PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • रुपन्देहीमा स्थानीय निर्वाचनको चर्चा : एमालेले बुटवलमा आफ्नो ‘दवदवा’ कायम राख्न यसपटक कसलाई अगाडि सार्ला?

    रुपन्देहीमा स्थानीय निर्वाचनको चर्चा : एमालेले बुटवलमा आफ्नो ‘दवदवा’ कायम राख्न यसपटक कसलाई अगाडि सार्ला?

    बुटवल : सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेलाई तोकेसँगै रुपन्देहीमा चुनावी सरगर्मी बढेको छ। रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकासहित १६ स्थानीय तह छन्। जिल्लामा गत निर्वाचनमा जित निकालेका नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आफ्नो बर्चश्व जोगाउने चिन्ता छ भने अन्य दललाई जसरी भएपनि स्थानीय सरकारमा उपस्थिति जनाउने चुनौती छ। एमाले उपाध्यक्ष तथा…

    विस्तृतमा पढ्नुस्

  • रोकिराखेको ट्रकमा ठोक्कियो कार : तीन जनाको मृत्यु, दुई जना घाइते

    रोकिराखेको ट्रकमा ठोक्कियो कार : तीन जनाको मृत्यु, दुई जना घाइते

    बुटवल : रुपन्देहीको बुटवलमा सोमबार बिहानै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–१२ स्थित कोरियन कलेज अगाडी रोकिराखेको ट्रकमा कार ठोक्किएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए। पश्चिमदेखि पूर्व दिशामा रोकिराखेको ना २ ख ९७७२ नम्बरको पराल बोकेको ट्रकमा सोही दिशाबाट आएको लु ३…

    विस्तृतमा पढ्नुस्

  • प्यूठानमा बिहेको जिप दुर्घटना अपडेट : एकै परिवारका ३ सहित ८ जनाको मृत्यु, घाइतेलाई बुटवल रिफर

    प्यूठानमा बिहेको जिप दुर्घटना अपडेट : एकै परिवारका ३ सहित ८ जनाको मृत्यु, घाइतेलाई बुटवल रिफर

    बुटवल : प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मत्यु भएका ८ जनामध्ये एकै परिवारका ३ जना (श्रीमान, श्रीमती र छोरी) रहेको खुलेको छ। जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय बसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती बसन्ती खड्का र उनीहरूकी १३ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका प्रमुख बिष्णु गिरीले जानकारी दिए। बसन्त नाताले बेहुलाका…

    विस्तृतमा पढ्नुस्

  • प्युठानमा बेहुली लिएर फर्केको जीप दुर्घटना : मृतक ७ जनाको सनाखत, बेहुलाबेहुली घाइते

    प्युठानमा बेहुली लिएर फर्केको जीप दुर्घटना : मृतक ७ जनाको सनाखत, बेहुलाबेहुली घाइते

    बुटवल : प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। ५ महिला र ३ पुरूष गरि ८ जनाको मृत्यु भएको हो। दुर्घटनामा परी ज्यान गुमाउनेमा बसन्ती खड्का (३९), केशरी खड्का (२९), बलबहादुर बुढा मगर (५०), खिम खत्री…

    विस्तृतमा पढ्नुस्

  • बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

    बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

    बुटवल : प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। ५ महिला र ३ पुरूष गरि ८ जनाको मृत्यु भएको हो। जीपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन्। नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभा स्थापनाको ४ वर्ष : सत्ता फेरबदल, संसद् अवरोध र दल परित्यागको खेल

    लुम्बिनी प्रदेशसभा स्थापनाको ४ वर्ष : सत्ता फेरबदल, संसद् अवरोध र दल परित्यागको खेल

    बुटवल: लुम्बिनी प्रदेशसभा स्थापना भएको शुक्रबार ४ वर्ष पूरा भएको छ। मुलुकमा संघीयता कार्यान्वनसँगै प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते प्रदेश सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा बसेको थियो। त्यही बैठकलाई आधार मान्दै प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। प्रदेशसभाले २०७४ फागुन २ गते पहिलोपटक प्रदेश सरकार गठन गरेको थियो। जसको नेतृत्व मुख्यमन्त्री शंकर पोखरेलले गरेका…

    विस्तृतमा पढ्नुस्

  • घोडाहा जंगलमा भेटिएका महिला र बालिकाको शवको अझै पनि खुलेन पहिचान

    घोडाहा जंगलमा भेटिएका महिला र बालिकाको शवको अझै पनि खुलेन पहिचान

    बुटवल : रूपन्देहीको देवदह नगरपालिका-९ घोडाहा जंगलमा गत मंगलवार हत्या गरेर फालिएको अवस्था फेला परेका महिला र बालिकाको अझै पहिचान हुन सकेको छैन। उनीहरूको सनाखतका लागि रूपन्देही प्रहरीले सबैतिर पत्राचार र सूचना जारी गरेपनि अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार केसीले जानकारी दिए। महेन्द्र राजमार्गबाट २५ मिटर दक्षिणतर्फ बेवारिसे अबस्थामा भेटिएका…

    विस्तृतमा पढ्नुस्

  • घोडाहाको जंगलमा भेटिएको शवको पहिचान हुन सकेन, प्रहरी भन्छ, ‘घाँटी रेटेर हत्या’

    घोडाहाको जंगलमा भेटिएको शवको पहिचान हुन सकेन, प्रहरी भन्छ, ‘घाँटी रेटेर हत्या’

    बुटवलः रूपन्देहीको देवदह नगरपालिक –९ घोडाहास्थित जंगलमा एक महिला र बालिकाको शव फेला परेको छ। घटनास्थल नजिकै अन्य कुनै प्रमाण फेला नपरेकाले शव पहिचान नभएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको बताए। घटनाको प्रारम्भिक अनुसन्धानले घाँटी रेटेर हत्या गरेको देखिएको केसीले बताए। घोडाहास्थित पूर्वपश्चिम राजमार्गबाट २५…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा ठूला परियोजना र प्रकोपबाट विस्थापितलाई स्थानान्तरण गर्ने काम शुरु

    बुटवलमा ठूला परियोजना र प्रकोपबाट विस्थापितलाई स्थानान्तरण गर्ने काम शुरु

    बुटवल : ठूला विकासे परियोजना र प्रकोपबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउन बुटवल उपमहानगरपालिकाले काम शुरु गरेको छ। तिनाउ-दानव कोरिडोर, चुरे पहिरोबाट विस्थापित, तिनाउ र दानव नदीको कटानको उच्च जोखिमका रहेका, औद्योगिक कोरिडोरबाट विस्थापित हुने परिवारले आवासका लागि आवश्यक जग्गा पाउनेछन्। गत असारमा बसेको कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि उपमहानगरले वडा कार्यालयहरुमार्फत त्यस्ता असुरक्षित र विस्थापित बस्तीका परिवारलाई निस्सा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा ओमोक्रनको त्रास बढेसँगै सीमामा स्वदेश फर्किनेको लर्को, बेलहिया नाकामा कडाइ

    भारतमा ओमोक्रनको त्रास बढेसँगै सीमामा स्वदेश फर्किनेको लर्को, बेलहिया नाकामा कडाइ

    बुटवल : भारतमा तीव्र रुपमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रनको संक्रमण बढेसँगै रोजगारी छाडेर घर फर्किने नेपालीहरुको सीमा नाकामा लर्को लाग्न थालेको छ। भारतमा ओमिक्रोनसँगै डेल्टा भेरियन्टको केस तीव्र रुपमा बढ्न थालेपछि रुपन्देहीको बेलहिया नाकामा स्वास्थ्य सतर्कताका साथ नेपाल प्रवेशमा कडाइ गर्न थालिएको छ। अहिले दैनिक २५० देखि ३५० जनासम्म भारतबाट नेपाल फर्किने गरेका छन्। भारतबाट स्वदेश फर्केने क्रम बढेपछि…

    विस्तृतमा पढ्नुस्

  • मलामी हिँडेकाहरु आफैँ शव बने!

    मलामी हिँडेकाहरु आफैँ शव बने!

    बुटवल : पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा मलामी बोकेको बस दुर्घटना हुँदा आफन्तको मलामी हिँडेकाहरु आफै शव बनेका छन्। आइतवार बिहान रुपन्देहीको बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको शव दाहसंस्कारका लागि गुल्मीको रुरुक्षेत्र रिडीतर्फ जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले दुर्घटनामा ज्यान गुमाएका सात जना सबैको सनाखत भएको…

    विस्तृतमा पढ्नुस्

  • एमाले रुपन्देहीको अध्यक्षका लागि आधा दर्जन नेता आकांक्षी

    एमाले रुपन्देहीको अध्यक्षका लागि आधा दर्जन नेता आकांक्षी

    बुटवल : नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकीएसँगै रूपन्देहीमा पार्टी नेतृत्वका लागि नेताहरूको दौडधुपले माहोल तातेको छ। जिल्ला अध्यक्षका लागि आधा दर्जनभन्दा धेरै नेताहरुले आ-आफ्नो दावीसहित आफूनिकटका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, नेताहरू खिमलाल भट्टराई, राधा ज्ञवाली लगायतका नेताहरुको गृहजिल्ला समेत रहेको रूपन्देही जिल्ला अध्यक्षका लागि आकांक्षीहरुको दौडधुप र…

    विस्तृतमा पढ्नुस्

  • झुन्डिएको अवस्थामा भेटिएको एसएसपी यादवको शव उनकी श्रीमती आएपछिमात्रै निकालिने

    झुन्डिएको अवस्थामा भेटिएको एसएसपी यादवको शव उनकी श्रीमती आएपछिमात्रै निकालिने

    बुटवल : संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको शव उनकी श्रीमती आएपछि मात्रै निकालिने भएको छ। यादवको शव शुक्रवार बिहान भैरहवास्थित आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो। नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लागेका थिए। उनको मृत्युको कारण खुल्न सकेको छैन। रुपन्देहीका…

    विस्तृतमा पढ्नुस्

  • तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको आर्किटेक्चर डिजाइन तयार

    तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको आर्किटेक्चर डिजाइन तयार

    बुटवल : मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ। आधुनिक पुलको डिजाइन तयार पारेर त्यसलाई मूर्त रुप दिन नेपाली र विदेशी इन्जिनियरहरुले अहिले बुटवलका जनप्रतिनिधि र सरोकारवालासँग परामर्श तीब्र पारेका छन्। विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल बनाउन अघिल्लो सरकारले प्रस्ताव गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको चौराहा-गोलपार्क सडक : ‘भेरिएसन अर्डर’ स्वीकृतिसँगै विस्तारको काम अघि बढ्यो

    बुटवलको चौराहा-गोलपार्क सडक : ‘भेरिएसन अर्डर’ स्वीकृतिसँगै विस्तारको काम अघि बढ्यो

    बुटवल : लामो समयदेखि बुटवल बजार क्षेत्रभित्र अलपत्र अवस्थामा रहेको सडक विस्तारको काम अगाडि बढेको छ। ठेकेदारको ढिलासुस्ती र अटेरीले रोकिएको बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्म चार किलोमिटरको ६ लेन सडक विस्तार आयोजनाको ‘भेरिएसन अर्डर’ (भिओ) स्वीकृत भएसँगै कामले गति लिने अपेक्षा गरिएको हो। सडक विभागले ‘भेरिएसन अर्डर’ स्वीकृत नगर्दा भुक्तानीको प्रक्रियामा ढिलाई भएपछि काममा बाधा…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

    माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

    बुटवल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रुपन्देहीका पालिकाहरुमा सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै स्थानीय पालिकाहरुमा नेतृत्व चयनलाई तीव्रता दिएको छ। माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेलप्रसाद शर्मा चयन भएका छन्। अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको छ, जसको उपाध्यक्षमा दिल माया गुरुङ, मित्रलाल न्यौपाने, प्रेम जिएम,…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस लुम्बिनीमा संस्थापन पक्षको पराजयका 'तीन फ्याक्टर'

    कांग्रेस लुम्बिनीमा संस्थापन पक्षको पराजयका 'तीन फ्याक्टर'

    बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको लुम्बिनी प्रदेशको अधिवेशनमा पदाधिकारीतर्फ रुपन्देहीको प्रतिनिधित्व शून्य भयो। लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमरसिंह पुनले बाजी मार्दा रुपन्देहीका भरत शाह पराजित भए। दुई पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधानसभा सदस्य एकपटक राज्यमन्त्री भइसकेका शाह केन्द्रमा पहुँच भएका नेता हुन्। उनलाई रोल्पाका निवर्तमान जिल्ला सभापतिले पराजित गरे। शाहसहित धेरै निवार्चन क्षेत्र र बढी मतदाता…

    विस्तृतमा पढ्नुस्

  • अड्डा जमाएर बालकृष्ण खाँण अधिवेशनमा होमिँदा पनि लुम्बिनीमा किन देखियो देउवा पक्ष कमजोर?

    अड्डा जमाएर बालकृष्ण खाँण अधिवेशनमा होमिँदा पनि लुम्बिनीमा किन देखियो देउवा पक्ष कमजोर?

    बुटवल : नेपाली कांग्रेसले महाधिवेशनको व्यवस्थापनका लागि बनाएको समितिका प्रदेश संयोजक हुन् बालकृष्ण खाँण। गृहमन्त्रीसमेत रहेका खाँण लुम्बिनी प्रदेशको अधिवेशन गराउन विगत दुई सातादेखि लुम्बिनीको भैरहवामा अड्डा जमाएर बसे। त्यतिमात्र होइन - वडादेखि जिल्ला अधिवेशन सकिँदासम्मै खाँण रुपन्देहीमा नै केन्द्रीत थिए। पछिल्लो समय रुपन्देहीमा क्षेत्रीय तथा जिल्ला अधिवेशनका दौरानमा कांग्रेस कार्यकर्ताहरु बीच हिंसात्मक झडप पनि भए। त्यस क्रममा घाइते भए…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell