PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • किन जान चाहँदैनन् उपत्यका भन्दा बाहिर छात्रवृत्तिका चिकित्सक ?

    किन जान चाहँदैनन् उपत्यका भन्दा बाहिर छात्रवृत्तिका चिकित्सक ?

    कल्पना पौडेल  काठमाडौँ :  सरकारी छात्रवृतिमा अध्ययन गरेका चिकित्सकले उपत्यकाभन्दा बाहिर गएर काम गर्न मान्दैनन्।  त्यस्ता चिकित्सकले सरकारले खटाएको स्वास्थ्य संस्थामा कम्तीमा दुर्ईदेखि पाँच वर्षसम्म सेवा गर्नुपर्ने प्रावधान छ। तर उनीहरुले उच्चस्तरीय भनसुन गरेर उपत्यका वा सुगम क्षेत्रभन्दा बाहिर जान नमान्ने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ।  छात्रवृत्तिमा अध्ययन गरे वापत सरकारले खटाएको स्थानमा गएर सेवा गर्ने प्रतिवद्धता गरेपनि अध्ययन सकिँदा…

    विस्तृतमा पढ्नुस्

  • एनएमए निर्वाचन शनिबारः  पाँच निर्विरोध निर्वाचित

    एनएमए निर्वाचन शनिबारः  पाँच निर्विरोध निर्वाचित

    काठमाडौँ :  नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचन भोलि शनिबार हुँदैछ।  बिहान ८ देखि साँझ ५ बजेसम्म हुने निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। एनएमएमा एक हजार ३९ मतदाता छन्।  निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र निर्वाचनलाई व्यवस्थित तथा मर्यादित बनाउन व्यवस्था मिलाइएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए।  नयाँ नेतृत्वका उम्मेदवारी दिएका जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने–संविधान संशोधनमा एमाले र राप्रपा बाधक

    प्रधानमन्त्रीले भने–संविधान संशोधनमा एमाले र राप्रपा बाधक

    जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।  जनकपुरधाममा आज पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले मधेसका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएका कारण राजपालाई निर्वाचनमा जान वातावरण बनेको बताए।  संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली कांग्रेस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताए।  उनले एशियाली विकास…

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षाले परासीसहितका केही गाउँ डुबानमा, नहरमा डुबेर दुई बेपत्ता

    लगातारको वर्षाले परासीसहितका केही गाउँ डुबानमा, नहरमा डुबेर दुई बेपत्ता

    नवलपरासी : नहरमा डुबेर नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन्। नवलपरासीको प्रसौनीस्थित नहरमा डुबेर दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ।  स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन्। नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएका प्रहरीको अनुमान छ। प्रहरी र स्थानीयवासीको सक्रियतामा दुवैजनाको खोजी कार्य जारी…

    विस्तृतमा पढ्नुस्

  • १२ घण्टापछि राजमार्ग एकतर्फीरुपमा सञ्चालन

    नवलपरासी : पहिरो खसेर अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ।  दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ। अहिले पनि सो क्षेत्रमा पहिरो हटाउने क्रम जारी छ।  सडक विभागले बाँकी पहिरो हटाएर सडक दुईतर्फीरुपमा सञ्चालन गर्ने तयारीमा भएपनि धेरै स्थानमा पहिरो खसेका कारण…

    विस्तृतमा पढ्नुस्

  • २७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित

    २७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित

    चितवन : नेपालका २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ।  साउन महिनामा अहिलेसम्म १०४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहेको डा शर्माले जानकारी दिए।  सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले भन्यो–नाकाबन्दीले कुनै असर पर्दैन, आत्मनिर्भर हुन सघाउँछ 

    उत्तर कोरियाले भन्यो–नाकाबन्दीले कुनै असर पर्दैन, आत्मनिर्भर हुन सघाउँछ 

    प्योङयाङ : संयुक्त राज्य अमेरिकाले आफ्नो देशविरुद्धमा हालै लगाएको नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ।  उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम र कानुन विपरीत रहेको दाबी पनि गरेको छ।  उत्तर कोरियाले यही जुलाई महिनाको पहिलो हप्ता एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो। दुई वर्षयतादेखि निरन्तर रुपमा उसले आणविक परीक्षण जारी राखेको छ।  क्षेप्यास्त्र परीक्षणको विरोधमा…

    विस्तृतमा पढ्नुस्

  • सौर्य ऊर्जाबाट उत्पादित विद्युत्मा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

    सौर्य ऊर्जाबाट उत्पादित विद्युत्मा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

    ललितपुर : नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात् भएको छ।  नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री श्रीमती मिथिला चौधरीले संयुक्तरुपमा उद्घाटन गरे।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल इन्जिनियर्स एशोसिएसनसँगको समन्वयमा ४३ लाख ४६…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री गच्छदारद्वारा संसद बैठकमा जातीय छुवाछूत विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत

    उपप्रधानमन्त्री गच्छदारद्वारा संसद बैठकमा जातीय छुवाछूत विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत

    काठमाडौँ स् व्यवस्थापिका–संसद् बैठकमा उप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले ‘जातीय भेद्भाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका छन्।  विधेयकको प्रस्तावमाथि धारणा राख्दै सांसदहरु रेवतीरमण भण्डारी, जीतबहादुर दर्जी, भक्तबहादुर विश्वकर्मा, कमला विश्वकर्मा, गंगा सत्गौवा, अफिलाल ओखेडा, कर्णबहादुर थापा, आदित्यनारायण कसौधन, नगेन्द्र कुमाललगायतले छुवाछूत अन्त्यका लागि कानुन बनाउनुका साथै…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा फेरि मारिए एक नेटो सैनिक, ६ घाइते

    अफगानिस्तानमा फेरि मारिए एक नेटो सैनिक, ६ घाइते

    कान्दाहारः अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्।  अफगानिस्तानमा बिहीबार मात्र दुई जना अमेरिकी नेटो सैनिकको हत्या भएको थियो। शुक्रबार एक नेटोआवद्ध सैनिक मारिनुको साथै अन्य छ जना घाइते भएको समाचारमा जनाइएको छ।  बिहीबार कान्दाहारको विमानस्थलमै तालिबानले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका थिए।  काबुलबाट उत्तरी इलाकामा शुक्रबार एक आत्मघाती…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, १५० परिवार पहिरोको उच्च जोखिममा

    बागलुङमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, १५० परिवार पहिरोको उच्च जोखिममा

    बागलुङ : घरमाथिबाट खसेको पहिरोमा पुरिएर बागलुङको निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।  ६८ वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ। चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा भेटिएका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए। नन्दकली र विन्दुको शव बिहान फेला परेपनि…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको पहलः सुत्केरी बिदा छ महिनासम्म 

    स्वास्थ्य मन्त्रालयको पहलः सुत्केरी बिदा छ महिनासम्म 

    काठमाडौँ : स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउन पहल सुरु गरेको छ।  जागिरे सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउने पहल थालेको हो।  हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ। सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महिनाको प्रावधानलाई कार्यान्वयनमा…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीलाई अनसन तोड्न प्रमुख तीन दलका शीर्ष नेताको आग्रह, माथेमा आयोगको भावना समेटी विधेयक पास गर्ने आश्वासन

    डा. केसीलाई अनसन तोड्न प्रमुख तीन दलका शीर्ष नेताको आग्रह, माथेमा आयोगको भावना समेटी विधेयक पास गर्ने आश्वासन

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको तीनदलका शीर्ष नेताहरुसहितको बैठकले संसद्मा छलफलका क्रममा रहेको विधेयकलाई छिट्टै किनारा लगाई माथेमा आयोगको भावना समेटी पास गरिने भएकाले प्रा डा केसीलाई अनशन तोड्न अनुरोध गर्ने निर्णय गरेको हो।  प्रा डा केसीले…

    विस्तृतमा पढ्नुस्

  • बोक्सीको आरोपमा दाङमा महिलामाथि कुटपिट

    बोक्सीको आरोपमा दाङमा महिलामाथि कुटपिट

    दाङ: बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ। लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन्। कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी छन्। पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताइन्। पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले घटनामा…

    विस्तृतमा पढ्नुस्

  • नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने अझै ज्ञान छैन आमाहरुलाई

    नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने अझै ज्ञान छैन आमाहरुलाई

    काठमाडौँ :  ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन।  सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ। एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन्।  स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्कका अनुसार अझै पनि ४५ प्रतिशत महिलाले जन्मेको एक घण्टाभित्र…

    विस्तृतमा पढ्नुस्

  • जर्मन नागरिकलाई आतंकवादी आक्रमणभन्दा जलवायु परिवर्तनको चिन्ता धेरै

    जर्मन नागरिकलाई आतंकवादी आक्रमणभन्दा जलवायु परिवर्तनको चिन्ता धेरै

    जर्मनी : जर्मनीका जनतामा आतंकवादी आक्रमणभन्दा पनि जलवायु परिवर्तनको चिन्ता धेरै रहेको एक सर्वेक्षणले देखाएको छ।  सर्वेक्षणमा सहभागीमध्ये झण्डै ७१ प्रतिशत जनतालाई सबैभन्दा ठूलो डर जलवायु परिवर्तनबाट पर्ने नकारात्मक प्रभावहरूको रहेको पाइएको हो।  स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका विवरणहरूमा जलवायु परिवर्तनको विषयमा चिन्ता लिनेभन्दा आतंकवादी आक्रमणको विषयमा चिन्ता लिनेहरू कम देखिएका छन्। उनीहरूमध्ये ६३ प्रतिशतमा मात्रै आतंकवादी आक्रमणको डर बढी देखिएको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले लगायो उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध

    अमेरिकाले लगायो उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध

    वासिङटनः आगामी सेप्टेम्बर १ देखि आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ।  अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तर कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको हो।  उत्तर कोरियाको भ्रमणका लागि संयुक्त राज्य अमेरिकी सबै पासपोर्ट गैरकानूनी बनाइने घोषणा गरिएको छ। यो प्रतिबन्ध एक वर्षका लागि लगाइने अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सनले बताएका…

    विस्तृतमा पढ्नुस्

  • झापामा करेन्ट लागेर एक र नहरमा डुबेर एक जनाको मृत्यु

    झापा : करेन्ट लागेर आज बिहान झापामा एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर बिर्तामोड नगरपालिका–६ बुट्टावारीका  २३ वर्षीय सन्देश राईको मृत्यु भएको हो। मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो। उता गौरादह–१ का अन्दाजी ४५ वर्षीय मंगल हस्द सतार नजिकैको लाल नहरमा डुबेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • भोटेकोशीको लार्चामा बेलीब्रिज जडानको काम सुरु, एक महिनाभित्र तयार हुने

    भोटेकोशीको लार्चामा बेलीब्रिज जडानको काम सुरु, एक महिनाभित्र तयार हुने

    चौतारा : साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम सुरु गरिएको छ।  सडक विभागद्वारा जडान गरिने पुलको सबै सामान योजनास्थलमा पुगिसकेकाले अबको २०÷२५ दिनमा बेलिब्रिज जडान भइसक्ने कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिए।  साबिकको स्थानभन्दा केही तल राखिने बेलिब्रिज ५० मिटर लामो हुनेछ । त्यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको फोहर फाल्न गरेको अवरोध तत्कालका लागि हट्यो, माग सम्वोधन गर्ने काठमाडौंका मेयरको प्रतिवद्धता

    काठमाडौँको फोहर फाल्न गरेको अवरोध तत्कालका लागि हट्यो, माग सम्वोधन गर्ने काठमाडौंका मेयरको प्रतिवद्धता

    नुवाकोट : काठमाडौं उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पुर्याएको अवरोध खुलेको छ।  फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध गरेकामा आगामी आइतबारसम्मका लागि अबरोध नगर्ने सहमति भएको ककनी गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए।  फोहर फाल्न अवरुद्ध गरिएपछि नुवाकोट र धादिङका अतिप्रभावित क्षेत्रका जनप्रतिनिधि र काठमाडौँ महानगरपालिकाका प्रमुखबीच भएको छलफलमा सहमति भएकाले आजदेखि फोहर व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell