PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • फेस्टिवलको तयारीमा जुट्दै जापानवासी नेपाली

    फेस्टिवलको तयारीमा जुट्दै जापानवासी नेपाली

    प्रकाश पन्थी  जापान : ‘अतिथि देवो भवः’ भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), जापानले दुई वर्षअघि नेपाल फेस्टिवल (मेला) गर्दा लागेको १३ लाख जापानी येन गतवर्ष उठाउन खोज्दा उल्टै २० लाख येन ऋण थपियो । ऋण थुप्रिए पनि आयोजक थप जिम्मेवारी लिन तयार भए ।  सक्रिय सबै सङ्घ, संगठनमा आबद्ध पदाधिकारीलाई जिम्मेवार बनाएपछि टाढिएकाहरु उत्साहका साथ नेपाल फेस्टिवलको प्रचारप्रसार…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    सिन्धुली :  विपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्डअन्तर्गत रिठ्ठेभिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा धनुषाका २६ वर्षीय प्रदीप दुलालको मृत्यु भएको हो। काठमाडौँबाट धनुषा गइरहेको बा ४८ प ५६४६ नम्बरको मोटरसाइकल शनिबार साँझ  तीव्रगतिका कारण दुर्घटनामा परेको थियो।  सडकको छेउमा रहेको पिल्लरमा ठोक्किएर मोटरसाइकल सडकबाट ३५ मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका दुलालको धुलिखेल अस्प्तालमा उपचारका…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई एमालेको आग्रहः बाँधका ढोका खोल्न कूटनीतिक पहल गरियोस्

    सरकारलाई एमालेको आग्रहः बाँधका ढोका खोल्न कूटनीतिक पहल गरियोस्

    काठमाडौँ :  नेकपा एमालेले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ।  एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी संकटको यस घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्।  एमालेले कोशी नदीमा…

    विस्तृतमा पढ्नुस्

  • नेता कार्यकर्तालाई बाढी पहिरो पीडितको राहत तथा उद्धारमा खटिन प्रचण्डको निर्देशन

    नेता कार्यकर्तालाई बाढी पहिरो पीडितको राहत तथा उद्धारमा खटिन प्रचण्डको निर्देशन

    काठमाडौँ : नेकपा माओवादी केन्द्रले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।  पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई आग्रह गरेका हुन्।  उनले केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रुपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिरोका कारण राजमार्ग…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले किन बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक ?

    कांग्रेसले किन बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक ?

    काठमाडौँ :  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।  केही दिनदेखि मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो क्षतिबारे छलफल गर्न अपराह्न ४ बजे बैठक बस्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देशका अधिकांश स्थानमा आएको बाढी र पहिराका कारण जनधनको क्षति भएकाले पीडितको उद्धार र आवश्यक राहतको प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • बम विष्फोटमा पाकिस्तानमा ८ सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु

    बम विष्फोटमा पाकिस्तानमा ८ सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु

    इस्लामाबाद :  पाकिस्तानको क्वेटा सहरमा शनिबार बेलुका भएको बम विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।  सुरक्षाकर्मीको ट्रकलाई लक्षित गरी केही आतङ्ककारीले गराएको बम विष्फोटमा परी मृत्यु भएका १५ जनामध्ये आठजना सुरक्षाकर्मी रहेका सुरक्षाअधिकारीहरुले जानकारी दिएका छन्।  अस्पतालका अधिकारीहरुले घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले मृतककाे सङ्ख्या बढ्न सक्ने बताएका छन्।  विष्फोटबाट दुई…

    विस्तृतमा पढ्नुस्

  • बाढीपीडितको उद्धारका लागि गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन

    बाढीपीडितको उद्धारका लागि गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन

    काठमाडौँ :  गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा आज बसेको आकस्मिक बैठकले केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ।  अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त तथा छरितो बनाउन मन्त्री शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो।  बैठकले भारतीय समकक्षीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोका खुलाउन अनुरोध गरेको छ।  त्यसैगरी, बाढीपीडितको व्यवस्थापनका…

    विस्तृतमा पढ्नुस्

  • पेरिस सम्झौताबाट किन अलग्गियो अमेरिका ?

    पेरिस सम्झौताबाट किन अलग्गियो अमेरिका ?

    मोहिनी मिश्र रिसाल  काठमाडौँ :  केही दिनअघि अमेरिकाले जलवायु परिवर्तनसम्बन्धि पेरिस एक्कर्ड (पेरिस सम्झौता)बाट आफू हट्ने जानकारी संयुक्त राष्ट्र संघलाई दिएको छ।  राष्ट्रसंघको अगुवाइमा निकै लामो छलफलपश्चात् सन् २०१५ नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा पारित जलवायु परिवर्तन नियन्त्रण सम्बन्धि सम्झौतालाई विश्वले भने एक ऐतिहासिक उपलब्धिका रुपमा मान्दै आएको छ।  तर यस सम्झौतामा अमेरिका सहभागी नहुने भनी दुई महिना अगाडि राष्ट्रपति डोनाल्ड…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको निष्कर्षः तराई डुबानको कारक सीमा क्षेत्रमा बनाइएको सडक र बाँध

    संसदीय समितिको निष्कर्षः तराई डुबानको कारक सीमा क्षेत्रमा बनाइएको सडक र बाँध

    काठमाडौँ : संसदीय समितिले सीमा क्षेत्रमा बनाइएको बाँधका कारण तराई– मधेशका जनताले डुबानको समस्या भोग्नुपरेकाले कूटनीतिक माध्यमबाट त्यसको तत्काल समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ।  व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले तराई–मधेशको दक्षिण भेगमा सीमा क्षेत्रमा बनाइएको सडक र बाँधका कारण त्यहाँका जनताले थप डुबानको समस्या खेप्नुपरेको निष्कर्ष निकालेको हो। बाढीपछि उत्पन्न रोगव्याधि नियन्त्रण गर्न बेलैमा सचेत रहन सकारको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् बाढी पहिरो र डुबानको कहर

    फोटोमा हेर्नुस् बाढी पहिरो र डुबानको कहर

    फोटोमा हेर्नुस् बाढी पहिरो र डुबानको कहर फोटोः प्रदीपराज वन्त, अजय शाह र बिजयकुमार महतो, रासस

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोको असरः विद्युत प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

    बाढी पहिरोको असरः विद्युत प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

    रमेश लम्साल  काठमाडौँ  :  अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।  प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणको संरचनामा अर्बौंको क्षति भएको बताए। उनले भने,‘हामी अनुसन्धानकै क्रममा छौं। थप क्षतिको…

    विस्तृतमा पढ्नुस्

  • आणविक क्षेत्रप्यास्त्र निर्माणका लागि इरानले बढायो बजेट 

    आणविक क्षेत्रप्यास्त्र निर्माणका लागि इरानले बढायो बजेट 

    तेहरान :  इरानले आणविक क्षेत्रप्यास्त्र तथा यससम्बन्धी कार्यक्रम निर्माणका लागि राष्ट्रिय बजेटमा वृद्धि गरेको छ।  इरानको संसद्ले आइतबार बजेट बढाउने निर्णय गरेको समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार इरानको संसद्ले यस कार्यक्रमका लागि ५२ करोड २० लाख अमेरिकी डलर बराबरको बजेट छुट्टाएको छ।  यो रकम अमेरिकाले हालै लगाएको इरानमाथिको नाकाबन्दीको विरुद्धमा बढाइएको जवाफ इरानले दिएको छ। इरानका सभामुखले आइतबार बजेट वृद्धिको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • चीनद्वारा दक्षिण सुडानलाई १५ सय टन चामल प्रदान

    चीनद्वारा दक्षिण सुडानलाई १५ सय टन चामल प्रदान

    दक्षिण सुडान:  चीन सरकारले दक्षिणी सुडानमा भोकमरी फैलिएपछि आकस्मिक रूपमा १५ सय टन चामल राहत स्वरुप प्रदान गरेको छ।  चीनले गत अप्रिलमा आठ हजार आठ सय टन चामल द्वन्द्वग्रस्त पुर्वी अफ्रिकी मुलुकहरुलाई सहयोग स्वरुप प्रदान गर्ने प्रतिज्ञा गरेको थियो।  दक्षिणी सुडानमा रहेको चिनियाँ दूतावासका एक जना उच्च अधिकारी लि छिङफेङले पहिलो चरणमा ६० कन्टेनर चामल यस अघि नै दक्षिणी सुडानको…

    विस्तृतमा पढ्नुस्

  • युएईका विदेशमन्त्रीले भने-कतार संकटको कारक कतारी जनता होइनन् सरकार हो

    युएईका विदेशमन्त्रीले भने-कतार संकटको कारक कतारी जनता होइनन् सरकार हो

    दुवई  :  संयुक्त अरब इमिरेट्स (युएई)का विदेश मामिला मन्त्री एन्वार गार्गासले कतार सङ्कट कतारका जनताको कारणले नभई कतार सरकारको गलत भूमिकाका कारणले उत्पन्न भएको बताएका छन्।  विदेश मन्त्री गार्गासले कतारको कुटनीतिक दरारका बारेमा ट्विटरमा ‘पश्चातापपूर्ण तर सुधार्न सकिने’ लेखेका छन्। उनले भनेका छन्,‘राजनीतिक सङ्कट राजनीतिकज्ञहरुले नै समाधान गर्नुपर्दछ।’  गत जुन पाँच तारिखदेखि तीन वटा खाडी मुलुकहरु युएई, साउदी अरब र…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियासँगको विकल्प ‘सैनिक समाधान’ :  ट्रम्प

    उत्तर कोरियासँगको विकल्प ‘सैनिक समाधान’ :  ट्रम्प

    अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको बताएका छन् ।  ट्रम्पले उत्तर कोरियाको हतियार दम्भप्रति इङगित गर्दै र उत्तर कोरिया बुद्धिमान् भएर प्रस्तुत नभए यसको समाधान ठाउँमा पूर्णतया ‘बन्द तर तयारी’ अवस्थामा रहेको बताउँदै नेता किम जोङ उनले युद्धको नभै अर्को बाटो लिने विश्वास आफ्नो ट्वीट सन्देशमा जनाएका छन्।  अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा बाढीले ठूलो मानवीय क्षति,  इटहरीमा भेटियो सात जनाको शव 

    सुनसरीमा बाढीले ठूलो मानवीय क्षति,  इटहरीमा भेटियो सात जनाको शव 

    विराटनगरः सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ।  भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईका दुई सन्तान मृत अवस्थामा फेला परेका छन्। उनकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेका पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।  त्यस्तै, इटहरी–४…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् सप्तरीका बाढी प्रभावित क्षेत्र

    फोटोमा हेर्नुस् सप्तरीका बाढी प्रभावित क्षेत्र

    सप्तरी : अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेका छन्। तस्बीरः  अरुणकुमार यादव, रासस

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानको आवासीय क्षेत्रमा भएको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु 

    अफगानिस्तानको आवासीय क्षेत्रमा भएको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु 

    अफगानिस्तान :  अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने आवासीय इलाकामा शुक्रबार राती भएको मोटार्सजडान धराप आक्रमणमा परी कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको छ।  आवासीय इलाकालक्षित दुई वटा आक्रमणमा परी अन्य तीन जना घाइते भएका अधिकारीहरुले जनाएका छन्। गाँउलेहरुले रक्तपातपूर्ण यो घटनाको पुष्टी गर्दै मृत्यु हुने र घाइतेहरुको विवरण पनि दिएका छन्।  तर बम कसले किन प्रहार गरेको हो भन्ने बारेमा भने अहिलेसम्म पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको भ्रमणमा विगतका सहमति कार्यान्वयन प्राथमिकता : राजदूत उपाध्याय

    प्रधानमन्त्रीको भ्रमणमा विगतका सहमति कार्यान्वयन प्राथमिकता : राजदूत उपाध्याय

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ।  ललितपुरमा शनिबार आयोजित साक्षात्कारमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने विषयमा गम्भीरतापूर्वक छलफल गरिने बताए।  उनले भने,‘विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा रहेका छन् त्यो हेर्ने, पुनरावलोकन गर्ने तथा हुन सक्ने कुरालाई अलमल…

    विस्तृतमा पढ्नुस्

  • भीमदत्तनगरस्थित सिद्धनाथ क्याम्पसका एक विद्यार्थीको हत्या

    भीमदत्तनगरस्थित सिद्धनाथ क्याम्पसका एक विद्यार्थीको हत्या

    भीमदत्तनगर :  कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको शनिबार विहन होस्टेलमै हत्या भएको छ। बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको हो। मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सञ्चालन गर्दै आएको बुझिएको छ। प्रहरीले अनुसन्धानका लागि क्यान्टिनम कार्यरत केहीलाई नियन्त्रणमा लिएको छ। विद्यार्थी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell