PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • ढल्केबर सवस्टेशनः कात्तिकभित्र सम्पन्न गर्ने कार्यतालिका, आशंका भने कायमै

    ढल्केबर सवस्टेशनः कात्तिकभित्र सम्पन्न गर्ने कार्यतालिका, आशंका भने कायमै

    रमेश लम्साल  काठमाडौंः मुलुकको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ।  ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी), परामर्शदाता पावर ग्रिड इन्डियाले नेपालको आवश्यकता र बाध्यतालाई केन्द्रबिन्दुमा राखेर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने कार्यतालिका तय गरिएको हो।  नेपाल विद्युत् प्राधिकरणले अगाडि सारेका सुधारका कार्ययोजनामा…

    विस्तृतमा पढ्नुस्

  • वाणिज्यमन्त्री विश्वकर्मा भन्छन् - राज्यले युवाको सिर्जनात्मक प्रतिभा चिन्न सकेन

    वाणिज्यमन्त्री विश्वकर्मा भन्छन् - राज्यले युवाको सिर्जनात्मक प्रतिभा चिन्न सकेन

    काठमाडौँ  : वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले देशले युवाको सिर्जनात्मक प्रतिभा पहिचान गर्न नसकेको बताएका छन्। विश्व युवा दिवसको अवसरमा नेपाल युवा परिषद्द्वारा आयोजित ‘राष्ट्रिय युवा सम्मलेलन २०१७’ को शनिबार उद्घाटन गर्दै मन्त्री विश्वकर्माले युवाको सिर्जनशील क्षमताले नै विश्व परिवर्तन भएको बताए।  सरकारले युवालाई नेपालमै बसेर उनीहरुको प्रतिभा अनुसारको काम गर्ने वातावरण बनाउन युवा लक्षित कार्यक्रम ल्याउने मन्त्री विश्वकर्माले प्रतिवद्धता व्यक्त गरे।  युवा…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजन अभावमा भारतमा ६० जनाको मृत्यु

    अक्सिजन अभावमा भारतमा ६० जनाको मृत्यु

    भारतः उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ। अक्सिजनको अभावका कारण अन्यको मृत्यु हुनसक्ने भारतीय अधिकारीले जनाएका छन्।  अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघबदास अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको अनुसन्धान अघि बढाइएको बताए। भारतीय सञ्चारमाध्यमले अस्पतालमा अक्सिजनको बक्यौता नतिरेपछि कम्पनीले बिहीबार र शुक्रबार अक्सिजन आपूर्ति नगर्दा ३० जना…

    विस्तृतमा पढ्नुस्

  • नौ किलो सुनसहित नुवाकोटबाट दुई जना पक्राउ

    नौ किलो सुनसहित नुवाकोटबाट दुई जना पक्राउ

    नुवाकोट : अवैध रुपमा केरुङबाट नुवाकोट हुँदै काठमाडौँ लैजान लागेको नौ किलो सुनसहित दुई जनालाई शनिबार नुवाकोट प्रहरीले पक्राउ गरेको छ।  चीनको केरुङबाट राजश्व छली मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट प्रहरीले पक्राउ गरेको हो।  सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा बा ५५ प ८०६७ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई नेपालको आग्रह

    सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई नेपालको आग्रह

    काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गरेका छन् ।  उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई  टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका पहल गरिदिन आग्रह गरेका उपप्रधानमन्त्रीको सचिवालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • ११ पूर्वसांसदमाथि मुद्दा चलाउन भारतीय विशेष अदालतको आदेश

    ११ पूर्वसांसदमाथि मुद्दा चलाउन भारतीय विशेष अदालतको आदेश

    नयाँदिल्ली : भारतको विशेष अदालतले सन् २००५ को सवालका लागि नगद प्रकरण भनी चर्चित बिषयमा ११ जना आरोपित सांसदलाई भ्रष्टाचार तथा अपराध षड्यन्त्र आरोपमा मुद्दा अघि बढाउन आदेश दिएको छ।  नगद लिएर संसदमा प्रश्न उठाएको आरोप प्रकरणबारे बिशेष अदालतका न्यायधीस पुनम चौधरीले भारतीय सजाय नियमावली (आइपिसी) को भ्रष्टाचार निवारण ऐनले व्यवस्था गरे वमोजिम पूर्व सांसदहरू विरुद्ध मुद्दा चलाइने जानकारी दिए। …

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा प्रहरीद्वारा नेपालीसहित करिब तीनसय विदेशी पक्राउ

    मलेसियामा प्रहरीद्वारा नेपालीसहित करिब तीनसय विदेशी पक्राउ

    मलेसियाः मलेसियाको प्रहरीले आतङ्काबादविरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ।  नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।  पक्राउ पर्नेमा नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका नागरिक रहेका अधिकारीहरूले बताएका छन्।  प्रहरीले ‘डिजिटल हव’को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा ८० वर्षपछि फार्मेसी सेवा संचालन

    नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा ८० वर्षपछि फार्मेसी सेवा संचालन

    नवलपरासी : स्थापना भएको करिब ८० वर्षपछि नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा फार्मेसी सेवा सुरु भएको छ।  पटक पटकको अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको हो। नाफामूलकभन्दा पनि सेवामूलक भावनाले फार्मेसी सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए।  चौबिसै घण्टा र बाहिर औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालमै फार्मेसी सेवा सुरु…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा पहिरोमा परी एक जनाको मृत्यु, पाँच बेपत्ता

    पाँचथरमा पहिरोमा परी एक जनाको मृत्यु, पाँच बेपत्ता

    पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका–२ चुक्पादिनमा आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने तीनवटा घर पुरिएका छन्।  पहिरोले पुरिएर ८० वर्षीय त्रिलोचन विकको मृत्यु भएको हो।घरमाथिबाट आएको पहिरोले पुरेर उनको मृत्यु हुनुका साथै उनको घर पनि बगाएको प्रहरीले जनाएको छ। सोही स्थानका घाँस काट्न गएका दुई जना पनि अहिलेसम्म सम्पर्कविहीन भएका बताइएको छ। सोही स्थानका कमल जबेगुको घर र खेत…

    विस्तृतमा पढ्नुस्

  • बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुई कर्मचारी पक्राउ, नक्कली चेक प्रयोग गरी रकम निकालेको आरोप

    बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुई कर्मचारी पक्राउ, नक्कली चेक प्रयोग गरी रकम निकालेको आरोप

    गौशाला :  नक्कली चेक प्रयोग गरी सेवाग्राहीका ४० लाख रुपैयाँ निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बैंकका बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदीश काफ्ले र काभ्रेपलाञ्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल छन्।   पक्राउ परेका दुबै जनाले महोत्तरी साँढा– २ घर भई…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान महाशाखाले भन्यो–अझै केही दिन भारी वर्षा, सतर्क रहनुस्

    मौसम पूर्वानुमान महाशाखाले भन्यो–अझै केही दिन भारी वर्षा, सतर्क रहनुस्

    काठमाडौँः मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ। झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  गएरातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर वर्षा भएको र यो क्रम अझै केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए।  उनले भने,‘मनसुन नेपालमा बढी सक्रिय भएकाले देशभर बदली र वर्षा हुने देखिन्छ, यसअघि…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारीबीच वार्ता

    उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारीबीच वार्ता

    सोल  : उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको छ।  प्राप्त समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा सल्लाहकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारबीच फोनवार्ता भएको हो।  उनीहरुबीच शुक्रबार फोनवार्ता भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै सोलबाट प्राप्त समाचारमा जनाइएको छ।  दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकार चुन यि योङले…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणी चीनको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प

    दक्षिणी चीनको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प

    बेइजिङ : दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प  गएकाे चिनियाँ भूकम्प सञ्जाल केन्द्रले जानकारी दिएको छ।  भूकम्पको विस्तृत विवरण र क्षति सम्बन्धि कुनै समाचार भने हालसम्म प्राप्त भएको छैन। यसअघि गत मङ्गलबार रातिमात्र पनि चीनमा ७.० र ६.३ म्याग्नीच्युडका दुई वटा शक्तिशाली भूकम्पको धक्का आएको थियो।  दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा गत मङ्गलबार राति गएको भूकम्पमा परी २० भन्दा बढी व्यक्तिको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवको आरोपः तीन ठूला दलद्वारा सत्ता र शक्तिको दुरुपयोग

    उपेन्द्र यादवको आरोपः तीन ठूला दलद्वारा सत्ता र शक्तिको दुरुपयोग

    सप्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाएका छन्।  सप्तरीको राजविराज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन ठूला दलले तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ मा घेराबन्दी गरी निर्वाचन गराउन लागेका बताए।  अध्यक्ष यादवले तीन ठूला दलले…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण जयपृथ्वी राजमार्गमा यात्रु जोखिममा यात्रा गर्न बाध्य

    पहिरोका कारण जयपृथ्वी राजमार्गमा यात्रु जोखिममा यात्रा गर्न बाध्य

    विनोदसिंह विष्ट  बैतडी : बैतडीको खोड्पेसँग बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।  भिर, साँघुरो सडक, अनि ठूल्ठूला सवारी साधन चल्ने जयपृथ्वी राजमार्गको बैतडी र बझाङका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको छ।  जसका कारण राजमार्गमा यात्रु डर र त्रासमा यात्रा गर्न बाध्य छन्।  जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झौलेक, ज्यापु लगायतका ठाउँ र बझाङको जाल्याबगर, देउरा, देउलेक, रायल,…

    विस्तृतमा पढ्नुस्

  • छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रावधानको फ्रान्सद्वारा स्वागत

    काठमाडौँ  : नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ।  मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले गरेको प्रतिबद्धताअनुरुप उक्त कानून पारित भएको स्मरण गर्दै यहाँस्थित फ्रान्सेली राजदूतावासले महिलाविरुद्धका विभेद र हिंसालाई निमिट्यान्न पार्न आफ्नो मुलुक सधैँ प्रतिबद्ध रहेको जनाएको छ। रासस  

    विस्तृतमा पढ्नुस्

  • विद्युत् नियमन आयोग विधेयक पारित, नियमनका लागि आयोग गठन गरिने

    विद्युत् नियमन आयोग विधेयक पारित, नियमनका लागि आयोग गठन गरिने

    रमेश लम्साल  काठमाडौँ :  मुलुकको जलविद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई नियमित र व्यवस्थित गर्न अधिकारसम्पन्न विद्युत् नियमन आयोग गठन हुने भएको छ।  व्यवस्थापिका–संसद्ले शुक्रबार ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ लाई सर्वसम्मतिले पारित गरेपछि त्यस्तो आयोग गठन हुने भएको हो।  विद्युत् महसुल निर्धारण गर्न हाल गठन भएको आयोग गठन आदेशको भरमा स्थापना गर्ने गरिएको छ। नयाँ विधेयकले गरेको प्रावधानअनुसार अब गठन हुने…

    विस्तृतमा पढ्नुस्

  • २५ लाख धरौटी बुझाउन नसकेपछि सरकारी कागजात किर्ते गर्ने अभियुक्त जेल चलान

    २५ लाख धरौटी बुझाउन नसकेपछि सरकारी कागजात किर्ते गर्ने अभियुक्त जेल चलान

    भीमदत्तनगरः सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागार पठाइएको छ।  जिल्ला अदालत कञ्चनपुरले अभियुक्त श्रेष्ठलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएपनि श्रेष्ठले धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार अभियुक्त श्रेष्ठलाई धरौटीमा…

    विस्तृतमा पढ्नुस्

  • बम विष्फोटमा परी पाकिस्तानमा पाँच जनाको मृत्यु, २५ घाइते

    बम विष्फोटमा परी पाकिस्तानमा पाँच जनाको मृत्यु, २५ घाइते

    इस्लामाबादः पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। विष्फोटमा परी मृत्यु हुनेहरू सवैजना पैदलयात्री रहेका बताइएको छ।  सडकको छेउमा विष्फोटक पदार्थ राखेर रिमोर्टमार्फत् लडाकूहरूले विष्फोट गराएको बताइएको छ। घाइते सवैलाई विभिन्न स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ।अहिलेसम्म घटनाको…

    विस्तृतमा पढ्नुस्

  • ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

    ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

    स्याङ्जा : स्याङ्जाको मालुंगामा शुक्रबार अपराह्न ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  वडा प्रहरी कार्यालय वालिङका अनुसार पोखराबाट बुटवल गइरहेको ना ३ ख ५५४६ नम्बरको ट्रक गल्याङ नगरपालिका–१ मालुंगा कुनौटास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा स्याङ्जा, वालिङ नगरपालिका–१४ घर भई कपिलवस्तु वाणगंगा–२ बस्ने अन्दाजी ७५ वर्षीया जानकी थापा मगर र कृष्णबहादुर थापाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell