PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • अध्यादेश खारेजीमा राष्ट्रपति र मन्त्रिपरिषद्को ‘सिल्ली मिस्टेक’: अध्यादेश खारेज तर संशोधित व्यवस्था यथावत्, कसरी हुन्छ पूर्ति?

    अध्यादेश खारेजीमा राष्ट्रपति र मन्त्रिपरिषद्को ‘सिल्ली मिस्टेक’: अध्यादेश खारेज तर संशोधित व्यवस्था यथावत्, कसरी हुन्छ पूर्ति?

    काठमाडौँः सोमबार सरकारले दुई अध्यादेश सिफारिस गर्‍यो। सिफारिस अनुसार सोही दिन अध्यादेश राष्ट्रपतिबाट जारी भए। दुवै अध्यादेश सोही राति राजपत्रमा प्रकाशित भए। अध्यादेश जारी भएसँगै राजनीतिक रूपमा विवाद भयो। तत्कालको आवश्यकता र औचित्य नभएको भन्दै आलोचना भयो। सत्तारुढ दल, प्रमुख प्रतिपक्षसहितका अन्य दलहरूबाट पनि विरोध भयो। सदनमा नरहेका दलहरू तथा कानुन व्यवसायीहरूले पनि अध्यादेश खारेज गर्न माग गरे। सत्तारुढ दलको एक…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश खारेजपछि के हुन्छ समाजवादी र राजपाको एकीकरण प्रक्रिया?

    अध्यादेश खारेजपछि के हुन्छ समाजवादी र राजपाको एकीकरण प्रक्रिया?

    काठमाडौँ: पार्टी फुट्ने त्रासबाट जोगिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी रातारात एक भए। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि यी दुई दल लकडाउनबीच एक हुने सहमति गरे। समाजवादी पार्टी फुटाउने षड्न्यत्र भएको भन्दै यी दुई दलले जनता समाजवादी पार्टी नेपाल जन्माएका छन्। तर, चारदिन नबित्दै अध्यादेश राष्ट्रपतिबाट खारेज भइसकेको छ। अध्यादेश फिर्तापछि एकतामा असर गर्छ? बुधवार बनेको जनता…

    विस्तृतमा पढ्नुस्

  • के समाजवादी पार्टी फुटाउने खेलमा थिए पूर्व मन्त्री बास्कोटा? भन्छन् : आफ्नै छोरी नखरमाउली अरुलाई के को दोष

    के समाजवादी पार्टी फुटाउने खेलमा थिए पूर्व मन्त्री बास्कोटा? भन्छन् : आफ्नै छोरी नखरमाउली अरुलाई के को दोष

    काठमाडौं : पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। डाक्टर यादवले समाजवादी फुटाउने जिम्मेवारी प्रधामनमन्त्रीले पूर्व संचारमन्त्री बास्कोटालाई दिएको अभिव्यक्ति सार्वजनिक गरेपछि त्यसलाई पुष्टी गर्न बास्कोटाले चुनौती दिएका हुन्। यादवले लगाएको आरोपबारे पहिलोपोस्टसँग प्रतिक्रिया दिँदै बास्कोटाले एउटै क्याविनेटमा मन्त्री हुँदासम्म सुरेन्द्र यादवसँग भेटघाट नभएको दावी गरे। बास्कोटा सेक्युरिटी प्रिन्टिङ…

    विस्तृतमा पढ्नुस्

  • भैसेपाटी भेलाको निष्कर्ष : राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिनुपर्छ

    भैसेपाटी भेलाको निष्कर्ष : राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिनुपर्छ

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका अधिकांश सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्षमा पुगेका छन्। बिहीवार साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ भैसेपाटीमा भेला भएका थिए। भेलाले अध्यादेश फिर्ता गर्नुपर्ने निष्कर्षमा नेताहरु पुगेका हुन्। 'सरकारले जारी गरेको अध्यादेश फिर्ता गराउने निष्कर्षमा  पुगेका…

    विस्तृतमा पढ्नुस्

  • महेश बस्नेतको आरोप : महोत्तरी पुगेर ल्याएको सांसदलाई होटल मेरियटबाट समाजवादीका नेताले उठाए

    महेश बस्नेतको आरोप : महोत्तरी पुगेर ल्याएको सांसदलाई होटल मेरियटबाट समाजवादीका नेताले उठाए

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसदलाई अपरहरण गरेको भन्दै बाबुराम भट्टराईले राजनीतिक प्रोपगाण्डा फैलाएको आरोप लगाएका छन्। समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपको खण्डन गर्दै सांसद बस्नेतले डा भट्टराई लगायतले आफ्नो चरित्रहत्या गरेको दाबी गरे। 'सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो। बाबुराम भट्टराई, विश्वदीप पाण्डेको प्रोपगाण्डा हो। उहाँहरुले चरित्रहत्या…

    विस्तृतमा पढ्नुस्

  • दल दर्ताका लागि आयोग पुगेका शरतसिंहले भने : प्रधानमन्त्रीलाई धन्यवाद, लकडाउनले ढिला भएको थियो, अध्यादेशले जुटायो

    दल दर्ताका लागि आयोग पुगेका शरतसिंहले भने : प्रधानमन्त्रीलाई धन्यवाद, लकडाउनले ढिला भएको थियो, अध्यादेशले जुटायो

    काठमाडौं : बुधवार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरणपछि बनेको 'जनता समाजवादी पार्टी नेपाल'का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। बिहान १० बजे अगाडि नै पार्टीका सात जना केन्द्रीय नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताको प्रकृया सुरु गरेका थिए। अहिले निर्वाचन आयोगमा नेताहरु पुग्ने क्रम जारी छ। यसैबीच नेताहरुले अध्यादेशका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका…

    विस्तृतमा पढ्नुस्

  • दल दर्ताका लागि प्रस्तावित 'जनता समाजवादी'का नेता निर्वाचन आयोगमा

    दल दर्ताका लागि प्रस्तावित 'जनता समाजवादी'का नेता निर्वाचन आयोगमा

    काठमाडौः बुधवार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकरणपछि बनेको 'जनता समाजवादी पार्टी नेपाल'का नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। बिहान १० बजे अगाडि नै पार्टीका सात जना केन्द्रीय नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताको प्रकृया सुरु गरेका छन्। सांसद राजेन्द्र श्रेष्ठ लगायतका नेता आयोग पुगेका हुन्। बधुवार राति समाजवादीका उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई, अशोक राई र…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा गर्माएको राजनीतिः समाजवादी र राजपाबीच एकीकरणको चटारो, फुट्ने शक्तिलाई रोक्ने अन्तिम कसरत

    मध्यरातमा गर्माएको राजनीतिः समाजवादी र राजपाबीच एकीकरणको चटारो, फुट्ने शक्तिलाई रोक्ने अन्तिम कसरत

    काठमाडौँः मधेश केन्द्रित दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकताका लागि अन्तिम कसरतमा जुटेका छन्। सोमबार राजनीतिक दल सहज विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि फुट्ने त्रासमा दुबै दल छन्। दल फुटेर जाँदा नयाँ दलको मान्यता पाउने प्रक्रिया रोक्न दुई दल एकता वार्ताका लागि जुटेका हुन्। सोमबार जारी अध्यादेशले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य भए नयाँ दलको…

    विस्तृतमा पढ्नुस्

  • विपद्का बेला खै संसदीय समिति?: भर्चुअल बैठक बस्न प्रविधि छैन, सांसद भन्छन्, बोल्ने ठाउँ नै पाइएन

    विपद्का बेला खै संसदीय समिति?: भर्चुअल बैठक बस्न प्रविधि छैन, सांसद भन्छन्, बोल्ने ठाउँ नै पाइएन

    काठमाडौँ: चैत्र २४ गतेबाट संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भयो। कोरोना कहरका कारण चैत्र पहिलो साताबाट संसद् प्रभावित भएपछि अधिवेशन अन्त्य गरियो। संसद्मात्र हैन त्यसयता संसदीय समितिका बैठक पनि बसेका छैनन्। सांसदहरुले संसद्लाई कुनै न कुनै रुपमा सञ्चालन गर्नुपर्ने आवाज उठाउन थालेका छन्। प्रत्यक्ष उपस्थित भएर बैठक बस्न सक्ने अवस्था नरहेकाले भर्चुअल बैठक बस्नुपर्ने सदस्यहरूको माग छ। तर, भर्चुअल बैठकका…

    विस्तृतमा पढ्नुस्

  • स्वार्थमा उलटपुलट नेकपाको गुट : अध्यादेश प्रकरणले बदल्यो समीकरण, ओलीलाई राहत, प्रचण्ड ब्याक

    स्वार्थमा उलटपुलट नेकपाको गुट : अध्यादेश प्रकरणले बदल्यो समीकरण, ओलीलाई राहत, प्रचण्ड ब्याक

    काठमाडौं : एकीकरणदेखि नै सत्तारुढ नेकपाभित्रको आन्तरिक राजनीति कुनै न कुनै रुपमा चर्चामा छ। चालकद्वयले हाकिरहेको जेट पाइलट आरोह-अवरोहबीच एकीकरणतर्फ ल्याण्ड गर्ने अवस्थामा छ। तर, आन्तरिक किचलो यस्तो उत्कर्षमा जुनबेला पनि पार्टीमा कुनै पनि खालको निर्णय हुनसक्छ। राजनीतिमा स्थायी सत्रु नहुने मिथक दुई वामको एकता नै हो। त्यसको पनि एक कदम अघि छ आन्तरिक रुपमा फेरबदल भइरहने समीकरण। एकीकृत दुवै…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरबीच ओलीले किन प्रस्ताव गरे दल विभाजन गर्ने अध्यादेश?

    कोरोना कहरबीच ओलीले किन प्रस्ताव गरे दल विभाजन गर्ने अध्यादेश?

    काठमाडौं : कोरोना महामारीबीच राजनीतिलाई तरंगित पार्नेगरि मन्त्रिपरिषदले सोमबार दुई अध्यादेश सिफारिस गर्‍यो। प्रधानमन्त्रीले नै अध्यादेश प्रस्ताव गरे। राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो। मन्त्रिपरिषदपछि राजनीति तातिएको छ। पूर्व माओवादी निकट मन्त्रीहरु बैठक लगत्तै अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्। आकस्मिक रुपमा सचिवालय बैठक पनि बोलाइएको छ। संविधानको धारा ११४ भन्छ ‘तत्काल केही गर्न’ आवश्यक भएमा…

    विस्तृतमा पढ्नुस्

  • न्यायालयको आदेश एकातिर, प्रधानमन्त्रीको निर्देशन अर्कातिरः जनता भने सडकमै अलपत्र

    न्यायालयको आदेश एकातिर, प्रधानमन्त्रीको निर्देशन अर्कातिरः जनता भने सडकमै अलपत्र

    काठमाडौँ : कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि लकडाउन भएको २५ दिन पुगेको छ। लकडाउन लम्बिँदै जाँदा काठमाडौँ छाडेर घर जानेहरु पनि उत्तिकै छन्। पैदलै हिँडेर मानिसहरु गाउँ फर्किरहेका छन्। उपत्यकामा अलपत्र परेकाहरु अझै काठमाडौँबाहिर जाने क्रम यथावत छ। धेरै मानिस सडकमा अलपत्र छन्। संक्रमण बढेपछि सरकारले लकडाउन कडाइ गर्दै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत रोक लगाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहरमा सरकारले बजायो बेमौसमी बाजा, सपथ लिए ज्ञवालीले

    कोरोनाको कहरमा सरकारले बजायो बेमौसमी बाजा, सपथ लिए ज्ञवालीले

    काठमाडौं : देश तीन सातायता लकडाउनमा छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई मध्यनजर गर्दै सरकारले लकडाउनको समयावधि वैशाख १५ गते सम्मका लागि जारी राख्ने निर्णय गरेको छ। तर, लकडाउनका कारण उत्पन्न तत्कालीन समस्या सम्बोधनमा ध्यान पुर्‍याउनुपर्ने बेला सरकार भने बेमौसमी निर्णयमा अल्झिन थालेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी समस्या समाधान आयोग…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको दैनिकीः बिहान थेरापी गर्ने दिउँसो अध्ययन, रोजाइमा सी चिनफिङको कथा र जनताको जनवाद

    लकडाउनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको दैनिकीः बिहान थेरापी गर्ने दिउँसो अध्ययन, रोजाइमा सी चिनफिङको कथा र जनताको जनवाद

    काठमाडौं :कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि संसद् अधिवेशन अन्त्य गरिएको छ। अधिवेशन अन्त्यअघि पनि चैत पहिलो सातापछि कुनै पनि सदन चलेका थिएनन्। यतिबेला देश लकडाउनमा छ। संसदका पदाधिकारी तथा सांसदहरु फुर्सदिला छन्।  संसदीय गतिविधि ठप्प भएसँगै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको दैनिकीमा केही फेरबदल आएको छ। दौडधुप छैन। दैनिकी बालुवाटारस्थित सरकारी निवासमै सीमित छ। लकडाउनपछि अध्यक्ष तिमिल्सिना सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा केही…

    विस्तृतमा पढ्नुस्

  • नेकपाले नसकेको 'तीन महिने' एकीकरणः बामदेवको सदाबहार तरंग, मन्त्रीदेखि महासचिवसम्म जोडिए काण्डमा

    नेकपाले नसकेको 'तीन महिने' एकीकरणः बामदेवको सदाबहार तरंग, मन्त्रीदेखि महासचिवसम्म जोडिए काण्डमा

    काठमाडौँः आगामी जेठ ३ गते दुई ठूला कम्युनिस्ट घटकबीच एकता भएको दोस्रो वर्ष पूरा हुँदैछ। गठबन्धन  बनाएर २०७४ को निर्वाचनमा होमिएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। राष्ट्रियसभा गृहमा आयोजित घोषणा सभामा एकता प्रक्रिया ३ महिनामा सक्ने उद्घोष गरिएको थियो। तर, २३ महिनासम्म पनि टुंगो लाग्न सकेको छैन। वार्षिक क्यालेन्डर फेरिएको छ। २०७६ साललाई…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा ओलीले सम्झे जेलवास, प्रचण्डले वनवास: जनतालाई भने दिनदिनै नेताको 'बकवास'

    लकडाउनमा ओलीले सम्झे जेलवास, प्रचण्डले वनवास: जनतालाई भने दिनदिनै नेताको 'बकवास'

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरे। सम्बोधनको सुरुमै लकडाउन जीवनबारे प्रम ओलीले भने, 'जेलमा  लामो एकान्तवास बिताएको मैले एकान्तवासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु।' लकडाउनले प्रधानमन्त्री ओलीलाई आफू १४ वर्ष जेल जीवन बिताउँदाको दिनहरूको पुनर्ताजगी गरायो। १४ वर्ष जेल जीवन बिताएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीलाई लकडाउनमा समय बिताउन असहज हुने कुरा…

    विस्तृतमा पढ्नुस्

  • झलनाथ खनालको लकडाउन दैनिकी: समयको सदुपयोग गर्दै आत्म संस्मरण लेख्ने योजना

    झलनाथ खनालको लकडाउन दैनिकी: समयको सदुपयोग गर्दै आत्म संस्मरण लेख्ने योजना

    काठमाडौँ : देश लकडाउनमा छ। कोरोना भाइरसको संक्रमणबाट बच्न दुई हप्तादेखि जनता घरभित्रै छन्। जनतासँगै नेताहरू पनि घरभित्रै सीमित भएका छन्। न कुनै राजनीतिक भेटघाट न त कुनै सार्वजनिक कार्यक्रम। नेताहरूको दिनचर्या फेरिएको छ। व्यस्त रहने नेता फुर्सदमा छन्। त्यसैमा पर्छन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल। काठमाडौँको डल्लुस्थित घरमा उनलाई बिहान र साँझ भेट्न कार्यकर्ता र…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्स चालकले नमानेपछि जिसस प्रमुख कृष्णगोपाल आफैँ गाडी चलाएर पुगे बिरामी लिन, पुर्‍याए आइसोलेसन वार्डमा

    एम्बुलेन्स चालकले नमानेपछि जिसस प्रमुख कृष्णगोपाल आफैँ गाडी चलाएर पुगे बिरामी लिन, पुर्‍याए आइसोलेसन वार्डमा

    काठमाडौं  : सिन्धुपाल्चोकमा ओमनबाट फर्किएकी एक महिलालाई कोरोनासँग मिल्दो लक्षण देखिएपछि जिल्ला अस्पताल चौताराको आइसोलेसन वार्डमा राखिएको छ। थुम्पाखरकी ती ४० वर्षिया महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै तत्कालै आइसोलेसनमा राख्न सिन्धु सदाबहार अस्पतालका डाक्टर राजकुमार दंगालले रिफर गरेका थिए। ज्वरो र रुघाखोकी लागेपछि ती महिला बिहान खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचारका लागि पुगेकी थिइन्। तर एम्बुलेन्स चालकले विभिन्न बाहना…

    विस्तृतमा पढ्नुस्

  • ओमनबाट फर्किएकी सिन्धुपाल्चोककी एक महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण! एम्बुलेन्स चालकले मानेनन् अस्पताल लैजान

    ओमनबाट फर्किएकी सिन्धुपाल्चोककी एक महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण! एम्बुलेन्स चालकले मानेनन् अस्पताल लैजान

    काठमाडौं : सिन्धुपाल्चोकमा ओमनबाट फर्किएकी एक महिलालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै एक अस्पतालले आइसोलेसन वार्ड भएको अस्पतालमा पठाउन रिफर गरेको छ। फागुन ३० गते ओमनबाट काठमाडौं हुँदै आएकी ती महिलामा रुघाखोकी र ज्वरो आएपछि आइतवार बिहान जिल्लाको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुगेकी थिइन्। थुम्पाखरकी ती ४० वर्षिया महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै तत्कालै आइसोलेसनमा राख्न अस्पतालका डाक्टर राजकुमार…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा प्रकाशमान सिंह : बिहान तौल घटाउन एक्सरसाइज, दिउँसो भागवत गीताको पढाई

    लकडाउनमा प्रकाशमान सिंह : बिहान तौल घटाउन एक्सरसाइज, दिउँसो भागवत गीताको पढाई

    काठमाडौँ : पार्टी र संसदीय गतिविधिबाट यतिबेला फुर्सदिला बनेका छन् प्रकाशमान सिंह। चाक्सीबारीस्थित निवासमा कार्यकर्ताको भीड घटेको छ। निर्वाचन क्षेत्रको विकासे कामकाजबाट पनि फुर्सद मिलेको छ। सदन र पार्टीका गतिविधि लकडाउनसँगै 'लक' भएपछि काँग्रेस नेता सिंहको दैनिकी चाक्सीबारीको निवासमै खुम्चिएको छ। लकडाउनले बाह्य गतिविधि कम भए पनि नियमित तालिका भने उनको फेरिएको छैन। खेलमा चासो दिने सिंहको तौल भने पछिल्लो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell