PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • हिसाब बराबर

    हिसाब बराबर

    किशोर नेपाल - गाथा बीटमा लागेदेखि सत्येन्द्र निकै सोच्न थालेको छ। यो काम सोचेजति सजिलो होइन। ‘लिटिल बुध्द’ भनिएका वमजनदेखि स्वामी षडानन्दसम्म कसको विवरण दिनु? कसको नदिनु? त्यो पनि यस्तो देशमा जुन देशको नोट छाप्ने काममा समेत जालसाजी निकालिन्छ। आकाशमा उड्ने हवाइजहाजको खरीददेखि टिकट बिक्रीसम्म कर्मचारीको एकएक कदम सीसी टीभीको निगरानीमा हुन्छ। जुन देशका महिलाहरु साहसी र जागरुक छन्। तर,…

    विस्तृतमा पढ्नुस्

  • आन्तरिक रुपमा सवल भनिएको  कांग्रेस किन प्रतिरक्षात्मक?

    आन्तरिक रुपमा सवल भनिएको  कांग्रेस किन प्रतिरक्षात्मक?

    नेपाली कांग्रेसको महासमिति बैठकको सुखान्त भएको छ। नेताहरू मध्ये सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको मन मिल्यो कि मिलेन?  त्यो कसैलाई थाहा छैन। महासचिव शशांक कोइरालाले भगवा बस्त्र छाडेको समाचार पनि आएको छ। यथार्थमा, कांग्रेस कति मिल्यो र कति मिलेन? यो अहिले नै थाहा हुने समाचार होइन। यो समाचार पाक्न अझै केही समय लाग्नेछ। कांग्रेस भित्र मिलन र…

    विस्तृतमा पढ्नुस्

  • अब आउला त मेलम्चीको पानी?

    अब आउला त मेलम्चीको पानी?

    किशोर नेपाल - सुदिप्तीले कान्तिपुर गाथाको नियमित प्रस्तुतिका लागि सत्येन्द्रलाई चुनेकी थिइ। उसले कनिकालाई ‘जव’ छोड्न देली भन्ने कसैलाई लागेको थिएन। अनुमानको विपरीत उसले कनिकालाई काम नछाड्न धेरै रिक्वेष्ट गरिन। सुदिप्ती अनलाइनको प्रत्येक एडिसनमा नयाँ नयाँ प्रयोग गर्न चाहन्थी। सुदिप्तीको ब्यक्तित्वको वास्तविकता थियो उ पहिले आफैँलाई र त्यसपछि आफ्नो ‘जव’को माया गर्दथी। परिवारका सदस्य र साथीभाइसँग पटकपटक भन्ने गर्दथी, “…

    विस्तृतमा पढ्नुस्

  • सभापतिसँग वरिष्ठ नेताले हात मिलाएर एकता हुँदैन

    सभापतिसँग वरिष्ठ नेताले हात मिलाएर एकता हुँदैन

    किशोर नेपाल - हिजो शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकका परिणामहरु कति फलदायी होलान्? अहिले केही भन्न सकिन्न। नेता विजयकुमार गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग 'हात मिलाएर' एकताको सन्देश दिन आह्वान गर्दा पौडेल अन्कनाए। कांग्रेसमा हात र गला मिलाउने परम्परा २०३८ यताको हो। बीपीको निधनपछि जब गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका बीच विवाद हुँदा कार्यकर्ताहरुलाई शुभ…

    विस्तृतमा पढ्नुस्

  • कनिकाको आत्मघाती निर्णय : आखिर किन छाड्दैछिन् पत्रकारिता?

    कनिकाको आत्मघाती निर्णय : आखिर किन छाड्दैछिन् पत्रकारिता?

    किशोर नेपाल- कनिका पत्रकारितामा बस्न चाहिन। अचानक उसले सुदिप्तीसँग भनी, “म अब काम गर्दिन। तँ मेरो बिकल्प खोज्न थाल।” “किन? तेरो मूड त रातारात स्विङ् गर्‍यो? किन तेरो मूडले यति आत्मघाती निर्णय गर्‍यो भन त?” सुदिप्तीले प्रश्न गरी।  “मन लागेन। सँधै एउटै किसिमको कुरा। इनभेष्टिगेटिभ भने पनि, जे भने पनि, खाली गन्थन। पत्रकारिता बिग्रिन थालेको छ। अस्ति मात्रै त्यो सिन्के…

    विस्तृतमा पढ्नुस्

  • कान्छा कोइरालाको सपना 

    कान्छा कोइरालाको सपना 

    किशोर नेपाल - राज्यको आमूल परिवर्तनका लागि हिँडेको माओवादीले २०६२-६३ को आन्दोलनपछि अहिलेसम्म राजनीतिमा सक्रिय रहेर आफनो अस्तित्व एमालेमा बिसाएका छन्। २०४६ को परिवर्तनपछि सत्तामा बसेरै परिवर्तनका लागि काम गर्ने इरादा राख्ने एमाले अहिले सरकारको नेतृत्वमा छ। यो व्यवहारिक कुरा हो। वैधानिक हिसाबले अहिले माओवादी र एमाले छैनन्। त्यसको बिकल्पमा नेपाल कम्युनिष्ट पार्टी सत्तामा छ। पार्टी एकतापछि प्रचण्डले पनि अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • एण्टी क्लाइमेक्समा निर्मलाको बलात्कारपछि हत्या

    एण्टी क्लाइमेक्समा निर्मलाको बलात्कारपछि हत्या

    किशोर नेपाल - कान्तिपुर शहरको चिसोले टोक्न थालेको थियो कनिकालाई। उ हजुरमुवाको कुरा सम्झिन्छे, कान्तिपुर शहरमा माछापनि कठांग्रिने जाडो हुन्छ। कान्तिपुरको जाडो पोहोरसम्म नोभाको इनरले ढाक्थ्यो जाडो। यो वर्ष त मंसिरमा नै जाडो बढ्यो। संसारमा तीव्र गतिमा भइरहेको जलवायु परिवर्तन र चर्को प्रदुषण शहरमा जाडो र गर्मीको प्रमुख कारक हो। जलवायु बिगार्न त संसारका सबै देश लागेका छन्। तर, प्रदुषण?…

    विस्तृतमा पढ्नुस्

  • क्या गजब भो! साथीहरुले गहतको झोलमा जनै डुबाए

    क्या गजब भो! साथीहरुले गहतको झोलमा जनै डुबाए

    किशोर नेपाल - देशको चिन्ता, सुर्ता, समस्या, समाधान सबै कुनो पसेकी सुत्केरीजस्तो अँध्यारो कोठामा बन्द भयो। प्रोटेस्टेन्ट पथका क्रिश्चियन दैवको अगाडि हिन्दूका नामूद भूत भागे। के मात्रै भएन बितेको चार दिनमा? मेलम्ची थन्कियो, तामाकोशी सुस्तायो। रेल, पानी-जहाजको चर्चा ठ्याप्पै बन्द भो। देशमा साक्षात मेरीको आगमन भो। येशु प्रभुकी छोरी मुन पटांगिनीमा देखा परिन्। दर्शनार्थी भक्तहरुमा उत्साहको सञ्चार भो। मुन आएको…

    विस्तृतमा पढ्नुस्

  • #मिटूको अनुभव खोज्दा खोज्दै खम्बा खम्बामा समृद्धि

    #मिटूको अनुभव खोज्दा खोज्दै खम्बा खम्बामा समृद्धि

    किशोर नेपाल- त्यसदिन बिहान मौजाबाट आएकी कलावतीको ‘मीटू’ कथा सुन्दै थिइ कनिका। भोजपुरी फिल्मकी नेपाली तारिका कलावतीको लोग्ने काम गर्न विदेश गएको छ। उ एक्लै बसेको घरमा एकसाँझ उसको ससुरा आयो। त्यो साँझ उसको ससुराले कसरी बलात्कार गर्न खोज्यो? कलावती रोचक पारामा बताउँदै थिइ। कहिले उ हाँसेको जस्तो गर्दथी र कहिले रोएको जस्तो। उसको ताल देखेर कनिका दंगदास थिइ।  कलावतीलाई…

    विस्तृतमा पढ्नुस्

  • महन्थमाथिको 'कू'पछि विथोलिएको राजपाको राजनीति

    महन्थमाथिको 'कू'पछि विथोलिएको राजपाको राजनीति

    मूल रुपमा मधेशको पार्टी भनेर चिनिने राष्ट्रिय जनता पार्टी यतिखेर संकटमा परेको छ। पार्टीका प्रमुख नेता मध्येका एक राजेन्द्र महतोको सक्रियतामा अध्यक्ष मण्डलका संयोजकका रुपमा काम गर्दै आएका नेता महन्थ ठाकुरका विरुद्ध ‘कू’ गरेपछि पार्टीभित्रको समीकरण नराम्रोसँग विथोलिएको छ। महन्थ बिरुद्धको ‘कू’ मा तराइ मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र मधेशी जनअधिकार…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक लाइट बनाउन पैसा छैन, सडकमा गुडाउन १८ करोडको गाडी!

    ट्राफिक लाइट बनाउन पैसा छैन, सडकमा गुडाउन १८ करोडको गाडी!

    किशोर नेपाल - कहिले काहींँ मानिस आफ्नै कारणले पछि पर्छ। जनकपुरधाममा हुने विवाह पञ्चमी मेलाका लागि भएका तयारीको पर्दा उठाउन तयार रहेकी कनिकाको कलम अचानक वीपी राजमार्गमा भएको ट्राफिक जाम देखेर द्रवित भयो। उसले जामबाट उम्किन अनेक उपायको खोजी गरी। कुनै उपाय कामायाव भएन। नमोबुध्द प्रवेश द्वारमा अपरान्ह ४ः१५ बजे आइपुगेको थियो कनिकाको सवारी। उ भक्तपुर–कान्तिपुर करिडरमा प्रवेश गर्दा साँझको…

    विस्तृतमा पढ्नुस्

  • मधेश डायरीः समाधानको आशामा थुप्रिएका समस्या

    मधेश डायरीः समाधानको आशामा थुप्रिएका समस्या

    मधेशका नाममा परिचित भूखण्डको केन्द्रमा रहेको जनकपुरधाम नेपालको लोकप्रिय गन्तव्य हो। सीताको जन्मभूमि र रामको विजय भूमिका रूपमा परिचित जनकपुरधाम हिन्दुहरूको प्रसिद्ध तीर्थस्थलमध्ये प्रमुख हो। जनकपुरधामको लोकप्रियता सधैँ एकनासको रहेको छ। यसको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। केही समय पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तीर्थयात्राका परिणाम उत्साहजनक रहेको बताउँछन् यहाँका व्यापारीहरू। यसै महिना सम्पन्न हुने विवाह पञ्चमीको मेलामा उत्तर प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुरमा 'तुहिन' लागेको #मीटू अभियान

    कान्तिपुरमा 'तुहिन' लागेको #मीटू अभियान

    कान्तिपुर गाथा- #मीटू अभियान तुहियो कान्तिपुरमा। केही युवतीहरुले हल्ला मच्चाउन खोजेका हुन्। एक युवतीले मन्दिरका टुँडालमा खोपिएका यौन चित्रहरुको तस्विर ट्वीट गरेपछि अन्य युवतीहरुले त्यसैको आनन्द लिए। कनिका परी जिल्लाराम । उसले सोची, टुँडाल चित्र कोर्ने चित्रकारलाई #मीटू भन्ने कसले? यो ऐतिहासिक र सांस्कृतिक देशमा हजारौँ मन्दिरका लाखौँ टुँडालमा यौन चित्रहरू खोपिएका छन्। कस-कसको हिसाब राख्नु? पाटनको कृष्ण मन्दिर परिसरमा…

    विस्तृतमा पढ्नुस्

  • सूचना लुकाउने सरकार र स्वार्थले घेरिएका पत्रकार!

    सूचना लुकाउने सरकार र स्वार्थले घेरिएका पत्रकार!

    किशोर नेपाल- सञ्चारमन्त्रीको नाताले नेपाल सरकारका प्रवक्ता बनाइएका गोकुलप्रसाद बाँस्कोटाले आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुबारे पत्रकारहरुलाई जानकारी नदिएर बितेका १५ वर्षदेखि स्थापित परम्परा तोडिदिए। उनको यो नयाँ ‘शैली’ देखेर प्रधानमन्त्री निवास बालुवाटारमा समाचार संकलनका लागि राति अबेरसम्म एकत्र भएका पत्रकारहरु जिल्लाराम परे। ‘आजको मन्त्रिपरिषदले गरेको निर्णयको जानकारी समयक्रममा पत्रकारहरुले पाइहाल्नेछन्। हामी त्यसलाई संगठित गर्न लागेका छौँ’ सञ्चारमन्त्रीको भनाइको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको घरमा देउसी

    प्रधानमन्त्री ओलीको घरमा देउसी

    किशोर नेपाल- प्रधानमन्त्री केपी शर्मा ओली जसरी अकस्मात बिरामी भएका थिए त्यसरी नै स्वस्थ पनि भए। उनलाई विदेश लानु नपरेकोमा शुभचिन्तक र विपक्षी दुबैथरि खुसी भए। उनीहरुको खुसी देशको पैसा जोगिएकोमा थियो। विदेश लानु परेको भए सरकारी ढुकुटी घाटामा पर्ने थियो। प्रम ओलीले शिक्षण अस्पतालको मनमोहन केन्द्रमा उपचार गराएकोले यहीँका डाक्टरले जस पाए। नाम कमाउने मौका पाए। तर, प्रम ओली…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्याको १०० दिन र राष्ट्रपतिको रवाफ

    निर्मला हत्याको १०० दिन र राष्ट्रपतिको रवाफ

    किशोर नेपाल - सुदूर पश्चिम, कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पूरा भएको छ। कनिकालाई यो अवसरमा पाटनमा बत्ती बालिने भएकाले त्यहाँ उपस्थितिको लागि सूचना आएको छ। यो ‘अवसर’ मा ‘सरकारका सय दिन’ गन्ती गरेर बस्ने बानी लागेका नेपालीहरूका लागि निर्मला बलात्कार र हत्याको दिन गन्ती नियमित आकस्मिकता जस्तै भएको छ। निर्मला बलात्कारपछि मारिएकी पहिलो केटी होइनन्। समयले…

    विस्तृतमा पढ्नुस्

  • एकतापछिको प्रश्नः को होला नेकपाको नेता?

    एकतापछिको प्रश्नः को होला नेकपाको नेता?

    किशोर नेपाल - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अस्वस्थ्यताले धेरै राजनीतिक कार्यसूचीलाई प्रभावित तुल्याएको छ। त्यसमा पनि सबैभन्दा महत्वपूर्ण मानिएको पार्टी एकताको कार्यसूचीपछि धकेलिएको छ। पार्टी एकता नभएसम्म नेकपाको राजनीति सहज हिसाबले सुचारु हुन नसक्ने स्पष्ट भएको छ। दुई पार्टी बीचको एकताको आधारमा पार्टीले आफनो भावी नीति तय गर्ने बताइन्छ। पहिलेका एमाले नेताहरुले पछिल्ला राजनीतिक उपलब्धिहरुलाई पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • कान्तिपुर शहरमा मी टू

    कान्तिपुर शहरमा मी टू

    किशोर नेपाल - कनिकालाई नेपालमा ‘मी टू आन्दोलन’ खासै प्रभावकारी होला जस्तो लागेन। दुईजना महिलाले तीन नम्बर प्रदेशका भौतिक योजना मन्त्री केशव स्थापितमाथि आफूहरूसँग यौन दुर्व्यवहार गरेको बताएपछि अरु पीडित महिलाले पनि आफ्नो पीडालाई अभिव्यक्ति देलान् भन्ने सोचेकी थिइ कनिकाले। तर, त्यसो हुने सम्भावना देखिएन। कान्तिपुर महानगरपालिकाका मेयर समेत भै सकेका केशव स्थापितले आफू बिरुद्ध लगाइएको आरोप अस्वीकार गरिसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • आठै महिनामा कान्तिहीन बन्यो सरकार 

    आठै महिनामा कान्तिहीन बन्यो सरकार 

    दशैं सकियो। ढिलो भयो यो पटकको दशैं। तिहार आउँदा नआउँदै वातावरण चिसो भै सक्यो। यति हो कि, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका गतिविधिका कारण राजनीतिक वातावरण चिसिन पाएको छैन।  प्रम ओलीको सरकारले दशैं विदा काट्यो। घटस्थापनामा विदा नदिँदा जमरा उमार्ने काममा असर पर्यो। तर, प्रम ओली आफैंले आफ्ना कार्यकर्ता, शुभेच्छुक, नातेदार, आफन्त र समस्त अरिंगाललाई चतुर्दशीसम्म टीका लगाउने इच्छा देखाएपछि…

    विस्तृतमा पढ्नुस्

  • रामदेवदेखि वामदेवसम्म : राजनीतिमा मी–टूको प्रभाव

    रामदेवदेखि वामदेवसम्म : राजनीतिमा मी–टूको प्रभाव

    कनिका घोत्लिएर बसेकी थिइ। पूरै कान्तिपुर शहर दशैंको किलर मूडमा थियो। दशैं कुनै सांस्कृतिक र सामाजिक मूल्यसँग नजोडिएको एकथान चाडमा परिवर्तित हुँदै थियो। मासु र रक्सी अनिवार्य तत्व बनेका थिए दशैंका लागि। कनिका दिक्क मानेर बसेकी थिइ। दशैंमाथि ऊ एउटा तातो फिचर लेख्न खोजी रहेकी थिइ। कनिका दशैंको निम्तो मान्न अस्ति मामाघर गएकी थिइ मामुसँग। मामा बरहथवाबाट ल्याएको खसीको पक्कु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell