PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • जनप्रतिनिधिलाई उपप्रधानमन्त्री महराको सुझावः अधिकार सदुपयोग गरी विकास निर्माणमा लाग्नुस् 

    जनप्रतिनिधिलाई उपप्रधानमन्त्री महराको सुझावः अधिकार सदुपयोग गरी विकास निर्माणमा लाग्नुस् 

    काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तहमा अधिकार हस्तान्तरण भइसकेकाले त्यसको सदुपयोग गरेर विकास निर्माणमा लाग्न निर्वाचित स्थानीय जनप्रतिनिधिलाई सुझाव दिएका छन्। आधुनिक नेपाल मण्डल पर्यटन नगरी विकास बोर्डले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महराले संविधानले स्थानीय तहलाई दिएको अधिकार अधिकार प्रयोग गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिए।  उपप्रधानमन्त्री महराले भने,‘संविधानको परिपालना गर्ने हो भने केन्द्रमा रक्षा, परराष्ट्र तथा मौद्रिक…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटको सान्नित्रिवेणीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ७ घाइते

    कालीकोटको सान्नित्रिवेणीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ७ घाइते

    कालीकोट: कालीकोटको सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।  मृत्यु हुनेमा सान्नित्रिवेणी–६ काव्राका बुदे सार्कीका १३ वर्षीया छोरी ललिता, नौ वर्षीय छोरा लंक र पाँच वर्षीया छोरी कल्पना सार्की रहेको आफन्तले बताएका छन्। उनीहरु ढुङ्गाले च्यापिएका छन्।  स्थानीयवासीका अनुसार बुदे, उनकी श्रीमती बेलु र छिमेकी शर्मिला…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाको आरोपः सत्तारुढ दलकै कारण राजपा चुनावमा भाग नलिने परिस्थिति सृजना

    कमल थापाको आरोपः सत्तारुढ दलकै कारण राजपा चुनावमा भाग नलिने परिस्थिति सृजना

    राजविराज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र गरिरहेको आरोप लगाएका छन्।  सोमबार सप्तारीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सतारुढ दलको राजनीतिक स्वार्थका कारण राजपालाई चुनावमा भाग लिन नदिने परिस्थितिको सृजना भइरहेको अरोप लगाए।  अध्यक्ष थापाले भने, ‘मधेसमा सुक्ष्म रुपमा रहेको विखण्डनकारी शक्तिलाई परास्त पार्न राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्छ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश र संघीय निर्वाचनमा गच्छदारले पार्टीलाई तेस्रो शक्तिका रुपमा स्थापित गर्ने

    प्रदेश र संघीय निर्वाचनमा गच्छदारले पार्टीलाई तेस्रो शक्तिका रुपमा स्थापित गर्ने

    काठमाडौँ : नेपाल लोकतान्त्रिक फोरमले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा पार्टीलाई अब्बल बनाउन विशेष निर्वाचन रणनीति बनाउने भएको छ।  पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन चुनावी रणनीति बनाइरहेको जानकारी दिए।  पार्टीको आठौँ वार्षिकोत्सवको सोमबार उद्घाटन गर्दै अध्यक्ष गच्छदारले भने,‘आगामी निर्वाचनमा पार्टीले उच्च प्राथमिकताका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • किन बढ्दैछन् मौसमी रुघाखोकीका बिरामी ?

    किन बढ्दैछन् मौसमी रुघाखोकीका बिरामी ?

    काठमाडौँ :  राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ। दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ।  इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  सुरुमा यसको भाइरस सुँगुरबाट सर्ने भएकाले स्वाइनफ्लु अहिले यसमा मिसमास भएकाले प्राविधिक रुपमा स्वाइन फ्लु भन्नु गलत हुने चिकित्सकको भनाइ छ। …

    विस्तृतमा पढ्नुस्

  • अमेरिका अब उत्तर कोरियाली क्षेप्यास्त्र सीमाभित्र आएको नेता उनको दावी

    अमेरिका अब उत्तर कोरियाली क्षेप्यास्त्र सीमाभित्र आएको नेता उनको दावी

    सोल : पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ ।  उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताउनुभएको बताएका कोरियन केन्द्रिय समाचार संस्था (केसिएनए)ले उल्लेख गरेको छ ।  केसिएनएले भनेको छ, “हाम्रा नेताले गर्वसाथ…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम सुरु

    नुवाकोट : भूकम्पले क्षति पुर्याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ।  आयोजनाको बाँध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जाँच र अध्ययनको काम  सुरु गरेको छ। कम्पनीले क्षतिको जाँच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम सुरु गरेको आयोजना प्रमुख फणीन्द्रराज…

    विस्तृतमा पढ्नुस्

  • बैतडीका स्वास्थ्य चौकीमा किन औषधि अभाव ?

    बैतडीका स्वास्थ्य चौकीमा किन औषधि अभाव ?

    बैतडी : बैतडीका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ।  जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन्।  सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए।  आन्तरिक स्रोतबाट केही औषधि खरिद गरिएको भए पनि पछिल्लो समयमा औषधि अभाव भएको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु

    बसको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु

    मोरङ : मोरङको उर्लाबारीस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।  शनिबार बेलुका पश्चिमबाट पूर्व गइरहेको मे १ ख २१८० नम्बरको बसले विपरीत दिशाबाट गइरहेको को १९ प ९९५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पाँचथर थर्पु गाउँपालिका– ४ का छवि भट्टराईको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा आज विहान मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • केन्याका उपराष्ट्रपतिको घरमा अज्ञात बन्दूकधारीद्वारा आक्रमण

    केन्याका उपराष्ट्रपतिको घरमा अज्ञात बन्दूकधारीद्वारा आक्रमण

    केन्या : केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा अज्ञात बन्दूकधारी समूहले आक्रमण गरेको छ।  केन्यामा निर्वाचनबाट दुई हप्ता पहिले मात्र लामो समयसम्म राष्ट्रपतिका रूपमा रहेका रैला ओडिङ्गोलाई पराजित गरेर निर्वाचित भएका रूटोको घरमा आक्रमण भएको हो। आक्रमणका बेला उनी भने घरमा नभएको सुरक्षाकर्मीले बताएका छन्।  आक्रमणबाट उच्च प्रहरी सामान्य सेवा इकाईका एक अधिकारी गम्भीर घाइते भएका छन्।  घटनामा सशस्त्र एक समूहले अकस्मात…

    विस्तृतमा पढ्नुस्

  • जनजाति महासङ्घमा शेर्पा

    काठमाडौं :  नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक आदिवासी महासंघको प्रदेश नं ३ को संगठन कमिटी पासाङ शर्पाको संयोजकत्वमा गठन गरिएको छ।  नब्बे सदस्यीय कमिटीका सचिवमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ रहेको महासंघका केन्द्रीय सचिव रामचन्द्र बलले जानकारी दिए।  सो अवसरमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जनजातिका विषय एमाले नै बढी उठाएकाले पार्टीमा जनजातिको बढी सहभागिता भएको बताए। अब आउने प्रदेश र…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अस्पताल उदयपुरमा भाइरल ज्वरोका विरामीको चाप, भुर्इँमै राखेर उपचार गरिंदै

    जिल्ला अस्पताल उदयपुरमा भाइरल ज्वरोका विरामीको चाप, भुर्इँमै राखेर उपचार गरिंदै

    उदयपुर : उदयपुरको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरल ज्वरोको प्रकोप बढेको छ। जिल्ला अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन्।  बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउने गरेका जनस्वास्थ्य निरीक्षक श्यामनारायण पण्डितले जानकारी दिए।  भाइरलबाट प्रभावित बिरामीको…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा थपिए १२ हजार नयाँ मतदाता, नाम दर्ता गराउनेमा पुरुष बढी

    मोरङमा थपिए १२ हजार नयाँ मतदाता, नाम दर्ता गराउनेमा पुरुष बढी

    मोरङ : मोरङमा १२ हजार ८ सय ९० जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।  क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार शनिबारसम्म छ हजार २८९ महिला, छ हजार छ सय पुरुष र एक तेस्रो लिङ्गीको नाम थप भएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले सम्बन्धित निर्वाचन कार्यालय केन्द्रीत गरेर फोटोसहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो।  साउन…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषध तस्करीविरुद्धको कारबाहीमा फिलिपिन्सको ओजामिज सहरका मेयरको मृत्यु

    लागूऔषध तस्करीविरुद्धको कारबाहीमा फिलिपिन्सको ओजामिज सहरका मेयरको मृत्यु

    मनिला : फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागूऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन्।  प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ। प्रहरीको कारबाहीमा परी आइतबार विहान ती मेयर सहित ११ जना मारिएका अधिकारीहरुले जानकारी दिएका छन्।  यहाँको प्रहरीद्वारा निकै सशक्त रुपमा सञ्चालित यस अभियानको फिलिपिन्सका जनतामा…

    विस्तृतमा पढ्नुस्

  • पूर्वपरराष्ट्रमन्त्री महत भन्छन्– भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै हो 

    पूर्वपरराष्ट्रमन्त्री महत भन्छन्– भारतको सकारात्मक सहयोगको नेपालले अपेक्षा गर्नु स्वाभाविकै हो 

    काठमाडौँ : पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भूपरिवेष्ठित देशको नाताले नेपालले भारतसँग अन्तर्राष्ट्रिय पहुँच र बजारका लागि सधैँ सहयोगको अपेक्षा गर्ने बताएका छन्।  अन्तर्राष्ट्रिय सहयोग परिषद् भारतद्वारा शनिबार साँझ नयाँदिल्लीमा आयोजित ‘परिवर्तित भूराजनीतिक सन्दर्भमा नेपाल–भारत सम्बन्ध’ विषय गोष्ठीलाई सम्बोधन गर्दै महतले एउटा भूपरिवेष्ठित देशका कारण नेपालका विशेषखालका र धेरै प्रकारका विकासका चुनौती रहेको बताए। उनले भने,‘हाम्रो अर्थतन्त्रको विकास र पूर्वाधारको निर्माणका साथै…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुरमा साढे दुई करोडको गोलभेँडा उत्पादन

    पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुरमा साढे दुई करोडको गोलभेँडा उत्पादन

    जीतबहादुर भण्डारी  पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा साढे दुई करोड रुपैया बराबरको गोलभेँडा उत्पादन भएको छ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३÷०७४ मा दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो।  यहाँ उत्पादित गोलभेँडाको प्रतिकिलो सरदर मूल्य १३ रुपैया कायम गर्दा झण्डै…

    विस्तृतमा पढ्नुस्

  • कसरी उठायो काठमाडौं महानगरले लक्ष्यभन्दा तीनगुणा बढी राजश्व ?

    कसरी उठायो काठमाडौं महानगरले लक्ष्यभन्दा तीनगुणा बढी राजश्व ?

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।  कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३/७४ का लागि १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी ३३ करोड संकलन भएको महाशाखाका प्रमुख राम थापाले जानकारी दिए।  अघिल्लो आर्थिक वर्षमा पनि १० करोडमात्र राजश्व संकलन भएको यस महाशाखामा गतवर्ष भवन निर्माण…

    विस्तृतमा पढ्नुस्

  • अब घरमै बसेर विद्युत महसुल तिर्न सकिने, प्राधिकरणले ल्याउँदैछ यस्तो प्रविधि

    अब घरमै बसेर विद्युत महसुल तिर्न सकिने, प्राधिकरणले ल्याउँदैछ यस्तो प्रविधि

    रमेश लम्साल  काठमाडौँ : लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ।  नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो।  सेवाग्राहीलाई प्राधिकरणका काउण्टर धाएर समय…

    विस्तृतमा पढ्नुस्

  • एमालेले टुङ्ग्यायो १९ जिल्लामा जिसस प्रमुख र उपप्रमुखका उम्मेदवार

    एमालेले टुङ्ग्यायो १९ जिल्लामा जिसस प्रमुख र उपप्रमुखका उम्मेदवार

    भक्तपुर : नेकपा एमालेको स्थायी कमिटी बैठकले १९ जिल्लामा जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारीका लागि सिफारिस भई आएका नामको टुंगो लगाएको छ।  अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको बैठकले ती जिल्लाबाट सिफारिस भई आएका जिससका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंगो लगाएको पार्टी सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। भक्तपुर प्रमुखमा नवराज…

    विस्तृतमा पढ्नुस्

  • खोलाले बगाएर नुवाकोटमा एक जनाको मृत्यु

    खोलाले बगाएर नुवाकोटमा एक जनाको मृत्यु

    नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका– १ ओखरपौवास्थित खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना रुखको हाँगा समातेर बाँच्न सफल भएका छन्।  बाढी आइरहेका समयमा खोला तर्ने क्रममा बगेर दुप्चेश्वर गाउँपालिका – २ गाउँखर्क करिडुङका २८ वर्षीय तातेबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। खोलाले बगाएर पाँच सय मिटर तल ढुंगाको च्यापमा अड्किएका तामाङलाई झिकिएको थियो । …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell