PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • एमसिसीको अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा कार्यदल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य

    एमसिसीको अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा कार्यदल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य

    काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) इण्डोपेसिफिक रणनीतिको अंग भए/नभएको विषयमा अध्ययन गर्न पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले खनालको संयोजकत्वमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेकपा नेता भीम रावल सदस्य रहने गरी कार्यदल गठन गरेको हो। नेकपा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा केन्द्रीय सदस्यहरुको माग, 'व्यक्तिका नाममा खोलिएका प्रतिष्ठानले गुट बढायो, बन्द गरौं '

    नेकपा केन्द्रीय सदस्यहरुको माग, 'व्यक्तिका नाममा खोलिएका प्रतिष्ठानले गुट बढायो, बन्द गरौं '

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा व्यक्तिका नाममा खोलिएका प्रतिष्ठान बन्द गर्नुपर्ने माग उठेको छ। केन्द्रीय सदस्यहरुले यस्ता प्रतिष्ठानहरु गुट बढाउने अखडा बनिरहेको भन्दै प्रतिष्ठान नै बन्द गर्नुपर्ने आवाज उठाएको केन्द्रीय कमिटी सदस्य राजेन्द्र राईले बताए। 'व्यक्तिका नाममा खुलेका प्रतिष्ठानहरुबाट पार्टीमा गुट बढीरहेको छ। त्यसकारण प्रतिष्ठान बन्द गर्नुपर्छ भन्ने आवाज चर्को रुपमा उठेको छ,' बैठकमा ११ नम्बर टोलीको नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • नेकपा केन्द्रीय कमिटी छलफलमा प्रधानमन्त्रीको आलोचना : कमजोरी ढाकेर डिफेन्सिभ बने, जनताको आक्रोश समेटिएन

    नेकपा केन्द्रीय कमिटी छलफलमा प्रधानमन्त्रीको आलोचना : कमजोरी ढाकेर डिफेन्सिभ बने, जनताको आक्रोश समेटिएन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीमा बुधवार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बहस चलिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आसपास रहेर नेताहरुले आफ्ना मनका भडास पोखिरहेका छन्। ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यहरुलाई १५ समूहमा विभाजन गरिएको छ। राष्ट्रिय सभामा उद्घाटन गरिएको  भए पकनि ठाउँ अभाव भएको भन्दै सभागृहमा ८ समूह, पार्टी मुख्यालयमा ४ समूह र…

    विस्तृतमा पढ्नुस्

  • राजनीति सिकाउँदै हुर्केका गोपाल भट्टराई, ६९ वर्षमा राष्ट्रियसभामा प्रवेश

    राजनीति सिकाउँदै हुर्केका गोपाल भट्टराई, ६९ वर्षमा राष्ट्रियसभामा प्रवेश

    काठमाडौं : बिहीवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा १८ सिटमध्ये १६ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र २ स्थानमा राजपाका उम्मेद्वार निर्वाचित भए। नेकपाबाट निर्वाचित भएमध्येका एक हुन् गोपाल भट्टराई। प्रदेश ५ बाट अन्य कोटामा निर्वाचित भएका भट्टराई ६९ वर्षको उमेरमा राष्ट्रियसभा प्रवेश गर्दैछन्। २०२४ सालबाट सक्रिय वामपन्थी राजनीति गर्न थालेका हुन् भट्टराईले। आफूलाई जोसिलै उमेरका भन्ने उनलाई नीति निर्माण बनाउने ठाउँमा प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा ओली दाहाल र देउवाबीच छलफल : के भयो गफ?

    बालुवाटारमा ओली दाहाल र देउवाबीच छलफल : के भयो गफ?

    काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा छलफल गरेका छन्। आज बिहान भएको छलफलमा मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए। ‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : १८ सिटमध्ये नेकपा १६ र राजपा दुई सिटमा विजयी, कांग्रेस शून्य

    राष्ट्रिय सभा निर्वाचन : १८ सिटमध्ये नेकपा १६ र राजपा दुई सिटमा विजयी, कांग्रेस शून्य

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट १६ जनाले राष्ट्रिय सभामा प्रवेश पाएका छन्। रिक्त १८ पदका लागि बिहीवार सम्पन्न निर्वाचनबाट नेकपाबाट उम्मेद्वार बनेका १६ जना नै विजयी भएका हुन्। सातै प्रदेशमा भएको निर्वाचनमा २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेद्वार विजयी भए। प्रदेश २ मा नेकपा र राजपाबीच गठबन्धन भएको थियो। सबै स्थानमा पराजित भएपछि प्रतिपक्षी नेपाली कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • तीन वटा प्रदेशको नामाकरण बहस : एक र पाँचका नेकपा सांसद भन्छन् 'केन्द्रको हस्तक्षेप स्वीकार्य छैन'

    तीन वटा प्रदेशको नामाकरण बहस : एक र पाँचका नेकपा सांसद भन्छन् 'केन्द्रको हस्तक्षेप स्वीकार्य छैन'

    काठमाडौं :  देश प्रादेशिक संरचनामा गएको दुई वर्षपछि प्रदेश ३ ले गत साता मात्रै आफ्नो नाम र स्थायी राजधानी पायो। संविधानले प्रदेशको नामाकरण गर्ने अधिकार प्रदेश सभालाई दिए पनि नेपाल कम्युनिष्ट पार्टीको बहुमत रहेको प्रदेश ३ को नामाकरण र राजधानी पार्टीको केन्द्रीय सचिवालयले टुंग्यायो। प्रदेश ३ को नाम नेपालमण्डल वा नेवा ताम्सालिङ राख्नुपर्ने र राजधानी काभ्रे हुनुपर्ने अधिकांश सांसदहरुको मत…

    विस्तृतमा पढ्नुस्

  • अनेरास्ववियूको जिल्ला नेतृत्वमा एक मात्रै महिला!

    अनेरास्ववियूको जिल्ला नेतृत्वमा एक मात्रै महिला!

    काठमाडौं : गत पुस १८ गतेमात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्याथी संगठन अनेरास्ववियूले पूर्णता पायो। एकतासँगै पुस २७ र २८ गते अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो बैठक बस्यो। उक्त बैठकको निर्णयपछि आइतवार मात्रै जिल्ला कमिटीको संयोजक र सह संयोजक तोकिएको छ। जसअनुसार अनेरास्ववियू जिल्ला संयोजकमा खोटाङले मात्र महिला नेतृत्व पाएको छ। खोटाङमा जिल्ला संयोजक माया चाम्लिङलाई बनाइएको छ। चाम्लिङ पूर्व…

    विस्तृतमा पढ्नुस्

  • सभामुख चयन प्रक्रिया अघि बढ्दै, ज्येष्ठ सदस्यको शपथका लागि उपसभामुखको राजीनामा कुर्दै सचिवालय

    सभामुख चयन प्रक्रिया अघि बढ्दै, ज्येष्ठ सदस्यको शपथका लागि उपसभामुखको राजीनामा कुर्दै सचिवालय

    काठमाडौँः प्रतिनिधिसभा सभामुख चयन प्रक्रिया आजदेखि अघि बढ्ने भएको छ। सचिवालयले राजनीतिक परामर्शपछि तालिका तय गर्दैछ। राजनीतिक दलहरुले आग्रह गरेमा माघ ८ गते नै सभामुख निर्वाचन गराउने तयारी सचिवालयको छ। सोभन्दा पछि सारिएमा माघ १० मा निर्वाचन हुनेछ। माघ ९ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनका कारण सोभन्दा पछि नै निर्वाचन गराउने तयारी दलहरुको छ।  सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी…

    विस्तृतमा पढ्नुस्

  • सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नेकपा र काँग्रेसलाई बाँडफाँड, को- को परे सिफारिसमा?

    सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नेकपा र काँग्रेसलाई बाँडफाँड, को- को परे सिफारिसमा?

    काठमाडौं  : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समितिले नाम बुझाएको छ।  पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले दुवै आयोगका पदाधिकारी सिफारिस गरेको हो। समितिले शनिबार कानुनमन्त्री भानुभक्त ढकाललाई प्रतिवेदनसहित सिफारिस गरेको हो। शुक्रबार र शनिबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ‌ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्षी दल नेपाली काँग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का नेकपा सांसद् भन्छन्, 'सचिवालयले प्रदेशको नामाकरणमा हस्तक्षेप नगरोस्'

    प्रदेश १ का नेकपा सांसद् भन्छन्, 'सचिवालयले प्रदेशको नामाकरणमा हस्तक्षेप नगरोस्'

    काठमाडौं : केहि दिन अघि मात्रै प्रदेश ३ ले प्रदेशको नाम र राजधानी पायो। प्रदेश सभामा मतदान मार्फत् नाम प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम भयो। तर, यसमा  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेश सांसदहरु असन्तुष्ट थिए। विपक्षी दल नेपाली कांग्रेस समेत नाम र राजधानीको विषयलाई लिएर विभाजित थियो। तर ह्वीप मार्फत सांसदहरुलाई वाग्मती र हेटौंडाका पक्षमा मतदान…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले कार्यकारी अध्यक्षसँग सभामुख पद साटिसके! शिवमाया नभए पनि पूर्वएमालेबाटै छानिने तयारी?

    प्रचण्डले कार्यकारी अध्यक्षसँग सभामुख पद साटिसके! शिवमाया नभए पनि पूर्वएमालेबाटै छानिने तयारी?

    काठमाडौं : सभामुख चयन प्रक्रियाका लागि भन्दै संसदको हिँउदे अधिवेशन अड्किएको छ। संवैधानिक संकट नै निम्तने गरी संसद ठप्प पारिएको प्रतिपक्ष नेपाली कांग्रेसले आरोप लगाइसकेको छ। हुन पनि पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनले माखो मारेको छैन। सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै तीनपटक सूचना टाँसेरै संसद स्थगित भइसकेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख आफ्नो पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखले संवैधानिक संकट निम्त्याएको देव गुरुङको आरोप, ‘सदन नै अवरुद्ध गरी बार्गेनिङ गर्ने?’

    उपसभामुखले संवैधानिक संकट निम्त्याएको देव गुरुङको आरोप, ‘सदन नै अवरुद्ध गरी बार्गेनिङ गर्ने?’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले  संवैधानिक संकट निम्त्याएर बार्गेनिङ गरेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिँदासम्म नेकपाले सभामुखको उम्मेद्वार दिने बाटो समेत नखुलेको बताए। उनले भने, ‘संवैधानिक संकट पैदा भएको अवस्थामा जुनसुकै पोस्टमा रहेका व्यक्ति पनि समाधानमा लाग्नुपर्ने हुन्छ। सदनलाई नै अवरुद्ध बनाएर कसलाई उम्मेद्वार…

    विस्तृतमा पढ्नुस्

  • अनेरास्ववियूको पहिलो बैठक, एकातिर सपथ, अर्कोतिर बहिष्कार : ओली गएनन्, पुगेनन् प्रचण्ड पनि

    अनेरास्ववियूको पहिलो बैठक, एकातिर सपथ, अर्कोतिर बहिष्कार : ओली गएनन्, पुगेनन् प्रचण्ड पनि

    काठमाडौं : नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता भएको लामो समयसम्म पनि भातृ संगठनहरुको एकता प्रक्रिया टुंगो लागेको थिएन। यही पुस १८ गते मात्रै एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन (अनेरास्ववियु) को एकता प्रक्रियत टुंगो लागेको घोषणा भएपछि लामो समयदेखिको आलोचना केही मत्थर भयो। त्यसैक्रममा आज अनेरास्ववियुको प्रथम बैठक राजधानीमा सुरु भयो। राष्ट्रिय सभागृहमा…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखको अडानपछि हल खोज्न ओली र दाहाल छलफलमा, तुम्बाहाङ्फे पनि पुगिन् बालुवाटार

    उपसभामुखको अडानपछि हल खोज्न ओली र दाहाल छलफलमा, तुम्बाहाङ्फे पनि पुगिन् बालुवाटार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। शनिवार बेलुकी बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन लगाउने निर्णय गरेको थियो। तर, उपसभामुखले पदबाट राजीनामा नदिने अडान राख्दै आएकी छिन्। उपसभामुखले राजीनामा नदिने अडान राखेपछि अहिले हल खोज्न अध्यक्षद्वय बालुवाटारमा छलफल गरिरहेका छन्। यसैबीच उपसभामुख तुम्बाहाङ्फे पनि बालुवाटार पुगेकी…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठक : आज पनि टुंगो लागेन सभामुखको उम्मेद्वार, उपसभामुखलाई राजीनामा दिन आग्रह

    नेकपा सचिवालय बैठक : आज पनि टुंगो लागेन सभामुखको उम्मेद्वार, उपसभामुखलाई राजीनामा दिन आग्रह

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको पदको लागि उम्मेद्वारी दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यस्तै बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिनसमेत आग्रह गरिएको श्रेष्ठले बताए। यद्यपि आजको बैठकले सभामुखमा कसलाई उम्मेद्वार बनाउने भन्नेबारेको निर्णय भने गर्न सकेन। सभामुखको उम्मेद्वारी छलफलपछिमात्र टुंगो लगाइने श्रेष्ठले बताए। आजको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने दौडधुपमा नेकपा, 'साझा धारणा बनाउन प्रदेश मन्त्रीदेखि सांसद काठमाडौंमा' 

    प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने दौडधुपमा नेकपा, 'साझा धारणा बनाउन प्रदेश मन्त्रीदेखि सांसद काठमाडौंमा' 

    काठमाडौं : प्रदेश ३ को नाम र राजधानीको विषय यतिबेला चर्चामा छ। यहि विषयमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र मतभेद झाँगिरहेको छ। प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने पार्टी सचिवालयको निर्णय अमान्य भएको भन्दै सत्तारुढ सांसदहरु नै असन्तुष्ट छन्। पार्टीमा मतभेद देखिएपछि हल खोज्नका लागि नेकपा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितको एक टोलीले नेतृत्वसँग काठमाडौं आएको थियो। सचिवालयको निर्णय…

    विस्तृतमा पढ्नुस्

  • सभामुखमा 'लबिङ' गरिरहेका सापकोटासँग प्रचण्ड सुटुक्क सिन्धुपाल्चोकमा : सचिवालयको दाबी, 'रिफ्रेसका लागि जनताको घरमा'

    सभामुखमा 'लबिङ' गरिरहेका सापकोटासँग प्रचण्ड सुटुक्क सिन्धुपाल्चोकमा : सचिवालयको दाबी, 'रिफ्रेसका लागि जनताको घरमा'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार बेलुकी 'रिफ्रेस' हुनका लागि भन्दै सुटुक्क सिन्धुपाल्चोक पुगे। सभामुखमा लबिङ गरिरहेका सिन्धुपाल्चोकका सांसद एवं पूर्वमन्त्री अग्नि सापकोटालाई साथमा लिएर प्रचण्ड उनकै जिल्लामा पुगेका हुन्। प्रचण्डलाई एक कार्यकर्ताको घरमा बासको बन्दोबस्ती मिलाएर सापकोटाले रात बिताएका थिए। सापकोटाको आफ्नै क्षेत्रमा पर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ स्थित कदमवासमा रात बिताएर प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचन क्याल्कुलेसन : १८ सिटमध्ये १६ नेकपा, दुईमा राजपा, कांग्रेस यसरी बन्दैछ शून्य

    राष्ट्रियसभा निर्वाचन क्याल्कुलेसन : १८ सिटमध्ये १६ नेकपा, दुईमा राजपा, कांग्रेस यसरी बन्दैछ शून्य

    काठमाडौं : माघ ९ गते राष्ट्रियसभा निर्वाचन। ६ वर्षका लागि चुनिने १८  सदस्यका लागि आइतबार ४५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्। गोलाप्रथाबाट कार्यकाल निर्धारण भएका १९ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। जसमा १८ जनाको निर्वाचन हुनेछ। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।   यस्तो थियो संविधानसभापछिको सभा राष्ट्रियसभामा पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो। कूल ५९ मध्ये…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता गर्दा जे देखियो...

    राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता गर्दा जे देखियो...

    काठमाडौं : राष्ट्रिय सभा निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता गर्ने दिन। पार्टीले निर्वाचनका लागि उम्मेद्वार छनोट गरेसँगै मनोनयनका लागि प्रदेश तीनका उम्मेद्वारहरु ललितपुर जिल्ला निर्वाचन कार्यालय पुगे। निर्वाचन आयोगले उम्मेद्वारी दर्ताका लागि १० देखि ३ वजेसम्मको समय तोकेको थियो। प्रदेश ३ को निर्वाचन कार्यालमा साढे २ बजेसम्ममा तीन दलका उम्मेद्वारहरुको मात्र उम्मेदवारी दर्ता भयो। ११ वजेतिरै निर्वाचन कार्यालय पुगेका नेपाल कम्युनिस्ट पार्टी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell