PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • सरकारी सूचना अब राष्ट्रिय पोर्टलमा

    सरकारी सूचना अब राष्ट्रिय पोर्टलमा

    काठमाडौँ : राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी कार्यालय तथा संवैधानिक निकायका सेवा तथा सूचनालाई राष्ट्रिय पोर्टलमा व्यवस्थित गर्न सुरु गरेको छ।  मुलुकमा विभिन्न सरकारी मन्त्रालयबाट भए गरेका कार्य तथा सर्वसाधारणलाई सम्बन्धित कार्यालयका सूचना राष्ट्रिय पोर्टलमा अभिलेख गरिएको छ। इन्टरप्राइजेज सोलुसन कम्पनीले विकास गरेको सफ्ट्वेयरमार्फत केन्द्रले www.nepal.gov.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेलो सरकार, आन्तरिक राजश्व विभाग, भूमिसुधार…

    विस्तृतमा पढ्नुस्

  • वाणिज्य मन्त्री भन्छन्–प्रधानमन्त्रीको भारत भ्रमणअघि निर्वाचनको मिति घोषणा 

    वाणिज्य मन्त्री भन्छन्–प्रधानमन्त्रीको भारत भ्रमणअघि निर्वाचनको मिति घोषणा 

    काठमाडौँ  : वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि नै निर्वाचनको मिति घोषणा हुने बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री विश्वकर्माले देश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्न निर्वाचन आयोगले सहमति दिनासाथ मिति घोषणा गर्ने गरी तयारी भएको बताए।  उनले भने,‘निर्वाचन संविधानद्वारा निर्दिष्ट समयसीमाभित्र गर्न सरकार प्रतिबद्ध छ, माग ७ गते सबै चुनाव सक्नुपर्ने समयसीमा रहेकाले प्राकृतिक कारण मंसिर १० गतेसम्म…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले गोरखाको आरुघाटका ६५ घरधुरी विस्थापित

    गोरखा : गोरखाको आरुघाट गाउँपालिका–१ मान्वु स्यामचेतका ६५ घरधुरीले गाउँ छाडेका छन्। मचाङ सामुदायिक वन पुल्चोङ डाँडाबाट निरन्तर झरेको पहिरो गाउँमाथि आएपछि बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो। साउन २४ गतेदेखि नै पहिरो खस्न सुरु गरे पनि आज बिहान अविरल वर्षासँगै पहिरो झर्ने क्रमः बढेपछि घर जोखिममा परेको हो। स्थानीय सिद्धार्थ वनस्थली निमाविका शिक्षक जीतबहादुर गुरुङका अनुसार सुनराम गुरुङ, बुद्धे लामा, पूर्णबहादुर लामालगायतको…

    विस्तृतमा पढ्नुस्

  • आफैंले बनाउँदै गरेको बम विष्फोट हुँदा अफगानिस्तानमा ३० तालिबान लडाकुको मृत्यु

    आफैंले बनाउँदै गरेको बम विष्फोट हुँदा अफगानिस्तानमा ३० तालिबान लडाकुको मृत्यु

    अफगानिस्तान : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा आफैंले बनाउदै गरेको बम विष्फोट हुँदा कम्तीमा ३० तालिबान लडाकु मारिएका छन् ।  बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार बिष्फोट भएको थियो। तालिबान आतङ्ककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको बेला सो विष्फोट भएको थियो। आत्मघाती आक्रमणका लागि ज्याकेट तयार गर्दै गरेका बेला विष्फोट भएको बताइएको छ। तर त्यसका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एमालेले सरकारलाई भन्यो-चिकित्सा विधेयक छिटो पारित गरियोस्

    नेकपा एमालेले सरकारलाई भन्यो-चिकित्सा विधेयक छिटो पारित गरियोस्

    काठमाडौँ : नेकपा एमालेले व्यवस्थापिका–संसद्मा विचाराधीन चिकित्सा शिक्षासम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गर्न सरकारसँग माग गरेको छ।  पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले विधेयकसँग सम्बन्धित विभिन्न माग राखी अनशनमा बसेका  प्रा डा गोविन्द केसीका मागका सन्दर्भमा बैठकमा छलफल हुँदा सरकारको निष्क्रियताका कारण विधेयक पारित हुन ढिलाइ भएको जिकिर गरेको छ।  बैठकपछि जारी विज्ञप्तिमा भनिएको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिले सोध्यो देवेन्द्र पौडेलसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण 

    नयाँ शक्तिले सोध्यो देवेन्द्र पौडेलसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण 

    काठमाडौँ : नयाँ शक्ति पार्टी, नेपालले पार्टीका नेता देवेन्द्र पौडेललगायतका १५ जना नेतालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।  पार्टीका संयोजक डा बाबुराम भट्टराईले विज्ञप्ति जारी गरी पार्टीका संघीय परिषद् सदस्य पौडेलसहित १५ जनाले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको उल्लेख छ।  विज्ञप्तिमा उनीहरुको राजनीतिक उद्देश्य…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतले दियो २ सय ७२ अधिवक्तालाई वरिष्ठको उपाधि

    सर्वोच्च अदालतले दियो २ सय ७२ अधिवक्तालाई वरिष्ठको उपाधि

    काठमाडौँ : सर्वोच्च अदालतको बिहीबारको पूर्ण बैठकले २७२ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ।  अदालतले नेपाल कानून व्यवसायी परिषद् ऐनअनुसार ती अधिवक्तालाई वरिष्ठ अधिवक्ता दिएको अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए। वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसी र उपाध्यक्ष उषा मल्ल पाठक, महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, विजयकान्त मैनाली, बाबुराम कुँवर, शैलेन्द्र दाहाल, अनिता सापकोटा, डा चन्द्रकान्त ज्ञवाली,…

    विस्तृतमा पढ्नुस्

  • बिमस्टेक सदस्य राष्ट्रबीच खुला व्यापार सम्झौता गर्ने सहमति

    बिमस्टेक सदस्य राष्ट्रबीच खुला व्यापार सम्झौता गर्ने सहमति

    काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रबीच खुला व्यापार प्रवद्र्धन गर्न उद्देश्यले तयार गरिएको बिमस्टेक खुला व्यापार सम्झौता शीघ्र सम्पन्न गरिने भएको छ।  बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीको काठमाडौँमा शुक्रबार सम्पन्न बैठकले बिमस्टेक ग्रिड अन्तरसम्बन्ध स्थापना गर्ने सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकले बिमस्टेक सदस्य राष्ट्रबीच प्रविधि हस्तान्तरण गर्नेसम्बन्धी सम्झौतालाई…

    विस्तृतमा पढ्नुस्

  • बाढीबाट सप्तरीका एक हजारभन्दा बढी घर डुवानमा, ४ सय परिवार विस्थापित

    बाढीबाट सप्तरीका एक हजारभन्दा बढी घर डुवानमा, ४ सय परिवार विस्थापित

    सप्तरी : अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेका छन्।  बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन्।  राजविराजको मुख्य बजार क्षेत्रमा समेत तीन फिटसम्म…

    विस्तृतमा पढ्नुस्

  • केन्यामा विपक्षी दलद्वारा मतगणना प्रक्रियाको विरोध, झडपमा चार जनाको मृत्यु

    केन्यामा विपक्षी दलद्वारा मतगणना प्रक्रियाको विरोध, झडपमा चार जनाको मृत्यु

    नैरोबी : केन्यामा गत मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना जारी रहदा विवाद सुरु भएको छ।  मतगणना मङ्गलबार रातिबाट सुरु भएको थियो। तर बुधबार अपरान्हबाट केन्याली वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेपछि विवाद सुरु भएको हो।  मतगणना जारी नै रहेका बेला विपक्षीहरुले मतगणना प्रक्रियाको विरोध गरेका छन्। उनीहरुले निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका छन्।  वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता लिएपछि अर्का…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बरमा पनि पहिलो बन्ने रणनीतिमा एमालेः निर्वाचनमा केन्द्रीय नेता परिचालन

    दुई नम्बरमा पनि पहिलो बन्ने रणनीतिमा एमालेः निर्वाचनमा केन्द्रीय नेता परिचालन

    काठमाडौँ : नेकपा एमालेले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीका केन्द्रीय नेताहरुलाई परिचालन गरेको छ।  महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेश नं २ का आठवटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै अहिलेसम्मको परिचालन उत्साहजनक भएको ठहर गरेको छ।  पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • फौजदारी कसूरसम्बन्धी विधेयक पारित

    फौजदारी कसूरसम्बन्धी विधेयक पारित

    काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव गरेका थिए। मुलुकी ऐनलाई विस्थापन गर्न प्रस्तुत विभिन्न पाँच विधेयकमध्ये यो एक नयाँ विधेयक हो ।  यसअघि बुधबार मुलुकी अपराध संहिता विधेयक २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता विधेयक…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको खाँडो खोलामा आएको बाढीले गर्‍यो बाँध कटान, एक बेपत्ता

    सप्तरीको खाँडो खोलामा आएको बाढीले गर्‍यो बाँध कटान, एक बेपत्ता

    सप्तरी :  पूर्वी पहाडी जिल्लामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा आएको बाढीले राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवामा निर्माण गरिएको बाँध कटान गरेको छ। यसैवर्ष खाँडो खोला आयोजनाले सो बाँध निर्माण गरेको थियो।  आज आएको बाढी नियन्त्रणमा खटिएका एक स्थानीय बासिन्दा बेपत्ता भएको प्रहरीले जनाएको छ। देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणमा प्रहरी र नेपाली सेनासँगै लागेका स्थानीयवासी ६०…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले भनिन्–सवै मिलेर कुरीति र कुप्रथाको अन्त्य गरौं

    राष्ट्रपतिले भनिन्–सवै मिलेर कुरीति र कुप्रथाको अन्त्य गरौं

    काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताएकी छन्।  सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा सुरु गरेका बालविवाह अन्त्यको अभियानको बिहीबार शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै नकारात्मक प्रभाव पारेको हुँदा सबै मिलेर त्यसको अन्त्य गर्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • दुग्ध उद्योगबाट मनग्य आम्दानी

    दुग्ध उद्योगबाट मनग्य आम्दानी

    तेह्रथुम : मेहनत गरे स्वदेशमा पनि थोरै लगानीबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् लालीगुराँस नगरपालिका–१, वसन्तपुर टुटेका विष्णुमाया लिम्बू। उनले घरैमा सञ्चालन गरेको वसन्त खाद्य उद्योगले उनलाई आर्थिक रुपमा सबल मात्रै बनाएको छैन, जिल्लामै सफल उद्यमी महिलाका रुपमा समेत चिनाएको छ।  उनले मासिक ३० हजारभन्दा बढी आम्दानी गर्दै आएकी छन्। दूधजन्य खाद्य परिकार उत्पादन हुने उहाँको उद्योगमा दैनिक…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पबाट क्षतिग्रस्त ६ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा

    भूकम्पबाट क्षतिग्रस्त ६ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा

    गोरखा : भूकम्पपछि अवरुद्ध छवटा लघुजलविद्युत् आयोजना मर्मत गरेपछि सञ्चालनमा आएका छन्।  मुच्चोकको १५ किलोवाट क्षमताको सोताखोला आयोजना आठ लाख ५० हजार लगानीमा मर्मतपछि सञ्चालनमा आएको छ। सो आयोजनाबाट १६५ घरधुरी लाभान्वित भएका छन्।  हंसपुरस्थित १३ किलोवाट क्षमताको अँधेरीखोला लघुजलविद्युत् आयोजना पाँच लाखको लागतमा सञ्चालनमा आएको छ। सो आयोजनाबाट ११४ घरपरिवार लाभान्वित भएका छन्। दश किलोवाट क्षमताको लापुस्थित नौलीखोला पहिलो लघुजलविद्युत्…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा एक अर्ब ५२ करोड पूँजीका उद्योग स्थापना

    चितवनमा एक अर्ब ५२ करोड पूँजीका उद्योग स्थापना

    चितवन : चितवनमा गत आर्थिक वर्ष २०७३/७४ मा एक हजार १२४ वटा साना उद्योग दर्ता भएका छन्।  भरतपुर महानगरपालिका उद्योग विकास शाखा कार्यालयका अनुसार एक अर्ब ५२ करोड २९ लाख २२ हजार कुल पूँजी हुने गरी ती उद्योग स्थापना भएका हुन्।  ती उद्योगको स्थिर पूँजी ९० करोड ३९ लाख ५९ हजार र चालु पूँजी ६१ करोड ८९ लाख ६२ हजार रहेको…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाले भन्यो–उत्तरको शङ्कास्पद क्रियाकलाप देखिँदैन

    दक्षिण कोरियाले भन्यो–उत्तरको शङ्कास्पद क्रियाकलाप देखिँदैन

    सोल :  दक्षिण कोरियाले उत्तर कोरियाकातर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ।  पछिल्लो समय उत्तर कोरियाले फेरि पनि अर्को आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी गरिरहेको जनाएको छ।  दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा भनेको छ–‘हामीले सीमा क्षेत्र र सामुद्रिक क्षेत्रमा पनि निगरानी गरेका छौँ, उताबाट त्यस्तो कुनै उत्तेजक…

    विस्तृतमा पढ्नुस्

  • जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम फेला

    जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम फेला

    टोकियो :  जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा भेटिएको छ।  दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो।  सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो। बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो।  जापानको…

    विस्तृतमा पढ्नुस्

  • जोर्डन सीमानजिकै रहेको स्वेइदा प्रान्त सिरियाली सैनिकको कब्जामा

    जोर्डन सीमानजिकै रहेको स्वेइदा प्रान्त सिरियाली सैनिकको कब्जामा

    दमासकस :  सिरियाली सैनिकले जोर्डनको सिमानामा रहेको दक्षिणी स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिएको बिहीबार जानकारी दिएको छ।  दक्षिण सिरियाको ग्रामीण इलाकामा रहेको स्वेइदा प्रान्तको एक इलाका नियन्त्रणमा लिइएको आधिकारीक स्रोतले सिन्ह्वा समाचार समितिलाई बताएको छ।  सिरियाली सुरक्षाबलले स्वेइदास्थित सवै सीमा इलाका र यहाँ रहेका प्रहरी चौकीहरु पनि कब्जा गरेको नाम नबताउने शर्तमा समाचार स्रोतले जानकारी दिएको छ।  स्वेइदाको जोर्डनसँगको सीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell