PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • घनश्यामको पुनः संसद् छिर्ने दाउ! रुपन्देही १ मा छविलाललाई सक्लान रोक्न?

    घनश्यामको पुनः संसद् छिर्ने दाउ! रुपन्देही १ मा छविलाललाई सक्लान रोक्न?

    बुटवल : नेकपा (एमाले)का दुई पूर्व सहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ। पाँच दलिय सत्ता गठबन्धन र एमाले, राप्रपा र जसपाको बिच भएको तालमेलका कारण यो निर्वाचन क्षेत्रमा दुवै पक्षका उम्मेदवारहरुले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन्। रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल यतिबेला…

    विस्तृतमा पढ्नुस्

  • युवाको रोजाइमा पुष्प व्यवसाय, राज्यको साथ र अनुदान नपाएको गर्छन् गुनासो

    युवाको रोजाइमा पुष्प व्यवसाय, राज्यको साथ र अनुदान नपाएको गर्छन् गुनासो

    बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिंगनगरमा क्षितिज नमूना कृषक समूहले व्यावसायिक रुपमा फूलखेती सुरु गरेको ४ वर्ष भयो। उनीहरूको पुष्प बगैँचामा अहिले ढकमक्क मखमली र गोदावरी फूल फुलेका छन्। तिहार नजिकिएसँगै सयपत्री फूलको माग पनि बढेको छ। समूहमा आबद्ध कृषकलाई तिहारका लागि फूलेको फूल टिप्न भ्याइनभ्याइ छ। समूहले यस वर्ष १४ कठ्ठा जग्गा भाडामा लिएर फूलखेती गरेपनि करिब दुई कठ्ठामा…

    विस्तृतमा पढ्नुस्

  • २०७४ मा गोकर्णलाई जिताउन कस्सेर लागेकी रामकुमारी यसपटक भिड्दै उनैसँग : विष्टको आफ्नै गढ, झाँक्रीलाई गठबन्धनको बल

    २०७४ मा गोकर्णलाई जिताउन कस्सेर लागेकी रामकुमारी यसपटक भिड्दै उनैसँग : विष्टको आफ्नै गढ, झाँक्रीलाई गठबन्धनको बल

    बुटवल : कुनैबेला एउटै पार्टीको चुनावी मोर्चामा देखिन्थे गोकर्ण विष्ट र रामकुमारी झाँक्री। अहिले यी दुवैजना दुई फरक पार्टीबाट निर्वाचनमा होमिएका छन्। विष्ट हाल नेकपा (एमाले)का सचिव छन् भने झाँक्री नेकपा (एकीकृत) समाजवादीकी सचिव। गृह जिल्ला गुल्मी भएका नेताद्वय यसपटक भने प्रतिनिधिसभातर्फ गुल्मी २ मा एक अर्काविरुद्ध चुनावी मैदानमा छन्। त्यसैले पनि गुल्मी २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही-२ मा किन खारेज भयो सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी?

    रुपन्देही-२ मा किन खारेज भयो सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी?

    बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। विनिमेय अधिकारपत्र ऐन अनुसारको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको जरिवाना नतिरी कालोसूचीमा परेकाले गुरुङकै उम्मेदवारी खारेज भएको हो। मुद्दा भने उच्च अदालत पाटनमा अहिले पनि विचाराधीन छ। गुरुङले जिल्लाको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका पाँच निर्वाचन क्षेत्रमा भिड्दैछन् एमालेका यी पूर्व सहकर्मी

    लुम्बिनीका पाँच निर्वाचन क्षेत्रमा भिड्दैछन् एमालेका यी पूर्व सहकर्मी

    बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशका पाँचवटा निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का पूर्व सहकर्मीहरूबिच नै प्रतिस्पर्धा हुने भएको छ। चुनावी मैदानमा पूर्व सहकर्मीहरु नै प्रतिस्पर्धी बनेर आएपछि निर्वाचन थप रोचक हुने देखिएको हो। गत आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेसँगै जिल्ला र क्षेत्रमा समेत चुनावी सरगर्मी बढेको छ। सबै दल र उम्मेदवार निर्वाचनको तयारीमा जुटिसकेका…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा तीन वर्षदेखि थन्किएका विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु

    लुम्बिनीमा तीन वर्षदेखि थन्किएका विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु

    बुटवल : लुम्बिनी बिकास कोषले तीन वर्षदेखि बेवारिसे अवस्थामा रहेका विद्युतीय बसको बिहीवारदेखि यान्त्रिक परीक्षण शुरु गरेको छ। एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका १४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षदेखि बेवारिसे अवस्थामा थन्किएर बसेका थिए। बिहीवार लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस सञ्चालनमा आएका हुन्। बुधवार जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता, कुन निर्वाचन क्षेत्रमा कति?

    लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता, कुन निर्वाचन क्षेत्रमा कति?

    बुटवल : आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि जिल्ला र निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले पनि हरेक क्षेत्रमा आफ्नो सक्रियता र निर्वाचन गतिविधि बढाएका छन्। विगतमा राजनीतिक दलका नेताहरुका बिचमा केन्द्रित रहने निर्वाचनको चर्चा यसपटक स्वतन्त्र उम्मेदवारसम्म तन्किएको छ। प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ वटा निर्वाचन क्षेत्र रहेको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा बढ्दै डेंगु संक्रमण : अव्यवस्थित शहरीकरणका कारण बढ्दै स्वास्थ्य जोखिम

    लुम्बिनी प्रदेशमा बढ्दै डेंगु संक्रमण : अव्यवस्थित शहरीकरणका कारण बढ्दै स्वास्थ्य जोखिम

    बुटवल : केही समय पहिलासम्म तराईका जिल्लामा मात्रै फैलिने डेंगु संक्रमण पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि देखिन थालेको छ। पछिल्लो समय रुपन्देहीसहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगुका बिरामी बढिरहेका छन्। डेंगु प्रकोपका रुपमा समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मी बताउँछन्। यससँगै अस्पतालमा दिनहुँ डेंगुको उपचारका लागि आउने बिरामीको चाप पनि बढेको छ। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, बाँकेको भेरी…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशको जनसंख्या : गुल्मीमा घट्दो, तिलोत्तमामा बढ्दो

    लुम्बिनी प्रदेशको जनसंख्या : गुल्मीमा घट्दो, तिलोत्तमामा बढ्दो

    बुटवल : जनसंख्या वर्षेनी घट्न थालेपछि लुम्बिनी प्रदेशका ग्रामीण बस्ती रित्तिन थालेका छन्। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये गुल्मीका सबै १२ वटा पालिकामा जनसंख्या घट्दो क्रममा देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पछिल्लो १० वर्षको अवधिमा गुल्मीमा ३३ हजार ३३४ जनसंख्या घटेको देखिएको छ। २०६८ मा कूल २ लाख ८० हजार १६० जनसंख्या रहेको गुल्मीमा २०७८ सम्म आइपुग्दा…

    विस्तृतमा पढ्नुस्

  • एउटै अस्पताल सात महिनामा दुई पटक शिलान्यास!

    एउटै अस्पताल सात महिनामा दुई पटक शिलान्यास!

    बुटवल : रुपन्देहीको सियारी गाउँपालिका-४ स्थित छपियामा एउटै अस्पताल दुई पटक शिलान्यास गरिएको छ। सात महिनाअघि तत्कालीन गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले शिलान्यास गरेको अस्पतालको फेरि गृहमन्त्री बालकृष्ण खाणले पुनः शिलान्यास गरेका हुन्। छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माणको योजना छ। चुनाव लागेसँगै दोस्रो पटक अस्पतालको शिलान्यास भएपछि यसलाई कतिपयले गृहमन्त्री खाणको भोट बटुल्ने दाउको रूपमा टिप्पणी गरेका छन्। तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • बुटवल - पाल्पा सडक पुनः अवरुद्ध

    बुटवल - पाल्पा सडक पुनः अवरुद्ध

    बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड पुनः अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा सडक भासिएपछि बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको हो। बिहीवार अपराह्न ४ बजे ४० मिटर सडक सवारी साधन सञ्चालन गर्न नमिल्नेगरी भासिएको थियो। एकतर्फी सवारीसाधन सञ्चालन गर्न बनाइएको डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको…

    विस्तृतमा पढ्नुस्

  • पहाडमा पूर्वाधार नबन्दा बसाइँसराइ नरोकिएको प्रधानमन्त्री देउवाको भनाइ, दाङ र सिद्धबाबामा सुरुङ मार्गको काम यही वर्ष सुरु हुने

    पहाडमा पूर्वाधार नबन्दा बसाइँसराइ नरोकिएको प्रधानमन्त्री देउवाको भनाइ, दाङ र सिद्धबाबामा सुरुङ मार्गको काम यही वर्ष सुरु हुने

    बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवाले पहाडमा आवश्यक शहरी पूर्वाधार नबन्दा बसाइँसराइ रोक्न नसकिएको बताएका छन्। शनिबार बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अनियन्त्रित बसाइँसराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए। नेपालका अधिकांश शहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको उल्लेख गर्दै देउवाले अव्यवस्थित शहरका कारण स्वास्थ्य, विपद् लगायत सामाजिक विकृतिहरु निम्तिएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

    एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

    बुटवलः बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। २०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो। बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आयोजना प्रमुख धमेन्द्र पन्थीका अनुसार साढे ९ बिघा क्षेत्रफलमा बनेको सम्मेलन केन्द्रमा एउटा…

    विस्तृतमा पढ्नुस्

  • मृत महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर प्रहरीको नियन्त्रणमा

    मृत महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर प्रहरीको नियन्त्रणमा

    बुटवल : मृत महिलालाई जीवित बनाएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने पास्टरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  कञ्चनपुरको बेलौरी नगरपालिका १ स्थायी घर भएका राजेन्द्र गोतामे रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर श्याम अर्यालले जानकारी दिए। कञ्चनपुरका गोतामे बुटवल बस्दै आएको खुलेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस्ता कार्य कोही कसैले पनि गर्नु दण्डनीय भएको बताए। घटनाको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • ‘हेभीवेट’ नेता रहेको गुल्मीमा को-को ‍छन् उम्मेदवार बन्ने लाइनमा ?

    ‘हेभीवेट’ नेता रहेको गुल्मीमा को-को ‍छन् उम्मेदवार बन्ने लाइनमा ?

    बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि नेताहरूले निर्वाचन क्षेत्र छान्न भित्रभित्रै गृहकार्य सुरु गरिसकेका छन्। ‘हेभीवेट’ नेता रहेको गुल्मीमा यसपटक पनि चर्चित नेताहरूबिच नै रोचक प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ। सबै दलहरू आउँदो निर्वाचनको तयारीमा जुटिसकेका छन्। यद्यपि, कुन पार्टीको कुन नेता कहाँबाट चुनाव लड्ने भन्नेबारेमा अहिलेसम्म टुंगो लागेको छैन। प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • प्युठानमा जीप दुर्घटनाः २५ दिनकी शिशुसहित ३ जनाको मृत्यु, १३ घाइते

    प्युठानमा जीप दुर्घटनाः २५ दिनकी शिशुसहित ३ जनाको मृत्यु, १३ घाइते

    बुटवलः प्युठानमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्य भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। जिल्लाको नौबहिनी गाउँपालिका ६ बाहानेमा आइतबार साँझ लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित एकै घरका दिदी बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। बागदुलाबाट डार्मीतर्फ जाँदै गरेको जीप बाहाने बजार नजिकैको घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • रूपन्देहीका ५ निर्वाचन क्षेत्र : विगत यस्तो, चर्चा कसको?

    रूपन्देहीका ५ निर्वाचन क्षेत्र : विगत यस्तो, चर्चा कसको?

    बुटवल : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणासँगै रुपन्देहीमा उम्मेदवार चयनका लागि प्रमुख दलका नेताहरूले गृहकार्य सुरू गरेका छन्। सरकारले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ। रुपन्देहीमा संघ तथा प्रदेशको आगामी निर्वाचनका लागि नेताहरू 'को कहाँबाट उम्मेदवार बन्लान्?' भन्ने परिचर्चा सुरू भइसकेको छ। विगतमा राजनीतिक दलका नेताहरुका बिचमा केन्द्रित रहने निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • ट्रक किनेको पैसा तिर्न नसकेपछि कालिज मार्ने भन्दै जङ्गलमा लगेर साथीको हत्या !

    ट्रक किनेको पैसा तिर्न नसकेपछि कालिज मार्ने भन्दै जङ्गलमा लगेर साथीको हत्या !

    बुटवल: अर्घाखाँचीको मालारानी गाउँपालिका २ घर भई बुटवलको बेलबासमा बस्ने विष्णुबहादुर पाण्डेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीकै पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना–६ कलौनी बस्ने दीपक भन्ने ४३ वर्षीय कुलचन्द्र गौतम रहेका छन्। लेनदेनको कारण हत्या भएको खुलेको छ। प्रहरीका अनुसार गौतमले पाण्डेसँग किनेको ट्रकको पैसा तिर्न नसकेपछि कालिज मार्न जाने बहाना…

    विस्तृतमा पढ्नुस्

  • साढे तीन किलोमिटर सडक विस्तार ६ वर्षसम्म सकिएनः बुटवल चौराहा-गोलपार्क सडकको बेहाल,  काम अपलपत्र भएपछि ठेक्का तोड्ने तयारी

    साढे तीन किलोमिटर सडक विस्तार ६ वर्षसम्म सकिएनः बुटवल चौराहा-गोलपार्क सडकको बेहाल,  काम अपलपत्र भएपछि ठेक्का तोड्ने तयारी

    बुटवलः बुटवल बजार क्षेत्रको निर्माणाधीन सडकको निर्माण सम्झौता भएको ६ वर्षसम्म पनि काम सम्पन्न नभएको भन्दै बेलहिया–बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ।  शुक्रबार सूचना प्रकाशित गर्दै व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएको र बाह्य समस्याबिना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको भन्दै ठेक्का…

    विस्तृतमा पढ्नुस्

  • युवतीको निजी तस्विर दुरुपयोग गरेर ब्ल्याकमेलः यौन सम्पर्क गर्न नमानेपछि जबर्जस्ती करणीको प्रयास

    युवतीको निजी तस्विर दुरुपयोग गरेर ब्ल्याकमेलः यौन सम्पर्क गर्न नमानेपछि जबर्जस्ती करणीको प्रयास

    बुटवलः युवतीको तस्बिर दुरुपयोग गरी ब्ल्याकमेलिङ गर्दै जबर्जस्ती करणी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गैडहवा गाउँपालिका ९ का २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय किशोर रहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए। रुपन्देही सैनामैनाकी १९ वर्षीया युवतीले एकवर्षअघि आफ्नो मोबाइलमा खिचेका तस्बिर फेला पारी उनीहरुले ब्लाकमेलिङ सुरु गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बार्गेनिङ गरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell