PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

  • आमिर खान विमानस्थलबाट सीधै बुढानीलकण्ठतिर, ११ दिन धर्मश्रृङ्गमा विपस्यना गर्ने

    आमिर खान विमानस्थलबाट सीधै बुढानीलकण्ठतिर, ११ दिन धर्मश्रृङ्गमा विपस्यना गर्ने

    काठमाडौं : भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन्। केही बेरअघि नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानीलकण्ठतिर लागेका छन्। भिस्तारा एयरलाइन्सबाट काठमाडौं ओर्लिएका उनी ११ दिन नेपाल बस्ने छन्। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ११ दिन बिताउने कार्यतालिका रहेको विपश्यनाका गुरु तथा उद्योगी रूप ज्योतिले जनाए। ‘हो उहाँ आएर ११ दिन विपश्यना बस्ने गरी नेपाल आउनुभएको हो। उहाँ सीधै बुढानीलकण्ठको विपश्यना केन्द्रमा बसिसक्नुभएको…

    विस्तृतमा पढ्नुस्

  • भदौ २१ गते रिलिज हुँदैछ शाहरुख खानको ‘जवान’

    भदौ २१ गते रिलिज हुँदैछ शाहरुख खानको ‘जवान’

    शाहरुख खानको मुख्य भूमिका रहेको फिल्म ‘जवान’को नयाँ प्रदर्शन मिति तोकिएको छ। यो फिल्म ७ सेप्टेम्बर अर्थात भदौँ २१ गते रिलिज हुने भएको छ। शाहरुख र फिल्मकी निर्माता गौरी खानले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै नयाँ मितिबारे घोषणा गरेका हुन्। यसअघि यो फिल्म २ जुनमा रिलिज हुने भनिएको थियो। एटली कुमार निर्देशित यो फिल्म घोषणादेखि नै चर्चामा छ। यस फिल्ममा थलापति…

    विस्तृतमा पढ्नुस्

  • मणिपुरमा जातीय हिंसा : मृत्यु हुनेको संख्या ५० नाघ्यो, शान्तिका लागि आह्वान

    मणिपुरमा जातीय हिंसा : मृत्यु हुनेको संख्या ५० नाघ्यो, शान्तिका लागि आह्वान

    मणिपुरमा भएको जातीय हिंसामा ५० जनाभन्दा बढीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार मैतेई समुदायलाई आरक्षणको विषयमा भड्किएको हिंसामा ५२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। सरकारले भने आधिकारिक रुपमा मृत्यु हुनेको संख्या घोषणा गरेको छैन। सरकारले पटकपटक हिंसा रोक्न आग्रह गरे पनि त्यो सम्भव हुनसकेको छेन। मणिपुरमा हिंसा भड्किएपछि प्रशासनले 'सुट एट साइट'को निर्देशन दिइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त, साढे १२ बजे शपथ

    कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त, साढे १२ बजे शपथ

    काठमाडौं : नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन्। आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन्। आचार्यको शपथ दिउँसो साढे १२ बजे तोकिएको राष्ट्रपतिको कार्यालयले जनायो। अहिले उक्त मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने भएको छ। आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

    जनकपुरमा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

    जनकपुरधाम : पोखरीमा डुबेर एकै घरका दुईजना बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा, ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन्। शनिबार साँझ जनकपुर-२४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले…

    विस्तृतमा पढ्नुस्

  • नाम्जुङमा दुई हजार बढी घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्य, तर दुई वर्षदेखि आयोजना अलपत्र

    नाम्जुङमा दुई हजार बढी घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्य, तर दुई वर्षदेखि आयोजना अलपत्र

    काठमाडौं : गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ।  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब साढे दुई करोड रुपैयाँमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन। ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको बेतिनीमा ‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

    नुवाकोटको बेतिनीमा ‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

    काठमाडौं : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ। स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र वाग्मती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गरेका थिए। सो अवसरमा महतले पद्मसंभवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए। ‘दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान…

    विस्तृतमा पढ्नुस्

  • भण्डारीले रोकेको नागरिकता विधेयकलाई कसरी अघि बढाउने? कानुनविदसँग परामर्श गर्दै राष्ट्रपति पौडेल

    भण्डारीले रोकेको नागरिकता विधेयकलाई कसरी अघि बढाउने? कानुनविदसँग परामर्श गर्दै राष्ट्रपति पौडेल

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयकलाई कसरी अगाडि बढाउने भनेर कानुन व्यवसायीहरुसँग छलफल गर्ने भएका छन्। तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था विपरीत दुवै सदनबाट पास भएको सो विधेयकलाई ‘होल्ड’ गरेकी थिइन्। कानुन व्यवसायीहरुले राष्ट्रपति पौडेलले तत्कालीन राष्ट्रपतिले रोकेको विधेयक प्रमाणीकरण गर्न सक्ने बताइरहेका छन्। शनिवार प्रधानमन्त्री र कानुन व्यवसायीहरुबिच यही विषयमै छलफल पनि भएको थियो। पूर्व राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • टेकससको सपिङ मलमा गोली चल्दा ८ जनाको मृत्यु

    टेकससको सपिङ मलमा गोली चल्दा ८ जनाको मृत्यु

    अमेरिकाको टेकससमा एक बन्दुकधारी व्यक्तिले गोली चलाइ ८ जनाको हत्या गरेको छ। सिटी अफ एलेन्समा रहेको एक सपिङ सेन्टरमा गोली चलेको हो। सो घटनामा मारिनेमा बालबालिका पनि रहेको र ७ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ। गोली चलेपछि प्रहरीले मलमा रहेका सयौं व्यक्तिलाई बाहिर निकालेको थियो। प्रहरीले गोली चलाउने व्यक्तिको पनि जवाफी कारवाहीका क्रममा मृत्यु भएको जनाएको छ। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं : आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाले जनाएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी…

    विस्तृतमा पढ्नुस्

  • मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो

    मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो

    काठमाडौं : गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ। गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका-११ का प्रकाश दवाडीको शव शनिवार मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो। लार्केपास क्षेत्रमा भेटिएको शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा गएका थिए। वैशाख १८ गते…

    विस्तृतमा पढ्नुस्

  • यार्सागुम्बा टिप्न हिँडेका तीन जना बेपत्ता

    यार्सागुम्बा टिप्न हिँडेका तीन जना बेपत्ता

    काठमाडौं : हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन्। जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए। पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएकामध्ये दुईजना मुगु कार्मारोङ्ग गाउँपालिका–२ च्यार्खु लेकमा शनिवार बेपत्ता भएको अध्यक्ष बोहोराले बताए। 'दिउँसो खबर आएसँगै इलाका…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

    पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आमसञ्चारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेका एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न…

    विस्तृतमा पढ्नुस्

  • शीर्षस्थानमा दाबेदारी बलियो बनाउँदै सिटी, लिभरपुलको कठिन जित

    शीर्षस्थानमा दाबेदारी बलियो बनाउँदै सिटी, लिभरपुलको कठिन जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले लिड्समाथि २-१ गोलअन्तरले जित निकालेको हो। सिटीको जितमा इल्के गुण्डोगनले दुबै गोल गरेका थिए। खेलको १९ औँ मिनेटमा रियाद महरेजको पासमा गोल गरेका गुण्डोगनले दोस्रो गोल पनि महरेजकै पासमा २७ औँ मिनेटमा गरेका थिए। पहिलो हाफमा दुई गोलले पछि परेको लिड्सका लागि…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारिता दिवसमा प्रधानमन्त्रीको सन्देश : सञ्चारसम्बन्धी नयाँ कानुन निर्माण गर्न सरोकार पक्षसँग सहकार्य हुनेछ

    पत्रकारिता दिवसमा प्रधानमन्त्रीको सन्देश : सञ्चारसम्बन्धी नयाँ कानुन निर्माण गर्न सरोकार पक्षसँग सहकार्य हुनेछ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • आजबाट बजेट अधिवेश सुरु हुँदै : प्रतिनिधिसभाको सम्भावित कार्यसूची यस्तो, राष्ट्रियसभाको बैठक पनि बस्ने

    आजबाट बजेट अधिवेश सुरु हुँदै : प्रतिनिधिसभाको सम्भावित कार्यसूची यस्तो,  राष्ट्रियसभाको बैठक पनि बस्ने

    काठमाडौं : आजबाट संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ। आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बोलाइएको छ। दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आज प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी (कर प्रस्ताव) बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठककझ सुरुवातमा सभामुख देवराज…

    विस्तृतमा पढ्नुस्

  • बेङ्ग्लोरमाथि दिल्लीको सहज जित

    बेङ्ग्लोरमाथि दिल्लीको सहज जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले दिल्लीमाथि ७ विकेटको सहज जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको बेङ्ग्लोरका लागि कोहलीले सर्वाधिक ५५ रन बनाउँदा फाफ डुप्लिसिसले…

    विस्तृतमा पढ्नुस्

  • जब राजा चार्ल्सको शीरमा सजियो ‘सेन्ट एड्वार्डज क्राउन’

    जब राजा चार्ल्सको शीरमा सजियो ‘सेन्ट एड्वार्डज क्राउन’

    बेलायतका राजा चार्ल्स  तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच शनिवार राजमुकुट ग्रहण गरे। क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले ‘सेन्ट एड्वार्डज क्राउन’ चार्ल्सको राज्याभिषेक समारोहबीच पहिराइदिएका थिए। राजा चार्ल्स  तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन्।  यसअघि चार्ल्स  द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए। उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निचोड

    प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निचोड

    काठमाडौंः सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु नपर्ने निचोड निकालेको छ। शनिबार साँझ बालुवाटारमा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेले बताए।  पाण्डेका अनुसार विश्वासको मतको विषयमा प्रधानमन्त्रीले कानुन व्यवसायीसँग पनि परामर्श गरिसकेका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी प्रकरणबारे प्रचण्ड : यो ट्रेलर मात्रै हो, जतिसुकै ठुला धम्की र घेराबन्दीको सामना गरिने छ

    शरणार्थी प्रकरणबारे प्रचण्ड : यो ट्रेलर मात्रै हो, जतिसुकै ठुला धम्की र घेराबन्दीको सामना गरिने छ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका फाइल खोल्ने संकल्प अन्तर्गत नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणको सुरुवात भएको बताएका छन्। नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले प्रकरण सुरुवात ट्रेलरमात्रै भएको बताए। 'यो ट्रेलर मात्रै हो हेर्दै जानुस् सिंगै फिल्म देखिन्छ,' प्रचण्डले भने।  भ्रष्टचार प्रकरणको छानबिन थालेकाले आफूलाई घेराबन्दीको प्रयास हुन सक्ने प्रचण्डले बताए। दबाव आए पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell