PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • राष्ट्रिय सभा निर्वाचनमा नेकपाको भागबण्डा : पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना

    राष्ट्रिय सभा निर्वाचनमा नेकपाको भागबण्डा : पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ। भागबण्डा आधारमा टुंग्याइएको उम्मेद्वारहरुमा पूर्व एमालेबाट ९ जना तथा पूर्व माओवादीबाट ७ जना रहेका छन्। नेकपाले शुक्रवार बिहान १६ उम्मेद्वारको नाम टुंग्याएको हो। प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल रहेका छन्। जसमा गौतम र…

    विस्तृतमा पढ्नुस्

  • संसद भवनबाट शान्ताको कलेज यात्रा : कानुन बनाउन बेन्च ठोक्ने उनका हात कानुनकै किताब पल्टाउँदै

    संसद भवनबाट शान्ताको कलेज यात्रा : कानुन बनाउन बेन्च ठोक्ने उनका हात कानुनकै किताब पल्टाउँदै

    काठमाडौं : संसद अधिवेशन सुरु भइसकेको छ तर बैठक नियमित छैन। सभामुख कसलाई बनाउने भन्ने रस्साकस्सी चलिरहेकै छ। बैठक नभए पनि नेताहरु राजनीतिक गतिविधिमा दिनभर व्यस्त नै छन्। संसद नचलेकाले केही सांसदहरु फुर्सदिला पनि भएका छन्। यही फुर्सदिलो समयका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा सदस्य रहेकी शान्ता चौधरीको दिनचर्या फेरिएको छ। माननीय भएर बानेश्वर पुग्ने उनी कालो कोट,…

    विस्तृतमा पढ्नुस्

  • पेरिसडाँडाको झल्को : दुई अध्यक्ष बैठकमा बल्ल सँगसँगै

    पेरिसडाँडाको झल्को : दुई अध्यक्ष बैठकमा बल्ल सँगसँगै

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा दुई अध्यक्ष छन् : केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। २०७५ जेठ ३ गते राष्ट्रिय सभा गृहबाट एकता घोषणा गरेपछि दोस्रो दिन जेठ ४ मा पेरिसडाँडामा 'नेमप्लेट'सहित सँगसँगै देखिएका दुई अध्यक्ष त्यसयता न त सचिवालय बैठकमा सँगै देखिए, न त स्थायी कमिटिको बैठकमा। त्यसपछि प्रचण्डलाई 'नेकपाका नाममात्रको अध्यक्ष' मात्र भएको प्रश्नहरु उठ्न थाले। र,…

    विस्तृतमा पढ्नुस्

  • सूचना प्रविधि विधेयकमा कांग्रेसको फरक मत : सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियमन गर्न खोज्नु दुराशयपूर्ण

    सूचना प्रविधि विधेयकमा कांग्रेसको फरक मत : सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियमन गर्न खोज्नु दुराशयपूर्ण

    काठमाडौं : विकास तथा प्रविधि समितिबाट आज बहुमतले पारित गरेको सूचना प्रविधि विधेयकमाथि कांग्रेसले पाँच विषयमा फरक मत पेश गरेको छ। समितिमा कांग्रेसबाट सदस्य रहेका सांसद रंगमती शाही र रामबहादुर बिस्टले पेश गरेको फरक मतमा सामाजिक सञ्जाल कुन उद्देश्यका लागि दर्ता गर्न खोजिएको हो? यसबारेमा कुनै स्पष्ट नखुलाएको उल्लेख छ। कांग्रेसले पेश गरेको फरक मतमा भनिएको छ, 'सामाजिक सञ्जाल कुन उद्देश्यका लागि दर्ता…

    विस्तृतमा पढ्नुस्

  • डायलासिस गरेर फर्किए प्रधानमन्त्री, आजै डाकेका छन् मन्त्रिपरिषद्

    डायलासिस गरेर फर्किए प्रधानमन्त्री, आजै डाकेका छन् मन्त्रिपरिषद्

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गरेर निवास बालुवाटार फर्किएका छन्। डायलासिसमा जानुपर्ने भएकाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको आजका लागि तय भएको बैठक प्रभावित भएको छ। प्रधानमन्त्री ओली आज नियमित डायलासिसका लागि टिचिङस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका थिए। उनीसँग छलफल गर्नका लागि चितवन पुगेका प्रचण्ड भने काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • भारतमा युवतीलाई 'बलि' दिन लैजाने गिरोहका सात जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

    भारतमा युवतीलाई 'बलि' दिन लैजाने गिरोहका सात जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

    काठमाडौं : विभिन्न प्रलोभनमा पारेर 'बलि' दिनका लागि एक मोडललाई भारत लैजाँदै गर्दा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलवार यिनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह,…

    विस्तृतमा पढ्नुस्

  • सरकार छाडेपछि बाबुराम गरम, उपेन्द्र नरम : 'ओलीले उखान टुक्कामै टारे संविधान संशोधन'

    सरकार छाडेपछि बाबुराम गरम, उपेन्द्र नरम : 'ओलीले उखान टुक्कामै टारे संविधान संशोधन'

    काठमाडौं : काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा चिसो भएको बेला सिंहदरबार भने आज एकाएक गर्मायो। मन्त्रिपरिषद्मा संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'इम्पोसिबल' भनिदिएपछि सत्ताबाट हात धुनुपर्‍यो समाजवादीले। सरकार छाडेको हिजै सार्वजनिक घोषणा गरिसकेका समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आज सिंहदरबारमा पत्रकार बोलाएर औपचारिक रुपमै आफूहरु सरकारमा नरहेको घोषणा गर्दै थिए। समाजवादीको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादव…

    विस्तृतमा पढ्नुस्

  • नेताहरु विधि र पद्धतिमा चलेमात्र अरुलाई गुट बनाएको आरोप लगाउन मिल्छः वेदुराम भुसाल [अन्तर्वार्ता]

    नेताहरु विधि र पद्धतिमा चलेमात्र अरुलाई गुट बनाएको आरोप लगाउन मिल्छः वेदुराम भुसाल [अन्तर्वार्ता]

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक वर्षपछि स्थायी कमिटीको बैठक बस्यो। विधानमा तीन महिनामा बैठक बस्नुपर्ने भनिए पनि एक वर्षपछि बसेको बैठक एक साता चल्यो। बैठकमा एमसीसी, सीमा विवाद, गुट/उपगुट लगायतका विषयमा रस्साकस्सीका साथ छलफल भयो। स्थायी कमिटी सदस्यहरूले अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमाथि २० मिनेट बोल्ने मौका पाए। आइतबार सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनहित पारित, एमसीसीको जिम्मा सचिवालयलाई

    नेकपा स्थायी कमिटी : अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनहित पारित, एमसीसीको जिम्मा सचिवालयलाई

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज टुंगिएको छ। अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्दै स्थायी कमिटी टुंगिएको हो। गत आइतवारबाट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधान प्रस्तावलाई अनुमोदनका लागि केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाको केन्द्रीय कमिटीको…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षपछि गर्माएको धुम्बाराही : एमसीसीको चर्चादेखि भीम रावलको कवितासम्म

    एक वर्षपछि गर्माएको धुम्बाराही : एमसीसीको चर्चादेखि भीम रावलको कवितासम्म

    ठ्याक्कै एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्यालय गर्मायो। पार्टी कार्यालय बाहिर खासै कार्यकर्ता देखिएनन्। तर, पुसको चिसो कोठामा गर्माउँदो बहस चल्यो। एक वर्षसम्म आफ्ना कुरा पोख्न नपाएका स्थायी कमिटी सदस्यहरुले, २० मिनेट नै सहि, आफ्नो धारणा राख्ने मौका पाए। गत वर्ष मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म चलेको बैठकपछि नेकपाको स्थायी कमिटी बैठक डाकिएको थिएन। अध्यक्षद्वयको कार्य विभाजनसँगै पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • राजपासँगको सहमतिलाई लिएर स्थायी कमिटीमा भीम रावलको कविता : अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो?

    राजपासँगको सहमतिलाई लिएर स्थायी कमिटीमा भीम रावलको कविता : अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो?

    काठमाडौं : राष्ट्रिय सभाको रिक्त पदमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग भागवण्डा गर्ने सहमति भएको विषयलाई लिएर जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले कडा प्रश्न गरेका छन्। नेताहरु भीम रावल, वामदेव गौतम, युवराज ज्ञवाली लगायतका नेताहरुले पार्टीमा कुनै छलफल नै नगरी भागवण्डाको सहमति भएकोमा आपत्ति जनाएका हुन्। 'स्थायी कमिटी चलिरहेकै छ। त्यही बीचमा यस्तो सहमति भयो जुन जानकारी नै नदिइ गरियो,'…

    विस्तृतमा पढ्नुस्

  • पार्टीमा यसरी गरे विष्णु रिमालले सरकारको बचाउ, भने : ओली आएपछि चौतर्फी प्रगति

    पार्टीमा यसरी गरे विष्णु रिमालले सरकारको बचाउ, भने : ओली आएपछि चौतर्फी प्रगति

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को बैठकमा सरकारको सशक्त बचाउ गरेका छन्। पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले आजको बैठकमा राजनीतिक प्रतिवेदन सही भएको तर्क गर्दै ओली प्रधानमन्त्री भएपछि देशमा प्रगति शुरु भएको दाबी गर्दै १५ बुँदे फेहरिस्तसमेत प्रस्तुत गरे। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पेश गरिएको उनको वक्तव्यमा आर्थिक विकासको गतिविधिले…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई कर्मचारीतन्त्रले पुच्छरले कुकुर हल्लाएझैं हल्लायो : जनार्दन शर्मा

    सरकारलाई कर्मचारीतन्त्रले पुच्छरले कुकुर हल्लाएझैं हल्लायो : जनार्दन शर्मा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्मा 'प्रभाकर'ले दुई तिहाईको कम्युनिस्ट सरकारलाई कर्मचारीतन्त्रले नियन्त्रणमा लिएको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी केन्द्रीय कमिटिमा राजनीतिक प्रतिवेदनमाथि आफ्नो राय पेश गर्दै नेता शर्माले जनताले सरकारबाट नयाँ शुरुवात खोजेको बताए।  बैठकमा उनले पेश गरेको सरकार सञ्चालनबारेको रायमा भनिएको छ, 'जनताले कम्युनिष्ट सरकारबाट नयाँ शुरुवात खोजेका हुन्। पुरानो निरन्तरता होइन। पुरानो…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्वलाई घनश्याम भुसालको सुझाव, 'उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ'

    नेतृत्वलाई घनश्याम भुसालको सुझाव, 'उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौँ'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आज १३ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन्। स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि सोमबारबाट आफ्नो धारणा राखेका हुन्। सोही क्रममा स्थायी कमिटी सदस्‍य घनश्याम भुसालले पनि आफ्नो धारणा राखे। भुसालले नेतृत्वलाई केही सुझाव पनि दिएका छन्। उनले उत्तेजना र आग्रहहीन हुन सुझाव दिएका छन्। उनले भने, 'यी दुई…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको राजनीतिक प्रतिवेदन : महाधिवेशनको प्रस्तावदेखि आत्मालोचनासम्म, १६ पृष्ठमा यी विषय पनि समावेश

    नेकपाको राजनीतिक प्रतिवेदन : महाधिवेशनको प्रस्तावदेखि आत्मालोचनासम्म, १६ पृष्ठमा यी विषय पनि समावेश

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको छ। ठ्याक्कै एक वर्षपछि पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनैतिक प्रतिवेदन पेश गरेका हुन्। बैठकमा भोलिबाट एजेन्डामाथि छलफल हुनेछ। के छ राजनीतिक प्रतिवेदनमा ? सीमा समस्या समाधानको पहल गरेका…

    विस्तृतमा पढ्नुस्

  • को हुन् दुर्घटनामा परेकी बालिका? आफन्त कुर्दै अस्पताल

    को हुन् दुर्घटनामा परेकी बालिका? आफन्त कुर्दै अस्पताल

    काठमाडौं : दोलखाको कालिञ्चोक तीर्थयात्रा गएर फर्केको यात्रु सवार बस आइतवार बिहानै लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै दुर्घटना पर्‍यो। घटनामा परी अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ। २० जना घाइतेको काठमाडौंको ह्याम्सलगायत अन्य अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबाट जोगिएकी एक सात महिने शिशु भने सिन्धु सदाबहार अस्पताल खाडीचौरमा छिन्। उनी उपचारको लागि होइन, आफन्त नै नआएको कारण १० घण्टादेखि…

    विस्तृतमा पढ्नुस्

  • आराम गरिरहेका ओली सचिवालय बैठकमा, 'स्वास्थ्यका कारण पुरा समय बस्नुभएन' : कस्तो छ प्रधानमन्त्रीलाई?

    आराम गरिरहेका ओली सचिवालय बैठकमा, 'स्वास्थ्यका कारण पुरा समय बस्नुभएन' : कस्तो छ प्रधानमन्त्रीलाई?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक वर्षपछि आज स्थायी कमिटी बैठक बस्दैछ। पार्टीको विधानअनुसार तीन महिनामा बैठक बस्नुपर्ने पनि भएपनि  एक वर्ष पछि बैठक बस्न लागेको हो।  दुई अध्यक्षको कार्यविभाजन गर्दा कार्यकारी अधिकार पाएका पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंसिर २३ गते अध्यक्षतामा बसेको बैठकले आजका लागि स्थायी कमिटी बैठक डाकेको हो। एपेन्डिसाइटिसको अप्रेसन गरेपछि आराम गरिरहेका पार्टी अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको सचिवालय बैठक : स्थायी कमिटीमा छलफलका लागि पाँच एजेन्डा तय

    नेकपाको सचिवालय बैठक : स्थायी कमिटीमा छलफलका लागि पाँच एजेन्डा तय

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले एक वर्षपछि बस्न लागेको  स्थायी कमिटिमा पेश गरिने एजेन्डा तय गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पाँच एजेन्डा तयार गरेको हो।   अघिल्लो सचिवालाय बैठकले आजको लागिपार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटि डाकेको थियो। बैंठक आज दिउसो १ बजे बस्दै छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्को अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा एकैपटक कांग्रेसको सिट आधा घट्दै, निर्वाचनका लागि के छ कांग्रेसको तयारी?

    राष्ट्रिय सभामा एकैपटक कांग्रेसको सिट आधा घट्दै, निर्वाचनका लागि के छ कांग्रेसको तयारी?

    काठमाडौं : राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन हुँदैछ। मिति घोषणापछि आयोगले दल दर्ताको आव्हान गरेको छ। राष्ट्रिय सभाको ५९ सांसदमध्ये १९ जनाको दुई वर्षे कार्यकाल फागुन २० गते सकिँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार ९ गते निर्वाचन हुन लागेको हो। राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक शुरु, यस्ता छन् आजका एजेन्डा

    प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक शुरु, यस्ता छन् आजका एजेन्डा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा शुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुरु भएको बैठकमा उपनिर्वाचनको समीक्षा रिपोर्टबारे छलफल हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि आराम गरिरहेकाले बैठकमा उपस्थित छैनन्।  आजको एजेन्डामा उपनिर्वाचन भएका ५२ स्थानको समीक्षा रिपोर्टबारे छलफलसँगै स्थायी कमिटी बैठक बोलाउने विषयले पनि प्रवेश पाउने बताइएको छ। नेकपाको स्थायी कमिटी बैठक लामो समयदेखि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell