यांगुन : म्यानमारका बिदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि सैनिक ज्यादती नभएको बताएकी छन्। उनले त्यस समुदायका नागरिकका बस्तीमा आगजनी गरिएको भन्नेजस्ता समाचारहरु आएकोमा त्यसको खण्डन गरेकी छन्। उनले यस्तो कुनै दुव्र्यबहार उनीहरुमाथि नभएको पनि स्पष्ट पारेकी छन्। उनले यी समाचारहरु आतङ्ककारीलाई सहयोग पुग्नेगरी आएका गुनासोगर्दै त्यस्तो कुनै पनि ज्यादतीको समाचार आफूले थाहा नपाएको पनि…
शुरबहादुर सिँह जुम्ला : लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ। मातृभाषा केन्द्र नेपालद्वारा आयोजित तीनदिने कार्याशाला गोष्ठीमा सहभागी यहाँको खस भाषा, कला, संस्कृति र इतिहास सम्बन्धी जानकारको अन्तिम निर्णयले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको हो। प्रस्तावित ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदाको व्यञ्जन वर्ण २९ अक्षर…
काबुल : पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना लडाकू मारिएका छन्। अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूलाई नै लक्षित गरेर अफगान सेनाले बुधबार बिहानै हवाई कारबाही गरेको थियो। कारबाहीमा परी ११ जना लडाकू मारिएको पुष्टि गृह मन्त्रालयले गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– आज बिहानै आतङ्ककारीविरुद्ध अफगान सेनाले गरेको कारबाहीका…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागीमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ। सरकारले दशैँमा घर जाने लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हाे। …
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार राष्ट्रिय आवश्यकता एवं प्राथमिकताको विषय भएको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको छैठौँ साधारण बैठकमा प्रधानमन्त्री देउवाले विश्वविद्यालयको विकास र विस्तारका लागि आंगिक कलेज र कृषि विज्ञान केन्द्र स्थापना तथा सञ्चालन गर्ने कार्य महत्वपूर्ण हुने बताए। उनले यसका लागि सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त…
काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमारनाथ शाहको आज निधन भएको छ। लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो। उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो। नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी शाहको उपचारका क्रममा आज निधन भएको हो। शाहले विसं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका…
पूर्णप्रसाद मिश्र काठमाडौँ : यातायात व्यवस्था विभागले भदौ ९ गतेदेखि वाग्मती अञ्चलमा सुरु गरेको सवारीसाधनमा विद्युतीय (इम्बोस्ड) नम्बरप्लेट नेपाली भाषामा राख्नुपर्ने सांसदहरुले माग गरेका छन्। व्यवस्थापिका–संसद्को विकास समितिको आजको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन्। सबै जनताले नेपाली भाषासमेत नबुझ्ने अवस्थामा अङ्ग्रेजी भाषामा सवारीसाधनको नम्बर प्लेट राखेर दुर्घटना गराएर भाग्ने सवारीसाधनको नम्बर पीडितले थाहा नपाउने बनाउन खोजिएको उनीहरुको भनाइ थियो । …
महमुद मोहिल्दिन मेडेलिन : सेप्टेम्बर २०१५ मा १९३ देशका अग्रणी नेताहरुले मानव विकासको प्रवद्र्धनका लागि इतिहासकै सबैभन्दा महत्वकांक्षी योजना अघिसारे, त्यो थियो सन् २०३० सम्म दिगो विकास लक्ष्यहरु हासिल गर्नु। आज प्रक्रिया सुरु भएको दुई वर्षमा यस चासोका कारणहरु निकै नै देखापरेका छन्। अहिलेसम्म जुटाइएको कोष पर्याप्त छैन भने सबै देशसँग प्रगति मापन गर्न यथेष्ट तथ्याङ्क पनि छैन। यी कुराले…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागीमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ। सरकारले दशैँमा घर जाने लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हाे। …
पूर्णप्रसाद मिश्र काठमाडौँ : यातायात व्यवस्था विभागले भदौ ९ गतेदेखि वाग्मती अञ्चलमा सुरु गरेको सवारीसाधनमा विद्युतीय (इम्बोस्ड) नम्बरप्लेट नेपाली भाषामा राख्नुपर्ने सांसदहरुले माग गरेका छन्। व्यवस्थापिका–संसद्को विकास समितिको आजको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन्। सबै जनताले नेपाली भाषासमेत नबुझ्ने अवस्थामा अङ्ग्रेजी भाषामा सवारीसाधनको नम्बर प्लेट राखेर दुर्घटना गराएर भाग्ने सवारीसाधनको नम्बर पीडितले थाहा नपाउने बनाउन खोजिएको उनीहरुको भनाइ थियो । …
बनेपाः सामूहिक बलात्कार गरी एक महिलाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा काभ्रे भूम्लुटार गाउँपालिकाका राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ का हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिकाका ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका कुलबहादुर भन्ने सीताराम थापा, रामेछाप लखनपुरका प्रकाश परियार र…
किरण भट्टराई काठमाडौं : ६ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्क विहीन भएकी छिन्। चौतारा साँगाचोकगढी नगरपालिका, कुविण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पुर्याएका थिए। गएको एक वर्षसम्म परिवारको सम्पर्कमा रहेकी उनी विगत पाँच वर्षदेखि कुनै सम्पर्कमा छैनन्। डोल्माकी आमा छेकु तामाङले भनिन्‘गएको एक वर्षसम्म सम्पर्कमै…
संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पूर्वी युक्रेनमा हालै भएको भनिएको युद्धविरामको पालना गर्न आग्रह गरेका छन्। उनले गत हप्ता पूर्वी युक्रेनमा भएको युद्धविरामको सदुपयोग गरी तथा यसलाई गम्भीरतापूर्वक रुपमा लिएर लागूगर्न सकिएमा शान्तिवार्ताका माध्यमबाटै सबै समस्याको समाधान हुने बताए। बुधबार विज्ञप्ति जारी गरी उनले राजनीतिक पार्टीहरुलाई पनि हाल हिंसाको अन्त्यका लागि आधार बनिरहेको र युद्धविरामका माध्यमबाट नै…
काठमाडौं : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निःस्वार्थ भावनाले काम गर्न निर्देशन दिएका छन्। टेलिकमद्वारा आज आयोजित अन्तरक्रियामा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी अनुशासित ढंगबाट काम गर्न कर्मचारीलाई निर्देशन दिए। मन्त्री बस्नेतले टेलिकमको ग्राहकसँग संख्या, प्रचार-प्रसार र आम्दानीमा वृद्धि गर्नुपर्नेमा जोड दिए। मन्त्री बस्नेतले सही मान्छेलाई सही ठाउँ…
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ। वि सं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ। असोज ११ गते बुधबार दशैँ…
काठमाडौंः ‘बिपी साहित्य सम्मान’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गरिएको छ। जननायक बिपी कोइराला स्मृति ट्रष्टले विश्वेश्वरप्रसाद कोइरालाको १०३ औैँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा एक लाख एक हजार राशिको ‘बिपी साहित्य सम्मान’ सुवेदीलाई प्रदान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले सुवेदीलाई सम्मान प्रदान गरे। कार्यक्रममा ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान’ तीर्थराज ज्ञवाली (चैतु)लाई प्रदान गरियो। कार्यक्रममा…
नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले अब देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नं. ६ नवलपरासीद्वारा सुर्यपुरामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेकोले सबै मिलेर राष्ट्रलाई समृद्ध बनाउनुपर्ने बताए। असंख्य सम्भावना रहेको नेपालमा अब चौतर्फी विकास गर्न आवश्यक देखिएकाले आगामी दिनमा सबै पक्ष एकजुट भई समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने महामन्त्री…
भोजपुर: भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो। खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासी करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु पन्जियारले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको र…
ट्रिपोलीः लिविया र फ्रान्सका विदेश मन्त्रीहरुले समसामयीक राजनीतिक अवस्था तथा लिविया र फ्रान्सकाबीचमा भविष्यमा हुने सम्झौताका बारेमा छलफल गरेका छन्। राष्ट्रसंघको समर्थन रहेका लिवियाका विदेश मन्त्री मोहम्मद सायालाले फ्रान्सका विदेशमन्त्री जेन यभेस ले ड्रिअनलाई लिवियाको राजधानी ट्रिपोलीमा भेटेका हुन्। लिवियाको विदेश मन्त्रालयको सञ्चार विभागले दुई पक्षका अधिकारीहरुकाबीचमा समसामयिक राजनीतिक घटनाक्रम र भावी सम्झौताका बारेमा छलफल भएको जनाएको छ। भेटवार्तापछि आयोजित…
काठमाडौं : नेपाल प्राध्यापक सङ्घको १५औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि सकिएको दुई वर्ष हुँदा पनि अधिवेशन हुन सकेको छैन। त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको अधिवेशन नभएका कारण १६औँ अधिवेशन हुन नसकेको सङ्घले जनाएको छ। कार्यसमितिमा २१ जना निर्वाचित हुने व्यवस्था छ भने विभिन्न विश्वविद्यालयबाट ६ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ। सङ्घको नयाँ नेतृत्वका लागि त्रि वि सङ्घका निर्वाचित केही प्रतिनिधि…