PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • जापानको वाकायामा आँधीमा परी दुई जनाको मृत्यु, ३६ घाइते

    जापानको वाकायामा आँधीमा परी दुई जनाको मृत्यु, ३६ घाइते

    टोकियो : पश्चिमी जापानमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।  आँधीले धेरै ठाँउ धुलाम्मे भएको र केही भौतिक संरचनाहरुमासमेत क्षति पुगेको अधिकारीहरुले बताएका छन्।  स्थानीय समय अनुसार सोमबार दिउसो वाकायामा प्रान्तमा ठूलो आँधी आएको थियो। वाकायामा जापानको कान्सारी क्षेत्रमा पर्छ।  नोरु यो चरणको पाँचौ आँधी हो। प्रतिघण्टा २५ किलोमिटरको गतिमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • खोलाको बालुवा चोरी निकासी गर्ने १३ ट्रक प्रहरी नियन्त्रणमा

    मेलम्ची : अवैध रुपमा खोलाको बालुवा चोरी निकासी गर्ने १३ ट्रकलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ।  सोमबार राति इन्द्रावती नदीको किनारबाट लुकिछिपी बालुवा चोरी गरी काठमाडौं पठाउने क्रममा राति १० बजे ती ट्रकलाई इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोला निरीक्षण गर्दा ती ट्रक नियन्त्रणमा लिएको हो।  प्रहरीको आँखा छलेर रातको समयमा चोरी निकासीमा…

    विस्तृतमा पढ्नुस्

  • रसुवाको उत्तरगया गाउँपालिकाको भौगर्भिक अवस्था अध्ययन गर्न स्थानीयको आग्रह

    रसुवाको उत्तरगया गाउँपालिकाको भौगर्भिक अवस्था अध्ययन गर्न स्थानीयको आग्रह

    रसुवा : रसुवाको उत्तरगया गाउँपालिका वडा नं ४ ढकाल डाँडालगायत क्षेत्रको भौगर्भिकक अवस्था परीक्षण गरिदिन स्थानीय तहले आग्रह गरेको छ।  गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्सालका अनुसार साउन २२ गते रातिको अविरल वर्षाका कारण गाउँपालिकाको आधार इलाका पहिरेबेंसीमा १४ घर पहिराले पुरिएको र ४० घरपरिवार विस्थापित भइसकेका छन्। पहिरेबेंसीको माथिल्लो भाग कुवापानी, ढकालडाँडा भेकमा बसोबास गर्ने करिब दुई सय घरपरिवारमा परेको समस्यालाई ध्यानमा…

    विस्तृतमा पढ्नुस्

  • जापानले भन्यो–उत्तर कोरियाको परमाणु परीक्षण नयाँ खतरा

    जापानले भन्यो–उत्तर कोरियाको परमाणु परीक्षण नयाँ खतरा

    टाेकियाे : जापानले उत्तर कोरियाले हालैका दिनमा अघि सारिरहेको परमाणु परीक्षणको काम आगामी दिनमा विश्वका लागि नै नयाँ खतरा भएको बताएको छ।  जापानको रक्षा मन्त्रालयकातर्फबाट मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उत्तरको परमाणु परीक्षण विश्वकै लागि खतरा भएको जनाइएको छ।  जापान र उत्तर कोरिया सामुद्रिक सीमाले छुटिएका देश हुन्। जापानले भनेको छ– उत्तर कोरियाको यो आणविक परीक्षण गएको करिब एक दशकयताकै…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामलाई भेट्न अस्पताल पुगेका प्रचण्डले भने–अब छिट्टै नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ

    बाबुरामलाई भेट्न अस्पताल पुगेका प्रचण्डले भने–अब छिट्टै नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ

    भक्तपुर :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ।  मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न मध्यान्ह अस्पताल पुगेका प्रचण्डले भने,‘भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • खानी तथा भूगर्भ विभागले गर्‍यो काम नगर्ने ३९ खानीको प्रमाणपत्र रद्द

    खानी तथा भूगर्भ विभागले गर्‍यो काम नगर्ने ३९ खानीको प्रमाणपत्र रद्द

    काठमाडौँ :  खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७३÷७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ।  विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो। विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिए।  दुई सय सात खानी खोजतलासको प्रमाणपत्र नवीकरण, ७६…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश पराजुलीले भने– अब एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्

    प्रधानन्यायाधीश पराजुलीले भने– अब एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्

    पोखरा : प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्।  आफ्नो सम्मानमा छोरेपाटनस्थित गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दनपछि प्रधानन्यायाधीश पराजुलीले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै कागजी प्रयोग न्यूनीकरणका लागि पनि गृहकार्य भइरहेको जानकारी दिए। उनले अब एक वर्ष म्याद काटेका मुद्दा कुनै पनि उच्च अदालतमा नहुने पनि बताए। कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • केन्यामा राष्ट्रपति चयनका लागि मतदान सुरु

    केन्यामा राष्ट्रपति चयनका लागि मतदान सुरु

    नैरोबी :  केन्यामा मङ्गलबार राष्ट्रपति छनोटका लागि मतदान सुरु भएको छ। आगामी राष्ट्रपतिका लागि हालका राष्ट्रपति उहुरु केन्याटा र उनका प्रतिद्वन्द्वी राइला ओडिङ्गाको बीचमा कडा प्रतिश्पर्धा रहेको बताइएको छ।  मतदान तुलनात्मक रुपमा सामान्य रुपमा सुरु भएको जनाइएको छ। यहाँ निर्वाचनका कारण हिंसा भड्किने त्रास रहेको बताइएको थियो।  बिगतका निर्वाचनमा हिंसा भड्किएर सयौँ नागरिकको ज्यान जाने गरेकाले कडा सुरक्षा व्यवस्था अपनाइएको जनाइएको…

    विस्तृतमा पढ्नुस्

  • चीनमा पहिरोमा परी आठ जनाको मृत्यु, १७ बेपत्ता

    चीनमा पहिरोमा परी आठ जनाको मृत्यु, १७ बेपत्ता

    चीन :  दक्षिणीपूर्वी चिनियाँ प्रान्त सिचुआनको लि आङ्गसान गाँउमा भारी वर्षापछि आएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्।  स्थानीय समयानुसार मङ्गलबार बिहान ६ बजेबाट सुरु भएको बाढी पहिरोमा सिचुआन प्रान्तका विभिन्न गाउँ डुबानमा परेका बताइएको छ।  प्रकोपको कारण अन्य जना व्यक्ति घाइते भएका सूचना कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार ती गाउँमा उद्धार…

    विस्तृतमा पढ्नुस्

  • कसरी गयो हेटौँडा वितरण केन्द्रबाट १७ करोड युनिट विद्युत खेर ?

    कसरी गयो हेटौँडा वितरण केन्द्रबाट १७ करोड युनिट विद्युत खेर ?

    रमेश लम्साल  काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ ।  आर्थिक वर्ष २०७३/७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ युनिट विद्युत् उपलब्ध गराएको थियो । त्यसमध्ये उक्त परिमाणको विद्युत् खेर गएको भन्दै प्राधिकरणले गम्भीर चासो व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको प्रतिवेदन : नेपाली घरेलु कामदार खाडी मुलुकमा खसी बोकाझैँ बिक्री

    संसदीय समितिको प्रतिवेदन : नेपाली घरेलु कामदार खाडी मुलुकमा खसी बोकाझैँ बिक्री

    काठमाडौँ : खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसँग छैन।  खाडीमुलुकमा अवैध ढंगले पुर्याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गर्दछन्।  व्यवस्थापिका–संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा यो अवस्था औँल्याउँदै साउदी अरब, कतार,…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमा पनि स्क्रब टाइफसको संक्रमण बढ्दो, धनकुटामा एक बालिकाको मृत्यु

    पूर्वमा पनि स्क्रब टाइफसको संक्रमण बढ्दो, धनकुटामा एक बालिकाको मृत्यु

    इटहरी : पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ।  केही दिन अघि धनकुटामा स्क्रब टाइफसबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।  धनकुटा जिल्लामै अन्य तीन जना बिरामीमा पनि यो रोगको जीवाणु देखा परेपछि जिल्लाभर सर्वसाधारणमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ। खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका तथा पाख्रिबास…

    विस्तृतमा पढ्नुस्

  • किन पुगे अमेरिकी विदेशमन्त्री टिलर्सन थाइल्याण्ड ?

    किन पुगे अमेरिकी विदेशमन्त्री टिलर्सन थाइल्याण्ड ?

    बैंकक : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन मङ्गलबार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्।  सन् २०१४ मा थाइल्याण्डमा भएको सैनिक ‘कू’पछि अमेरिकी उच्चस्तरीय व्यक्तित्वको यो पहिलो थाइयाण्ड भ्रमण हो।  उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय कानूनी बैधानिक प्रावधानको बारम्बार उल्लङ्घन गर्दै क्षेप्यास्त्र परीक्षण जारी राखेको छ।  सो परीक्षणपछि अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ।  नाकबन्दीपछि विश्वजगतले नै उत्तर कोरियालाई गर्नुपर्ने कारबाहीको…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक महासचिव सुमिथ नाकनदला राजधानीमा

    बिम्स्टेक महासचिव सुमिथ नाकनदला राजधानीमा

    काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव सुमिथ नाकनदला आज अपराह्न काठमाडौं आइपुगेका छन्।  दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको मन्त्रीस्तरीय बैठक र उक्त संगठनका सदस्य मुलुकका विदेश÷परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम)को बैठमा भाग लिन उनी काठमाडौं आएका हुन्।  साउन २६ गते राजधानीमा एसओएमको १८औँ बैठक र २७ गते १५औँ…

    विस्तृतमा पढ्नुस्

  • अनुदान लिएर पनि किन बनाएनन् गोरखाका भूकम्पपीडितले घर ?

    गोरखा :  ‘गोरखा भूकम्प’ ले घर भत्किएपछि २८ महिनादेखि टहरामा बस्दै आएका दुई नगरपालिका र नौवटा गाउँपालिकाका ४४ हजार भूकम्पपीडितले घर बनाउन सुरु गरेका छैनन्।  निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्ट, काठ) को सामान्यतया अभाव नरहे पनि अनुदान लिएको वर्ष दिनसम्म लाभग्राहीले घर नबनाउनाका मुख्य कारण इच्छाशक्ति नहुनु देखिन्छ।  स्थानीय निर्वाचन अघि राजनीतिक दलहरुले पुनःनिर्माण अभियानलाई तीव्रता दिने प्रतिबद्धतासहित घोषणापत्रमा…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोलसहित तनहुँमा दुई जना पक्राउ

    पेस्तोलसहित तनहुँमा दुई जना पक्राउ

    तनहुँ : तनहुँको दमौली बजारबाट आज प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा व्यास नगरपालिका–१० का रवीन्द्र विन्द्र गिरी र लमजुङ मध्यनेपाल नगरपालिका–१ का शिवराज गिरी छन्।  शिवराज गिरीले चलाएको ना ४४ प ४१६५ नम्बरको मोटरसाइकललाई पोखराबाट दमौली आउने क्रममा मादीपुल नजिक पृथ्वीराजमार्ग सडकखण्डमा सुरक्षामा खटिएका प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट अमेरिकामा निर्मित ७१७१ नं। लेखिएको नाइन एमएम पेस्तोल एक…

    विस्तृतमा पढ्नुस्

  • औषधिको असरले बालिकाको मृत्युः काठमाडौं मेडिकल कलेजले तिर्‍यो पाँच लाख क्षतिपूर्ति

    औषधिको असरले बालिकाको मृत्युः काठमाडौं मेडिकल कलेजले तिर्‍यो पाँच लाख क्षतिपूर्ति

    काठमाडौँ : काठमाडौँ मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले पाँच लाख क्षतिपूर्ति तिरेको छ।  नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले अस्पताल पुर्याएका थिए। चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए।  सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न समस्या देखिएपछि पुनः २३ गते…

    विस्तृतमा पढ्नुस्

  • एसएसबीको चेकजाँचले सुनौली नाकामा ढुवानी प्रभावित

    एसएसबीको चेकजाँचले सुनौली नाकामा ढुवानी प्रभावित

    लुम्बिनी : भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक सवारीमाथि कडा जाँच गर्न थालेपछि ढुवानी प्रभावित बनेको छ।  नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई कडा रुपमा जाँच गर्न थालेपछि उनीहरुलाई सास्ती हुन थालेको हो। जाँचका क्रममा एसएसबीले दसगजासम्म आएर चेक गर्ने गरेका छन्।  एसएसबीले सवारीसाधनबाट…

    विस्तृतमा पढ्नुस्

  • चीनमा ७.० म्याग्च्यिुडको भूकम्प

    चीनमा ७.० म्याग्च्यिुडको भूकम्प

    चीन : चीनको सिचुवान प्रान्तमा ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ।  स्थानीय समय अनुसार मङ्गलबार साँझ ९ः १५ बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ।  भूकम्पको केन्द्रबिन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ।  भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे केही जनाइएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकः साउन २९ गतेभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकः साउन २९ गतेभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन

    काठमाडौँ : नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ।  पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रदेश नं २ मा आगामी असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तय गरिसक्न पार्टीका स्थानीय संयन्त्रलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell