PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • जहाज उड्न ढिला भएको भन्दै राजपाका सांसदले गरे विमानस्थल तोडफोड, 'मुटुका बिरामीको अवस्था देखेर आक्रोशित भएँ'

    जहाज उड्न ढिला भएको भन्दै राजपाका सांसदले गरे विमानस्थल तोडफोड, 'मुटुका बिरामीको अवस्था देखेर आक्रोशित भएँ'

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का एक सांसदले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोदकुमार साहले बुद्ध एयरको काउन्टर तोडफोड गरेका हुन्। प्रशासनको लापर्बाहीका कारण आफू आक्रोशित भएको सांसद साहले स्वीकार गरे। विमानस्थलभित्र रहेको बुद्ध एयरको कारउन्टरको सिसा फुटेको विमानस्थलले जानकारी दिएको छ। भएको के हो? उनीसहित ३ जना प्रदेश सांसद विमानस्थलको अतिविशिष्ट…

    विस्तृतमा पढ्नुस्

  • सम्झौता कार्यान्वयन गर्न डा. केसीको सरकारलाई अल्टिमेटम, नभए कात्तिक १३ गतेबाट अनशन

    सम्झौता कार्यान्वयन गर्न डा. केसीको सरकारलाई अल्टिमेटम, नभए कात्तिक १३ गतेबाट अनशन

    काठमाडौँः चिकित्सक डा. गोविन्द केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयन नभए अनशन बस्ने चेतावनी दिएका छन्। कात्तिक ८ गतेसम्म आफ्ना माग पूरा गर्न केसीले सरकारलाई अल्टिमेटम दिएका हुन्। माग पूरा नभए तिहारको भाइटीकाको भोलिपल्टैबाट अनशन बस्ने उनले जनाएका छन्। कात्तिक १३ गतेबाट अनशन बस्ने उनले चेतावनी दिएका छन्।  केसीले आजैबाट त्रिविको सेवाबाट पनि अवकाश पाउँदैछन्।  केसीले चिकित्सा शिक्षा ऐनमा संशोधन, त्रिविका पदाधिकारी…

    विस्तृतमा पढ्नुस्

  • टीका र जमरा नै लगाउँछन् मन्त्री मोहम्मद इस्तियाक, भन्छन् : यो आपत्तिको विषय होइन

    टीका र जमरा नै लगाउँछन् मन्त्री मोहम्मद इस्तियाक, भन्छन् : यो आपत्तिको विषय होइन

    यतिखेर दशैंको माहोलले छपक्कै छोपेको छ। विदेशमा श्रम गर्न गएकाहरु दशैं मान्नका लागि आफ्नै थातथलो फर्किएका छन्। शिक्षा, रोजगारी लगायतका विभिन्न सिलसिलमा राजधानी पसेकाहरु दशैँका लागि आफ्नै घरगाउँ। केही दिनयता राजधानीको चहलपहल सुनसान। के धनी के गरीव न कुनै जात र धर्म सबैलाई लागेको छ दशैं। यस्तैमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि दशैंका लागि घर जाने तर्खर गरिरहँदा भेटिए।…

    विस्तृतमा पढ्नुस्

  • अबको सभामुख को? यस्ता छन् तीन विकल्प

    अबको सभामुख को? यस्ता छन् तीन विकल्प

    काठमाडौं : यौन दुर्व्यवहारको आरोपसँगै मंगलवार कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि रिक्त रहेको कुर्सीमा अब को बस्ला? राजनीतिक वृत्तमा यतिखेर यो प्रश्न स्वभाविक भएको छ। महराले उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिएसँगै संघीय संसद सचिवालयले बुधवार सभामुख पद खाली भएको सूचना जारी गरिसकेको छ। त्यसैले पद रिक्त भएसँगै भावी सभामुख को? संसदको बजेट अधिवेशन सकिएकाले तत्कालका लागि उपसभामुख डा तुम्बाहाङफेले कार्यवाहक सभामुखको जिम्मेवारी पाएकी…

    विस्तृतमा पढ्नुस्

  • ने क पा को सचिवालय बैठकको निर्णय : सभामुख महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव

    ने क पा को सचिवालय बैठकको निर्णय : सभामुख महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आज आकस्मिक बसेको सचिवालय बैठकले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ। सभामुख महरामाथि लागेको बलात्कारको आरोपका विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ने क पा प्रवक्ता नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा सभामुखलाई राजीनामा दिन सुझाव दिने बैठकले निर्णय गरेको बताए। सभामुख महरामाथि…

    विस्तृतमा पढ्नुस्

  • देशलाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्दै प्रधानमन्त्रीले भने,' छिट्टै देशलाई भिखारी मुक्त बनाउँछौ'

    देशलाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्दै प्रधानमन्त्रीले भने,' छिट्टै देशलाई भिखारी मुक्त बनाउँछौ'

    काठमाडौं : सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दिसामुक्त घोषणा गरे। राजधानीको राष्ट्रिय सभामा आयोजित एक कार्यक्रममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। उनले त्यति मात्र होइन छिटै भिखारी मुक्तको घोषणा समेत गर्न दावी गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने 'छिट्टै नै नेपाललाई सडक मानवमुक्त वा भिखारी मुक्त घोषणा गर्छौं।' खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेसँगै नेपाल दक्षिण एशियाकै…

    विस्तृतमा पढ्नुस्

  • नेकपालाई चिलसँग तुलना गर्दै पार्टी एकताबारे प्रचण्डले भने, 'हात्ती छिराइसक्यौं, पुच्छरमात्र बाँकी छ, सजिलै छिर्छ'

    नेकपालाई चिलसँग तुलना गर्दै पार्टी एकताबारे प्रचण्डले भने, 'हात्ती छिराइसक्यौं, पुच्छरमात्र बाँकी छ, सजिलै छिर्छ'

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता लगभग टुंगोमा पुगेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सम्पर्क कमिटीद्वारा राजधानीको योगम्बर पार्टी प्यालेसमा आयोजना गरेको भेला र दशैंतिहारको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केही काममात्र बाँकी रहेको उल्लेख गरे। कार्यक्रममा उनले भने, 'करिब करिब हात्ती छिराइसक्यौं, पुच्छरमात्र बाँकी छ, सजिलै छिर्छ।' उनले कम्युनिस्ट पार्टीलाई चिलको संज्ञा…

    विस्तृतमा पढ्नुस्

  • सिंगापुरबाट फर्केको एघार दिनपछि प्रधानमन्त्री ओलीको सक्रियता बढ्यो, दुई दिनमा संसद र प्रधानमन्त्री निवासको शिलान्यास

    सिंगापुरबाट फर्केको एघार दिनपछि प्रधानमन्त्री ओलीको सक्रियता बढ्यो, दुई दिनमा संसद र प्रधानमन्त्री निवासको शिलान्यास

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरको दुई साता लामो स्वास्थ्य उपचारपछि भदौ २० गते स्वदेश फर्किए। त्यसपछि प्रधानमन्त्री ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। उनी बालुवाटारमा नै विभिन्न भेटघाटमा व्यस्त रहे। सिंगापुरमा प्लाज्माफेरेसिस गरेर आएपछि बालुवाटारमा ११ दिन आराम गरेका प्रधानमन्त्री ओलीको सक्रियता अहिले बढेको छ। हुन त उनले आरामकै बीचमा पनि मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको स्विच थिचेर उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • संविधानले बाँकी राखेको अंगीकृत नागरिकताको नासोः तोकिँदै थ्रेसहोल्ड, यसरी हुँदैछ सहमति

    संविधानले बाँकी राखेको अंगीकृत नागरिकताको नासोः तोकिँदै थ्रेसहोल्ड, यसरी हुँदैछ सहमति

    काठमाडौँः संविधान जारी गर्ने अन्तिम समयसम्म पनि राजनीतिक दलहरुबीच नागरिकताको संवैधानिक प्रावधानका विषयमा पेचिलो विवाद जारी थियो। विशेषतः वैवाहिक अंगीकृत नागरिकताका विषयमा दलबीचमा विवाद जारी रहँदै गर्दा समाधानको विकल्प निस्कियो –संघीय कानुन बमोजिम हुने। त्यही संघीय कानुनको छलफल अहिले प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा जारी छ। एक वर्षदेखि विवादित रहेको विधेयक शुक्रबार सहमतिको अन्तिम प्रयास हुँदैछ। नागरिकता ऐन संशोधन…

    विस्तृतमा पढ्नुस्

  • जनवादी गीत गाउँदै सानुको संसदसम्मको यात्रा

    जनवादी गीत गाउँदै सानुको संसदसम्मको यात्रा

    यिनी जनवादी गायिका। गीतमार्फत् समाज र राष्ट्र परिवर्तन गर्नुपर्छ भन्ने ध्येय। त्यस्तै सन्देश बोकेका गीतहरु गाउँदै हिँड्ने बानी। रगत तताउने खालका गीतहरु। माया प्रितीका गीत त गीत नै नलाग्ने उनलाई। सन्दर्भ २०२८ सालतिरको। उमेर १० मात्रै। ताप्लेजुङको मोती माविमा सांस्कृतिक कार्यक्रमको चल्दै थियो। त्यहाँ प्रस्तुत गरिएको एउटा गीतले उनको मनमा गजबले डेरा जमायो। गीत थियो -'क्रान्तिकारी एक जुट हौं नेपाली, अघि…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको अवस्था कस्तो? अब काम गर्न सक्ने निजी चिकित्सकको दावी

    प्रम ओलीको अवस्था कस्तो? अब काम गर्न सक्ने निजी चिकित्सकको दावी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो सिंगापुर बसाइपछि शुक्रबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली फर्कने सुचना पाएपछि उनका शुभचिन्तक तथा सञ्चारकर्मीको बाक्लै उपस्थिति थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। शुक्रवार बिहान ११:४५ बजे प्रधानमन्त्री ओली आइपुग्ने भन्दै नेकपाको केन्द्रीय कार्यलयबाट समाचार संकलनको लागि खबर गरिएको थियो। प्रधानमन्त्री मध्यान्न आइपुग्ने सुचना पाएका संचारकर्मी बिहान ११ बज्नु अघिदेखि नै विमानस्थल पुगेका…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भयो : प्रचण्ड

    गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भयो : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्ट सरकार अवसर र चुनौतीको दोसाँधमा रहेको बताएका छन्। बिहीवार तुल्सीलाल भवन ललितपूरमा आयोजित विदेशी मामला विभागको पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताका आकांक्षा र देशको आवश्यकता अनुरुप परिणाम दिन नसके आफैँमा चुनौती बन्ने बताए। उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर पनि रहेको बताए। प्रचण्डले भने, 'कम्युनिष्ट…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको तयारी तीव्र : ३९ करोड खर्च लाग्ने, सरकारले दियो २५ करोड

    उपनिर्वाचनको तयारी तीव्र : ३९ करोड खर्च लाग्ने, सरकारले दियो २५ करोड

    काठमाडौं : आगामी मंसिर १४ गते स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभामा रिक्त रहेका ५१ पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वानका लागि तयारी तीव्र पारिएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए। उपनिवार्चनका लागि आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समय दिएको छ। २०७४ सालमा सम्पन्न निर्वाचनपछि जनप्रतिनिधिको मृत्यु, राजीनामा र जिल्ला समन्वय समितिमा गएका कारण तीनै तहमा ५१ पद रिक्त छन्।…

    विस्तृतमा पढ्नुस्

  • ज्वरोको उपचार गराउन गएका कृषिमन्त्री खनाललाई देखियो डेंगु

    ज्वरोको उपचार गराउन गएका कृषिमन्त्री खनाललाई देखियो डेंगु

    काठमाडौं: कृषि तथा पशुपंक्षी मन्त्री चक्रपणि खनाललाई डेंगु संक्रमण देखिएको छ। सामान्य ज्वरो आएपछि मन्त्री खनाल पुल्चोकस्थित निदान अस्पतालमा बुधबार जाँच गराउन पुगेका थिए। त्यहाँ रगत जाँच गर्ने क्रममा डेंगुको संक्रमण देखिएकाले बुधबार साँझै टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए। गिरीले पहिलोपोस्टसँग भने, 'सामान्य ज्वरो देखिएकोले निदानमा पुग्नुभएको थियो। डेंगु संक्रमण देखिएकाले तत्कालै ग्रान्डीमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • तीनै तहको चुनाव बहिस्कार गरिएको तिङ्लामा उपनिर्वाचन नहुने, 'कानुन मै नभएको निर्वाचन कसरी गराउने?'

    तीनै तहको चुनाव बहिस्कार गरिएको तिङ्लामा उपनिर्वाचन नहुने, 'कानुन मै नभएको निर्वाचन कसरी गराउने?'

    काठमाडौं : आगामी मंसिर १४ गते तीनै तहमा रिक्त ५० पदका लागि उपनिर्वाचन हुँदैछ। दशैंतिहार लगत्तै हुने निर्वाचनका लागि दलहरुमा चहलपहल सुरु भइसकेको छ। २०७४ सालमा भएको निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका पदका लागि निर्वाचन आयोगले दल दर्ताको आह्वान समेत गरिसकेको छ। केही स्थानमा उम्मेदवारी दिने नेताहरुको चर्चा समेत सुरु भइसकेको छ। तर, सोलुखुम्बूको तिङ्लामा भने यसपटक पनि निर्वाचन नै नहुने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको सचिवालय बैठकः विदेश विभागको उपप्रमुखमा विष्णु रिजाल, ककसले पाए जिम्मेवारी

    ने क पाको सचिवालय बैठकः विदेश विभागको उपप्रमुखमा विष्णु रिजाल, ककसले पाए जिम्मेवारी

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आज बसेको सचिवालयको ३२ औं बैठकले बिभिन्न जिल्ला, जनसंगठन र विभागका उपप्रमुख तथा सह-इञ्चार्जहरु थप गरेको छ। ने क पा अध्यक्ष प्रचण्डले पहिलो पटक अध्यक्षता गरेको बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ। सुरक्षा विभागको उपप्रमुखमा रामकुमार राईलाई ल्याइएको छ। राईलाई यसअघि खोटाङको सह-इञ्चार्जको जिम्मेवारी दिइएको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको अध्यक्षतामा बसेको ने क पाको बैठकको निर्णय: देवेन्द्र पराजुलीदेखि कल्पना धमलासम्मलाई केन्द्रीय सदस्यको जिम्मेवारी

    प्रचण्डको अध्यक्षतामा बसेको ने क पाको बैठकको निर्णय: देवेन्द्र पराजुलीदेखि कल्पना धमलासम्मलाई केन्द्रीय सदस्यको जिम्मेवारी

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)को आज बसेको सचिवालय बैठकले देवेन्द्र पराजुलीसहित चार जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टीको मुख्यालय धुम्बाराहीमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले समाजवादी पार्टी छाडी आएका देवेन्द्र पराजुली,कल्पना धमला र विप्लव नेतृत्वको पार्टी छाडी आएका पदम राई र किरण राईलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको पार्टीका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको अध्यक्षतामा ने क पाको सचिवालय बैठक धुम्बाराहीमा शुरु, टुंगो लाग्ला एकताका बाँकी काम?

    प्रचण्डको अध्यक्षतामा ने क पाको सचिवालय बैठक धुम्बाराहीमा शुरु, टुंगो लाग्ला एकताका बाँकी काम?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक बैठक डाकेका हुन्। बैठकको अध्यक्षता प्रचण्डले गरिरहेका छन्।  बैठकमा प्रधानमन्त्री ओलीबाहेक ८ जना सचिवालय सदस्य उपस्थित छन्। यसअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। पार्टी एकतापछि धुम्बाहाराहीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीले डाकेको सर्वदलीय बैठकमा सबै नेता आउँदा किन देखिएनन् वरिष्ठ नेता माधवकुमार नेपाल?

    प्रम ओलीले डाकेको सर्वदलीय बैठकमा सबै नेता आउँदा किन देखिएनन् वरिष्ठ नेता माधवकुमार नेपाल?

    काठमाडौं : जुन दिन प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित बुँदा नै सार्वजनिक गरे, त्यही साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सर्वदलीय बैठकमा उनी देखिएनन्। पूर्व प्रधानमन्त्रीहरु र पार्टीका उपल्लो तप्काका नेताहरु छलफलमा जुटेको बैठकमा आखिर माधवकुमार नेपाल किन देखिएनन् त? प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि…

    विस्तृतमा पढ्नुस्

  • माधवकुमार नेपालको सात असन्तुष्टि जसले छताछुल्ल पार्‍यो पार्टीको अन्तर्कलह

    माधवकुमार नेपालको सात असन्तुष्टि जसले छताछुल्ल पार्‍यो पार्टीको अन्तर्कलह

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपाल एकाएक प्रधानमन्त्री केपी शर्मा ‍ओली विरुद्ध उत्रिएका छन्। ने क पाको आइतवार बसेको सचिवालय बैठकले वरिष्ठ नेता नेपालको वरीयता खोसेपछि उनी प्रधानमन्त्री ओलीको व्यवहारविरुद्ध कडा रुपमा उत्रिए। आइतबारको बैठकले पार्टी एकीकरणदेखि नै असन्तुष्ट बन्दै आएका अर्का वरिष्ठ नेता झलनाथ खनाललाई वरिष्ठ नेताको पहिलो नम्बरमा राखेको छ। यससँगै नेता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell