PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

  • गृहमन्त्री खाण र घनश्याम भुसालको किल्ला तिलोत्तमामा मोहन भर्सेस रामकृष्ण, को कति बलियो?

    गृहमन्त्री खाण र घनश्याम भुसालको किल्ला तिलोत्तमामा मोहन भर्सेस रामकृष्ण, को कति बलियो?

    बुटवल : स्थानीय तहको निर्वाचन अब ९ दिनमात्र बाँकी छ। निर्वाचन नजिकिँदै जाँदा रुपन्देहीमा गर्मीसँगै चुनावी माहोल पनि व्यापक तातेको छ। २०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा बासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएपछि राम्रो काम गरेर देशभर चर्चा कमाएको रुपन्देहीको तिलोत्तमामा यसपटकको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसका केन्द्रीय नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता घनश्याम भुसालको गृहनगर…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा बाबुराम भर्सेस खेलराज : एमालेलाई साख जोगाउने चुनौती, गठबन्धन भने किल्ला भत्काउने दाउमा

    बुटवलमा बाबुराम भर्सेस खेलराज : एमालेलाई साख जोगाउने चुनौती, गठबन्धन भने किल्ला भत्काउने दाउमा

    बुटवल : आसन्न स्थानीय तहको निर्वाचनले रुपन्देही पनि रौनक बढेको छ। जिल्लाको एकमात्र उपमहानगरपालिका र सबैको केन्द्रबिन्दु रहेको बुटवलमा मेयर को जित्ला? सबैको चासोको विषय बनेको अहिले। लुम्बिनी प्रदेशको अस्थायी राजधानी तथा राजनीतिक केन्द्रसमेत रहेको बुटवल एमाले र नेपाली कांग्रेसको जनाधार क्षेत्र हो। त्यसैले पनि बुटवल उपमहानगरमा यसपटक पनि नेकपा एमाले र सत्ता गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यिनै…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रबिच तालमेल, अध्यक्षमा पोखरेल र भण्डारी भिड्ने

    गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रबिच तालमेल, अध्यक्षमा पोखरेल र भण्डारी भिड्ने

    बुटवल : गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच तालमेल भएको छ। धेरैजसो पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच तालमेल हुँदा धुर्कोटमा भने माओवादी र एमाले मिलेका हुन्। नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले आसन्न स्थानीय तह निर्वाचनका लागि धुर्कोटमा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा तालमेल गरिएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमामा सत्ता गठबन्धनको घोषणापत्रः विद्युतीय बसदेखि ५ वर्षभित्र सबै सुकुम्बासीलाई लालपूर्जा

    तिलोत्तमामा सत्ता गठबन्धनको घोषणापत्रः विद्युतीय बसदेखि ५ वर्षभित्र सबै सुकुम्बासीलाई लालपूर्जा

    बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो। ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने मुख्य नारा तय गरेको गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार तथा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले भ्रष्टाचार मुक्त तिलोत्तमा नगर सरकार गठन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्दै नेपाल एअरलाइन्स : वाइडबडी लिएर उत्रँदै पर्यटनमन्त्री आलेसहितको टोली

    गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्दै नेपाल एअरलाइन्स : वाइडबडी लिएर उत्रँदै पर्यटनमन्त्री आलेसहितको टोली

    बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एअरलाइन्सले बिहीवार परीक्षण उडान गर्ने भएको छ। नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज बिहीवार दिउँसो ३ बजे काठमाडौँबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको हो। जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। जहाज भैरहवा…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी, लुटेराको समूह भारत पुगेको आशंका

    बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी, लुटेराको समूह भारत पुगेको आशंका

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ बिपी चोकस्थित एक सुनचाँदी पसलबाट ठूलो परिमाणमा सुनका गरगहना र नगद चोरी भएको छ। सोमवार राति बिपिचोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी भएको हो। चोरी गर्ने समूहले पसलको सटर र पसल भित्रको लकर (सेफ) फोडेर सुन, तयारी गहना र नगदसमेत गरी पाँच करोड बढी चोरेर लगेको पसलका…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा कांग्रेसले छान्यो उम्मेदवार : तिलोत्तमामा गृहमन्त्री बालकृष्ण खाणका भाइलाई टिकट

    रुपन्देहीमा कांग्रेसले छान्यो उम्मेदवार : तिलोत्तमामा गृहमन्त्री बालकृष्ण खाणका भाइलाई टिकट

    बुटवल : स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले रुपन्देहीका सबै पालिकाहरुमा उम्मेदवारहरुको टुंगो लगाएको छ। मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमवारमात्र रुपन्देहीका पालिकाहरुमा उम्मेदवारको टुंगो लागेको हो। सबै पालिकामा सत्तागठबन्धनबाट पालिका प्रमुख पाउने अवसर पाएको कांग्रेसले बुटवल उपमहानगरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पाण्डे यस अघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए। तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाणलाई उम्मेदावार…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा यी हुन् एमालेका उम्मेदवार, कुन पालिकामा को ?

    रुपन्देहीमा यी हुन् एमालेका उम्मेदवार, कुन पालिकामा को ?

    बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीका सबै पालिकाहरुमा उम्मेदवारहरू टुंगो लगाएको छ। एमालेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ। उपमहानगरका उम्मेदवारहरूको टुंगो शनिबार राति लागेको थियो। त्यस्तै एमालेले तिलोत्तमा नगरपालिकामा मोहन चापागाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ।  उपप्रमुखमा जागेश्वरदेवी चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। एमालेले चौधरीलाई पुनः उपप्रमुखमा दोहोराएको हो। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगरको मेयरमा एमाले र गठबन्धनबाट उम्मेदवार बनेका भट्टराई र पाण्डे को हुन् ?

    बुटवल उपमहानगरको मेयरमा एमाले र गठबन्धनबाट उम्मेदवार बनेका भट्टराई र पाण्डे को हुन् ?

    बुटवल : आसन्न स्थानीय तह निवार्चनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख (मेयर) पदका लागि नेकपा एमाले र सत्तारूढ पाँच दलीय गठबन्धनले उम्मेदवार छानिसकेका छन्। नेकपा एमालेले बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईलाई अघि सारेको छ। शनिबार साँझ बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले भट्टराईलाई मेयरमा उठाउने निर्णय गरेको हो। सत्तारूढ गठबन्धनले भने उपमहानगरको मेयरमा यस अघिनै नेपाली कांग्रेसका नगर कार्यसमितिका सभापतिसमेत रहेका…

    विस्तृतमा पढ्नुस्

  • फेरिएको जितगढी : २०७ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेको किल्ला

    फेरिएको जितगढी : २०७ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेको किल्ला

    बुटवल : बुटवलको ‘जितगढी किल्ला’ त्यही किल्ला हो जहाँ विसं १८७२ बैशाख ७ गते अर्थात् २०७ वर्षअघि आजकै दिन भएको लडाइँमा नेपालसँग हारेपछि तत्कालीन अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ। केहीसमय अघिसम्म बालबालिका खेल्ने मैदान जस्तै बनेर ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने जितगढी किल्लाको स्वरुप अहिले भने पूरै फेरिएको छ। बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्राथमिकतामा परेको जितगढीलाई राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • दाइलाई ‘मर्न चाहन्नँ’ भन्दै म्यासेज पठाएको आधा घण्टामै अमृताले संसार त्यागिन्!

    दाइलाई ‘मर्न चाहन्नँ’ भन्दै म्यासेज पठाएको आधा घण्टामै अमृताले संसार त्यागिन्!

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ भेटेनरी लाइनकी २९ वर्षीया अमृता खत्रीको मृत्यु रहस्यमय बन्दै गएको छ। आत्महत्याको घटनामा एकपछि अर्को ‘क्लू’हरू बाहिर आउँदा घटना झन् शंकास्पद बन्दै गएको हो। आत्महत्याबाट सुरु भएको अनुसन्धानको ‘ट्रयाक’ हत्यातिर मोडिएको छ। तर, प्रहरीको अनुसन्धान जारी रहेकाले घटनाको निचोड भने आइसकेको छैन। अमृताका माइती पक्षले घटनामा घरपरिवारका व्यक्तिहरू नै संलग्न रहेको बताउँदै आएका छन्। यो…

    विस्तृतमा पढ्नुस्

  • ओलीले उद्घाटन गरे ११ करोडमा रुपन्देहीमा बनेको टावर, लिफ्टसहितको टावरबाट देखिन्छ गोरखपुर

    ओलीले उद्घाटन गरे ११ करोडमा रुपन्देहीमा बनेको टावर, लिफ्टसहितको टावरबाट देखिन्छ गोरखपुर

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित वनवाटिकामा निर्माण गरिएको टावरको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने भन्दै निर्माण गरेको बहुउद्देश्यीय टावरको मंगलवार ओलीले उद्घाटन गरेका हुन्। शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा २०७४ चैत्र १५ गते शिलान्यास गरिएको उक्त टावर…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना तयार, संरचना बन्न १५ वर्ष लाग्ने

    लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना तयार, संरचना बन्न १५ वर्ष लाग्ने

    बुटवल : लुम्बिनी प्रदेशको दाङमा निर्माण हुने स्थायी राजधानीका लागि तयार पारिएको गुरुयोजनाको कार्यविधि निर्माण गरिएको छ। गत मंसिर १६ गतेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले जग्गा एकीकरणको कार्यविधि पूरा गरी मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको हो। कार्यविधि अबको मन्त्रिपरिषद् बैठकले पारित गरेपछि गुरुयोजनाले कानुनी मान्यता पाउने छ। लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता एवं जग्गा…

    विस्तृतमा पढ्नुस्

  • ५ करोड लागतमा बुटवलमा बन्दै खुलामञ्च, यस्ता हुनेछन् सुविधा

    ५ करोड लागतमा बुटवलमा बन्दै खुलामञ्च, यस्ता हुनेछन् सुविधा

    बुटवलः बुटवलमा आधुनिक सुविधासहितको व्यवस्थित खुलामञ्च निर्माणको काम सुरु भएको छ। बुटवल उपमहानगरपालिकाले वडा नम्बर ११ देवीनगरमा रहेको करिब १४ बिघा जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागेको हो। खुलामञ्चको मंगलबार उपमहानगर प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन्। त्यसक्रममा उनले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरि गुरुयोजना बनाएर दिगो विकासका काम अगाडि बढाइएको बताए। खुलामञ्च बन्ने क्षेत्रलाई समेटेर गुरुयोजना तयार…

    विस्तृतमा पढ्नुस्

  • यस्तो भव्य बन्दैछ लुम्बिनीको ध्यान केन्द्र, पूरा हुने बाटोमा गुरुयोजना

    यस्तो भव्य बन्दैछ लुम्बिनीको ध्यान केन्द्र, पूरा हुने बाटोमा गुरुयोजना

    बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय ध्यान केन्द्र’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अत्याधुनिक  तथा सुविधा सम्पन्न ध्यान केन्द्रको पहिलो चरणको काम यसअघि नै पूरा भइसकेको हो भने अहिले धमाधम चलिरहेको दोस्रो चरणको काम पनि ९० प्रतिशत पूरा भइसकेको छ। आगामी जेठ २ गते बुद्ध जयन्तीको दिन उद्घाटन गर्ने तयारी भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ। २०७६ को असारसम्म…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको चौराहा-गोलपार्क सडक : एउटै योजनामा ठेकेदारलाई पटकपटक ताकेता

    बुटवलको चौराहा-गोलपार्क सडक : एउटै योजनामा ठेकेदारलाई पटकपटक ताकेता

    बुटवल : बुटवलको चौराहा-गोलपार्क सडकखण्ड विस्तारका लागि २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो। २०७६ असोज १२ गतेसम्म सम्पन्न गर्नेगरी सो ठेक्का सम्झौता भएको हो। तोकिएको समयमा निर्माण नसकिएपछि आगामी २०७९ असार ३० गतेसम्मको मिति थपियो। तर, विडम्बना यो थपिएको म्यादमा पनि निर्माणकार्य पूरा हुने छनक देखिएको छैन। करिब चार किलोमिटर सडक विस्तारका लागि पाँच वर्ष समय लागेको भएपनि…

    विस्तृतमा पढ्नुस्

  • किसानका दु:ख– 'भारतीय केराले मर्का, त्यहीँमाथि महामारी र मौसमले डुबायो'

    किसानका दु:ख– 'भारतीय केराले मर्का, त्यहीँमाथि महामारी र मौसमले डुबायो'

    बुटवल : पाँच वर्षअघि उत्साहका साथ व्यावसायिक केरा खेती सुरु गरेका रुपन्देहीको सियारी गाउँपालिका–४ बोर्लहवाका रोहित पासवान अहिले निराश छन्। आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न सकिने भएकाले सियारी–४ र शुद्धोधन गाउँपालिका–७ मतवनीमा ११ बिघाभन्दा धेरै जग्गा भाडामा लिएर उनले केरा खेती गर्दै आएका छन्। कोरोना महामारी र मौसमले भने साथ नदिँदा उनले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा विद्यालय हिँडेका दुई बालबालिका अपहरण गर्ने आफ्नै फुपाजु

    रुपन्देहीमा विद्यालय हिँडेका दुई बालबालिका अपहरण गर्ने आफ्नै फुपाजु

    बुटवलः विद्यालय हिँडेका दुई बालबालिकालाई अपहरण गर्ने एक जनालाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रूपन्देहीको सैनामैना नगरपालिका ५ का ३५ वर्षीय खेमबहादुर पौडेल छन्। खेमबहादुरलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो। खेमबहादुरले गत बिहीबार बिहान बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुल हिँडेका सैनामैना नगरपालिका ६, दूधराक्षकी पुष्पा दाहालका १२ वर्षीय छोरा प्रसिद्ध र ९ वर्षीय छोरी प्रशन्नलाई अपहरण गरेर झापाको विर्तामोड…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध विमानस्थलमा सुरु भयो क्यालिब्रेसन फ्लाइट, जेठ २ गतेदेखि व्यावसायिक उडान

    गौतमबुद्ध विमानस्थलमा सुरु भयो क्यालिब्रेसन फ्लाइट, जेठ २ गतेदेखि व्यावसायिक उडान

    बुटवलः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु भएको छ। क्यालिब्रेसन फ्लाइटको लागि बिहीबार आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) १७ सिटे सानो जहाजले शुक्रबार दिउँसोदेखि परीक्षण उडान थालेको हो। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डदेखि नै ७ सदस्यीय प्राविधिक टोली आएको छ। विशेष उपकरण जडित एरो थाई जहाजले विमानस्थलको यान्त्रिक परीक्षण गर्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • क्यालिब्रेसन फ्लाइटका लागि गौतमबुद्व विमानस्थलमा आइपुग्यो ‘एरो थाई’ को जहाज

    क्यालिब्रेसन फ्लाइटका लागि गौतमबुद्व विमानस्थलमा आइपुग्यो ‘एरो थाई’ को जहाज

    बुटवलः रूपन्देहीको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि सुरु हुने ‘क्यालिब्रेसन फ्लाइट’ का लागि थाइल्याण्डबाट एरो थाईको जहाज बिहीबार साँझ विमानस्थलमा आइपुगेको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ। विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि शुक्रबारदेखि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको बताए।  निर्धारित समयभन्दा चार वर्ष ढिलो निर्माण सम्पन्न भएको विमानस्थलमा उपकरण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell