PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • माधव नेपालको लकडाउन डायरी: कम्प्युटरमा चेस खेल्ने, समृद्ध नेपालको भिजनसम्बन्धी पुस्तक पढ्ने

    माधव नेपालको लकडाउन डायरी: कम्प्युटरमा चेस खेल्ने, समृद्ध नेपालको भिजनसम्बन्धी पुस्तक पढ्ने

    काठमाडौँ : राजनीतिज्ञको जीवनशैली, कहिले व्यस्तता कतिपय अवस्थामा अस्तव्यस्तता। मिटिङमा छु। फुर्सद छैन जस्ता शव्दावली करिब पर्यायवाची नै हुन्। बिहानैदेखि घरमा कार्यकर्ताको हुने भीडभाड, राजनीतिक कामदेखि विकासे एजेण्डाको दौडधुप, कहिले सुन्नुपर्ने कहिले भन्नुपर्ने नेताका दैनिकी हुन्। तर पछिल्लो दश दिनयता साधारण मानिसझै नेताहरु पनि दिनहुँको बैठक, भेटघाट, दौडधुपको व्यस्त तालिकाबाट टाढा छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार…

    विस्तृतमा पढ्नुस्

  • विपद्का बेला विकट जिल्लाका सांसदहरु काठमाडौंमै, भन्छन्, ‘फोनबाट समस्या हल गर्ने प्रयास गर्दैछौं’

    विपद्का बेला विकट जिल्लाका सांसदहरु काठमाडौंमै, भन्छन्, ‘फोनबाट समस्या हल गर्ने प्रयास गर्दैछौं’

    काठमाडौं : विश्वभर फैलिरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमणबाट बच्न यतिबेला देश लकडाउनमा छ। सरकारले एक साताका लागि गरेको लकडाउनको समयावधि बढाउँदै चैत २५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ। लकडाउनका कारण उत्पन्न समस्या समाधानका लागि भन्दै राहतका कार्यक्रम पनि घोषणा गरिएको छ। यस्तो अवस्थामा विकट जिल्लाहरुको अवस्था कस्तो छ त? जनताका सुख दुःखमा साथ दिने वाचा गरेका सांसदहरु अहिले के…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणतर्फका नाकामा कडाइ गर्ने प्राधिकरणको निर्णय

    दक्षिणतर्फका नाकामा कडाइ गर्ने प्राधिकरणको निर्णय

    काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले दक्षिणतर्फका सीमानाकामा कडाइ गर्ने निर्णय गरेको छ। सीमा व्यवस्थाबारे भारतको पदाधिकरणसँग छलफल भइरहेको र त्यसको खाका बेलुकीसम्म आइपुग्ने जानकारी दिइएको थियो। गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले खुला सीमा नाका भएकाले दक्षिणबाट भाइरस भित्रिन सक्ने भन्दै त्यसमा कडाइ गर्नुपर्ने निर्णय गरेको हो। मालपोत, विद्युतको महशुल तिर्ने, पानीको बिल…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको आन्तरिक विवादले गिजोलिएको एमसीसीः अन्योलमा हिउँदे अधिवेशन, पारित नभए के हुन्छ?

    नेकपाको आन्तरिक विवादले गिजोलिएको एमसीसीः अन्योलमा हिउँदे अधिवेशन, पारित नभए के हुन्छ?

    काठमाडौँः मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहस अहिले ओझेलमा छ। यति बेला चर्चामा छ -कोरोना प्रकोप। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू एमसीसी अनुमोदनको विषयमा ध्रुवीकृत भए। नेताहरू नै पक्ष विपक्षमा उभिँदा सरकारको नेतृत्व गरिरहेको दलले यस विषयमा निर्णय लिन सकेको छैन। एमसीसी बजेट अधिवेशनबाट नै पारित गर्ने भनिए पनि हिउँदे अधिवेशनमा पनि पारित हुने वा नहुनेमा आशंका उब्जिन थालेको…

    विस्तृतमा पढ्नुस्

  • एसइई परीक्षा स्थगित

    एसइई परीक्षा स्थगित

    काठमाडौं : भोलिबाट शुरु हुने तालिका रहेको  माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको सचिवालय बैठकमा परीक्षा रद्द भएको निर्णयबारे जानकारी गराएका हुन्। बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा पोखरेलले समितिका काम कारबाहीबारे उल्लेख गर्दै एसइई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। एसइई परीक्षा चैत ६…

    विस्तृतमा पढ्नुस्

  • एमसीए नेपालका कार्यकारी निर्देशक विष्टलाई पाँच प्रश्न, सम्झौता संशोधन कति सम्भव छ?

    एमसीए नेपालका कार्यकारी निर्देशक विष्टलाई पाँच प्रश्न, सम्झौता संशोधन कति सम्भव छ?

    अहिले नेपालमा विवादमा रहेको एउटा विषय हो मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग नेपाल सरकारले गरेको आर्थिक सहायता सम्झौता। नेपाल सरकार र अमेरिकी सरकारको सहायता कोष एमसीसीबीच भएको सम्झौतालाई संसद्बाट अनुमोदन गर्न वा नगर्ने भन्ने विषयमा विवाद चर्किँदै छ। सम्झौता कार्यान्वयनका लागि कार्यालय स्थापनादेखि केही प्रक्रियागत काम भइसकेका छन्। असार १६ गतेदेखि योजना लागू गर्ने घोषणा गरेर बसेको एमसीए नेपालका कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई भेट्दै भान्जी समीक्षा घर फर्किन्, ओली कहिले होलान् डिस्चार्ज?

    प्रधानमन्त्रीलाई भेट्दै भान्जी समीक्षा घर फर्किन्, ओली कहिले होलान् डिस्चार्ज?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई किड्नी दान गरेकी उनकी भान्जी समीक्षा संग्रौला डिस्चार्ज भएकी छिन्। आज दिउँसो ३ बजे उनलाई डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई गत साता वुधबार नै किड्नी प्रत्यारोपण गरिएको थियो। अस्पतालबाट बाहिरिनुअघि समीक्षालाई प्रधानमन्त्री ओलीसँग भेट गराइएको थियो। चिकित्सकबाहेक ओलीलाई अस्पताल परेपछि भेट्ने उनी पहिलो ब्यक्ति हुन्।…

    विस्तृतमा पढ्नुस्

  • ओली अस्पतालमा हुँदा प्रचण्डको विरामी 'बाहना' : के हो निष्क्रियताको राजनीतिक अर्थ?

    ओली अस्पतालमा हुँदा प्रचण्डको विरामी 'बाहना' : के हो निष्क्रियताको राजनीतिक अर्थ?

    काठमाडौं : कोरना भाइरसको संक्रमणको जोखिम रहने भन्दै सार्वजनिक कार्यक्रम नगर्न सरकारले आग्रह गरेपछि पूर्व निर्धारित कतिपय कार्यक्रम रद्द भए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सार्वजनिक कार्यक्रम नगर्न पार्टीभित्र परिपत्र जारी गरे। त्यसपछि नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेलासँगै अन्य कार्यक्रम पनि स्थगनमा परे। धेरैको संख्यामा भेला भएर कार्यक्रम नगर्न नेकपाको निर्देशनपछि स्थानीय तहमा समेत कार्यक्रम भएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी चिकित्सकहरुको अनुभव यस्तो

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी चिकित्सकहरुको अनुभव यस्तो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको मंगलवार सातौं दिन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औपचारिक रुपमा प्रम ओलीको उपचारमा संलग्न चिकित्सकहरुलाई पत्रकारसँग भेट गरायो। यसअघि नियमित रुपमा बेलुकी ४ बजे प्रमको अवस्थाबारे जानकारी गराउन अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गा र प्रमका प्रेस सल्लाहाकार सूर्य थापा उपस्थित हुँदै आएका थिए। अघिल्ला दिनहरुमा थापाको आग्रहमा खड्गाले प्रमको स्वास्थ्यमा भइरहेको सुधारबारे विज्ञप्ति…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज कहिले? 'कम्फर्टेबल र कन्फिडेन्ट फिल' हुन्छ जहिले

    प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज कहिले? 'कम्फर्टेबल र कन्फिडेन्ट फिल' हुन्छ जहिले

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफैँले अस्पताल भर्ना हुन जाने दिन भनेका थिए - किड्नी फेरेर बलियो भएर आउँछु। पाँच दिनपछि नै फर्किन्छु र अझ बढी समय काममा लगाउँछु। प्रधानमन्त्री आफैँले तोकेको 'डेडलाइन' आज सकिएको छ। तर, अस्पतालले उनलाई डिस्चार्ज गरेको छैन। हरेक दिन प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको जनाउँदै आएका चिकित्सकले आज भने 'प्रधानमन्त्रीलाई कम्फर्टेबल र कन्फिडेन्ट फिल'…

    विस्तृतमा पढ्नुस्

  • भावनात्मक एकता हुन नसकेको नेकपा: संसदीय दलको कार्यालय अझै दुइटा, बल्ल मिल्यो लेबी

    भावनात्मक एकता हुन नसकेको नेकपा: संसदीय दलको कार्यालय अझै दुइटा, बल्ल मिल्यो लेबी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भने, 'कहिले–कहिले बोल्दा मैले नेकपा नभनेर एमाले भनिराख्या हुन्छु। पृष्ठभूमिले तानेको। बोल्ने बानी परेको, बोल्दै जाँदाखेरि फ्याट्ट एमाले भनिन्छ, अनि सम्झिँदाखेरि त ए हामी त नेकपा भइसकियो।' स्वयम प्रधानमन्त्री ओलीले माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकमा दिएको उक्त अभिव्यक्तिले भावनात्मक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको डिस्चार्ज तालिका एक साताको, पाँचौ दिन बित्दा टिचिङका कार्यकारी निर्देशक भन्छन्, 'टुंगो छैन'

    प्रम ओलीको डिस्चार्ज तालिका एक साताको, पाँचौ दिन बित्दा टिचिङका कार्यकारी निर्देशक भन्छन्, 'टुंगो छैन'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। ओलीलाई मिर्गौला प्रत्यारोपण गरेको आज पाचौं दिन। गत मंगलवार अस्पताल भर्ना भएका प्रम ओलीको बुधवार मिर्गौला प्रत्यारोपण गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाका अनुसार मृगौला प्रत्यारोपणको पाँचौँ दिन प्रधानमन्त्रीलाई सन्तुलित खाना खुवाइएको छ। प्रम र मिर्गौला दाता उनकी भान्जी समिक्षा संग्रौलाको भाइटल र ल्यावका सुचकांकहरु सामान्य रहेको…

    विस्तृतमा पढ्नुस्

  • अपरेसनको तेस्रो दिन : हिँडाउन थालियो प्रम ओलीलाई, ठोस खाना पनि आजैबाट

    अपरेसनको तेस्रो दिन : हिँडाउन थालियो प्रम ओलीलाई, ठोस खाना पनि आजैबाट

    काठमाडौं : मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराइएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार उनको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको छ। अपेक्षाकृत सुधार भइरहेको अस्पतालले जनाएको हो। हिँडडुलका साथै आजैबाट उनलाई ठोस आहार पनि दिन सुरु गरिएको अस्पतालले जनाएको छ। ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य पनि सुधार…

    विस्तृतमा पढ्नुस्

  • निजी चिकित्सक दिव्या सिंह भन्छिन् : प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज, एक महिना आराम

    निजी चिकित्सक दिव्या सिंह भन्छिन् : प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज, एक महिना आराम

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बुधवार मिर्गौला प्रत्यारोण गराएका प्रमको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पतालले जनाएको छ। उनलाई तरल पदार्थ तथा नरम खानेकुरा खुवाउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले जानकारी गराएका छन्। उनको स्वास्थ्यबारे जानकारी लिन नेता, मन्त्रीहरु आज दिनभर अस्पताल पुगिरहे। प्रधानमन्त्री ओली खतरामुक्त कस्तो छ प्रधानमन्त्रीलाई?…

    विस्तृतमा पढ्नुस्

  • भित्र प्रधानमन्त्री ओलीको अपरेसन : बाहिर अनेरस्ववियूको 'गेट वेल सुन'देखि सत्यनारायण पूजासम्म, मन्त्रीदेखि नेता पुगे अस्पताल

    भित्र प्रधानमन्त्री ओलीको अपरेसन : बाहिर अनेरस्ववियूको 'गेट वेल सुन'देखि सत्यनारायण पूजासम्म,  मन्त्रीदेखि नेता पुगे अस्पताल

    काठमाडौं :  सोमवार नै अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यपरोणको अप्रेसन आज बिहान ९ बजेबाट हुने चिकित्सकहरुले बताएका थिए। नेता, मन्त्री,पार्टीका कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारण, सञ्चारकर्मी सबैको ध्यान तानिएको थियो, त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा। सामान्य विरामी हुँदा त चासो राखिने ओली प्रधानमन्त्री भएका दोस्रोपटक मिर्गौला प्रत्यारोपणको उपचार सुरु हुँदा चासोको बिषय बन्ने नै भयो। त्यसै ९ बजेअगावै हामी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। बुधवार बिहान १० बजेदेखि शुरु गरिएको प्रत्यारोपण सफल भएको चिकित्सकले जानकारी दिएका छन्। प्राडा प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपणमा सहयोग पुर्‍याउन भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालबाट पनि चिकित्सक आएका थिए। मिर्गौला प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना भएका ओलीलाई भान्जी नाता पर्ने झापाकी समिक्षा संग्रौलाले मिर्गौला दिएकी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना प्रकोप :  नेकपा प्रदेश १ को भेला स्थगित, विमानस्थलबाटै फर्किए नेता

    कोरोना प्रकोप :  नेकपा प्रदेश १ को भेला स्थगित, विमानस्थलबाटै फर्किए नेता

    काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम हुने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता तथा प्रशिक्षण भेला स्थगित भएको छ। आजका लागि तय भएको भेला स्थगित भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए। 'कोरना भाइरसको खतरा हुन सक्ने भन्दै सरकारले नै ठूला समारोह आयोजना नगर्न आग्रह गरेकाले कार्यक्रम स्थगित भएको हो', सचिव रिजालले भने। प्रशिक्षण भेला आजको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहर : बहराइन हिँडेका ३० नेपाली दुबईबाट फिर्ता पठाइए, विदेश भ्रमण नगर्न सरकारको सुझाव

    कोरोना कहर : बहराइन हिँडेका ३० नेपाली दुबईबाट फिर्ता पठाइए, विदेश भ्रमण नगर्न सरकारको सुझाव

    काठमाडौं : कोरोना भाइरसको त्रासका कारण बहराइन हिँडेका नेपालीलाई दुबईबाट फिर्ता पठाइएको छ। वैदेशिक रोजगारीका सिलसिलामा बहराइन हिँडेका ३० जना नेपालीलाई दुबईले फिर्ता पठाएको हो। बहराइन जाने क्रममा दुबईमा ट्रान्जिट रहेका उनीहरुलाई त्यहाँको अध्यागमन कार्यालयले बहराइन जान रोक लगाउँदै फिर्ता पठाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। यसैबीच नेपालले पनि नेपाल प्रवेशमा कडाइ गर्ने भएको छ। नेपाल सरकारले विदेशी नागरिकहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • 'वामदेवको विषय'मा नबोले पनि बाँस्कोटाको बचाउमा ओलीको अभिव्यक्ति

    'वामदेवको विषय'मा नबोले पनि बाँस्कोटाको बचाउमा ओलीको अभिव्यक्ति

    काठमाडौं : यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलह सतहमा छ। बुधवार दिउँसोको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गर्‍यो। त्यसको केही घण्टा बित्न नपाउँदै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्णय कार्यान्वयन नगर्ने जानकारी दिन बालुवाटार बोलाए। वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीले युवराज खतिवडालाई राष्ट्रपतिबाट मनोनित हुने पदमा मन्त्रिपरिषद्बाट सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • ‘टेप’ र ‘केक’ प्रकरणमा विरोधीलाई प्रधानमन्त्रीको प्रश्न, ‘नाकाबन्दीमा चुक्क नबोल्नेहरु केकमा राष्ट्रवाद देखाउने?’

    ‘टेप’ र ‘केक’ प्रकरणमा विरोधीलाई प्रधानमन्त्रीको प्रश्न, ‘नाकाबन्दीमा चुक्क नबोल्नेहरु केकमा राष्ट्रवाद देखाउने?’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणमा स्पष्टिकरण दिँदै त्यो अनाधिकृत भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वाग्मती प्रदेशको विशेष भेलामा प्रधानमन्त्री ओलीले आफूमाथि प्रश्न उठेपछि बाँस्कोटाले राजीनामा दिएको बताए। बाँस्कोटाले टेपमा भएको आवाज आफ्नो नभएको बताएको भन्दै उनले यसबारे छानबिन हुने बताए। उनले भने, ‘अनाधिकृत ढंगले टेप बन्यो। मेरा बारेमा प्रश्न उठ्यो भनेर उहाँले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell