PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • जिसस कालीकोटमा माओवादी केन्द्रको समूह विजयी

    जिसस कालीकोटमा माओवादी केन्द्रको समूह विजयी

    कालीकोट :  जिल्ला समन्वय समिति कालीकोटमा नेकपा माओवादी केन्द्रको समूह विजयी भएको छ।  बिहीबार भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाही ११ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर शाहीले छ मत प्राप्त गरेका थिए। त्यसैगरी उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी भएकी छन् भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख…

    विस्तृतमा पढ्नुस्

  • कृषियोग्य जग्गा अब खण्डीकरण गरी बिक्री गर्न नपाइने

    कृषियोग्य जग्गा अब खण्डीकरण गरी बिक्री गर्न नपाइने

    काठमाडौँः सरकारले जग्गा चक्लाबन्दी गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिई वा नलिई कृषियोग्य जग्गा कुनै प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीका रूपमा बिक्री/वितरण नगर्न निर्देशन जारी गरेको छ।  भूमिसूधार तथा व्यवस्था मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्नका लागि कृषियोग्य जग्गामाथिको बढ्दो खण्डीकरण नियन्त्रण गर्दै उत्पादकत्व वृद्धि गर्न भूमिसम्बन्धी ऐन,…

    विस्तृतमा पढ्नुस्

  • डा केसीका माग तत्काल सम्बोधन गर्न शान्ति समाजको आग्रह

    काठमाडौँ :  मानव अधिकार तथा शान्ति समाजले डा गोविन्द केसीका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।  समाजले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा केसीले राखेका माग तत्काल सम्बोधन गरेर आमरण अनशन अन्त्य गर्ने दिशामा सरकारलाई कदम चाल्न आग्रह गरेको हो।  समाजका अध्यक्ष कृष्ण पहाडीले घृणालाई बढावा दिने र विखण्डनको अभियान सञ्चालन गर्ने दुष्कार्यमा केही व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • सुजाताको अपेक्षाः प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशको सम्बन्ध सुधार

    सुजाताको अपेक्षाः प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशको सम्बन्ध सुधार

    भक्तपुर : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले तोकिएकै समयसीमाभित्र केन्द्र र प्रदेशको निर्वाचन सम्पन्न गर्न आवश्यक कानुन छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताएकी छन्।  रफत सञ्चार क्लबद्वारा भक्तपुरमा आयोजित साक्षात्कारमा कोइरालाले तराईका जनता निर्वाचन पर्खेर बसेकाले सरकार र निर्वाचन आयोगले तत्काल प्रक्रिया अघि बढाएर विधेयक र नीतिहरु पारित गर्नुपर्ने बताइन्।  ‘निर्वाचनमा जीत वा हार भन्दा पनि निर्वाचन समयमै गराउनु महत्वपूर्ण कुरा हो,’…

    विस्तृतमा पढ्नुस्

  • शान्ति र समृद्धिमा आतंकवाद ठूलो चुनौतीः प्रधानमन्त्री

    शान्ति र समृद्धिमा आतंकवाद ठूलो चुनौतीः प्रधानमन्त्री

    काठमाडौँ  : प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन्।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १५औँ मन्त्रीस्तरीय बैठकको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आतंकवादका सबै रुपका प्रकटीकरणलाई नेपालले स्पष्ट रुपमा निन्दा गर्ने बताए ।  प्रधानमन्त्री देउवाले समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने-एमाले देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक हो 

    ओलीले भने-एमाले देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक हो 

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्।  बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमालेले लिएको राष्ट्रिय अडानका कारण कुनै पनि पार्टी एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।  अध्यक्ष ओलीले भने, ‘‘एमालेसँग प्रतिस्पर्धा गर्न दम कुनै पार्टीले राख्न सक्दैनन्, केही पार्टी राज्यसत्ताको प्रयोग गरेर अनुचित ढंगले प्रतिस्पर्धा गर्न…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको प्रदेश अधिवेशन भदौमा, अध्यक्षको नेतृत्वमा परिषद् गठन गरिने

    राप्रपाको प्रदेश अधिवेशन भदौमा, अध्यक्षको नेतृत्वमा परिषद् गठन गरिने

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा संगठन समायोजन गर्ने उद्देश्यले आगामी भदौमा प्रदेश अधिवेशन गर्ने भएको छ।  संविधानअनुसार नयाँ संरचनामा पार्टी संगठनलाई सुदृढ बनाउन सातै प्रदेशमा नयाँ नेतृत्व प्रदान गर्न अधिवेशन गर्न लागिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए।  तत्कालीन राप्रपा–नेपाल राप्रपासँग एकीकरण भएपछि चाँडो अधिवेशन गर्ने भनिएको भएपनि आन्तरिक द्वन्द्वका कारण अहिलेसम्म हुन सकेको थिएन। प्रदेशको अधिवेशनपछि देशका ७४४ स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा सर्पले डसेर एक जनाको मृत्यु, सर्पको बिगबिगी बढेपढि गाउँले त्रसित

    राजविराज : सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी बढेपछि डर, त्रास बढेको छ। पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको छ। सर्पले टोकेपछि उनलाई समयमै अस्पताल पुर्याउनुको साटो धामीझाँक्रीको भर पर्दा मृत्यु भएको स्थानीयवासीले बताएका छन्। घरमा सुतिरहेका साहलाई विषालु सर्पले टोकेको थियो।  गाउँलेको दबाबमा उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह…

    विस्तृतमा पढ्नुस्

  • झापाको बीएण्डसी अस्पतालमा स्वाइन फ्लुको उपचार गरिने

    झापाको बीएण्डसी अस्पतालमा स्वाइन फ्लुको उपचार गरिने

    झापा : झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ।  स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा बेग्लै राखेर उपचार गर्ने व्यवस्था मिलाएको बीएण्डसी अस्पतालका डा दिलीप शाहले जानकारी दिए।  स्वाइन फ्लुको उपचारका लागि सरकारकातर्फबाट विशेष तालिमसमेत लिएर आएका डा शाहका अनुसार स्वाइन फ्लु लागेका बिरामीका लागि भेन्टिलेटरसहितको आइसीयु (सघन उपचार कक्ष)…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै प्रहरी, किन बनेन भवन ?

    भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै प्रहरी, किन बनेन भवन ?

    आदित्य दाहाल  मेलम्ची :  सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन।  २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकीको भवन  भत्किएपछि शान्ति सुरक्षाको लागि खटिएका मानेखर्क चौकीका प्रहरी अहिले पनि टेण्टमै छन्।  इलाका प्रहरी कार्यालय, मेलम्चीको मातहतमा पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकामा रहेको एकमात्र चौकी अहिलेसम्म पनि पुनःनिर्माण हुन नसक्दा प्रहरीले पालबाट…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक बैठक काठमाडौंमा सुरु, मन्त्रिस्तरीय बैठकको साँझ प्रधानमन्त्रीले उद्घाटन गर्ने

    बिम्स्टेक बैठक काठमाडौंमा सुरु, मन्त्रिस्तरीय बैठकको साँझ प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौंः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु (एसओएम)को १८औँ बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ।   नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि हुने बैठकले सदस्य देशका बाह्य मामिला/विदेश/परराष्ट्रमन्त्रीको १५औँ मन्त्रिस्तरीय बैठकको कार्यसूची निर्धारण गर्नेछ।  बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • १२९ जना हजयात्री साउदी अरबको मक्का प्रस्थान, रामचन्द्र पौडेलले गरे विदाइ 

    १२९ जना हजयात्री साउदी अरबको मक्का प्रस्थान, रामचन्द्र पौडेलले गरे विदाइ 

    काठमाडौँ :  साउदी अरबको मक्कामा हज गर्न गएको नेपाली मुसलमान टोलीलाई आज बिदाइ गरिएको छ।  केन्द्रीय हज कमिटिको नेतृत्वमा हर्ज गर्न साउदी अरबको मक्कामा जान लागेको टोलीलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज विहान बिदाइ गरे।  मुसलमान समुदायको चारधाम जाने परम्पराअनुसार १३ जिल्लाका १२९ जना मुस्लिम मक्का प्रस्थान गरेका छन्। कूल ४३ दिनसम्म चल्ने कार्यक्रममा भाग लिन काठमाडौँका ६०, सुर्खेतका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको आग्रहः सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउनुस्

    प्रधानमन्त्रीको आग्रहः सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउनुस्

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गरेका छन्।  विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुमा ध्यान दिन आग्रह गरेका हुन्। विश्वविद्यालयले आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई प्राथमिकता दिन पनि प्रधानमन्त्री देउवाले आग्रह गरे । उनले भने, ‘विकासका दृष्टिले सधैंं पछाडि परेको क्षेत्रको विश्वविद्यालयले…

    विस्तृतमा पढ्नुस्

  • चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ घाइते

    चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ घाइते

    चीन :  दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा मङ्गलबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ।  उद्वार कार्य जारी रहेको र बिहीबारसम्ममा १९ को मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। त्यसैगरी भूकम्पमा परी ३४७ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।  कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम जारी रहेको पनि अधिकारीहरुले जनाएका छन्।  यसैबीच, सिचुवान…

    विस्तृतमा पढ्नुस्

  • छुट्टाछुट्टै दुर्घटनामा सप्तरीमा एक बालिकासहित दुईजनाको मृत्यु

    छुट्टाछुट्टै दुर्घटनामा सप्तरीमा एक बालिकासहित दुईजनाको मृत्यु

    राजविराज : सप्तरीका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा बसको ठक्करबाट एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।  पूर्वबाट पश्चिम गइरहेको ना५ख ५०६१ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको स८प १३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहा धनगढी नगरपालिका–५ का २५ वर्षीय सशस्त्र प्रहरी जवान सोमबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो।  त्यस्तै सप्तरीकै…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरका युवाले सुरु गरे लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच 

    भक्तपुरका युवाले सुरु गरे लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच 

    भक्तपुर : इशापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेश सञ्चालन भएर सात वर्षअघि बन्द भई गतवर्षबाट सुरु भएको महाकाली नाच नगदेशमा बुधबार रातिदेखि सुरु भएको छ।  आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा सुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले जानकारी दिए।  लोपोन्मुख अवस्थामा पुगेको नाच जोगाउन स्थानीयवासीले सुरु गरेको यो…

    विस्तृतमा पढ्नुस्

  • खुटीया नदीले बगाएर कैलालीमा एक जनाको मृत्यु

    कैलाली :  कैलालीको खुटीया नदीमा डुबेर मंगलबार एक बालकको ज्यान गएको छ।  धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत विष्टको नदी तर्ने क्रममा बगाएर मृत्यु भएको हो। बुबा जनकबहादुर विष्टसँग नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर उनको ज्यान गएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिए।  नदीमा बगेको करिब डेढ घण्टापछि १०० मिटर तल बालकको शव फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • प्रज्ञा प्रतिष्ठानको हलभाडाबाट मात्रै तीन करोड आम्दानी

    काठमाडौँ :  नेपाल प्रज्ञा प्रतिष्ठानले हल भाडाबाट मात्रै वार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ। नेपाल सरकारबाट आउने अनुदानमा अपुग रकम प्रतिष्ठानले आफ्नो आयबाट व्यहोर्दै आएको छ।  आर्थिक वर्ष २०७३/२०७४ मा कुल १५ करोड बजेट अनुमान गरेको प्रतिष्ठानले नेपाल सरकारबाट ११ करोड ५४ लाख ९५ हजार प्राप्त गरेकोमा बाँकी तीन करोड ५० लाख आम्दानी थप गरी १४ करोड ६६ लाख खर्च…

    विस्तृतमा पढ्नुस्

  • लमजुङको विद्युत सिधै केन्द्रीय प्रशारण लाइनमा, विद्युत कटौतीको समस्या समाधान हुने

    लमजुङको विद्युत सिधै केन्द्रीय प्रशारण लाइनमा, विद्युत कटौतीको समस्या समाधान हुने

    लमजुङ :  लमजुङमा उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोडिने भएको छ।  जिल्लामा २० एमभिए क्षमताको नयाँ ट्रान्सफर्मर ल्याइएपछि यहाँ उत्पादित विद्युत्लाई सिधै केन्द्रीय प्रशारण लाइनमा जोड्न लागिएको हो। हालसम्म तनहुँको दमौलीमा रहेको ३३ केभी ट्रान्सफर्मरमार्फत लमजुङको विद्युत् केन्द्रीय प्रशारणमा पठाइएको थियो। मध्यमस्र्याङ्दीमा भने १२ एमभिए क्षमताको ट्रान्सफर्मर रहेको छ।  बढी क्षमताको ट्रान्सफर्मर जोडिएपछि मध्यमस्र्याङ्दीबाटै केन्द्रीय प्रशारण लाइनमा पठाउने नेपाल…

    विस्तृतमा पढ्नुस्

  • अब मुलुक आर्थिक विकासको बाटोमाः सञ्चारमन्त्री बस्नेत

    अब मुलुक आर्थिक विकासको बाटोमाः सञ्चारमन्त्री बस्नेत

    काठमाडौँ  : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिद्वारा उनी र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजित स्वागत कार्यक्रममा मन्त्री बस्नेतले अब मुलुकको आर्थिक विकास राजनीतिक दलको मुख्य एजेण्डा बन्नुपर्ने बताए।  तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell