PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • ‘प्रसाद २’ बैशाख १५ गते प्रदर्शन हुने

    ‘प्रसाद २’ बैशाख १५ गते प्रदर्शन हुने

    काठमाडौं : सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ को  नयाँ प्रदर्शन मिति तय भएको छ। चैत्र २४ गते उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण रोकिएको यो फिल्म अब बैशाख १५ गते रिलिज हुने भएको हो। हिजो उच्च अदालत पाटनले फिल्म रोक्नु सुविधाजनक नहुने फैसला सुनाएपछि फिल्म रिलिजको बाटो खुलेको थियो। हिजोको आदेशपछि बैशाख १५ गतेबाट देश र विदेशमा फिल्म रिलिज गर्ने…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश मन्त्रिपरिषदबाट प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत

    वाग्मती प्रदेश मन्त्रिपरिषदबाट प्रदेश उच्च शिक्षा नियमावली स्वीकृत

    हेटौंडा : वाग्मती प्रदेशमा विश्वविद्यालय सञ्चालन गर्ने उद्धेश्यले तयार गरिएको प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो नियमावली स्वीकृत गरेसँगै प्रदेशमा विश्वविद्यालय सञ्चालनको बाटो खुला गरेको हो। त्यस्तै, उक्त बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ। अब सो विधेयक प्रदेश सभामा पेश हुने आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।  बैठकले प्रदेश सञ्चार माध्यम…

    विस्तृतमा पढ्नुस्

  • फागुन महिनामामात्रै भित्रियो एक खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स

    फागुन महिनामामात्रै भित्रियो एक खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स

    काठमाडौं : राष्ट्र बैंकका अनुसार गत फागुन महिनामा मात्रै एक खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। रेमिट्यान्स एक खर्बभन्दा माथिको आँकडामा भित्रिन थालेपछि बाह्य क्षेत्रमा सन्तोषजनक सुधार देखिएको छ। फागुनसम्म शोधानान्तर बचत एक खर्ब ४८ अर्ब बचतमा छ। माघमा एक खर्ब ३३ अर्ब बचतमा थियो। राजस्व कम उठ्न थालेपछि चालु खाताको घाटा भने झन् फराकिलो भएको छ। माघसम्म २९ अर्ब ६४…

    विस्तृतमा पढ्नुस्

  • सेन्सर प्रक्रियामा बोर्डको दोहोरो मापदण्ड,‘नाई नभन्नु ल ६’ ले पायो सेन्सरको लागि सिफारिस

    सेन्सर प्रक्रियामा बोर्डको दोहोरो मापदण्ड,‘नाई नभन्नु ल ६’ ले पायो सेन्सरको लागि सिफारिस

    काठमाडौं : वैशाख १ गते प्रदर्शन मिति तोकिएको ‘नाई नभन्नु ल ६’ को रिलिज रोकिएको छ। चलचित्र विकास बोर्डले 'सेन्सर' सिफारिस नगरेको कारण देखाउँदै मिति सारिएको निर्माण टिमको दाबी छ। तर, प्रदर्शन रोकिएको समाचार छ्यापछ्यापी आउन थालेपछि बोर्डले हतार गर्दै सेन्सर प्रक्रियाको लागि स्विकृति दिएको छ। बोर्डले आज जारी गरेको पत्रमा ‘नाई नभन्नु ल ६’ लाई आवश्यक जाँचका लागि सिफारिस गरिएको उल्लेख गरेको…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक अगाडि बढाउने तयारीमा गृहमन्त्री श्रेष्ठ, 'केही विषयमा राष्ट्रिय सहमति आवश्यक'

    नागरिकता विधेयक अगाडि बढाउने तयारीमा गृहमन्त्री श्रेष्ठ, 'केही विषयमा राष्ट्रिय सहमति आवश्यक'

    काठमाडौं : उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताए। 'मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न। नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ', उनले भने, 'संविधान अनुसार…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक

    सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक

    काठमाडौं : सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ। आज बिहान फेसबुक पेज नियन्त्रणमा लिएर केही कुरा पोष्ट गरिएको छ। प्रहरीले फेसबुक पेज आफ्नो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको जानकारी दिएको छ। बिहान ११ बजेतिर फेसबुक पेजमा असम्बन्धित पोष्ट गरिएको थियो। केही दिनदेखि फेसबुक पेजमा समस्या देखिएको प्रहरीले जानकारी दिएको छ। माघ १४ गते ह्‍याकरले एकैचोटि सरकारी सर्भरमा आक्रमण गरेका थिए। ह्‍याकरले…

    विस्तृतमा पढ्नुस्

  • चक्रे मिलनलाई हतियार सहितको बडीगार्ड, कहाँ बाट आयो 'टुटु राइफल'?

    चक्रे मिलनलाई हतियार सहितको बडीगार्ड, कहाँ बाट आयो 'टुटु राइफल'?

    काठमाडौं : केही दिनअघि टिकटकमा एउटा भिडियो देखियो। भिडियोमा गुन्डा नाइके चक्रे मिलन आफ्ना अघिपछि केही युवा लिएर फिल्मी शैलीमा हिँडेका थिए। कुनै होटेलभित्रबाट उनको समूह बाहिर निस्किरहेको देखिन्थ्यो भिडियोमा। त्यही भिडियोमा एउटा लामो राइफल जस्तो देखिने हतियार बोकेर एक युवक चक्रेको बडीगार्डका रुपमा हिँडिरहेका थिए। खुला रुपमा हतियार लिएर नै हिँडेको भिडियो सार्वजनिक भएपछि त्यो भिडियो भाइरल भयो। टिकटकबाट भाइरल…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ पुगेर विश्वप्रकाशले भने : निर्वाचन जित्ने गरि तयारीमा लाग्नुपर्छ

    तनहुँ पुगेर विश्वप्रकाशले भने : निर्वाचन जित्ने गरि तयारीमा लाग्नुपर्छ

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा हुने उपनिर्वाचनमा जित्ने गरि तयारीमा लाग्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरेका हुन्। पार्टीमा हुनसक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी सामु प्रधानमन्त्री र अर्थमन्त्रीको घोषणा : ऋणको ब्याजदर घटाउछौं

    व्यवसायी सामु प्रधानमन्त्री र अर्थमन्त्रीको घोषणा : ऋणको ब्याजदर घटाउछौं

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको आर्थिक समस्याको समाधान गर्न सरकारका सबै निकाय एकै ठाउँमा रहेको बताएका छन्। दरबारमार्गस्थित याक एन्ड यति होटलमा भइरहेकव नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभालाई उद्घाटन गर्दे उनले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच आर्थिक गतिविधि चलायमान बनाउन सघन छलफल भइरहेको बताएका हुन्। उनले तरलता समस्या समाधान गर्नेतर्फ सरकार अगाडि बढेको भन्दै बाह्य क्षेत्रमा सुधार देखिएकोसमेत बताए।…

    विस्तृतमा पढ्नुस्

  • बागलुङका १० पालिकाका ३७ वटा वडा पहिरोको उच्च जोखिममा

    बागलुङका १० पालिकाका ३७ वटा वडा पहिरोको उच्च जोखिममा

    काठमाडौं : बागलुङ जिल्लाको १० वटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिरोको उच्च जोखिममा र  ३१ वडा मध्यम जोखिममा रहेका छन्। मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिरोको उच्च जोखिममा परेको हो। जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको प्रकोपमा पहिलो नम्बरमा परेको हो। पहिरोकै कारण हरेक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • बिस्का जात्रा : ग:हिति पुग्यो भैरवनाथको रथ, मध्यरातमा ढुंगा हानाहान गर्ने १० जना पक्राउ

    बिस्का जात्रा : ग:हिति पुग्यो भैरवनाथको रथ, मध्यरातमा ढुंगा हानाहान गर्ने १० जना पक्राउ

    भक्तपुर : बिस्का जात्राको पहिलो दिन तानिएको भैरवनाथको रथ आज बिहान दत्तात्रय नजिक थियो।  दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो। कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरे।…

    विस्तृतमा पढ्नुस्

  • यसकारण बैशाख १ गते प्रदर्शन नहुने भयो ‘नाईं नभन्नु ल ६’

    यसकारण बैशाख १ गते प्रदर्शन नहुने भयो ‘नाईं नभन्नु ल ६’

    काठमाडौं :  नाइँ नभन्नु ल ६’ बैशाख १ गते रिलिज नहुने भएको छ। सेन्सर प्रक्रिया पूरा नभएका कारण फिल्मको रिलिज स्थगित गरिएको निर्देशक विकास आचार्यले जानकारी दिए। ‘केही दिनअघि नै हामीले फिल्मलाई चलचित्र विकास बोर्डमा सेन्सरको लागि पठाएका थियौं। तर, अहिलेसम्म बोर्डले सेन्सर स्वीकृति दिएको छैन। सोहीदिन रिलिज हुने अन्य फिल्महरुको सेन्सर पास भएर अग्रिम बुकिङ समेत खुलिसक्यो। जसकारण हामीले फिल्मको डेट सार्ने…

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति : ललितपुरमा श्रीमतीको नाममा जग्गा, ३२ लाखको शेयर

    कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति : ललितपुरमा श्रीमतीको नाममा जग्गा, ३२ लाखको शेयर

    काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। सार्वजनिक पद धारण गरेपछि आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने नियम रहेको छ। सोही अनुसार मुख्यमन्त्री कार्कीले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण बुझाएका हुन्। विवरण अनुसार मुख्यमन्त्री कार्कीको झापा गौरादहमा घर र श्रीमतीको नाममा ललितपुरमा दुई वटा जग्गा भएको खुलेको छ। झापा गौरादह नगरपालिका वडा नम्बर १ मा दाजु…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाविरुद्ध आक्रमक शेख हसिना, 'उनीहरु जुनसुकै देशको सरकार परिवर्तन गर्न सक्छन्'

    अमेरिकाविरुद्ध आक्रमक शेख हसिना, 'उनीहरु जुनसुकै देशको सरकार परिवर्तन गर्न सक्छन्'

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकाको आलोचना गरेकी छिन्। प्रत्यक्ष रुपमा अमेरिकाको नाम नलिएर उनले अमेरिकाले चाहे कुनै पनि देशको सत्ता परिर्वतन गर्न सक्ने बताएकी हुन्। बंगलादेशको संसदमा अमेरिकाको आलोचना गर्नुअघि उनले बंगाली भाषाको दैनिक पत्रिका 'प्रोथोम आलो'को पनि आलोचना गरेकी थिइन्। उनले सो पत्रिका उनको पार्टी अवामी लिगको मात्रै नभइ बंगलादेशी जनता र लोकतन्त्रको दुश्मन भएको बताएकी थिइन्। बंगलादेशको संसदले…

    विस्तृतमा पढ्नुस्

  • सुन तोलामा ५०० रुपैयाँ बढ्यो

    सुन तोलामा ५०० रुपैयाँ बढ्यो

    काठमाडौं : सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। ७ सय रुपैयाँ घट्दा सोमबार सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीमा भने आज ५ रुपैयाँको बढेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबिच बैठक : 'टिआरसी' बारे छलफल

    बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबिच बैठक : 'टिआरसी' बारे छलफल

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ। बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए। बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको…

    विस्तृतमा पढ्नुस्

  • 'सुपर मारियो ब्रोज मुभी'ले तोड्यो फ्रोजन २ को रेकर्ड

    'सुपर मारियो ब्रोज मुभी'ले तोड्यो फ्रोजन २ को रेकर्ड

    भिडियो गेममा आधरित 'सुपर मारियो ब्रोज मुभी' ले नयाँ रेकर्ड बनाएको छ। बीबीसीका अनुसार यो फिल्म अहिलेसम्मकै सबैभन्दा सफल ग्लोबल ओपनिङ स्कोर गर्ने एनिमेटेड फिल्म बनेको छ। फिल्म रिलिज भएको पहिलो पाँच दिनमा सो फिल्मले ३७७ मिलियन डलर कमाइसकेको छ। यसले फ्रोजन २ ले बनाएको ३५८ मिलियन डलरको रेकर्ड तोडेको हो। समीक्षात्मक रुपमा फिल्मलाई राम्रो प्रतिक्रिया नमिले पनि फ्यानहरुले भने…

    विस्तृतमा पढ्नुस्

  • २०७९ सालमा १५३ वटा फिल्मले लिए चलचित्र विकास बोर्डबाट निर्माणको इजाजत

    २०७९ सालमा १५३ वटा फिल्मले लिए चलचित्र विकास बोर्डबाट निर्माणको इजाजत

    काठमाडौं : पछिल्लो एक वर्षमा चलचित्र विकास बोर्डले १५३ वटा फिल्मलाई निर्माणको लागि इजाजत दिएको छ। वैशाखदेखि चैतसम्ममा १५३ वटा फिल्मले निर्माणका लागि बोर्डबाट अनुमति लिएका हुन्। बोर्डको विवरणअनुसार कोरोना भाइरस कहर कम भएसँगै फिल्म निर्माणको संख्या झण्डै दोब्बरले बढेको देखिन्छ। कोरोना महामारीकबिच२०७८ सालमा ८९ वटा र २०७७ सालभित्र जम्मा ७१ वटा फिल्महरुले बोर्डबाट निर्माण इजाजतको अनुमति लिएका थिए। इजाजत…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलमा आज दिल्ली र मुम्बई भिड्दै, पहिलो जितको खोजीमा दुवै टोली

    आइपीएलमा आज दिल्ली र मुम्बई भिड्दै, पहिलो जितको खोजीमा दुवै टोली

    इण्डियन प्रिमियर लिग (आइपीएल)मा मंगलवार दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै छन्। दिल्ली डेभिड वार्नर र मुम्बई रोहित शर्माको कप्तानीमा अरुन जेट्ली स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्। दुवै टोली जारी सिजनको पहिलो जितको खोजीमा हुनेछन्। तीन खेल खेलेको दिल्ली तीनैमा हार व्यहोर्दै अंकतालिकाको पुछारमा छ। दिल्ली पहिलो खेलमा लखनउ, दोस्रो खेलमा गुजरात र तेस्रो खेलमा राजस्थानसँग पराजित भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नाटकीय अन्तिम ओभरमा बेङ्ग्लोरविरुद्ध लखनउको जित

    नाटकीय अन्तिम ओभरमा बेङ्ग्लोरविरुद्ध लखनउको जित

    इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हरायो। लखनउले बेङ्ग्लोरलाई १ विकेटले हराएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। बेङ्ग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले अविजित रहँदै ७९ रन बनाए। त्यस्तै, विराट कोहलीले ६१ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५९ रन जोडे।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell