PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

  • चुनाव प्रचारका लागि दललाई राज्यकोषबाट रकम दिने आयोगको प्रस्ताव, के यसमा जुट्ला सहमति?

    चुनाव प्रचारका लागि दललाई राज्यकोषबाट रकम दिने आयोगको प्रस्ताव, के यसमा जुट्ला सहमति?

    काठमाडौं : आर्थिक वर्ष ०६०/६१ मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारको वार्षिक कार्यक्रम मार्फत् दलहरुलाई मतका आधारमा राज्यकोषबाट रकम दिने प्रस्ताव गरे। राजनीतिक दलले पाएको मतका आधारमा दललाई राज्यकोषबाट रकम दिने प्रस्तावको राजनीतिक व्यवस्थासँग जोडेर बहस चुलियो। राजाको प्रत्यक्ष शासनकालमा अघि सारिएको उक्त प्रस्तावको फरक दृष्टिकोणबाट समेत व्याख्या भयो। ठूला राजनीतिक दल, साना दल र केही बुद्धिजीवीले ‘सार्वभौम जनताको मतको…

    विस्तृतमा पढ्नुस्

  • ने क पामा 'एक व्यक्ति, एक पद' नीति कुरामै सीमित : एकै व्यक्तिलाई तेहेरो जिम्मेवारीसम्म, बहुपद पाएपछि आवाज उठाउने नेताकै बोली बन्द

    ने क पामा 'एक व्यक्ति, एक पद' नीति कुरामै सीमित : एकै व्यक्तिलाई तेहेरो जिम्मेवारीसम्म, बहुपद पाएपछि आवाज उठाउने नेताकै बोली बन्द

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी - ने क पा यतिबेला नेताहरुलाई जिम्मेवारी बाँडफाँड गर्नमा व्यस्त छ। लामो समयको रस्साकस्सीपछि विभागको जिम्मेवारी टुंगो लाग्दा कतिपयले भने आफ्नो भागमा दोहोरोदेखि तेहेरो पदसमेत पारेका छन्। अझै केही कमिटीको भागभण्डा बाँकी रहेकोले बहुपद हत्याउने दाउमा छन् नेताहरु। ने क पामा बेलाबेला एक व्यक्ति एक पदको अवधारणाबारे चर्कै आवाज उठ्ने गर्दछ। तर, जिम्मेवारी बाँडफाँडको…

    विस्तृतमा पढ्नुस्

  • वरिष्ठ नेताको दोस्रो नम्बरमा परेपछि माधवकुमार नेपालले ‌ओलीलाई भने : षड्यन्त्र गर्नुभो

    वरिष्ठ नेताको दोस्रो नम्बरमा परेपछि माधवकुमार नेपालले ‌ओलीलाई भने : षड्यन्त्र गर्नुभो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ने क पाको आइतवार बसेको सचिवालय बैठकले वरिष्ठ नेताको वरीयतामा फेरबदल गरेलगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले कडा आलोचना गरेका छन्। बैठकले यसअघि वरिष्ठ नेताको पहिलो नम्बरमा रहेका माधवकुमार नेपालका ठाउँमा पार्टी एकीकरणदेखि नै वरीयता खोसिएको भन्दै असन्तुष्ट बन्दै आएका झलनाथ खनाललाई राखेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको वरीयतामा खनाल रहनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै कामको मूल्याङ्कन कसरी गर्लान् ने क पाका मन्त्रीहरुले?

    आफ्नै कामको मूल्याङ्कन कसरी गर्लान् ने क पाका मन्त्रीहरुले?

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले लामो कसरतपछि ३२ केन्द्रीय विभागको टुंगो लगायो। शुक्रबार बसेको ने क पा सचिवालय बैठकले विभागको टुंगो लगाउँदै नेता वामदेव गौतमतलाई संगठन विभागको जिम्मा मात्र दिएन, नयाँ उपाध्यक्ष पदको सिर्जना गरी थप कार्यभार दिने निर्णय पनि गर्‍यो। कतिपय राजनीतिक विश्लेषकहरुले यसलाई रणनीतिक रुपमा चालिएको कदमका रुपमा व्याख्या गरेका छन्। अध्यक्षद्वय केपी…

    विस्तृतमा पढ्नुस्

  • जयकला भन्छिन्: डाक्टरले निको हुँदैन भनिसके, घर लैजान खर्च छैन

    जयकला भन्छिन्: डाक्टरले निको हुँदैन भनिसके, घर लैजान खर्च छैन

    काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिका मोती चोकका शिवहरि गिरी विगत दुई महिनादेखि ट्रमा सेन्टरको आइसियू कक्षमा उपचाररत छन्। गत जेठ २३ गते गएको हावाहुरीका घाइते शिवहरिको अवस्था  झनै खस्कँदै गएको उनकी पत्नी जयकलाको भनाइ छ। घरको छतमा लुगा उठाउन गएका गिरी हुरीको वेगले जमिनमा खसेका थिए। सो क्रममा उनको ढाडको हड्डी भाँचिएको थियो। त्यसपछि उत्पन्न समस्याले उनी जीवन र मृत्युको दोसाँधमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि ने क पाको बैठक स्थगित

    प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि ने क पाको बैठक स्थगित

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक स्थगित भएको छ। आज तीन बजे बोलाएको बैठक चार बजेका लागि सारिएको थियो। तर, चार बजे पनि बैठक बस्न सकेन। 'प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम भयो। उहाँलाई ज्वरो आएको छ,' ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'अनौपचारिक छलफल भयो। बैठक…

    विस्तृतमा पढ्नुस्

  • जँड्याको लिस्ट बनाउनुपर्ने माग गर्ने विडारीलाई प्रश्न : तपाईँ चाहिँ पिउनुहुन्छ कि नाई?

     जँड्याको लिस्ट बनाउनुपर्ने माग गर्ने विडारीलाई प्रश्न : तपाईँ चाहिँ पिउनुहुन्छ कि नाई?

    राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीका पछिल्ला अभिव्यक्ति सामाजिक संञ्जालमा भाइरल नै छन्। संसदमा उनले उठाएका विषयवस्तुमात्र नभइ प्रस्तुतीकरणको शैलीले पनि चर्चा बटुल्छ। कटाक्ष गर्दै ठूलो आवाजमा हाउभाउका साथ प्रतिपक्षी दलका सांसद झैँ प्रस्तुत हुने गर्छन, उनी। वरिष्ठ अधिवक्ता समेत रहेका सत्तारुढ दलका सांसद बिडारी संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति सभापति पनि हुन्। वरिपरि व्याप्त समस्यालाई आकर्षक…

    विस्तृतमा पढ्नुस्

  • त्यो कुन अन्तर्कथा थियो जसले वर्षमान पुन र कूलमान घिसिङलाई 'श्री ३ महाराज' भन्न बाध्य पार्‍यो?

    त्यो कुन अन्तर्कथा थियो जसले वर्षमान पुन र कूलमान घिसिङलाई 'श्री ३ महाराज' भन्न बाध्य पार्‍यो?

    'तपाइँहरुसँग बत्ती कति छ? जुम्लालाई बेचिदिनुस्,’ गत मंगलवार जुम्लाका सांसद गजेन्द्रबहादुर महतको यो अभिव्यक्ति संसदमा तरङ्ग ल्याउनेखाले थियो। तरङ्ग त्यतिकैमा आएको होइन। उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान पुनलाई 'श्री ३ महाराज' नै सम्बोधन गरेपछि सबै अचम्मित। आखिर, मन्त्री पुन र निर्देशक घिसिङलाई किन श्री ३ भन्ने अवस्थामा पुगे त उनी? जंगबहादुरले कायम राखेको भारदारी…

    विस्तृतमा पढ्नुस्

  • सांसद आशाको अत्यासलाग्दो संघर्ष: हरेक मोडको ठक्करले सिकायो राजनीति

    सांसद आशाको अत्यासलाग्दो संघर्ष: हरेक मोडको ठक्करले सिकायो राजनीति

    बिहानैदेखि निरन्तर वर्षा भइरहेको थियो। रोकिने पनि छाँट थिएन। बानेश्वर पुग्दा हल्का भिजियो पनि। यो गर्मीमा चिसो चिसो अनुभूति। संसद भवन नजिकैको एक रेष्टुरेन्टमा कफी पिउँदै गर्दा उनले सुनाइन्- ‘मसँगै बसेर चिया खाने मानिसहरुसँग मेरा परिवारका सदस्यहरुको सँगै चिया पिउने हिम्मत समेत छैन। मसँग यहाँ बसेर चिया पिउनेहरु भने जिल्लामा मेरा परिवारसँगै चिया पिउन हिच्किचाउँछन्।’ उनका कुराले नेपाली समाजको कुरीतिलाई…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको सचिवालय बैठक : १५ दिन लामो 'होमवर्क होलिडे'

    ने क पाको सचिवालय बैठक : १५ दिन लामो 'होमवर्क होलिडे'

    काठमाडौं : एकता सम्बन्धी अन्तिम काम टुंग्याउनका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बिना निष्कर्ष टुंगिएको छ। बैठकमा सहमति जुट्न नसकेपछि १५ दिनपछि बस्ने गरी बैठक सकिएको हो। 'केही निर्णय भएको छैन। २८ गते अर्को बैठक बस्नेछ। त्यही बैठकले निर्णय गर्छ,' बैठकपछि ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'यसबीच आन्तरिक रुपमा गृहकार्य गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी पार्टीको एकताः १३ केन्द्रीय विभाग प्रमुख र ९ जनवर्गीय संगठनको इन्चार्जको टुंगो लाग्यो

    समाजवादी पार्टीको एकताः १३ केन्द्रीय विभाग प्रमुख र ९ जनवर्गीय संगठनको इन्चार्जको टुंगो लाग्यो

    काठमाडौंः डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी पार्टीको एकतापछि बनेको समाजवादी पार्टी नेपालले केही विभागीय प्रमुखको टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले १३ विभागीय प्रमुख तथा नौ वटा जनवर्गीय संगठन इन्चार्जको जिम्मेवारी तोकेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए। समाजवादी पार्टीका ३६ वटा केन्द्रीय विभाग छन्। अब २३ वटा विभागको…

    विस्तृतमा पढ्नुस्

  • हुरीले निम्त्याएको बित्यास, आइसियूमा मृत्युसँग संघर्ष गर्दै शिवहरि

    हुरीले निम्त्याएको बित्यास, आइसियूमा मृत्युसँग संघर्ष गर्दै शिवहरि

    काठमाडौँ : ट्रमा सेन्टरको आइसीयू कक्ष। कोठा नं २०८। बेड नम्बर ३। शिवहरि बोल्न खोज्छन्। तर, सक्दैनन्। अनि हातले इसारा गर्छन्। उनको नाकमा पाइप राखिएको छ। हात राम्रैसँग चल्छ। तर, आधा जीउ पक्षघातले नचल्ने बनाइसकेको छ। शिवहरिकी पत्नी जयकला डेढ महिनाभन्दा बढी भइसक्यो, श्रीमानको निको हुने क्षणको पखाईमा। बिहान आधा घण्टा र बेलुका एक घण्टा मात्र भेट्न पाइन्छ आइसीयूमा राखेका…

    विस्तृतमा पढ्नुस्

  • होमवर्क पूरा नहुँदा बस्ने भनेको ने क पाको सचिवालय बैठक बसेन

    होमवर्क पूरा नहुँदा बस्ने भनेको ने क पाको सचिवालय बैठक बसेन

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी एकताको अन्तिम निर्णयका लागि बोलाइएको बैठक स्थगित भएको हो। नेकपाको एकता अन्तिम चरणमा पुगेको बताइए पनि स्कूल विभागको नेतृत्वको विषयमाथि सहमति जुट्न सकेको छैन। स्कूल विभागको नेतृत्वका लागि नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी खुला रुपमा सार्वजनिक भइसकेको छ। यसअघि असार ५…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकता धरापमा छ भन्ने कुरामा सत्यता छैन : माधवकुमार नेपाल

    पार्टी एकता धरापमा छ भन्ने कुरामा सत्यता छैन : माधवकुमार नेपाल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ने क पाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता धरापमा रहेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन्। 'पार्टी धरापमा छ भन्ने कुरामा सत्यता छैन,' नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृति दिवसमा नेता नेपालले भने, 'पार्टी बलियो जगमा छ।' तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई फलामे एकता भएको बताउँदे उनले कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन न्यायको सकसः करोडौँ खर्च, छैन उपलब्धि

    संक्रमणकालीन न्यायको सकसः करोडौँ खर्च, छैन उपलब्धि

    काठमाडौँः संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन भन्दै दुई आयोग गठन भएको पनि पाँच वर्ष बितिसकेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानबिन गर्न सकेका छैनन्। २०७१ सालमा गठन भएका आयोग राजनीतिक चंगुलमा परेपछि उल्लेखनीय उपलब्धि हासिल गर्न सकेका छैनन्। पहिलो वर्ष बल्लतल्ल नियमावली पाएका आयोगले त्यसपछि पनि…

    विस्तृतमा पढ्नुस्

  • संगठन विभाग मेरै हो- वामदेव, उहाँलाई त्यस्तै लाग्या होला निर्णय भएको छैन- प्रवक्ता

    संगठन विभाग मेरै हो- वामदेव, उहाँलाई त्यस्तै लाग्या होला निर्णय भएको छैन- प्रवक्ता

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचिवालय सदस्य वामदेव गौतमले संगठन विभागको नेतृत्व आफूले पाउने पक्का भएको बताएका छन्। आज बालुवाटारमा बसेको सचिवालय बैठक पछि पत्रकारहरुमाझ संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 'संगठन विभागमा म हुने कुरा पक्का छ। अरु विभागको कुरा थाहा छैन,' उनले भने। यता ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने विभागहरुको…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको एकता: जिल्ला र महानगरको इन्चार्ज/सहइन्चार्जको टुंगो, विभाग र आयोगमा सहमति भएन

    ने क पाको एकता: जिल्ला र महानगरको इन्चार्ज/सहइन्चार्जको टुंगो, विभाग र आयोगमा सहमति भएन

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जहरुको नाम अनुमोदन गरेको हो। यसअघि शीर्ष नेताहरुको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका इन्चार्जलाई दिने सहमति गरेको थियो। सो अनुरुप भागबन्डाका आधारमा पूर्व एमालेले इन्चार्ज पाउने ठाउँमा तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक भागबण्डाको किचलोमा संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगः पदाधिकारी नहुँदा उजुरी असुरक्षित, पीडित चिन्तामा

    राजनीतिक भागबण्डाको किचलोमा संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगः पदाधिकारी नहुँदा उजुरी असुरक्षित, पीडित चिन्तामा

    काठमाडौँ: संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठित दुई आयोग अहिले पदाधिकारीविहीन छन्। १० वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानबिन र पीडितलाई न्याय तथा परिपुरणका लागि सिफारिस गर्न गठन भएका आयोग पदाधिकारीविहीन हुँदा पीडितका उजुरी अलपत्र परेका छन्। गत चैत मसान्तपछि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छन्। सरकारले…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी पार्टीको तल्लो तहको एकता सक्ने मिति सर्‍यो, राजपासँगको मिलाप छलफलमै सीमित

    समाजवादी पार्टीको तल्लो तहको एकता सक्ने मिति सर्‍यो, राजपासँगको मिलाप छलफलमै सीमित

    काठमाडौं : डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी पार्टीको एकतापछि बनेको समाजवादी पार्टी नेपालले असार मसान्तसम्ममा पार्टीको तल्लो तहको एकता टुंग्याउने उद्घोष गरेको थियो। तर, एकता सक्ने भनिएको मिति सकिएको छ तर पार्टी जहीँको तही नै छ। सबै तहका एकता टुंग्याउन अझै केही समय लाग्ने नेताहरुले बताउन थालेका छन्। पार्टीका उपमहासचिव डम्बर खतिवडाले असार…

    विस्तृतमा पढ्नुस्

  • सांसद् छक्कबहादुर लामाका छक्कै पार्ने कुरा, 'मन्त्री बनेको पत्तो नपाउँदै देशमा नयाँ व्यवस्था आयो'

    सांसद् छक्कबहादुर लामाका छक्कै पार्ने कुरा, 'मन्त्री बनेको पत्तो नपाउँदै देशमा नयाँ व्यवस्था आयो'

    साधारण पहिरन। हातमा कालो झोला। छातीमा सांसदको लोगो। सिंहदरबार नजिकैको प्रतीक्षालयमा भेटिए उनी। पर्खाइ हाम्रै थियो। त्यति सामान्य रुपमा भेटिन्छन् जस्तो लागेको थिएन। शाही कालका मन्त्री, दोस्रो पटक सांसद बनिसकेका। सामान्यतया सांसद अनि मन्त्री बनेपछि नेताहरुको चुरीफुरी बेग्लै हुने गर्छ। तर, उनी फरक निस्किए। जिज्ञासाको समाधान गर्न धेरै समय कुर्नुपरेन। भने, ‘म कोट पनि लगाउँछु। टोपी लगाउन छाडेको छैन। विशेषगरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell