दोधारा चाँदनी : सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ। विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको बताए। ‘यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ’, उनले भने, ‘लोककथा सङ्कलनसँगै विश्वविद्यालयले…
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका…
काठमाडौंः सरकारी अनुदान लिने गैरसरकारी संस्था, सर्वसाधारणमा सेयर जारी भएका पब्लिक कम्पनीका अनियमितता छानबिनको अधिकार क्षेत्र थप गर्दै भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभाले पारित गरेको छ। अधिकार क्षेत्र थप गर्ने विधायन व्यवस्थापन समितिको प्रतिवेदनमा निजी क्षेत्रको असन्तुष्टि रहेपछि रोकिएको विधेयक करिब तीन वर्षपछि पारित भएको हो। २०७७ जेठ २९ गते नै समितिले प्रतिवेदन तयार…
भारतको निर्वाचन आयोगले अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिएको छ। दिल्ली र पंजाबमा सरकार बनाएको आपलाई आज आयोगले राष्ट्रिय पार्टीको मान्यता दिएको हो। भारतका चार वा सो भन्दा बढी राज्यमा पार्टीले राज्य स्तरको मान्यता पाए राष्ट्रिय पार्टी बन्ने प्रावधानका आधारमा आम आदमी पार्टी राष्ट्रिय पार्टी बनेको हो। आयोगले ममता बनर्जीको त्रिणमूल कांग्रेस, शरद पवार नेतृत्वको नेश्नलिस्ट…
रमेश गिरी भक्तपुर : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन्। आज श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नाका साथै आजदेखि व्रत प्रारम्भ गरेका छन्। श्रेष्ठले जात्राका नाय पमाः…
काठमाडौं : उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ। गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ। उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले चलचित्र प्रदर्शन हुने…
काठमाडौं : पछिल्लो केहीदिन यता फेरि संक्रमितको संख्या वृद्धि हुँदै गएको छ। आज एकैदिन १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आरटी पीसीआरबाट ७७ जना र एन्टिजेनबाट ४७ जनामा संक्रमण देखिएको हो। हाल देशभर ४४४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। कोरोना संक्रमण बढ्न थालेपछि मन्त्रायले स्वास्थ्य मापदण्ड पालना गर्न र खोप लगाउन आह्वान गरेको छ।
काठमाडौं : सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरुको दोस्रो समूहबिच आजको वार्ता सम्पन्न भएको छ। सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरुका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको जानकारी दिए। आइतबार शान्तिवाटिकामा वार्ता भएको थियो भने आज गृह मन्त्रालयमा वार्ता भएको थियो। ‘आजको वार्तामा उनीहरुका माग सुन्ने काम भयो, हामीले टिपोट गरेका छौं। नीतिगत रुपमा समाधान…
वीरगंज : वीरगंज महानगरपालिकाको मुख्य आयोजनामा संचालन हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ वर्षको अवसर पारेर यही चैत ३० गते देखि वैशाख २ गतेसम्म आयोजना गर्न लागिएको रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङको काम अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ। महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गर।…
वीरगंज : सुक्खायाम सुरु भएसंगै तराई मधेशका जिल्लमा आगालागीको घटनामा वृद्धि हुदै गएको छ। रौतहटका विभिन्न गाउँमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। रौतहटका माधवनारायण, वृन्दावन र ईशनाथ नगरपालिकाका गाउँहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको हो। रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर गाउँमा आइतवार दिउँसो भीषण आगलागी भएको थियो। दिउँसो २ बजेदेखि लागेको आगो करिब ४ बजे नियन्त्रणमा आएको थियो। आगोले करिब…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताएकी छिन्। प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सिर्जनात्मक ढङ्गले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताएकी हुन्। ‘निजी क्षेत्रसँग ‘कन्टेन्ट’मा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्छ भन्ने म सहमत…
काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाएका छन्। सोमवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग गरेका हुन्। सांसदहरुले सरकारले जनपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराए। सांसद पदम गिरीले सङ्घीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको गुनासो गरे। उनले भने,…
काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राख्नुभएको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन्। 'विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ', घिमिरेले भने, 'प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन…
काठमाडौं : राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। आजको सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो। अब ती दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ। यसअघि विधायन व्यवस्थापन…
काठमाडौं : छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला गरेको छ। प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद, १५ हजार रुपैयाँ जरिवानाको फेसला सुनाउनुका साथै चार सय रुपैयाँ पीडित राहतकोषमा जम्मा गर्न भनेको छ। त्यस्तै, अदालतले पीडित २७ बालबालिकालाई…
काठमाडौं : नेकपा एमालेले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पर्छाइले संयुक्तरूपमा राजीनामा बुझाएका थिए। आज नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट आफ्नो दलले समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई…
काठमाडौं : नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको उनले यस्तो दाबी गर्दै त्यसबाट नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताए। नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको दाबी उनले गरेका हुन्। सांसद पन्तले भन्नुभयो, 'कुनै पनि…
काठामाडौं : काठमाडौं उपत्यकाका विभिन्न सडकखण्डमा रहेका ट्राफिक बत्तीको मर्मत सुरु भएको छ। सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो। उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताइन्। उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ। 'ट्राफिक…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको उनले कुनै विलम्ब र आग्रह नगरिकन महानगरसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका हुन्। 'सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस् जायज माग पूरा गरियोस्', उनले भने। उनले काठमाडौँका जनप्रतिनिधिलाई…
काठमाडौं : अभिनेता दयाहाङ राईको मुख्य भूमिकामा नयाँ फिल्म बन्ने भएको छ। ‘कबड्डी’ का हिट सिरिजहरु निर्देशन गरिसकेका रामबाबु गुरुङले दयाहाङलाई लिएर ‘म हुँ डिग्री माइला’ बनाउन लागेका हुन्। गुरुङले चैत २४ गते ‘म हुँ डिग्री माइला’ नामबाट चलचित्र विकास बोर्डबाट निर्माण इजाजत समेत लिइसकेका छन। बाँसुरी फिल्मस् प्रोडक्सन ब्यानरबाट निर्माण हुने फिल्ममा गुरुङकै लगानि र निर्देशन रहनेछ। निर्माण टिमले फिल्मबारे…