PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  •  खडेरीका कारण लाखौँ सोमालियाली विस्थापित

     खडेरीका कारण लाखौँ सोमालियाली विस्थापित

    सोमालिया : सोमालियामा खडेरीका कारण विस्थापित वन्ने सोमालियाली नागरिकको सङ्ख्या सात लाख ६६ हजार ४६७ पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।  संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने संस्था (ओसिएचए) ले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ,‘ विस्थापितमध्ये सबैभन्दा धेरै सोमालियाली नागरिक अर्थात् एक लाख ७७ हजार व्यक्तिलाई बायोडोआस्थित विभिन्न बस्तीहरूमा राखिएको छ भने एक लाख ६१ हजार मानिस मोगादिशुका विभिन्न वस्तीमा शरण लिइरहेका…

    विस्तृतमा पढ्नुस्

  • किन दिएनन् स्थानीयवासीले ओखरपौवामा फोहोर फाल्न ?

    किन दिएनन् स्थानीयवासीले ओखरपौवामा फोहोर फाल्न ?

    नुवाकोट : नुवाकोट ओखरपौवामा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध पुर्याएका छन्। वर्षाको समयमा फोहोर व्यवस्थापनमा महानगरपालिकाले लापरवाही गरेको भन्दै विरोधमा आज बिहानैदेखि स्थानीय बासिन्दाले फोहोर बोकेर ओखरपौवा आइपुगेका गाडी रोकेर अवरोध गरेका छन्।  स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर डम्पिङ क्षेत्र ओखरपौवा आइपुगेका एक सयभन्दा बढी गाडी बीच सडकमा नै रोकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा मतदाता परिचयपत्र बनाउनेको भीड

    पाँचथरमा मतदाता परिचयपत्र बनाउनेको भीड

    पाँचथर : यसअघि मतदाता परिचयपत्र बनाउन छुटेका व्यक्तिको पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड व्यवस्थापनमै कठिनाइ भएको छ।  अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा तीन हजार २०० जनाको परिचयपत्र बनाइएको छ। यस्तै, २०० जनाको नाम सच्याइएको छ। जिल्ला निर्वाचन कार्यालय पाँचथरमा भीड बढेपछि अहिले गाउँपालिकामै परिचयपत्र बनाउने र नाम सच्याउन थालिएको हो।  अब साउन मसान्तसम्म परिचयपत्र बनाउने र सच्याइने जिल्ला निर्वाचन कार्यालय प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा बम हमलामा मारिेनेको संख्या २९ पुग्यो, राष्ट्रसंघका महासचिवद्वारा घटनाको निन्दा

    अफगानिस्तानमा बम हमलामा मारिेनेको संख्या २९ पुग्यो, राष्ट्रसंघका महासचिवद्वारा घटनाको निन्दा

    संयुक्त राष्ट्रसंघ : अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गरेका छन्।  हमलामा परी घटनास्थलमा १५ जनाको ज्यान गएको थियो भने अहिले बढेर मृत्यु हुनेको संख्या २९ पुगेको छ।  महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा आक्रमण अत्यन्तै निन्दनीय रहेको र यस्तो घातक हमलामा सक्रिय हुनेलाई…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाको आरोपः राजपालाई निर्वाचनमा आउन नदिने षड्यन्त्रमा कांग्रेस

    कमल थापाको आरोपः राजपालाई निर्वाचनमा आउन नदिने षड्यन्त्रमा कांग्रेस

    जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने दाबी गरेका छन्।  जनकपुरधाममा आज आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको बताए।  अध्यक्ष थापाले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी हुने वातावरणको निर्माण कार्य सरकार र प्रतिपक्षी दलले गर्नु जरुरी रहेको  भन्दै…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक वनमा पाटेबाघ देखिएपछि वन प्रवेशमा निषेध

    कञ्चनपुर : दुर्लभ पाटेबाघ देखा परेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण सामुदायिक वन प्रवेशमा निषेध गरिएको छ ।  सामुदायिक वन क्षेत्रमा एक सातादेखि निरन्तर पाटेबाघ देखा पर्न थालेपछि उपभोक्तालाई वन छिर्न निषेध गरिएको हो।  सामुदायिक वनका उपाध्यक्ष राजेन्द्रबहादुर ऐरले वन छिर्ने र पाटेबाघको सुरक्षाका लागि सार्वजनिक सूचना जारी गरी उपभोक्तालाई खबरदारी गरेका गरेको बताए। वन संरक्षणमा जोड दिएपछि जंगली जनावर बदेँल, बाँदर,…

    विस्तृतमा पढ्नुस्

  • यसरी निर्माण हुँदैछ मदन भण्डारी संग्रहालय 

    यसरी निर्माण हुँदैछ मदन भण्डारी संग्रहालय 

    मोरङ : मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा जननेता मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ।  आगामी असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व भण्डारीले प्रयोग गरेका सामग्री, उनका, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घटनामा परेको जीपलाई पनि राखिनेछ।  भण्डारीको जन्म भएको ताप्लेजुङको ढुंगेसाँघुदेखि मृत्यु भएको चितवनको दासढुंगासम्म चित्रित हुने सम्पूर्ण सामग्री संग्रहालयमा राखिने प्रतिष्ठानका सामाजिक विकास अधिकृत रुद्रबहादुर तामाङले…

    विस्तृतमा पढ्नुस्

  • श्रममन्त्री मन्सुरको आरोपः एमाले र मधेस केन्द्रीत दल दुवै बिखण्डनवादी

    श्रममन्त्री मन्सुरको आरोपः एमाले र मधेस केन्द्रीत दल दुवै बिखण्डनवादी

    गौशाला : श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेकपा एमाले र मधेस केन्द्रीत दल दुवै बिखण्डनवादी रहेको आरोप लगाएका छन्।  महोत्तरीको जलेश्वरमा आज आयोजित पत्रकार भेटघाटमा मन्त्री मन्सुरले एमाले र मधेस केन्द्रीत दलको हठका कारण संविधानले सर्वस्वीकार्यता पाउन नसकेको बताए। मन्त्री मन्सुरले एमालेले सधैँ पहाडवादी राष्ट्रवादको नारा लगाएर मधेस र मधेसीलाई गाली र अपमानित गर्ने गरी पहाडे समुदायलाई मधेश विरोधी खडा…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी शिक्षकले सुरु गरे आमरण अनशन, भदौ ३ को परीक्षा सार्न माग

    अस्थायी शिक्षकले सुरु गरे आमरण अनशन, भदौ ३ को परीक्षा सार्न माग

    काठमाडौँ : भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम परीक्षा सार्नुपर्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आएका छन् ।  शिक्षा ऐन (आठौँ संशोधन) मा नवौँ संशोधन गरी कार्यरत सबै अस्थायी शिक्षकको रोजगारी सुनिश्चित गराएर मात्र परीक्षाको अर्को मिति तोकिनुपर्ने अस्थायी शिक्षक संघर्ष समितिको आन्दोलनका लागि राजेशसहित करिब दुई हजार पाँच सय…

    विस्तृतमा पढ्नुस्

  • विषालु सर्पको सर्पडसाइबाट लहानमा एक जनाको मृत्यु

    लहान : विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा एक जनाको मृत्यु भएको छ। सर्पले डसेर लहान नगरपालिका १० गुदीगाउँका ४८ वर्षीय श्रीचन पासवानको मृत्यु भएको हो। घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त भएपछि उपचारका लागि आफन्तले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु्र्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको थियो। रासस   

    विस्तृतमा पढ्नुस्

  • नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै

    नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै

    नवलपरासी । नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ। छ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो। जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिए।  आचार्यका अनुसार जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु उपभोग गर्नुपर्ने देखिएको छ। उक्त…

    विस्तृतमा पढ्नुस्

  • २४ हजार पर्यटकद्वारा इलामको कन्याम भ्रमण

    इलाम : गत आर्थिक वर्ष २०७३/७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ ।  मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउँछन्। सूचना केन्द्र जोरकलशका गगन घिमिरेका अनुसार २९ हजार ८२९ महिला र ३६ हजार ४७०…

    विस्तृतमा पढ्नुस्

  • यसकारण कन्काई नहर उत्कृष्ट

    भद्रपुर : झापाको कन्काई नहर तराईकै उत्कृष्ट मानिएको छ । नहरमा बाहै्रमास पानी आउने, टुटफुट नभएको, अतिक्रमण समस्या नरहेको र नहरमा बालुवाको समस्या नभएकाले नहर उत्कृष्ट मानिएको हो। तराईको भू–भागलाई अन्न उत्पादनको भण्डार बनाउन २०३४ सालमा तयार गरिएको नहर अहिलेसम्म चुस्त–दुरुस्त एवम् व्यवस्थित रहेको पाइएको छ।  दक्षिण कोरिया सरकारले बनाएको नहरको अधिकांश भागमा पानी बग्ने सतह र दुवै किनारमा सिमेन्ट प्लास्टर…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा थपिए २० हजार मतदाता 

    मोरङमा थपिए २० हजार मतदाता 

    विराटनगर : मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत साउन १७ गतेसम्ममा २० हजार १५१ जना नयाँ मतदाता थपिएका हुन्। तीमध्ये पुरुष दस हजार २८१, महिला नौ हजार ८६९ र एक जना तेस्रोलिङ्गी मतदाता रहेको पूर्वक्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।  मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन्। ती सबैमा…

    विस्तृतमा पढ्नुस्

  • जिसस जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धन विजयी

    जिसस जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धन विजयी

    जाजरकोट : जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस माओवादी गठबन्धन विजयी भएको छ।  संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सहसंयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन्।  जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावल आठ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोरे कार्कीले ६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  सदस्यहरुमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विमानस्थलको निर्माण सुरु, पर्यटनमन्त्रीले गरे शुभारम्भ

    पोखरा विमानस्थलको निर्माण सुरु, पर्यटनमन्त्रीले गरे शुभारम्भ

    पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको छ। निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार रहेको बताए।  पर्यटनको विकासका लागि हवाईका साथै सडक सञ्जाल पनि व्यवस्थित हुनुपर्ने बताउँदै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँगै हवाई मार्गका सम्बन्धमा पनि मन्त्रालयले काम अघि बढाउने उल्लेख गरे। विमानस्थल तयार भइसकेपछि…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाको विषयमा चीनलाई दोष नदिएको अमेरिकी विदेशमन्त्रीको भनाइ

    उत्तर कोरियाको विषयमा चीनलाई दोष नदिएको अमेरिकी विदेशमन्त्रीको भनाइ

    वासिङ्टनः उत्तर कोरियाको विषयमा चीनलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको दुई दिनपछि अमेरिकाले पनि यस विषयमा चीनलाई कुनै आरोप नलगाइएको बताएको छ।  वासिङ्टन डिसीमा पत्रकारहरुसँग कुराकानी गर्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले यस विषयमा चीनलाई दोष दिएको नभई उत्तर कोरियाको यस कार्यका विरुद्धमा लड्न चीनको साथ चाहिने कुरामात्र अमेरिकाले गरेको बताएका छन्।  उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयसँग जोडेर अमेरिकी राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • स्वाइन फ्लुबाट झापामा दुई महिलाको मृत्यु

    स्वाइन फ्लुबाट झापामा दुई महिलाको मृत्यु

    झापा : स्वाइन फ्लु रोगको संक्रमणबाट झापाको बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ।  दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो। उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।  मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनिषा अग्रवाल छन्। उनीहरूको स्वाइनफ्लु रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। योसँगै…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

    विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

    काठमाडौँ : वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगी अलपत्र परेका नेपाली कामदारको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ।  विदेशी भूमिमा अलपत्र नेपालीलाई उद्धार गर्ने क्रममा नुवाकोट जिल्ला पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ नेपाल आइपुगेकी छन्। एक वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा उनी कुवेत पुगेकी थिइन्। आफूलाई नेपाल फर्काउन गरिएको पहलप्रति खुसी व्यक्त गर्दै तामाङले आज परराष्ट्र मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • लगानी बोर्डको बैठकः लगानी आकर्षित गर्न प्रशासनिक झन्झट हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    लगानी बोर्डको बैठकः लगानी आकर्षित गर्न प्रशासनिक झन्झट हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा देखिएको प्रशासनिक झन्झट तत्काल हटाउने बताएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको लगानी बोर्डको २७ औँ बैठकमा प्रधानमन्त्री देउवाले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानुन संशोधन गर्न सरकार तयार रहेको बताएका प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए।  प्रधानमन्त्री देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गरेर रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धितर्फ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell