PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • प्रजातान्त्रिक योद्धा दास सिकिस्त बिरामी, पार्टीले उपचारमा बेवास्ता गरेको गुनासो

    प्रजातान्त्रिक योद्धा दास सिकिस्त बिरामी, पार्टीले उपचारमा बेवास्ता गरेको गुनासो

    ललितपुर स् दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रजातन्त्रका योद्धा सुदिष्टलाल दास अहिले अस्पतालको शय्यामा छटपटाइरहेका छन्।  विसं २०१६ देखि नेपाली कांग्रेसमा क्रियाशील रहँदै आएका बारा क्षेत्र नं २ का ७५ वर्षीय दासको छ महिनादेखि दुबै मिर्गौलाले काम नगरेपछि नियमित डायलायसिस भइरहेको छ। हाल उनलाई पुल्चोकस्थित निदान अस्पतालमा भर्ना गरिएको छ।  विसं २०२४ मा वीरगञ्ज चिनी कारखानामा भएको मजदुर आन्दोलनको नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • किन गर्‍यो स्थगित काठमाडौं महानगरले घरघरमा स्वास्थ्य सेवा ?

    किन गर्‍यो स्थगित काठमाडौं महानगरले घरघरमा स्वास्थ्य सेवा ?

    काठमाडौँ : स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ।  महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो।  गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत असार १५ गते उक्त अभियान सुरु गरेको थियो। अभियान सुरु…

    विस्तृतमा पढ्नुस्

  • जिसस निर्वाचनमा तालमेल गर्ने कांग्रेस र माओवादी केन्द्रबीच सहमति

    जिसस निर्वाचनमा तालमेल गर्ने कांग्रेस र माओवादी केन्द्रबीच सहमति

    काठमाडौँ : प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन्।  दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।  बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो। प्रदेश नं २ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको विदुरस्थित राधाकृष्ण मन्दिरको मुकुट चोरी

    नुवाकोटको विदुरस्थित राधाकृष्ण मन्दिरको मुकुट चोरी

    नुवाकोट :  नुवाकोटको विदुर नगरपालिका–९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ।  स्थानीय बासिन्दाको पहलमा पाँच वर्षअघि निर्माण गरिएको मन्दिरमा रहेको राधाकृष्ण भगवानको मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दा वैकुण्ठ बोगटीले जानकारी दिए। आज बिहान भक्तजन मन्दिरमा पूजा गर्न जाँदा मुकुट चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए।  चोरी भएको मुकुट स्थानीय बासिन्दाले पाँच वर्षअघि धार्मिक सहयोग…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प–आबे फोनवार्ताः उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लगाउन सहमत

    ट्रम्प–आबे फोनवार्ताः उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लगाउन सहमत

    सोलः विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे पुगेका छन्। उनीहरुबीच सोमबार फोनमार्फत भएको कुराकानीमा सो विषयमा सहमति बनेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।  ह्वाइट हाउसले भनेको छ–कुराकानीको निष्कर्ष गएको केही समयदेखि उत्तर कोरियाले जारी राखेको…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियाली प्रहरीले भन्यो–विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोगको तयारी थियो

    अष्ट्रेलियाली प्रहरीले भन्यो–विमान खसाल्न विषाक्त ग्याँस या बम प्रयोगको तयारी थियो

    सिड्नीः अष्ट्रेलियाको प्रहरीले एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनाका दोषीले विमानलाई विषाक्त ग्याँस वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएको छ।  उक्त बम अपहरण गरी खसाल्ने योजना बनाएका उनीहरुसँगको बयानमा प्रहरीले उक्त तथ्य पत्ता लागेको जनाएको छ। त्यसमा संलग्न भएको आशङ्कामा प्रहरीले सिड्नी क्षेत्रबाट कैयौँलाई पक्राउ गरेको छ।  आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको थियो। यस विषयमा…

    विस्तृतमा पढ्नुस्

  • बर्दिवास पुगेर प्रचण्डले भने–तेस्रो चरणको निर्वाचन राजपासहितको

    बर्दिवास पुगेर प्रचण्डले भने–तेस्रो चरणको निर्वाचन राजपासहितको

    गौशालाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ मा राष्ट्रिय जनता पार्टीसहितको निर्वाचन हुने ठोकुवा गरेका छन्।  कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनुषाको जनकपुर जाने क्रममा महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नं–२ मा हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे।  उनले चुनावमा सहभागी हुन राजपाले अघि सारेका माग र शर्त पूरा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाद्वारा पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

    प्रधानमन्त्री देउवाद्वारा पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।  प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे आज अस्पताल पुगेर जानकारी लिएका हुन्।  जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उनका स्वकीय सचिव पुष्करराज…

    विस्तृतमा पढ्नुस्

  • उन्नत जातका पशुपालन सुरु गरेपछि पाल्पामा दूध उत्पादनमा वृद्धि

    उन्नत जातका पशुपालन सुरु गरेपछि पाल्पामा दूध उत्पादनमा वृद्धि

    पाल्पा : पाल्पामा वर्षेनी दूधको उत्पादनमा वृद्धि हुँदै गएको छ। यहाँका कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो। दूध उत्पादन बढाउने उद्देश्यले कृषकले उन्नत जातका पशुपालन व्यवसाय सुरु गरेपछि दूध बिक्रीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन्।  जिल्लाका कृषकले विशेष गरी तराई क्षेत्रबाट उन्नत जातका गाई खरिद गरी पशुपालन व्यवसाय गर्न थालेपछि वर्षेनी दूध उत्पादन बढ्दै गइरहेको छ। आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणको नयाँ महसुल प्रस्तावः सहरीया ग्राहकलाई प्रतियुनिट १२ रुपैयाँ ५० पैसा

    विद्युत प्राधिकरणको नयाँ महसुल प्रस्तावः सहरीया ग्राहकलाई प्रतियुनिट १२ रुपैयाँ ५० पैसा

    रमेश लम्साल  काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ।  घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ। सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले ६० मात्रै महसुल तिर्ने गरी प्रस्ताव गरेको हो।  प्राधिकरणले साउन ६ गते विद्युत् महसुल निर्धारण आयोगमा नयाँ महसुल दर लागू गर्न माग…

    विस्तृतमा पढ्नुस्

  • भारतको उडिशामा चट्याङ लागेर ११ जनाको मृत्यु

    भारतको उडिशामा चट्याङ लागेर ११ जनाको मृत्यु

    नयाँदिल्लीः भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।  उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ जनाको मृत्यु भएको हो।  मारिनेमा सवैजसो धान खेतमा काम गरिरहेका थिए। भारतको राष्ट्रिय दैवी प्रकोप विभागका अनुसार सन् २००५ यताको तथ्याङ्कमा भारतमा प्रत्येक वर्ष करिब दुई हजार…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाको विषयमा आफूलाई नजोड्न अमेरिकालाई चीनको आग्रह

    उत्तर कोरियाको विषयमा आफूलाई नजोड्न अमेरिकालाई चीनको आग्रह

    बेइजिङः चीनले उत्तर कोरियाको विषयमा आफूलाई नजोड्न अमेरिकालाई आग्रह गरेको छ। उत्तर कोरियाले गर्ने क्षेप्यास्त्र परीक्षणका विषयमा आफूलाई नजोड्न चीनले आग्रह गरेको हो।  उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयमा जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको र कुनै कारबाहीका लागि पनि तयार नभएको बताएका थिए।  उनले आफ्नो ट्वीटर अकाउन्टमा उत्तर कोरियाको आतङ्ककाबारेमा चीनले चासो नदिएको…

    विस्तृतमा पढ्नुस्

  • धर्मकीर्ति विहारले गर्‍यो भारतीय राजदूत पुरीलाई सम्मान

    धर्मकीर्ति विहारले  गर्‍यो भारतीय राजदूत पुरीलाई सम्मान

    काठमाडौँ : धर्मकीर्ति विहार, नःघलले भारतीय राजदूत सन्जिभ सिंह पुरीलाई सम्मान गरेको छ। राजधानीमा आज आयोजित कार्यक्रममा राजदूत पुरीलाई सम्मान गरिएको हो। कार्यक्रममा राजदूत पुरीले दुई मुलुकबीच जनस्तरमा मात्र नभई सांस्कृतिक सम्बन्ध पनि सदिँयौंदेखि प्रगाढ रहँदैआएको बताए।  उनले धर्मकीर्ति विहार र भारतीय राजदूतावासबीच रहँदै आएको सहयोगात्मक सम्बन्धलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने वचनबद्धता व्यक्त गरे।  विहार प्रमुख अनगारिका धम्मावतीले धर्मकीर्ति विहारलाई भारत…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्दैछन् मौसमी रुघाखोकीका बिरामी ? 

    किन बढ्दैछन् मौसमी रुघाखोकीका बिरामी ? 

    काठमाडौँ :  राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ। दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ।  इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  सुरुमा यसको भाइरस सुँगुरबाट सर्ने भएकाले स्वाइनफ्लु अहिले यसमा मिसमास भएकाले प्राविधिक रुपमा स्वाइन फ्लु भन्नु गलत हुने चिकित्सकको भनाइ छ। …

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा डुबेर महोत्तरीमा ६५ वर्षीय वृद्धको मृत्यु

    गौशाला : महोत्तरीको जलेश्वर नगरपालिका–११ पिगौना गाउँमा पोखरीमा डुबेर ६५ वर्षीय वृद्धको मृत्यु भएको छ।  पोखरीमा डुबेर महोत्तरी गाउँपालिका– ५ का प्रकाश महतोको मृत्यु भएको हो। आफ्नी बहिनीको घर पिगौनामा पूजा हेर्न गएका वृद्ध महतो ५०० मिटर टाढा रहेको पोखरीमा नुहाउन लाग्दा डुबेर मृत्यु भएको प्रहरी प्रहरीले जनाएको छ। वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • पहिरो र वर्षाले दोलखाका भूकम्पपीडितको जनजीवन कष्टकर

    पहिरो र वर्षाले दोलखाका भूकम्पपीडितको जनजीवन कष्टकर

    गोकर्णप्रसाद भण्डारी  चरिकोट : दोलखाका अधिकांश भू–भागका भूकम्पपीडितको जनजीवन पहिरो र वर्षात्सँगै कष्टकर बनेको छ। वर्षाले भूकम्पले चिरैचिरा बनेको भू–भागको बस्तीका वासिन्दाको दैनिकी झनै पीडादायी बनेको छ।  दोलखाको उत्तरी दुर्गम क्षेत्र गौरीशंकर गाउँपालिका–३ मार्बु सिक्पाश्वरकी डम्बरकुमारी श्रेष्ठ अहिले वर्षाका कारण आफ्नो दैनिकी कष्टकर बनेको बताउँछिन्। उनी भन्छिन्,‘जस्तापाताले छाएको टहरामा बस्नुपर्दा बालबच्चा बिरामी परेका छन्, रुघाखोकी, ज्वरो, झाडापखालाको समस्याले सताइरहन्छ ।’ पानीको…

    विस्तृतमा पढ्नुस्

  • वाणिज्यमन्त्री विश्वकर्माले भने–नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु 

    वाणिज्यमन्त्री विश्वकर्माले भने–नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु 

    इटहरी : वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिकाको तरहरामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले प्रदेश नं १ मा उत्पादन हुने वस्तुलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्ने वचनवद्धता प्रकट गरे।  पूर्वी नेपालमा उत्पादन हुने अदुवा, रुद्राक्ष, अलैँची, अदुवा, अकबरे चिया, कफी र…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह सञ्चालन विधेयकमाथि बल्ल सैद्धान्तिक छलफल सुरु

    स्थानीय तह सञ्चालन विधेयकमाथि बल्ल सैद्धान्तिक छलफल सुरु

    काठमाडौँ : पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको अढाइ महिनापछि ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल भएको छ।  व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा विधेयकमाथि संशोधन दर्ता गराएका सांसदले संशोधन गर्नुपर्ने सम्बन्धमा आफ्ना विचार राख्दै कानूनका अभावमा निर्देशनका भरमा स्थानीय तह सञ्चालन भएकाले छिटो विधेयक पारित गरिनुपर्नेमा जोड दिए।  सांसदले उठाएका विषयमा जवाफ दिँदै उपप्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै घटनामा नवलपरासीमा दुईको मृत्यु

    छुट्टाछुट्टै घटनामा नवलपरासीमा दुईको मृत्यु

    नवलपरासी : नवलपरासीमा आज भएका दुई छुट्टाछुट्टै घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।  साँझ सरावल गाउँपालिका–७ स्थित भुजहवामा सिसौको रुखबाट खसेर सरावल–७ भुजहवका चाँद हुसैनको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, पाल्हीनन्दन गाउँपालिकामा बिजुलीको खम्बामा चढेर अम्बा टिप्न खोज्दा त्यहाँ बाँधिएको बिजुलीको नांगो तार छुँदा १२ वर्षीया आरती हरिजनको मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय अमानीगन्जले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कलवाइपासको आरोपमा काभ्रेको बनेपामा पाँच जना पक्राउ

    कलवाइपासको आरोपमा काभ्रेको बनेपामा पाँच जना पक्राउ

    बनेपा : अवैध कलवाइपास गरेको आरोपमा काभ्रेको बनेपा–७ स्थित गोदामचोकबाट पाँच युवक पक्राउ परेका छन्।  लामो समयको अनुसन्धानपछि पक्राउ परेका उनीहरुको नाम अनुसन्धान प्रभावित हुन सक्ने भन्दै गोप्य राखिएको छ। प्रहरी नायब उपरीक्षक नविनराज राईले कल वाइपासमा पक्राउ परेको पुष्टि गर्दै त्यसमा ठूलो गिरोह संलग्न भएको आशंका गरे। उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ। रासस   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell