PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

  • गगन थापाले भने–चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ

    गगन थापाले भने–चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्नुपर्छ

    भक्तपुर : पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा संशोधन विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताएका छन्।  प्रजातान्त्रिक योद्धा, समाजसेवी श्यामबहादुर कार्कीको दशौँ स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले केदारभक्त माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संशोधनलाई आजै टुंग्याउने तयारी भइरहेको बताए।  उनले अनशनरत डा गोविन्द केसीको माग पूरा गर्नुपर्नेमा जोड दिँदै विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले चासो दिइरहेको बताए। रासस …

    विस्तृतमा पढ्नुस्

  • अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री

    अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री

    काठमाडौँ : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सरकारले अघि बढाउने बताएका छन्।  नेपाली कांग्रेस, भोजपुर–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अर्थमन्त्री कार्कीले अरुण तेस्रो आयोजनाको निर्माण कार्य चाडै नै अगाडि बढाउने दिशामा सरकार अग्रसर भएको बताए। अर्थमन्त्री कार्कीले अरुण तेस्रो आयोजना प्रारम्भ भएपछि त्यसबाट अर्बमा हैन खर्बको लगानी मुलुकमा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर नाकाबाट आठ अर्बभन्दा बढीको खाद्यान आयात

    विराटनगर नाकाबाट आठ अर्बभन्दा बढीको खाद्यान आयात

    विराटनगर : गत आर्थिक वर्षमा विराटनगर नाकाबाट आठ अर्बभन्दा बढीको खाद्यान र दलहन भारतबाट भित्रिएको छ।  सो नाकाबाट आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्य बराबरको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिकटन खाद्यान आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ।  सबैभन्दा बढी तीन अर्ब ६६ करोड ३१ लाख ३३…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले सोलुमा सात परिवार विस्थापित, ३० परिवार जोखिममा

    सोलुखुम्बु : पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ बुङका सात घरपरिवार विस्थापित भएका छन्।  पहिरोका कारण स्थानीय रामबहादुर बस्नेत, नारायणकुमार बस्नेत, प्रेमकुमार बस्नेत, लक्ष्मण बस्नेत, ताराकुमारी बस्नेत, कुमारी बस्नेत र पदमबहादुर बस्नेतको घर बगाएका कारण उनीहरुको परिवार विस्थापित भएका हुन्।  उनीहरु अहिले छिमेकीकोमा आश्रय लिएर बसेका महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले जानकारी दिए। त्यहाँका अरु ३० घर पहिरोको उच्च जोखिममा परेका छन्।  गतवर्ष…

    विस्तृतमा पढ्नुस्

  • पेरिस सम्झौतबाट हट्ने जानकारी अमेरिकाले राष्ट्र संघलाई किन गरायो ? 

    पेरिस सम्झौतबाट हट्ने जानकारी अमेरिकाले राष्ट्र संघलाई किन गरायो ? 

    वासिङटन :  संयुक्त राज्य अमेरिकाले आफू जलवायु परिवर्तनसम्बन्धि पेरिस सम्झौतबाट हट्ने संयुक्त राष्ट्र संघलाई जानकारी दिएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी दुई महिना आगाडि गरेको निर्णयलाई अब कार्यान्वयन गर्न लागिएको वासिङटनले जानकारी दिएको छ।  यद्यपी अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी वासिङ्गटन अझै पनि…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा चर्चा ‘नागरिक अवतरण’को

    पाकिस्तानमा चर्चा ‘नागरिक अवतरण’को

    एकराज पाठक  काठमाडौँ : पाकिस्तानको सर्वोच्च अदालतले अघिल्लो शुक्रबार प्रधानमन्त्री नवाज सरिफलाई प्रारम्भिकरुपमा भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्यो। सरकारमा बस्ने नैतिकता गुमाएको आसयको फैसला आएपछि उनले पदबाट राजिनामा दिएसँगै पाकिस्तानको राजनीतिक बजारमा अनेकौँ अड्कलबाजी सुरु भए।  हुनत संसदीय राजनीतिक व्यवस्थामा सत्तारुढ दलले यस्तो अवस्थाको विकल्प भरपुररुपमा गरेकै हुन्छ । संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ र उपनेता या अर्को नेता चयनको सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा वार्षिक ३० अर्बको सुन आयात 

    नेपालमा वार्षिक ३० अर्बको सुन आयात 

    काठमाडौँ : कुनै पनि वस्तु खरिद गर्दा त्यसको भोलिपल्ट नै ती वस्तुको मूल्य कम हुन्छ। तर बजारमा त्यस्तो वस्तु पनि छ, जसको मूल्य एक दशकपछि बिक्री गर्दा पनि जर्तिको मूल्य बाहेक पूरै रकम पाउँछ। त्यो बस्तु हो– ‘सुनचाँदी’ । भविष्यमा गएर पनि सुनचाँदी बिक्री गर्दा आफूले खरिद गरेको मूल्य भन्दा बढी पैसा पाउने आशा आमउपभोक्ताको हुन्छ। परम्परादेखि नै नेपालमा विभिन्न जातजातिले…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक मन्त्रीस्तरीय बैठक आगामी बिहीबार काठमाडौंमा, तयारी अन्तिम चरणमा

    बिम्स्टेक मन्त्रीस्तरीय बैठक आगामी बिहीबार काठमाडौंमा, तयारी अन्तिम चरणमा

    काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ।  बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक बैठक आयोजना गर्न लागेको हो।  भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका…

    विस्तृतमा पढ्नुस्

  • दोलखाका जनप्रतिनिधिको चेतावनीः हामीले तोकेका व्यक्तिलाई लाभग्राहीको सूचीमा नराखे....

    दोलखाका जनप्रतिनिधिको चेतावनीः हामीले तोकेका व्यक्तिलाई लाभग्राहीको सूचीमा नराखे....

    काठमाडौँ  : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोलखामा निर्वाचित जनप्रतिनिधिले आफूले तोकेका व्यक्तिलाई भूकम्प पीडितको सूचीमा नराखिए गुनासो दर्ता गरेका घरको छुट सर्वेक्षण तथा पुनः जाँच गर्न नदिने चेतावनी दिएका बताएको छ।  प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयले छुट सर्वेक्षण तथा पुनः जाँच गराउने सम्बन्धमा बिहीबार आयोजना गरेको सरोकारवालाको बैठकमा उपस्थित गाउँपालिका तथा नगरपालिकाका पदाधिकारीले आफूले सिफारिस गरेका व्यक्तिलाई लाभग्राही सूचीमा नराखे जिल्लामा पुनः…

    विस्तृतमा पढ्नुस्

  • रेणु दाहाल : जो काठमाडौँमा सभासद्‍मा हारिन् तर भरतपुरमा हार्दाहार्दै जितिन्

    रेणु दाहाल : जो काठमाडौँमा सभासद्‍मा हारिन् तर भरतपुरमा हार्दाहार्दै जितिन्

    चितवन : २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन्। २०५१ सालमा पार्टी प्रवेश गर्नुभएकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत भएकी थिइन्  प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा तालमेल गर्न राप्रपाले दियो स्थानीय समितिलाई जिम्मेवारी

    निर्वाचनमा तालमेल गर्न राप्रपाले दियो स्थानीय समितिलाई जिम्मेवारी

    काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल गर्न पार्टीको स्थानीय निर्वाचन परिचालन समितिलाई जिम्मेवारी दिएको छ।  आगामी असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनमा पार्टीलाई अधिकतम स्थानमा विजयी गराउन यस्तो रणनीति अवलम्बन गरिएको हो। पार्टीले विगतमा स्थानीय तहको दुईवटा निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि आफ्नो सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने…

    विस्तृतमा पढ्नुस्

  • साझा यातायातविरुद्ध किन एकजुट भए यातायात व्यवसायी ?

    साझा यातायातविरुद्ध किन एकजुट भए यातायात व्यवसायी ?

    बनेपा :  काभ्रेको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन्।  काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औँ साधरणसभामा उनीहरुले साझा यातायात सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए।  उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस…

    विस्तृतमा पढ्नुस्

  • कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, ७९ दशमलव ४४ प्रतिशत उत्तीर्ण

    कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, ७९ दशमलव ४४ प्रतिशत उत्तीर्ण

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो।  परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए। परीक्षामा १७ जना…

    विस्तृतमा पढ्नुस्

  • टेलिभिजनमा अन्तरवार्ता दिँदैगर्दा जाम्वियाका विपक्षी नेता पक्राउ

    टेलिभिजनमा अन्तरवार्ता दिँदैगर्दा जाम्वियाका विपक्षी नेता पक्राउ

    जाम्विया :  जाम्वियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तरवार्ता दिइरहेका बेला विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ।  विपक्षी दल युनाईटेड प्रोग्रेस पिपुल्स (युपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तरवार्ता दिइरहेका वेला प्रहरीले पक्राउ गरेको हो।  सादा पोशाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेका उनको पार्टी युपीपीले पुष्टि गरेको छ।  पार्टीका प्रवक्ता किटीजो मुकुकाले आफ्ना नेतालाई प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियामा मानव जाति बाँच्नै गाह्रो हुने तापक्रमको सामना गर्नुपर्ने 

    दक्षिण एसियामा मानव जाति बाँच्नै गाह्रो हुने तापक्रमको सामना गर्नुपर्ने 

    मायमी :  विश्वको पाँचभागको एक भाग जनसङ्ख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन्।  विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त सङ्कट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो।  उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामाना भारत, पाकिस्तान र बङ्गलादेशको ठूलो क्षेत्रले भोग्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री कार्कीलाई प्रधानमन्त्रीले दिए लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी

    अर्थमन्त्री कार्कीलाई प्रधानमन्त्रीले दिए लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन्।  प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन्।  लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • नदीको दोभानमा थुनिएका २७ जनाको यसरी गरियो उद्धार

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरिएको छ। गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए।  वडा अध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरीसहितको टोलीले थुनिएकाको चार घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक भट्टले जानकारी दिए। खोलाको दोभानमा थुनिएका गोठालाले घरमा…

    विस्तृतमा पढ्नुस्

  • बांगाबगरमा गएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    बांगाबगरमा गएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध

    बैतडी : गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।  बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ७ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीयवासी सुरेश श्रेष्ठले जानकारी दिए।  बांगाबगरमा माथिबाटआएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए। अवरुद्ध सडक खुलाउन जेसिवी लगाइएको र दिउसोसम्म सडक…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा पुरिएर बागलुङमा तीन जनाको मृत्यु, तीन बेपत्ता

    पहिरोमा पुरिएर बागलुङमा तीन जनाको मृत्यु, तीन बेपत्ता

    बागलुङ : घरमाथिबाट खसेको पहिरोमा परी बागलुङको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको ज्यान गएको छ। ६३ वर्षीया नन्दकली छन्त्याल र उनकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।  छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल पहिरोमा बेपत्ता भएका छन्।  घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर…

    विस्तृतमा पढ्नुस्

  • चीन–पाकिस्तान आर्थिक कोरिडोर कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध

    चीन–पाकिस्तान आर्थिक कोरिडोर कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध

    इस्लामावाद :  पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री सहिद खक्वान अब्बासीले चीन पाकिस्तान आर्थिक कोरिडोर नामक आयोजनाको सकुशल कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन्।  बिहीबार पाकिस्तानमा चिनियाँ राजदूतसँगको भेटमा प्रधानमन्त्री अब्बासीले  यस आयोजनाअन्तर्गतका अरु सबै आयोजनाको सफल एवम् समयमै पूर्णता, कार्यान्वयन र सम्पन्नताका लागि आफैले निरीक्षण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  उनले भने, ‘यस चीन पाकिस्तान आर्थिका कोरिडोरको माध्यमबाट हाम्रो आर्थिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell