PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • तालिवानीको आक्रमणमा ६० सिया मुसलमान मारिए

    सारी पुल (अफगानिस्तान) : उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आतंककारी आक्रमणमा परी कम्तीमा ५० तालिवानको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन्। सैयाद जिल्लाको मिल्जा आलाङ गाउँमा तालिवान र इस्लामिक आतंककारी समूहले गत बिहीबार संयुक्तरुपमा आक्रमण गरेका र शनिबार सो इलाका कब्जामा लिएका थिए।  सोही इलाकामा भएको आक्रमणमा परी ५० भन्दा बढी तालिवानको मृत्यु भएको छ। यस आक्रमणमा…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाली विदेशमन्त्री रिले भने-अमेरिकाविरुद्ध मात्र आणविक हतियार प्रयोग हुन्छ

    उत्तर कोरियाली विदेशमन्त्री रिले भने-अमेरिकाविरुद्ध मात्र आणविक हतियार प्रयोग हुन्छ

    फिलिपिन्स : उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशविरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ।  दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन फिलिपिन्स आएका उत्तर कोरियाली विदेशमन्त्री रि होङ योले उत्तर कोरिया एउटा ‘जिम्मेवार आणविक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीविएम)’ ले सुसज्जित मुलुक भएको दावी गरे।  रि ले क्षेत्रीय भेलास्थल फिलिपिन्सबाटै जारी गरी भनेका छन्,‘अमेरिकासँग कुनै मुलुकले उत्तर कोरिया…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री भदौ ७ गतेदेखि भारत भ्रमणमा जाने

    प्रधानमन्त्री भदौ ७ गतेदेखि भारत भ्रमणमा जाने

    काठमाडौँ  : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्ने भएका छन्।  मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिए।  उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन प्रस्ताव फिर्ता लिन नेमकिपाको माग, प्रस्ताव मुलुकको हितविपरित भएको दाबी

    संविधान संशोधन प्रस्ताव फिर्ता लिन नेमकिपाको माग, प्रस्ताव मुलुकको हितविपरित भएको दाबी

    भक्तपुर : नेपाल मजदुर किसान पार्टीको २७ औं केन्द्रीय परिषद् बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्दै सचिव प्रेम सुवालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ।  पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले निर्वाचनमा आचारसंहिता उल्लंघन गरी झुटा आश्वासन दिने, भोजभतेर खुवाउने, सामान र पैसा वितरण गरेको आरोप लगाएको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति ट्रम्पले किन गरे रुस र चीनको प्रसंशा ?

    अमेरिकी राष्ट्रपति ट्रम्पले किन गरे रुस र चीनको प्रसंशा ?

    वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रसंशा गरेका छन्।  उनले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको पनि समर्थन रहेको भन्दै त्यसको प्रसंशा गरेका हुन्।  नाकाबन्दीको पक्षमा रुस र चीनले पनि मत जाहेर गरेको भन्दै यस विषयमा प्राप्त सहयोग प्रसंशनीय रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ। …

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी व्यवस्थापनका लागि यस्तो छ सामान्य प्रशासनमन्त्रीको तयारी

    कर्मचारी व्यवस्थापनका लागि यस्तो छ सामान्य प्रशासनमन्त्रीको तयारी

    काठमाडौँ : सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताएका छन्।  मन्त्रालयमा रासससँग कुरा गर्दै मन्त्री बस्नेतले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाउने तयारी भइरहेको जानकारी दिए। उनले भने,‘कर्मचारी समायोजन ऐन आउन ढिला भएकोले स्थानीयस्तरमा काम गर्नका लागि विभिन्न कार्यालयका कर्मचारीलाई आन्तरिक व्यवस्थापनबाट कर्मचारी खटाइने छ।’ उनले…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमले खरिद गरेका जग्गाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने

    आयल निगमले खरिद गरेका जग्गाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने

    काठमाडौँ : व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चार जिल्लामा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ।  जग्गा खरिद गरेको जिल्लाका निर्वाचित सांसदहरुको समूह छनोट गरेर अनुगमनमा पठाइने समितिका सभापति भीष्मराज आङ्देम्बेले जानकारी दिए। केही दिनमै सांसदको समूह स्थलगत अध्ययनका लागि झापा, सर्लाही, चितवन र रुपन्देही जाने तयारी गरिएको उनले बताए।  सांसदहरुको…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई संसदीय समितिको निर्देशनः दूधको गुणस्तर मापदण्ड निर्धारण गर्नु

    सरकारलाई संसदीय समितिको निर्देशनः दूधको गुणस्तर मापदण्ड निर्धारण गर्नु

    काठमाडौँ : व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकामा वितरण हुने दूध पूर्ण स्वस्थ र गुणस्तरीय छ भन्ने मापदण्ड तुरुन्त लागू गर्न गर्न सरकारलाई निर्देशन दिएको छ।  समितिको आज बसेको बैठकमा सभापति मोहनप्रसाद बरालले मुलुकभर उत्पादन र वितरण हुने सबै दूधको गुणस्तर मापन गर्न र गुणस्तरीय नभएका अवस्थामा त्यसमा जिम्मेवार तथा दोषी निकाय यकीन गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायलाई…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर नाकाबाट तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात

    विराटनगर नाकाबाट तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात

    विराटनगर :  गत आर्थिक वर्ष भारततर्फ तीन अर्बभन्दाबढी मूल्यका कृषिजन्य पदार्थ तथा जडीबुटी भारततर्फ निर्यात भएको छ।  विराटनगर नाका भएर गत आवमा तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरको कृषिजन्य र जडीबुटी निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको हो।  सोमध्ये सबैभन्दा बढी दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबरको तीन हजार ८१४ मेट्रिक टन…

    विस्तृतमा पढ्नुस्

  • जिसस काठमाडौँमा एमालेको प्यानल विजयी

    जिसस काठमाडौँमा एमालेको प्यानल विजयी

    काठमाडौँ : काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एमालेका शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन्।  आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरेका थिए।  यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भइन् भने निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गरे।  सात सदस्यीय…

    विस्तृतमा पढ्नुस्

  •  अमेरिकी सेनाको हवाइ कारबाहीमा सिरियामा ४३ सर्वसाधारणको मृत्यु

     अमेरिकी सेनाको हवाइ कारबाहीमा सिरियामा ४३ सर्वसाधारणको मृत्यु

    दमास्कस :  अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा सहरमा शनिबार गरेको आक्रमणमा परी कम्तीमा ४३ सर्वसाधारणको मृत्यु भएको छ।  लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई लक्षितगरी शनिबार मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ।  राक्वामै शुक्रबार राति सात बालबालिकाको मृत्यु भएको केही घण्टामा यो आक्रमण भएको पनि समाचार समितिले जानकारी दिएको छ। अमेरिकी गठबन्धन सेनाले आवास…

    विस्तृतमा पढ्नुस्

  • सैनिक कल्याणकारी कोषमा ३९ अर्ब ५५ करोड, वार्षिक डेढ अर्ब आम्दानी

    सैनिक कल्याणकारी कोषमा ३९ अर्ब ५५ करोड, वार्षिक डेढ अर्ब आम्दानी

    काठमाडौँ : नेपाली सेनाको कल्याणकारी कोषको सम्पत्ति ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार रुपैयाँ पुगेको छ।  सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा कोषको सम्पत्तिमध्ये चार अर्ब ९८ करोड ४४ रकम लगानीमा रहेको जानकारी दिइयो।  विसं २०३२ मा एक करोड २४ लाख जोहो गरेर सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो। अहिले कोषको मुख्य आयस्रोतका रुपमा शान्तिसेनामा भाग लिएबापत…

    विस्तृतमा पढ्नुस्

  • बबई सिँचाइ आयोजनाः  कच्ची नहरलाई पक्की बनाइँदै 

    बर्दिया । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधार हुँदै आएको छ। पहिले बनाएको कच्ची नहरलाई पक्की बनाउन थालिएको हो।  पहिलो चरणमा निर्माण भएको राजकुलोदेखि बाँसगढीसम्म २२ किलोमिटर नहरमध्ये १२ किलोमिटर कच्ची नहरलाई पक्की बनाउने काम तीव्ररुपमा भइरहेको बबई सिँचाइ आयोजनाले जनाएको छ।  ७१ करोडको लागतमा पक्की बनाउन लागिएको सो नहर पप्पुमल्ल देव एन्ड सायर जेभी, रसुवा लामा जेभी स्वच्छन्द महादेव, खिम्ती…

    विस्तृतमा पढ्नुस्

  • जिसस भक्तपुरमा एमालेको प्यानल विजयी, प्रमुखमा नवराज गेलाल

    जिसस भक्तपुरमा एमालेको प्यानल विजयी, प्रमुखमा नवराज गेलाल

    भक्तपुर : जिल्ला समन्वय समिति भक्तपुरको आज भएको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ।  जिसस प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर निर्वाचित भएका छन्। सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी भएका छन्।  कूल आठ मत रहेकामा सात मत मात्रै खसेको थियो भने खसेको मतमा…

    विस्तृतमा पढ्नुस्

  • संसदमा स्वास्थ्य बीमा विधेयक प्रस्तुत

    काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ प्रस्तुत गरेका छन्।  विधेयक पेश गर्दै स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी एवम् सहज बनाउनका लागि सरकारले विधेयक प्रस्तुत गरेको जानकारी दिए।  आजैको बैठकले ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सो विधेयक शुक्रबार गणपूरक सङ्ख्या…

    विस्तृतमा पढ्नुस्

  • चूडामणि शर्माको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, अर्को सुनुवाइ बुधबार हुने 

    चूडामणि शर्माको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, अर्को सुनुवाइ बुधबार हुने 

    काठमाडौँ : सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि तोकेको छ।  न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि बुधबार (२५ गते) का लागि राखिएको हो।  निवेदनमाथि आयोगकातर्फबाट अधिवक्ताहरु परशुराम कोइराला र चेतनाथ घिमिरे, निवेदककातर्फबाट अधिवक्ता…

    विस्तृतमा पढ्नुस्

  • डुबेर चार बालिकाको मृत्यु भएको घटनाको मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान

    डुबेर चार बालिकाको मृत्यु भएको घटनाको मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान

    काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले रौतहटमा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको छ।  रौतहटको गरुडा नगरपालिका–४, गौर–चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चारजना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा परेको उजुरीमा छानबिन प्रारम्भ गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए।  आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘घटनाको अनुसन्धानका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ…

    विस्तृतमा पढ्नुस्

  • भोलि राति चन्द्रग्रहण लाग्ने

    भोलि राति चन्द्रग्रहण लाग्ने

    काठमाडौँ, २२ साउन । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  भोलि सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए।  एक…

    विस्तृतमा पढ्नुस्

  • पोखराको आकाशबाट देखिएको पोखरा र फेवातालको मनोरम दृश्य हेर्नुस् फोटोमा

    पोखराको आकाशबाट देखिएको पोखरा र फेवातालको मनोरम दृश्य हेर्नुस् फोटोमा

     

    विस्तृतमा पढ्नुस्

  • कालीकोटमा स्काभेटर दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    कालीकोटमा स्काभेटर दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    कालीकोट : कालीकोटको खाँडाचक्र नगरपालिका– ६ दाहाँमा सडक मर्मत गरेर फर्किने क्रममा स्काभेटर दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  दुर्घटनामा सुर्खेत छिन्चुका चालक ३२ वर्षीय तुलाराम धौलाकोटी र खांडाचक्र नगरपालिका– ६ का ६० वर्षीय विष्णु शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोट नगरपालिका– ६ का छत्रबहादुर बम घाइते भएका छन्।  घाइते बमलाई नेपाली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell