PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • सचिवालय बैठकमा 'वामदेव काण्ड' : चर्कियो नेकपामा रडाको, नारायणकाजी भन्छन् - निर्णय भइसक्यो, उल्ट्याउन मिल्दैन

    सचिवालय बैठकमा 'वामदेव काण्ड' : चर्कियो नेकपामा रडाको, नारायणकाजी भन्छन् - निर्णय भइसक्यो, उल्ट्याउन मिल्दैन

    काठमाडौं : आज सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यसरी हावी भए कि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निरीह सावित भए। वामदेव गौतमलाई राष्ट्रियसभामा 'इन्ट्री' गराउने गेम प्लानमा उनी यति कमजोर अवस्थामा पुगेका थिए कि - नाइसमेत भन्न सकेनन्। सचिवालय बैठकले राष्ट्रपतिले मनोनित गर्ने एकजनामा वामदेव गौतमको नाम सदर गर्‍यो। त्यसको ब्रिफिङ पार्टी प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

    वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने सिटमा सिफारिसको लागि मन्त्री परिषद्लाई अनुरोध गर्ने नेकपा सचिवालय बैठकले निर्णय गरेको उनले बताए। तर, कार्यदल नै बनाएर संविधान संशोधन गरेर…

    विस्तृतमा पढ्नुस्

  • सूदूर पश्चिममा राष्ट्रपति, पाटन नगरपालिकाले दियो विदा, मेयर भन्छन् : यहाँका जनताले उहाँलाई देखेकै छैनन्

    सूदूर पश्चिममा राष्ट्रपति, पाटन नगरपालिकाले दियो विदा, मेयर भन्छन् : यहाँका जनताले उहाँलाई देखेकै छैनन्

    काठमाडौं : गत आइतवार प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुम पुगे। तेह्रथुमको आठराई उनको जन्मथलो। ६९ औं जन्मदिन मनाउन उनी त्यहाँ पुगेका थिए। आठराई गाउँपालिकाले प्रधानमन्त्री ओली जन्मदिन मनाउन त्यहाँ आउने भएपछि सार्वजनिक बिदा नै दियो। प्रधानमन्त्रीका लागि लाखौंको खर्चमा हेलिप्याड निर्माण गरियो। ट्याक्टरमा विद्यार्थी ओसारियो। तर, नेपालको नक्सा भएको केक काटेपछि सबै तामझाम ओझेलमा पर्‍यो प्रधानमन्त्रीको वर्थडे सेलिब्रेसनको। राजतन्त्रका बेलामा…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा ईश्वर पोखरेलको त्यो ट्वीट...

    मध्यरातमा ईश्वर पोखरेलको त्यो ट्वीट...

    काठमाडौं : 'शनिवारबाट नै फोन आइरह्यो, तपाईँलाई संविधान संशोधको कार्यदलमा राखिएको हो? त्यसपछि सोमबार बिहानै माधवकुमार नेपालले छलफल गरौं भनेर सम्पर्क गर्नुभयो। पत्रपत्रिकामा भनेजस्तो कार्यदलको कुरा हो भने आउँदिन भनेँ। उहाँले होइन, एकछिन बसौं भनेपछि कोटेश्वरमा भेला भयौं,' सोमवार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले फोनमा भनेका थिए। उनले सुनाएको प्रसंग हो - वामदेव गौतमका लागि नेकपाले…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एकता प्रक्रिया अझै टुंगिएन, स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णय हुँदैन कार्यान्वयन

    नेकपा एकता प्रक्रिया अझै टुंगिएन, स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णय हुँदैन कार्यान्वयन

    काठमाडौं : तत्कालिन एमाले र माओवादीबीच एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रिया तीन महिनाभित्रै सम्पन्न गर्ने उद्घोष गर्‍यो। तर, पार्टी एकता भएको २१ महिनासम्म पनि एकता प्रक्रियाका केही काम बाँकी नै छन्। गत पुस पहिलो साता बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एकता प्रक्रिया ढिलो भएकोमा आत्मालोचना गरे। उनले पुराना…

    विस्तृतमा पढ्नुस्

  • वामदेवलाई थुम्थुमाउँदै नेकपाको नेतृत्व : पाक्ला त ढुङ्गा, पाउलान् त खान?

    वामदेवलाई थुम्थुमाउँदै नेकपाको नेतृत्व : पाक्ला त ढुङ्गा, पाउलान् त खान?

    काठमाडौं : २०७४ को प्रतिनिधिसभा निर्वाचनमा देशभरी नै वाम गठबन्धनले जित्दै गर्दा बर्दियाको क्षेत्र नम्बर १ बाट भने वामदेव गौतम पराजित भए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्षसमेत रहेका गौतम निर्वाचन परिणामसँगै अध्यक्ष केपी शर्मा ओलीसँग नराम्ररी चिढिएका थिए। वाम गठबन्धन बनाउन सक्रिय भूमिका खेलेका गौतम कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ मतान्तरले पराजित बनेपछि आफ्नै अध्यक्षसँग उनी चिढिन पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्य बाँस्कोटाको अनुभव : 'सरकारका गलत काम सदनमा आएनन्, आएका एकाधमा त विरोध जनाएँ'

    राष्ट्रिय सभा सदस्य बाँस्कोटाको अनुभव : 'सरकारका गलत काम सदनमा आएनन्, आएका एकाधमा त विरोध जनाएँ'

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सांसद हुन् बलराम बाँस्कोटा। प्रदेश नम्बर ३ बाट खुल्ला पुरुष तर्फको प्रतिनिधित्व गरिरहेका बास्कोटाको कार्यकाल फागुन २० गतेबाट सकिँदैछ। यसै सन्दर्भमा बानेश्वरमा भेटिएका बाँस्कोटाले हामीसँग राष्ट्रियसभाको दुई वर्षे अनुभव सुनाए। +++++ १७ वर्षको उमेरबाट राजनीतिक यात्रा सुरु गरेँ। कम्युनिस्ट पार्टीको झोला ६५ वर्ष हुँदासम्म पनि बोकिरहेको छु। राजनीतिक यात्रा सुरु…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एमसिसी कार्यदलले अध्यक्षलाई बुझायो प्रतिवेदन, ‘यथास्थितिमा एमसिसी स्वीकार्न सकिन्न’

    नेकपा एमसिसी कार्यदलले अध्यक्षलाई बुझायो प्रतिवेदन, ‘यथास्थितिमा एमसिसी स्वीकार्न सकिन्न’

    काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले अध्यक्षद्वयलाई आज बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसिसी स्वीकार गर्न नसिकेने उल्लेख छ। कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझाएपछि खनालले पहिलोपोस्टसँग भने, ‘हामीले…

    विस्तृतमा पढ्नुस्

  • बाँस्कोटाको ७० करोड प्रकरणले सम्झाएको महरा र पाठकका ती 'अडियो टेप'

    बाँस्कोटाको ७० करोड प्रकरणले सम्झाएको महरा र पाठकका ती 'अडियो टेप'

    काठमाडौं : बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रेसको कमिसन प्रकरणमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भयो। अडियो टेप सार्वजनिक भएसँगै उनले 'नैतिकताका आधारमा' राजीनामा दिए। 'टेप काण्ड' का कारण ओली मन्त्रिमण्डलका शक्तिशाली मन्त्रीको बहिर्गमनसँगै यसअघिका टेप काण्डहरुका बारेमा सामाजिक संजालमा चर्चा भइरहेको छ। यसरी नै अडियो टेपहरु सार्वजनिक भए पनि आरोपीमाथि कुनै कारवाही नभएको…

    विस्तृतमा पढ्नुस्

  • समयमै बन्ला संघीय संसद् भवन? निर्माणस्थल अझै पूरै खाली भएन

    समयमै बन्ला संघीय संसद् भवन? निर्माणस्थल अझै पूरै खाली भएन

    काठमाडौं : चार वटा टावर क्रेन। अत्याधुनिक उपकरण। तीन सय कामदार। ४० सुपरभाइजर। सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद् भवनमा देखिने दृश्य। प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १ गते भवनको शिलान्यास गरेका थिए। असोज १६ गतेबाट निर्माण कार्य थालिएको हो। पाँच महिनामा के-के भए काम? यहाँ साना र ठूला गरी १२ वटा भवन निर्माण हुनेछन्। जसमध्ये हाल पार्किङ ब्लकको जगको…

    विस्तृतमा पढ्नुस्

  • मनमोहन कार्डियोमा प्रधानमन्त्रीको एन्जिओग्राफी, डाक्टर भन्छन् : उहाँको मुटु बलियो रहेछ

    मनमोहन कार्डियोमा प्रधानमन्त्रीको एन्जिओग्राफी, डाक्टर भन्छन् : उहाँको मुटु बलियो रहेछ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मुटूको कोरोनरी एन्जिओग्राफी गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको एन्जिओग्राफीबाट परीक्षण गरिएको प्राध्यापक डाक्टर अरुण सायमीले जानकारी दिए। उनले भने, 'प्रधानमन्त्रीको मुटुको एन्जओग्राफ्री गरिएको छ। उहाँ आराम गरेर दुई घण्टामा फर्कन सक्नुहुन्छ।' सायमीले उपचारका क्रममा प्रधानमन्त्रीको मुटु बलियो रहेको पुष्टि भएकोसमेत बताए। उनले भने, 'प्रधामन्त्रीको मुटु बलियो…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन न्याय सम्बन्धी कानुन संशोधनका लागि सरकारलाई आयोगको १४ बुँदे सुझाव

    संक्रमणकालीन न्याय सम्बन्धी कानुन संशोधनका लागि सरकारलाई आयोगको १४ बुँदे सुझाव

    काठमाडौं : बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि बनाइएको कानुन संशोधनका लागि सरकारलाई सुझाव दिएको छ। आयोगले आज पत्रकार सम्मेलन गर्दै कानुन संशोधनका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई १४ बुँदे सुझाव पठाइएको जानकारी दिएको हो। बेपत्ता पारिएका व्यक्तिहरुको प्रारम्भिक छानबिन बाँकी रहेका ११ जिल्लामध्ये रोल्पामा अध्ययनका लागि ४ वटा कमिटी गठन गरिएको आयोगका अध्यक्ष युवराज…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षमा ५ कानुनमन्त्री : कोही रुँदै निस्किए, कोही निकालिए, शिवमायासामु यस्ता चुनौती

    दुई वर्षमा ५ कानुनमन्त्री : कोही रुँदै निस्किए, कोही निकालिए, शिवमायासामु यस्ता चुनौती

    काठमाडौं :  केपी शर्मा ओली नेतृत्वको सरकारले गत शनिवार दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गर्‍यो। यस अवधिमा कानुन मन्त्रालयले पाँच मन्त्री पाएको छ। ओलीले गत मंसिर ४ गते एकपटक मन्त्रिपरिषद हेरफेर गरे। उता, यस दुई वर्षमा सबैभन्दा धेरै मन्त्री फेरिने मन्त्रालय बन्यो, कानुन न्याय तथा संसदीय मामिला। आजबाट कानुन मन्त्रालयको  जिम्मेवारी पाएकी छिन् पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेले। यी…

    विस्तृतमा पढ्नुस्

  • के होला पूर्व सभामुख महराको प्रतिनिधि सभा यात्रा?

    के होला पूर्व सभामुख महराको प्रतिनिधि सभा यात्रा?

    काठमाडौं :  जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराले सोमवार सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौंले मुद्दाको सुनुवाई गर्दै महरालाई सफाइ दिएको हो। महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेको थियो। उनीविरुद्ध बलात्कार प्रयासको आरोप लागेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोज १४ गते सभामुख र सांसद पदबाट राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • मासिक १ हजार घट्यो पूर्वएमालेबाट सांसद भएकाको लेबी

    मासिक १ हजार घट्यो पूर्वएमालेबाट सांसद भएकाको लेबी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरुले पार्टीलाई मासिक रुपमा बुझाउनुपर्ने लेबीमा एकरुपता गरेको छ। अब सांसदहरुले मासिक रुपमा १२ हजार बुझाउनुपर्ने भएको छ। माघ १५ देखि १९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय समावेश गरेर पठाइएको अन्तरपार्टी निर्देशन (अपानी)मा सांसदहरुले मासिक १२ हजार तिर्नुपर्ने उल्लेख छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल…

    विस्तृतमा पढ्नुस्

  • सरकारका दुई वर्ष : प्रधानमन्त्रीले सुनाए ललिता निवास प्रकरणमा चिनियाँ ड्रागनको कथा

    सरकारका दुई वर्ष : प्रधानमन्त्रीले सुनाए ललिता निवास प्रकरणमा चिनियाँ ड्रागनको कथा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारले दुई वर्षमा गरेको कामको फेहरिस्त सुनाए। सरकारका दुई वर्षे प्रगति सुनाउन डेढ घण्टा खर्चिएका ओलीले भाषणमा केही उखान टुक्का पनि जोड्न भ्याए। केही समय अघिसम्म बोलीमा टुक्का जोड्ने प्रधानमन्त्री ओली पछिल्ला भाषणहरुमा टुक्का सुनिन छाडेको थियो। उनले बालुवाटार प्रकरणमा त चिनियाँ कथा समेत सुनाए। प्रधानमन्त्री ओलीले सरकार दुई वर्ष सञ्चालन हुनुलाई…

    विस्तृतमा पढ्नुस्

  • चर्को बोलीमा बित्यो प्रम ओलीका दुई वर्ष : चिप्लेकिराको गतिमा योजना, विवादै विवादमा विधेयक

    चर्को बोलीमा बित्यो प्रम ओलीका दुई वर्ष : चिप्लेकिराको गतिमा योजना, विवादै विवादमा विधेयक

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज दुई वर्ष पूरा पुगेको छ। २०७४ फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका ओलीले आफ्नो सरकारले दुई वर्ष पूरा गरेकोमा आजै संसदमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीले प्राय कार्यक्रमहरु भन्ने गरेका छन्- सरकारका कामको प्रभावकारी चर्चा भएन। सरकारले गरेका कामको प्रचार गर्न उनले कार्यकर्तालाई निर्देशन पनि दिँदै आएका छन्- अरिङ्गाल बनेर आक्रमक हुन…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्धको रजत वर्ष : सशस्त्र द्वन्द्वका सारथी छिन्नभिन्न, शहीदलाई सम्झिँदै नेकपा, बाबुरामले भुले, अरुको तयारी के?

    जनयुद्धको रजत वर्ष : सशस्त्र द्वन्द्वका सारथी छिन्नभिन्न, शहीदलाई सम्झिँदै नेकपा, बाबुरामले भुले, अरुको तयारी के?

    काठमाडौं  : २०५२ साल फागुन १, तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको सुरुवात गरेको दिन। १० वर्षसम्म चलेको जनयुद्ध २०६३ सालमा विधिवत रुपमा अन्त्य भयो। त्यसयताका १३ वर्षमा जनयुद्धका नेता कार्यकर्तादेखि सिद्धान्तहरुमा पनि टुटफुट देखियो। सशस्त्र द्वन्द्वमा होमिएका नेताहरु यस पटक २५ औं जनयुद्ध दिवस मनाउने तयारीमा छन्। सँगै बन्दुक बोकेर भूमिगत जीवन बिताएका तत्कालीन माओवादीको नेतृत्वमा रहेका नेताहरु अहिले छुट्टाछुटै…

    विस्तृतमा पढ्नुस्

  • तोकिएको समयमा स्ववियु निर्वाचन नहुने, अनेरास्ववियु र नेविसंघको एउटै स्वर : त्रिवि गम्भिर बनेन

    तोकिएको समयमा स्ववियु निर्वाचन नहुने, अनेरास्ववियु र नेविसंघको एउटै स्वर : त्रिवि गम्भिर बनेन

    काठमाडौं : आगामी फागुन १४ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन निर्धारित समयमा नहुने पक्का भएको छ। त्रिभुवन विश्वविद्यालको पुस २३ गते बसेको कार्यकारी परिषद्को बैठकले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। तर, निर्वाचनका लागि तोकिएको मिति नजिकिँदै गर्दा अझैसम्म पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छैन। त्रिविको स्ववियु निर्वाचन नियमावलीमा एक महिना अघि…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखको आशामा राजपा, झलनाथ भन्छन् : निर्णय लिन ढिलाइ गर्दैनौं

    उपसभामुखको आशामा राजपा, झलनाथ भन्छन् : निर्णय लिन ढिलाइ गर्दैनौं

    काठमाडौं : प्रतिनिधिसभाको सभामुख चयनका लागि बाटो खुल्ला गर्न डा शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। उनको राजीनामासँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अग्नि सापकोटा माघ १२ गते सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन्। पद रिक्त रहेको दुई साता बित्दा पनि उपसभामुख कसले पाउने भन्ने अन्यौलता छ। उपसभामुख फरक दलले पाउने कानुनी व्यवस्था भएकाले पनि प्रस्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell