बुटवलः पाल्लामा यात्रु बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। बागलुङ बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका -२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो। घाइते हुनेहरुमा बस चालक रुपन्देहीको कन्चन ५ का ३३ वर्षीय किषन श्रीष, बागलुङको बडीघाट १० का…
बुटवल : रूपन्देहीमा विद्युतीय सार्वजनिक बस संचालन गरिएको छ। सुन्दर यातायात प्रालिले स्थानीय रूटमा संचालन हुने गरि ‘पब्लिक इलेक्ट्रिक भेइकल’ बुटवलमा भित्र्याएको हो। तत्कालको लागि बुटवल–भैरहवा रूटमा दुईवटा वातावरण अनुकुलित (एसी बस) संचालनमा आएका प्रालिका सञ्चालक डीआर घिमिरेले जानकारी दिए। छिट्टै बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको जीतपुरसम्म र बुटवलदेखि सुनवल हुँदै बर्दघाटसम्म पनि विद्युतीय बस सेवा संचालनमा ल्याउने तयारी गरिएको घिमिरेले जानकारी…
बुटवल : अन्नभण्डारको रूपमा चिनिने लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अहिले झरी पर्नुपर्ने समय हो। तर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ। असार महिना सकिनै लाग्दा लुम्बिनी प्रदेशमा ७५ प्रतिशतमात्र रोपाइँ सकिएको छ। रोपाइँ सक्ने बेलामा समेत यस वर्ष पर्याप्त वर्षा हुन सकेको छैन। राम्रोसँग वर्षात नभएपछि किसानले धान रोप्न पाएका छैनन्। असार १४ मा सामान्य झरी परे पनि…
बुटवल : बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया किशोरीको मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका का छन्। गत शनिवार दिउँसो बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित होटल गोलपार्कको १०५ नम्बर कोठामा बुटवल-२ की समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। शुक्रवार राती उनीसँगै होटलमा बसेका बुटवल-३ का २० वर्षीय असीम श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)…
बुटवलः लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीले मर्यादाविपरीत अरुको निजी निवासमा प्रवेश गरी गलत गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ। आवेगात्मक रुपमा कमजोरीका कारण घटना भए पनि अतिरञ्जितको प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ। वलीले गत जेठ ३१ गते दाङको तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र छोरीमाथि हातपात गरेकी थिइन्। घटनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले…
बुटवल : चुनाव जितेको भोलि पल्टबाटै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रा अर्याल निर्माणाधिन राजमार्ग चौराहा–गोलपार्क सडक निर्माणलाई गति दिन भन्दै सडकमा देखिएका थिए। सडक चिटिक्क बन्ने भयो भन्दै बुटवलबासीले नगर प्रमुखउपप्रमुखको प्रशंसा गरे। तर सडक निर्माणको काम भने केही दिनमै सुस्तायो। जसले गर्दा अहिले बुटवलको मुख्य बजार क्षेत्रको सडक बेहाल देखिन्छ। चौरहादेखि अहिले पाल्पारोडसम्मको सडक हिलाम्य र…
बुटवल : कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ। व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन्। होस् पुर्याइएन भने परीक्षण गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै हुन्छ। रुपन्देहीमा यसैगरी ‘टेस्ट राइड’ गर्ने भन्दै भीआर मोटरसाइकल लिएर फरार भएका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको सनामैना नगरपालिका-८…
बुटवलः लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट सार्वजनिक गरेको छ। बजेट चालू वर्षको भन्दा १ अर्ब ६७ करोड ६० लाख रुपैयाँले बढी हो। आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गरे। विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख (३१.२६ प्रतिशत) र पुँजीगततर्फ २४ अर्ब…
बुटवलः लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभद्र व्यवहारमा जाहेरी परेको छ।जाहेरी दर्ताको प्रक्रियामा छ। राज्यमन्त्री वलीले मंगलबार बिहान आफू र छोरीलाई कुटपिट गरेको भन्दै दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले प्रहरीमा जाहेरी दिएकी हुन्। जाहेरीमा बस्नेतले राज्यमन्त्री वली आफ्नो घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज, हातपात र अभद्र व्यवहार गरेको उल्लेख…
बुटवल : विभिन्न कारणले बेलाबेलामा विवादमा तानिएर चर्चामा आइरहने लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली पुनः चर्चामा आएकी छिन्। यस पटकको चर्चाको कारण भने ‘कुटपिट’ रहेको छ। मंगलवार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले बस्नेतकी श्रीमती मीना भण्डारी र उनकी छोरीमाथि हातपात गरेकी हुन्। प्रेमी भनिएका वाईसीएल कार्यकर्ता बस्नेतको घरमा आफ्नो…
बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई उनकै घरमा गएर हातपात गरेको अभियोगमा राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। मंगलवार बिहान ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनलाई इलाका…
बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधवार प्रदेशसभाको १०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनद्वारा प्रस्तुत नीति कार्यक्रममा कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिइएको छ। नीति तथा कार्यक्रममा प्रदेश सरकारले केही पुराना र महत्वकांक्षी योजनाहरू ल्याएको छ। ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको…
बुटवल : आइतवार बिहान रुपन्देहीको रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सिमामा पर्ने रोहिणी खोलाको पुलबाट ३३ जना सवार रात्रिबस खोलामा खस्यो। जनकपुरबाट भैरहवा आउँदै गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु २ ख ३८४१ नम्बरको बस आइतवार बिहान करिब पौने ५ बजे खोलामा खस्दा ९ जनाको मृत्यु भयो भने चालकसहित २४ जना यात्रु घाइते भए। बुटवल-नारायणगढ सडकखण्ड लामो समयदेखि…
बुटवल : आइतवार बिहान भैरहवा-परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी पुलमा चालकसहित ३३ जना सवार बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। दुर्घटनामा एकजना महिला सहित ९ जनाको मृत्यु भएको हो। उपचाररत रहेका २४ जनामध्ये १६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरन्त पौडेलले जानकारी दिए। जनकपुरबाट भैरहवातर्फ आउँदै गरको…
बुटवल : आइतवार बिहान भैरहवा–परासी हुलाकी सडक अन्तर्गत रोहिणी पुलमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ९ जना मध्ये ५ जनाको पहिचान खुलेको छ। मृत्यु भएकामध्ये रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा योगिकुटीका ४६ वर्षका विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ का ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीया दिनेश दास र भारतको…
बुटवल : जनकपुरबाट भैरहवा आउँदै रात्री बस रोहिणी खोलामा खस्दा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन्। आइतबार बिहान करिब साढे ४ बजे लु २ ख ३८४१ नम्बरको यात्रुसहितको बस रुपन्देहीको भैरहवा–परासी हुलाकी राजमार्ग अन्तर्गत पर्ने रोहिणी खोलामा खसेको हो। बसमा ३३ जना सवार रहेको बताइएको छ। रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ मा पर्ने बसन्तपुरस्थित…
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण र उपप्रमुखमा एमालेकी जागेश्वरी देवी चौधरी विजयी भएकी छन्। गठबन्धनबाट उम्मेदवार बनेका खाण ७६५ मतान्तरले विजयी भएका हुन्। कांग्रेस रुपन्देहीका सभापतिसमेत रहेका खाणले २४ हजार ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन चापागाईंले २३ हजार ६३१ मत पाएका छन्। २०७४ को निर्वाचनमा एमालेका बासुदेव…
बुटवल : १६ स्थानीय तह रहेको रूपन्देहीमा १४ पालिकाको अन्तिम नतिजा आएको छ। जिल्लामा १ उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका छन्। अन्तिम नतिजा आएका १४ पालिकामध्ये नेपाली कांग्रेस ९ पालिकामा विजयी हुँदै पहिलो दल बनेको छ भने नेकपा (एमाले) ले ३ पालिका जितेर दोस्रो दल बनेको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनता प्रगतिशील पार्टीले एक/एक पालिकामा जितेका…
बुटवल : रुपन्देहीको एक मात्र उपमहानगरपालिका बुटवलको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे ७ हजार ५ सय बढी मतान्तरले विजयी भएका हुन्। पाण्डेले ३० हजार १३० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाएका छन्। राप्रपाका मृगेन्द्र शेरचनले ४ हजार २९७ मत ल्याएका…
बुटवल : दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह रहेको गुल्मीमा सबै पालिकाको मतगणना सम्पन्न भएको छ। जसमा नेपाली कांग्रेसले पाँच वटा, नेकपा (एमाले)ले तीन वटा र नेकपा (माओवादी केन्द्र)ले चार वटा पालिका प्रमुखमा जित हात पारेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका, गुल्मीदरवार गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका र मदाने गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। मालिका गाउँपालिका, धुर्कोट…