कलैया : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नजिक टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ गइरहेको ना४च १७७७ नम्बरको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ गइरहेको ना३ख ९२८० नम्बरको टिपरले उनासी पुलमा ठक्कर दिएको थियो। ठक्करबाट एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ। …
काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीकातर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ। प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा राजधानी बाहिर भएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको…
काठमाडौँ : सरकारले तत्काल उद्योगधन्दामा विद्युत्को महसुल नबढाउने भएको छ। ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने बताए। नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जामन्त्री शाहीले भने, ‘विद्युत् महसुल वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन हुँदैन। उद्योगी व्यवसायी ढुक्क भए हुन्छ।’ उनले उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने…
काठमाडौँ : नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपेड सिमकार्ड वितरण गर्ने भएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली…
भीमदत्तनगरः प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल-भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गरेका छन्। पुल शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताए। प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने…
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुने कुनै सम्भावना नरहेको बताएका छन्। चुनावी कार्यक्रममा नेता तथा कार्यकर्तालार्इ प्रशिक्षण दिन रौतहटको गौर पुगेका अध्यक्ष प्रचण्डले दुर्इ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा एमालेसँग गठबन्धनको कुनै सम्भावना नभएको बताका हुन्। प्रचण्डले भने, ‘एमालेसँग कुनै ठाउँमा गठबन्धन हुन सक्छ तर, त्यो सम्भावना अहिले त्यति देख्दिन।’ प्रचण्डले कांग्रेस, राजपालगायतका…
लक्ष्मी गारु भक्तपुर : ‘नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी बोक्ने को ? यो पेशालाई निरन्तरता दिने कसले ? बनाएर न जस छ, न त प्रोत्साहन नै छ। बाहिर काम गर्न गए दैनिक दुई हजार ज्याला पाइन्छ। नवदुर्गा देवगणको मुकुण्डो बनाएर न परिवार धान्न सकेको छु न त गुजारा नै।’ उल्लिखित भनाइ भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको प्रसिद्ध नवदुर्गा नाचको देवगणको मुकुण्डो…
काठमाडौँ : नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपेड सिमकार्ड वितरण गर्ने भएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली…
काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीकातर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ। प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा राजधानी बाहिर भएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको…
भक्तपुर । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनले कार्यालयको काम ठप्प पारेको छ। आज एशोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै ब्यानर टाँगेर कलम बन्द गरी आन्दोलन गरेको हो। एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काममा ढिलासुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति विरुद्ध बाध्य…
ढाका : बङ्गलादेशमा डुंगा दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा म्यानमारबाट बङ्गलादेश आएका रोहिङ्गा समुदायका नागरिक छन् । दक्षिणी बङ्गलादेशको म्यानमारसँगको सिमानामा दुर्घटना भएको बताइएको छ। बङ्गलादेशको कग्स बजार क्षेत्रबाट २९२ किलोमिटर पश्चिम क्षेत्रमा पर्ने नाफ नदीमा डुंगा डुबेको थियो। दुर्घटनामा अझै केही व्यक्ति हराइरहेकाले उनीहरुको खोजी जारी रहेको अधिकारीहरुले बताएका छन्। त्यस डुंगामा के कति व्यक्ति…
अफगानिस्तान : पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। अमेरिकी सुरक्षा बलले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको हवाई कारबाहीमा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन्। अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै…
धुलिखेल : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दशैंका यात्रुको सामान राख्नका लागि अस्थायी रुपमा गाडीको छत राख्ने विषयमा आफूले पहल गर्ने व्यवसायीलाई आश्वासन दिएका छन्। काभ्रेको बनेपामा अरनिको यातायात सेवा समितिको ४६ औं वार्षिक साधारणसभाको आज उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले कानुनी र सुरक्षाका दृष्टिकोणले अहित भएपनि व्यावहारिक हिसाबले दशैं र तिहारका बीचमा छत राख्ने व्यवस्था मिलाउन आफूले काम गर्ने व्यवसायीलाई आश्वासन…
पाकिस्तान : पाकिस्तानी एक विशेष अदालतले आतङ्कवाद विरोधि अदालतले पूर्व प्रधानमन्त्री बेनजिर भूट्टोको हत्यामा सम्लग्न भनी आरोपित पाँच जनालाई बिहीबार सफाई दिएको छ। दुई पटक प्रधानमन्त्री बनेकी पाकिस्तानी राजनीतिमा एक प्रभावशाली व्यक्तित्वका रुपमा रहेकी भूट्टोको पाकिस्तानको रावलपिण्डी शहरमा भएको हमलामा हत्या भएको थियो। भूट्टोलाई सन् २००७ को डिसेम्बर २७ मा चुनावी सभामा सम्बोधन गर्ने क्रममा हत्या भएको थियो। पाकिस्तानको एउटा…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा हाम्रा वीर सैनिकले आर्जेको नेपाल र नेपालीहरुको छवि उच्च राख्ने प्रण गर्दै शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुन निर्देशन दिएकी छन्। संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ हुन जाने श्री सिद्धिबक्स गण (शा से) चौंथो डफ्फालाई नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपति भण्डारीले यस्तो निर्देशन दिएकी हुन् पाँचखालस्थित…
गोपालप्रसाद पोखरेल मोरङः पथरीका बाढी पीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु परेको गुनासो गरेका छन्। आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन। सरकारी संयन्त्र सबैको घरघरमा राहत पुर्यायौँ भनिरहेको छ। बाढी पीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको छ। तर, विराटनगर ७ का बाढी पीडित अहिले पनि सरकारी सेवाबाट वञ्चित छन्। सामान्य त्रिपालको भरमा बसेका…
नाइजर : पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमीलगायतका देशका अन्य भागमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले दिएको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे वर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन्। उक्त क्षेत्रमा गत शनिबारदेखि सुरु भएको वर्षा अझै पनि जारी छ। गवाउगौरा…