PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • चार तहको पाठ्यक्रम बनाएर कार्यकर्तालाई पढाउँदै नेकपा : कुन तहमा कसलाई पढाउने?

    चार तहको पाठ्यक्रम बनाएर कार्यकर्तालाई पढाउँदै नेकपा : कुन तहमा कसलाई पढाउने?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई चार तहमा विभाजन गरेर पढाउने भएको छ। आधाभूत, प्रथामिक, माध्यमिक, उच्च र विशिष्ठ गरी पाँच तहको पाठ्यक्रम बनाएर पढाउने विषयमा छलफल भए पनि नेकपाको स्कुल विभाग अन्तत: चार तहमा पढाउने टुंगोमा पुगेको छ। पार्टीको विचार र सिद्धान्तबारे बुझाउन नेकपाले पाठ्यक्रम नै बनाएर देशभर स्कुल सञ्चालन गर्न लागेको हो। प्राथमिक…

    विस्तृतमा पढ्नुस्

  • के फेरि सभामुख बन्दैछन् सुवास नेम्वाङ?

    के फेरि सभामुख बन्दैछन् सुवास नेम्वाङ?

    काठमाडौँः प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको साढे दुई महिना बितिसकेको छ। संसद् अधिवेशन नभएका कारण सभामुख चयनको प्रक्रिया अघि बढेको छैन। तत्कालीन सभामुख कृष्णबहादुर महराको राजीनामापछि दशैँ, तिहा, छठजस्ता पर्व र उपनिर्वाचन भएका कारण पनि सभामुख निर्वाचनको चर्चा राजनीतिक वृत्तमा कमै भयो। तर, संघीय संसद् अविधेशन आह्वानको तयारीसँगै नयाँ सभामुख चयनबारे राजनीतिक विमर्श हुन लागेको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट…

    विस्तृतमा पढ्नुस्

  • आफूले चाहेको भूमिका पाएपछि प्रचण्ड सन्तुष्ट हुनुहुन्छ : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

    आफूले चाहेको भूमिका पाएपछि प्रचण्ड सन्तुष्ट हुनुहुन्छ : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

    देवेन्द्र पौडेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पार्टी स्कुल विभाग उपप्रमुख हुन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट पुनः तत्कालीन नेकपा (माओवादी) केन्द्रमा फर्किएका पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट नेता मानिन्छन्। पौडेलसँग स्कुल विभागका गतिविधि, प्रचण्डले पाएको कार्यकारी अधिकार, उपनिर्वाचन लगायतका विविध विषयमा पहिलोपोस्टले गरेको कुराकानी: निकै रस्साकस्सीका साथ नेतृत्व पाउनुभएको स्कुल विभागले 'पार्टी…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीलाई डाक्टर सायमिको व्यङ्ग्यात्मक प्रश्न : रंगशाला जानुहोला नि?, उपचारमा कति लाग्यो खर्च?

    प्रम ओलीलाई डाक्टर सायमिको व्यङ्ग्यात्मक प्रश्न : रंगशाला जानुहोला नि?, उपचारमा कति लाग्यो खर्च?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज भएका छन्। दश दिन लामो अस्पताल बसाई पूरा गरेर त्यहाँबाट निस्किएका प्रधानमन्त्री ओलीलाई बाहिरिँदै गर्दा त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्टका बरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर अरुण सायमिले सोधेका थिए, 'अब फेरि दौडिएर रंगशाला पुग्नुहोला नि?' ठट्यौली पारामा डाक्टर सायमिले गरेको प्रश्नमा मुस्काउँदै ओलीले भने, 'जान्न।' डाक्टर सायमिले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले डाकेको नेकपा सचिवालयको पहिलो बैठकमा एक तिहाई अनुपस्थित, बैठकमा बोलाउँदा दुई नेता विमानमा

    प्रचण्डले डाकेको नेकपा सचिवालयको पहिलो बैठकमा एक तिहाई अनुपस्थित, बैठकमा बोलाउँदा दुई नेता विमानमा

    काठमाडौं : मंसिर ४ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अध्यक्षहरुको कार्यविभाजन गर्‍यो र पुष्पकमल दाहाल 'प्रचण्ड' लाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पियो। त्यसपछि पहिलो पटक उनले कार्यकारी हैसियतमा बैठक डाके सचिवालयको। कार्यकारी अध्यक्षको जिम्मा पाएको दुई सातापछि प्रचण्डको अध्यक्षतामा आज पहिलो पटक सचिवालय बैठक पनि बस्यो। पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको बैठकमा ९ सदस्यीय सचिवालय सदस्यमध्ये ६ जनामात्र उपस्थित रहे।…

    विस्तृतमा पढ्नुस्

  • यी आधार किल्ला जसलाई नेकपाले सकेन जोगाउन, संख्यामा अगाडि भए पनि महत्वपूर्ण ठाउँमा गुमाउन वाध्य

    यी आधार किल्ला जसलाई नेकपाले सकेन जोगाउन, संख्यामा अगाडि भए पनि महत्वपूर्ण ठाउँमा गुमाउन वाध्य

    काठमाडौं : शनिवार सम्पन्न उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको रिक्त ५२ पदका लागि भएको उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले सोचे अनुरुप नतिजा ल्याउन सकेन। तर, वर्चश्व कायम गर्दै ने क पा ३० स्थानमा विजयी बन्यो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जित्न सफल भयो। समाजवादी पार्टी नेपालले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई दवाव पर्‍यो कि प्रभाव, थाहा भएन : लालबाबु पण्डित

    प्रधानमन्त्रीलाई दवाव पर्‍यो कि प्रभाव, थाहा भएन : लालबाबु पण्डित

    नेपाली राजनीतिमा लालबाबु पण्डित एउटा चर्चित पात्र हुन्। पार्टी राजनीतिदेखि मन्त्री हुँदासम्म पण्डितको शैली फरक रह्यो। सामान्य पृष्ठभूमिबाट आएर हस्तीहरुलाई पराजित गर्दै राजनीतिक उचाइ हासिल गरेका लालबाबु पहिलो पटक मन्त्री हुँदा पीआर र डिभीवाला कर्मचारीको सात्तो लिए। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा फेरि उनी मन्त्री भए। उनको शैली र सादगी एकातिर रहँदा रहँदै पनि प्रधानमन्त्री ओलीको नजरमा यिनी 'कमजोर'…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको अवस्था खतरामुक्त, अझै एक साता अस्पतालमा

    प्रधानमन्त्री ओलीको अवस्था खतरामुक्त, अझै एक साता अस्पतालमा

    काठमाडौः एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। शुक्रवार प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर दिव्या सिंहले सोचेको भन्दाबढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिएकी थिइन्। 'हामीले अपेक्षा गरेको भन्दाबढी स्वास्थ्यमा सुधार आएको छ। उहाँ अहिले खाना खान थाल्नु भएको छ। ' डाक्टर सिंहले भनिन्। सिंहले ओलीको मृगाैलाले अलिअलि काम  गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई भेट्न जानेहरु फर्किए चिकित्सक र आफन्त भेटेर : कस्तो छ उनको अवस्था?

    प्रधानमन्त्रीलाई भेट्न जानेहरु फर्किए चिकित्सक र आफन्त भेटेर : कस्तो छ उनको अवस्था?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला त्रिभुव विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन्। पेट दुखेपछि अस्पताल पुगेका ओलीको मंगलवार दिउँसो एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो। अप्रेशनपछि हिजो दिनभर स्थिर रहेको स्वास्थ्य अवस्था आज बिहानबाट निरन्तर सुधार भएको उनको उपचारमा संलग्न डाक्टर अरुण सायमिले जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जिकिर गरे पनि अन्य व्यक्तिहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • मौन अवधिमा आर्थिक चलखेल हुने प्रमुख आयुक्तको स्वीकारोक्ति

    मौन अवधिमा आर्थिक चलखेल हुने प्रमुख आयुक्तको स्वीकारोक्ति

    काठमाडौं : उपनिर्वाचनको मौन अवधि बुधवार राति १२ बजेदेखि लागू हुँदैछ। मंसिर १४ गते हुने उप निर्वाचनको तयारीबारे जानकारी लिन संसदको राज्यव्यवस्था तथा सुशासन समिति मंगलवार निर्वाचन आयोग पुग्यो। छलफलका क्रममा समितिका सांसदहरुले आवश्यक कानुन बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचन आयोगलाई केही सुझाव दिए। आचार संहिता उलंघन गर्नेको उम्मेदवारी खारेज गरौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद झपड रावलले…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्दै ओलीले भने 'अबको चार महिनामा सडकका खाल्डाखुल्डी पुरिनुपर्छ'

    नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्दै ओलीले भने 'अबको चार महिनामा सडकका खाल्डाखुल्डी पुरिनुपर्छ'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई चार महिना भित्र काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन्। नवनियुक्त मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गर्दै ओलीले गएको चौमासिकमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै भने, ' काठमाडौंको बाटोमा खाल्डो छ भनेर गीत सुनियो। सारंगी बज्छ। तर काम भएको छैन। अबको चौमासिक भित्र सबै खाल्डो पुरिनुपर्छ। एउटा मन्त्रालयले बनाउने अर्कोले भत्काउने गर्नु भएन।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको दिनभरको दौडधुपले पनि मन्त्रिमण्डल हेरफेरमा लागेन तातो : रात रहेर अग्राख पलाउने खेलो!

    प्रधानमन्त्री ओलीको दिनभरको दौडधुपले पनि मन्त्रिमण्डल हेरफेरमा लागेन तातो : रात रहेर अग्राख पलाउने खेलो!

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको विषयमा लामो समयदेखि रहँदै आएको अन्यौलता चिर्ने संकेत गरेका थिए मंगलवार। यही विषयका लागि भनेर प्रधानमन्त्री ओलीले बिहानैबाट दौडधुप थाल्ने तयारी गरे। बिहान ९ बजे नै पार्टीको सचिवालय बैठक डाकियो। तर, सचिवालय बैठक पटकपटक सर्दै साढे १२ बजेमात्र बस्यो। त्यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वान अन वान वार्ता गरे। बाहिर…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिमण्डल हेरफेरबारे के भयो बालुवाटार बैठकमा?

    मन्त्रिमण्डल हेरफेरबारे के भयो बालुवाटार बैठकमा?

    काठमाडौं : पार्टीका दुई अध्यक्षको जिम्मेवारी टुङ्ग्याउँदै सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकबाटै मन्त्रीहरुको हेरफेरको निर्णय अपेक्षा गरिएको थियो। मन्त्रीहरु को फेरिँदैछन् र को थपिँदै छन् भन्ने चासो सबैको थियो। हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको मन्त्रिपरिषद बैठकमा जानकारी दिइएको थियो - 'कुनै औपचारिक कार्यक्रम नराख्नु, मन्त्रिपरिषदमा हेरफेर हुँदैछ।' प्रधानमन्त्रीले नै जानकारी दिएपछि आज बिहानैदेखि सिंहदरवारमा एक किसिमको…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको जिम्मेवारी प्रचण्डलाई, ५ वर्ष सरकारको नेतृत्व ओलीलाई नै : सचिवालय बैठकले तोक्यो जिम्मेवारी

    पार्टीको जिम्मेवारी प्रचण्डलाई, ५ वर्ष सरकारको नेतृत्व ओलीलाई नै : सचिवालय बैठकले तोक्यो जिम्मेवारी

    काठमाडौं : दुई अध्यक्षको कार्य विभाजन गर्दै आज बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। बैठकले पार्टीभित्र रहेको बरीयता यथावत रहने गरी प्रधानमन्त्रीले सरकारको जिम्मेबारी र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको जिम्मेबारी सम्हाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टीको बैठक दुवै अध्यक्ष सहभागी भएर हुने भए पनि अध्यक्षता भने प्रचण्डको हुने तय भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री हेरफेरको विषयलाई लिएर नेकपाको सचिवालय बैठक सुरु

    मन्त्री हेरफेरको विषयलाई लिएर नेकपाको सचिवालय बैठक सुरु

    काठमाडौं : मन्त्रिपरिषदमा हुने सम्भावित हेरफेरको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर हुँदै गरेको जानकारी गराएका थिए। मन्त्रीहरु हट्ने र नयाँ थपिने तथा जिम्मेवारी हेरफेर समेत गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले केही दिनयता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल तीब्र बनाउँदै आएका…

    विस्तृतमा पढ्नुस्

  • ने क पाका कार्यकर्ताबीच कांग्रेस नेताको राष्ट्रवादी भाषण, भयो तालीको वर्षा

    ने क पाका कार्यकर्ताबीच कांग्रेस नेताको राष्ट्रवादी भाषण, भयो तालीको वर्षा

    काठमाडौं : राजनीतिक दलका नेताहरु अर्को दलको कार्यक्रममा खासै उपस्थित हुँदैनन्। एक दलका नेताले अर्को दलको उछितो काट्नु परम्परा जस्तै बनेको छ भन्दा अन्यथा नहोला। तर केही समययता राजनीतिक पार्टीका नेताहरु फरक राजनीतिक दलले आयोजना गरेको कार्यक्रममा देखिन थालेका छन्। यसको एउटा कारण हो राष्ट्रियता। यतिबेला छिमेकी मूलुकहरुले अतिक्रमण गरेको भूमिको विषयमा दलहरुले अन्तर्क्रिया गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री पदको चकलेटले मेरो राष्ट्रियता गल्नेवाला छैन : भीम रावल

    मन्त्री पदको चकलेटले मेरो राष्ट्रियता गल्नेवाला छैन : भीम रावल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता भीम रावलले भारतीय सीमा विवाद टुंग्याउने उपयुक्त समय भएको बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसले सीमा अतिक्रमणका विषयमा आयोजना गरेको अन्तरक्रियामा कालापानी क्षेत्रमा रहेको भारतीय सेना तत्काल हटाउनुपर्ने बताए।  उनले यतिबेला प्रधानमन्त्री मन्त्री को बन्ला भन्ने बिषयभन्दा पनि सीमा रक्षा विषय महत्वपूर्ण रहेको उनले बताए। उनले आफूलाई मन्त्री बन्नु भन्दा पनि सीमा रक्षा, भारतीय…

    विस्तृतमा पढ्नुस्

  • सीमा अतिक्रमणबारे परराष्ट्रविद्को सुझाव : सेना हटाएर वार्ता थालौँ

    सीमा अतिक्रमणबारे परराष्ट्रविद्को सुझाव : सेना हटाएर वार्ता थालौँ

    काठमाडौं : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले कालापानी क्षेत्रमा रहेका भारतीय सेना हटाएर मात्र वार्ता थाल्न सुझाएका छन्। स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पस कमिटीले सीमा अतिक्रमणका विषयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो सुझाव दिएका हुन्। सीमा अतिक्रमण गर्न राज्यको कमजोर उपस्थितिले पनि भारतलाई सहयोग पुगेको उनले बताए। सरकारले कुटनीतिक पहल नगर्दा भारतलाई झनै बल मिलेको उनको भनाइ थियो। उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • त्रिशुलीमा बेपत्ता व्यक्ति सत्य निरुपणको अध्यक्षको प्रत्यासी सूचीमा, समिति भन्छ : कानुनी रुपमा मृत्युको जानकारी छैन

    त्रिशुलीमा बेपत्ता व्यक्ति सत्य निरुपणको अध्यक्षको प्रत्यासी सूचीमा, समिति भन्छ : कानुनी रुपमा मृत्युको जानकारी छैन

    काठमाडौं : बेपत्ता पारिएको व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी सिफारिस समितिले आकांक्षीको नाम सार्वजनिक गरेको छ। आवेदन दिई योग्यता पुगेका ५०, विभिन्न संस्थाबाट सिफारिसमा परेका चार र राजनीतिक सहमतिपछि समितिले थप गरेका समेत ६१ जनाको नाम सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएकोमध्ये एक नाम दुर्घटनामा हराइरहेका एक वरिष्ठ अधिवक्ताको समेत छ। सार्वजनिक भएको सूचीको ४३ औँ नम्बरमा वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • ‘सत्य निरुपणमा भट्ट र बेपत्तामा मल्लिक’लाई नेतृत्वमा ल्याउने तयारी, नामावली सार्वजनिक गर्दै सिफारिस समिति

    ‘सत्य निरुपणमा भट्ट र बेपत्तामा मल्लिक’लाई नेतृत्वमा ल्याउने तयारी, नामावली सार्वजनिक गर्दै सिफारिस समिति

    काठमाडौँः पदाधिकारी रिक्त भएको आठ महिनापछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगमा अध्यक्ष र सदस्य सिफारिसको अन्तिम तयारी थालिएको छ। कम्तीमा अबको एक सातामा दुबै आयोगमा पदाधिकारी सिफारिस हुने देखिएको छ। पदाधिकारी सिफारिस समितिले प्रत्यासीहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। सोमबार प्रत्यासीहरुको नाम सार्वजनिक हुनेछ। सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell